देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.6M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
आब सुकुमाया ले यो कुरा थाहा पाउनु पर्छ र सुकुमाया ले भुन्टी का सासु नन्द लाई ठिक गर्नु पर्छ र भुन्टिले त्येही घरमा बस्न पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ
Sukumaya aauna ta sukumaya pani pauni huna paryo ni bhunti real ma pauni vara sukumaya ko rol na aako hoke vunti real ma bachcha para balla aaunuhunxa kura bujhnuna❤😮
वा भुपेन्द्र याे सिरियल काे राम्रो पात्र भन्थे अहिले त बजार गए सि तरुनी सङ्ग बाेल्ने अनि यता बुढि लाई हेला गर्ने कति राम्रो बानी रहिछ भुपेन्द्र काे 😢😢😢😢😢
घर झ्गडा सानोतिनो हुन्छ नै तर यो समाजले कुरा नबुझेर जाे पीडित छ झन् पीडा थपिदिन्छ र टिक्न गारो छ यो स्वार्थी समाज परिवर्तन गरौं हामी सबै मिलेर। माइती गाउँका दिदी बहिनी देखेर दुःख लाग्यो यो त एउटा कथा हो तर पनि हाम्रो समाजमा अझैं पनि मेल खाने यो चेतना मूलक सिरियल लाई समान छ।❤❤❤
हुनत सबैको आआफ्नो क्यारेक्टर हो तर आज त कस्तो नरमाइलो लाग्यो सिरियल हेर्दा र भूपेन्द्र र भुन्टी की सासु र नन्द को हर्कत देखेर अब सुकुमयलाई ल्याउनु पर्यो 😢
भुन्टीले दुख पाएको र परिवार सबैले मिलेर दुख दिएर भुन्टीको बेवास्था गरेको देखेर यो सिरेल हेर्न मनै लाग्न छोडीसक्यो के सारो दुख दिएको होके भुन्टीलाई अब खथाले सुकुमाया माग्नु पर्छ र भुन्टिको परिवारलाई तह लगाऊनु पर्छ कति हेर्नु भुन्टीले दुख पाएको र रोएको मत्रै।
यो भुपेन्द्रे लाइ भेट्न पाय मर्नि गरि दुइ झापड दिन्थे भन्या झन सासु र नन्द त भुतालेर सबै कपाल उखेल्दिन्थे भुन्टि लाइ कस्तो हेला गरेको म त अब हेर्दिन भुन्टी को दुख देखेर रुनु मात्र पर्छ 😢