एकदमै सही जति पनि लाउरे दाजुभाइ हुनुहुन्छ हजुरहरूलाई सुलोठ छ षड्यन्त्रकारी दलहरूले आबो चाहि भेट्छ भाउ मेयर साबको टिम लाई षड्यन्त्रपूर्व फसाउनलाई परिचलित धमलीलाई दलहरूले पठाइएको हो
Malai pani aba yo nai garna parne dekhchhu but police force sanga ghamsaghamsi bhaera raktapat hune khatra lagchha..! Ahilelai yasari nai pressure di rakhnu parchha..herdai jam..!
बिधि काे सासन भुपु लाहुरे हरु बाट र स्वतन्त्र मेयर हरु बाट सिक पार्टीका नेता कार्यकर्ता हाे मै हु यो देस को ठुलो पार्टी भनौदा हरु ले देस लाई आफ्नो कब्जा मा राखेर बिधि बिधान नियम कानुन मिचेर धन्दा चलाइ रहेकाे छन पहुच काे आधार मा नेपाल आमा लाइ लुटि रहेका छन अब देस र नेपाल आमा लाई बचाउने बालेन,हर्क गोपि,हुन जय देस!
हामी नि नजिक नभएनी टाढा बाट नै पार्टी हो कि दल हो कुनी यी दुम्बाहरुलाई सबै लाहुरेहरु मिलेर १०/१० हजार उठाएर मासु भात ख्वाउनु पर्छ भन्ने लागि राह्छ । अनि सबै हामी तिर बाँसको लिङ्गो बनाउनुपर्छ भन्ने लागेको अवस्था छ 💪💪💪
अझै जनमानस पुगेन। प्रत्येक घरबाट कम्तिमा २ जनाको दरले यो कार्यक्रममा सामेल हुन जरुरी छ। सबै महिला दिदीबहिनी, मजदुर, बिध्यार्थी, तथा सम्पुर्ण धराने जनता एक भएर एकैपल्ट यी देशका धमिराहरुबिरुध्द आन्दोलनमा खरो रुपले उत्रिनु पर्छ। इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयमा कढाईका साथ घेराबन्दि गर्नु पर्छ। यिनिहरुको मुटुमा भुकम्प ल्याउने खालको (जस्ले निन्द्रामा पनि यिनिहरुको पसिना छुटोस्) आन्दोलन गर्नु भएन भने यिनिहरुले तपाइहरुलाई बिस्तारै दबाउदै लानेछ, तर्साउदै लानेछ। तपाईहरुलाई आवाज बिहिन बनाउने छ। यत्तिका दिनसम्म पुलिस प्रसासनले तपाईहरुको माग नसुन्नु वा बेवास्ता गर्नुले पनि तपाईहरुलाई आवाज बिहिन बनाउने कुरा पुस्टि हुदै छ। त्यसैले गिम्भिर भएर लाग्नुहोला।
ए नेपाली जनताहरू धरानेबाट मात्र हैन ईटहरीको जनताहरू पनि उठ्नु परियो नि सबैको समस्या होनि,किन चुप छ अरू जनताहरू जाऊ सीडीयो को अफिसनै घेरा गर त्यो जनताहरूको अफिस हो किन भानुचोकमा मात्र कराई राको?
शहरै नेपालै भरीमात्र नभयर विश्व भरीको भुपुहरुले अर्जेको The Dharan metro polushon site East of Nepal 15, 16, 17, को पक्का हो। राणा शासन ,श्री ३ , श्री ५ हरुले र त्यो बेलाको बुद्धि जिबी बिपी चाल्स टावर भेडेटार नाम्जे ओख्रे ओडाँरे डाँडाकोबजार राजा रानी कार्ना बिजुली सब स्टेसन आइतबारे चौकी भञ्ज्याङ समेवा ठाडाँगाउ मुढेबास शौरे बजार ६ न: बुधबारे चेबिसे (१) धनकुटा रमाइलो झमझम साउने बर्साद लजा मुले सुनसरी प्रसासन तेरो उदेख लाग्दो कानुन जनताहरुले मज्जाले जानुन माट्टाङ ।जय जय जय नेपाल भुमी.?()!
Tahaka Janata le dalka neta Ani usaika family Ani despi sathai sidiyo ka xora xori Lai packrera karvai garnu jaruri xa Ani mattra Sahi hunexa taba kasto mahasus hunxa Yo din nixit hune xa
cdo साब को घरमा छोरी छोरी आमा बाउ छैन रहिछ क्या सहि के हो गलत केहो साब ले बिर्शिनु भयछ एदी हेर्दै हुनुहुन्छ भने सम्झादिनुन गलत र सही भिडीयो पुरै राम्रो सित हेरेर 🙏🙏
Dharanko Sahar L Bhaneko Lahureahureko Sahar Bhaneko Yo Bhaile Thikho Lahure Ra Lahureni Haru sabai suterabaseko Chha Lahurele Boleko Kuroma Mero Salutchha