जाग्नु पर्छ भुपुहरु मेयर हर्क sampang ले सबै न्याय प्रेमी जनताको आँखा खोलिदिनु भएको छ ! सुतेर हुन्न अब ! सलाम छ भु.पु सैनिक जनहरुमा सलाम छ भु.पु सैनिक जनहरुमा
जनप्रतिनिधिहरूकाे मनमानी जनताले सहनु हुन्न अाइपरे त्याे तिनिहरूकाे कुर्सीबाट थुतेर सडकमा ल्याउने सम्मकाे काम जनताले गर्नपर्छ । प्रमुख प्रशास अधिकृत धरान अाउन निदने खेल खेलेर तेही निहु पारेर बैठक बहिस्कार गर्ने तेस्ता जनप्रितिनिधिहरूलाइ ठाउ खाली गराउनु अनुराेध छ।
भुपु सैनिक मात्र हैन जनताहरु सबै उठेर जन प्रतिनिधिहरुलाई घिसार्नु पर्यो किनकी प्रतिनिधिहरुलाई जिताउने भनेकै धराने जनताहरु हो।मेयर बाहेक सबै जन प्रतिनिधिहरु निष्ठावान देखिएन जनता र धरानको लागि।अत्ति भयो भने धरान नै कताईदिनु पर्छ ती ठग जनप्रतीनिधिहरुलाई।
उपमेयर लगायत वडा अध्यक्षहरु धराने जनताको हितमा काम गर्न सक्दैनौं भने नैतिकताको आधारामा राजिनामा देउ।अब सारा धराने जनताले उपमेयर वडा अध्यक्षको राजिनामा मागको आन्दोलन गर्नु पर्छ। जय हर्कवाद✊✊
मेयर साब हजुरले एकदमै सहि कुता भन्नुभयो यो पार्टीको झोलेर ले खान पाएन भ्रष्टाचार गर्न पाएन त्यसैले बैठकमा बोलाउँदा नआए को उनीहरुको माथि तल सङ्गठन धेरै छ हजुरको कोही छैन भनेर हेपेको हो। हजुरको जय होस् 🙏🙏🙏🙏🙏
भुपु सैनिक सङ्गठन सन्योग्क ज्यु समेत सबाईमा हार्दिक बधाई सथाइ धन्यबद सहित मेरो पनि सहमति र एक्याबदता जुन्हाम्रो भुपु सैनिक सङ धरान बाट धरान उप नगर पालिका को जन प्रतिनिधि र मयोर्ज्यु समेतको सम्समिक सन्बन्धामा हाम्रो सङ दुवारा ग्यापन पत्र नगर प्रमुख्लाइ बुझाएकोमा।
Copy and paste 👍 भुपु सैनिक मात्र हैन जनताहरु सबै उठेर जन प्रतिनिधिहरुलाई घिसार्नु पर्यो किनकी प्रतिनिधिहरुलाई जिताउने भनेकै धराने जनताहरु हो।मेयर बाहेक सबै जन प्रतिनिधिहरु निष्ठावान देखिएन जनता र धरानको लागि।अत्ति भयो भने धरान नै कताईदिनु पर्छ ती ठग जनप्रतीनिधिहरुलाई💪💪💪💪
धरानका मेयर लाई धराने जनता र भुपु लाहुरे हरुको साथ र सहयोग रहनेछ यी भ्रष्ट र बिकास बिरोधि पार्टीका जनप्रतिनिधि हरुले बैठक बहिष्कार गरे पनि केही खुल्किने वाला छैन ।
यो अटेरि जन्प्रतिनिधि हरु एक भएर मेयर हर्क साम्पाङ ज्यु को अशल र इम्मान्दारि पार्दर्शि काम सङ डर लागेर कुनै पोल खोलिन्छ कि भन्ने सोच ले कार्य्पालिका बैठक बहिस्कार गरेको हो !
Good akdam khusi lagiyo ❤❤❤❤❤ hamro vupu gorkha vupu sainik haru pani ta buchnexan kina vane dukha waha harule pani bujeko xan tyo dukha mer mer le garko xa good
आबो धरान भनेको लाउरेको शहर थियो हर्क सर ले अँखा खोल्दिनु भयो भुपु हरु जाग्नु भयो जाग्नु पर्छ लाउरेको शहर हो हिजोको दिन्मा धरान मा पुराना हरु को दिन गयो अबो चल्छ्त भुपु अनि स्वात्त्रर को सहर बनाउनु पर्छ
Harka sampang is great full man.ani dharanka jhole woda adakxe.upmayor.karya palika sadasse haruko kehi kamxaina dharane janta harule agami din haruma dherai bichar garnu hola tini harulai lakhetna parxa.jay harka sampang.jay sachet dharane basi haru
La la la la la la Bhupu Haru Jarak juruk Uthnu parew.wada Aadchha Haru Galat Hoki,Up meyar Galat hok,i Meyar Galat ho ki BHUPU SAHAV Haru le patta lagai karwai ko Dayara ma launi par6.
Aba saboi janta ek jut vayera saboi woda adakxe ko ghar office ghernu parxa ani rajinamako mag gardai julush launu parxa....yo A male Congress maobadhi vane paxi janta irritate vai sakeko xa.
Dharane janta sabai ek hunus ra Tyo nagarpalika ko baithak bahiskar garne wada adhyakxya haru lai ghar ghar gayera lyaunus Hami ni sath ma chaaun Aaunu manena vane sabai le rajinama dinuyera Sit khali garnu lagaunu parxa Bhatta khadai janta ko mat ko Dhajiya udaunu paudaina
काठमाडौंमा पनि स्वतन्त्र बाट आएको मेहरसाब हुनुहुन्छ अनेक विरोध त भएका छन तर पनि बैठक बहिष्कार गरेको पाईएको छैन। तर धरानमा भने अति नै मेहरसाब लाई अफ्ठ्यारो पानॅ खोजेको देखिन्छ कारण के हो अब धराने जन्ताले नै पत्ता लगाई न्याय दिन पछॅ।
ठिक गर्नू भयो हाम्रो धरान भनेकाे ब्रिटिश आर्मीले बनाएको सहर हो त्यसैले उहाँहरुको पनि हक अधिकार सुनिश्चित गर्न काे लागि बुझ्नु जरुरी छ बिकास को लागि कस्ले के गर्दैछ भनेर keep it up 💪 Good 👍 Job हामी जनता उठौं घुसखोरी गफाडी मात्र पड्काएर खाने लाई ताला लगाऊ
'संसाररै उल्टेर आएर गलतकुरालाई सहि भन' भन्दा पनि यो मेयरले त्यसो गर्दैन ! तिनीहरुले वहिस्कार गर्ने उदेश्य चाहिँ उनिहरुकै पार्टीको अर्थ मन्त्री, तिनकै पार्टीको प्रधान मन्त्री, तिनीहरुकै मान्छे अदालतको न्यायाधीश, तिनीहरुकै पक्षको मान्छे सबै भएको हुनाले चुनौनी दिएका छन मेयरलाई।
Punendra parsat labung limbu parna limbu kadna labung limbu desbahadur hukpachongbang limbu raj kumar limbu waha haru akdam niyamit sarm data haru ra dharan banaunu ko nimti arthok sahayog dekhi harek kurama sahyog greka xa
Harka is the leader What he said other Wada Adakxya haru le follow garnu parxa Aayena Vane Kick out by Dharane Janta le He is the Mann Yesto Khattne Fast and furious Kaha Pauxa ..?🤔🤔🙏🤗 Respect from
Brastachar ma bahneko haina afno personal ego,grudges, power od status haru ma bhaneko kya mikera budget pass garnu bhaneko.brstachar chai kaile garyo comfiremd hunu paryo karabahi bhaye halcha ni .
हर्का सर भयेर मात्र नत्र कशम येति को बिकाश त खुलित्तै हुन्थियो वडा अध्यक्ष हरु न आउनु नै तेहा को जन्ता हरु लाई घाटा लाक्छ पैशा न आये पछि कसरी बिकाश हुन्छ बुज्दैन सबै वडा को जन्ता तातिनु पर्यो अबो अत्ति भो
Tyaha ko pamukh karmachi patiko thiyo aaju tey patile aauna rokera rakheko ho vanne bujhiyo Yo bhusiya wada adhakxye upa meyor sabailai laath hannu parxa
Warda Adache haru... Harka Sungpang Sir lai Hitlar saili xa vanxa...tara Dharan ko warda adache harunai afumai Hitlar saili apnai rakhe ko xa anni Meyer mathi vanirakhe xa...apache ho.yo..janata le muliyankan gareko xa..... Jai Dharan Jai Nepal...
Aru yuwa Dharane chai kata ho, ki tyahi aama bbale bideshma dukha garera har santanko lagi garyo feri t santanko lagi nyaaya hunuparxa vanera ladidine ni tyahi aama ba kasto soch garera basekaxan Dharane yuwa daivaiharu please jagarup hunuhos.