First sunna paiyo GURU chilli dinu hundaina vanni suniki thiya tara sabai etc dinu hundaina vanni kura suniki thien GURU information ko lagi thanku so much Guru 🙏🙏
गुरु धन्यवाद हजुर लाई मेरो हृदय देखिनै आज सम्म मैले गर्दैगरेका गल्ति बाट अब सुदार्ने मौका पाई ठूलो गल्ति गरि रहेको रैछु मैले मेरो आफ्नै कारन्ले दुख पाई रहेको रैछु