Тёмный

भेटियो शरणार्थी काण्डको सनसनीपुर्ण अडियो, रवि-प्रचण्ड मिले, ओली-देउवासंग भिड्दै प्रचण्ड 

Right Sanchar
Подписаться 331 тыс.
Просмотров 142 тыс.
50% 1

भेटियो शरणार्थी काण्डको सनसनीपुर्ण अडियो, रवि-प्रचण्ड मिले, ओली-देउवासंग भिड्दै प्रचण्ड
Reporter/ Research : Ram Datta Joshi profile.php?...
Voice : Ram Datta Joshi
Producer :
Editor : Yogesh Pathak / ygsh.ptk
Camera Person : Chakra Dhami / chakra.dhami.9275
Studio Camera Person : Janak Saud / honestboy.janaksaud
Graphics : Yogesh Pathak / ygsh.ptk
© Right Sanchar Downloading and Uploading is strictly prohibited .
rabi lamichhane,lamichhane,rabi lamichhane news,rabi lamichhane live,riya lamichhane,rabi lamichhane updates,rabi lamichhane chitwan,rabi lamichhane biography,rabi lamichhane latest news,nepal's sc dismisses rabi lamichhane,nepal's sc dismisses deputy pm rabi lamichhane,rabi lamichhane latest,rabi lamichhane himesh panta,mexam gaudel as rabi lamichhane,in nepal deuba oli or rabi lamichhane,rabi lamichanne,rabilamichhane news,rabi lamichanne news

Опубликовано:

 

8 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 255   
@sidnndc5458
@sidnndc5458 17 дней назад
ल छिटो रबि जि फाइल खोलेर जेल कोचोहाल्नुस समय छैन 😊😊
@rameshthapa8854
@rameshthapa8854 16 дней назад
अब कट्टु खोलेमात्र
@bijayp3i
@bijayp3i 16 дней назад
अब तेरो ज्यु रबि कोचिन्छ हेर्दैजा
@rajansubedi5238
@rajansubedi5238 16 дней назад
रबि सर लाई दुई दिन बाकी छ नायक फिल्म जस्तै नायक बन्नु होला😂😂😂
@bijayp3i
@bijayp3i 16 дней назад
@@rajansubedi5238 तो राक्षेस को फ्लिम अब हेर्लास त रबिको खेतला बोकाले
@bijayp3i
@bijayp3i 13 дней назад
@@rajansubedi5238 ईश बन्यो तेरो जार
@sjp421
@sjp421 17 дней назад
अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्
@bijayp3i
@bijayp3i 16 дней назад
यो डाका रन्डिको भडौवालाइ प्रचन्ड शीत न दाज रबि प्रचन्ड भन्न लाज मान्ने गर
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 16 дней назад
हाम्रा रविदाईलाई गार्‍हो छ । यो बेला हामी सबैले दिलोज्यानले रविदाईलाई साथ दिनुपर्छ ।
@bijayp3i
@bijayp3i 16 дней назад
तेरो रबि दाइको नि न सोचेको बास्तबिक्ता फेला पर्ने छ भेटिने छ न आत्यल डाका खेतला त
@shantapokharel66
@shantapokharel66 17 дней назад
यो बेचन झा काङ्ग्रेसको सरकार आउने बित्तिकै निक्ली हाल्छनी।।
@sitaneupane3970
@sitaneupane3970 17 дней назад
सेरे केपी आर्जु को जेल जानबाट जोगिन सरकार ढालो केपीले
@user-eb5mc1ys8p
@user-eb5mc1ys8p 17 дней назад
रबि जि को हात बान्धेको रहिछ साथि हो यो कृया क्लाप गर्ने ब्यक्ति अरु कोहि नभयेर kednee fail रहिछ नि अब नेपाली जन्ता सडक मा उत्रिनु जरुरी छ होइन भने 30 बर्ष देखि भोक्दै आयेका छौं त्येहि हुन्छ
@geetamalla5535
@geetamalla5535 16 дней назад
Thank u rabi ji prachanda ji
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 17 дней назад
जय रबि ❤️🔔
@user-nq9lj2bz2z
@user-nq9lj2bz2z 17 дней назад
जय रबि
@bijayp3i
@bijayp3i 16 дней назад
तेरो रबि आरेघाट मा गय के एत्राको जय हो थुक्क
@bharatgurung2495
@bharatgurung2495 16 дней назад
प्रत्यक्ष निर्वाचन ले प्रधानमन्त्री हुने कानुन संसोधन गरौं बालेन जस्तो लाई जिताउ अनि मात्र देश बन्छ 🙏🙏
@user-rm7pg8vd5s
@user-rm7pg8vd5s 17 дней назад
बेचन बचाउनेइनै सिरोइया बचाउने इनै चौधरि बचाउनेइनै अाहाहा झै पनि इनिहरुले देसर जनताको दयार मया गरछन भनेर हामिहरुले पत्याइदिनुपरनि
@rajchhetri8681
@rajchhetri8681 16 дней назад
100% Shi
@user-zs2rn8ew2i
@user-zs2rn8ew2i 16 дней назад
यो ठूलो दल भनाउँदो चोर कांग्रेस र एमालेको अब पत्ता साफ गर्नु पर्छ।।। भ्रष्टाचारी सबैलाई जेलमा कोच्नु होस्।।अनि मात्र देश बन्नेछ।।।
@sumitathukari4759
@sumitathukari4759 17 дней назад
भारतिय नागरिकहरूको मेरो देशमा कब्जा हावी दुखद भ्रष्ट नेताहरू कति रूवाउँछौ हामलाई😭 तिमीहरूले गर्दा नै कहिल्यै सुख पाएनम
@rajkumardotel132
@rajkumardotel132 16 дней назад
🇳🇵 सबै भ्रस्टाचारीहरूको रकम आधिकारिक रूपमा रास्ट्रले जफत गरेर नेपाल, कृषि, शिक्षा र सडक बिकास गर्नु पर्छ ! 🇳🇵
@user-yz1ot6vf7n
@user-yz1ot6vf7n 17 дней назад
भुटानी शरणार्थी कान्डामा मुछिएका सबैलाई छोड्नु हुदैन ।
@tilakkhadka3980
@tilakkhadka3980 16 дней назад
सरकार एमाले,काङ्रेसले बनाउन तर भ्रस्टचारिलाइ कार्भाइ गरेरमात्र सत्ता जिम्मा लगाउनुस प्रचन्ड,रबिले
@ramsedai804
@ramsedai804 17 дней назад
दुनियांलाई थाहा छ,सरणार्थी गीरिबंन्दु बेचैन झा को पक्राउले सरकार ढल्यो।हामी जनता हाम्रो स्वर्गजस्तो देश ।🙏♥️
@OliVer-eh6lz
@OliVer-eh6lz 17 дней назад
Good job rabi sir hajur ko jaya hosh jaya Nepal
@KaliBahadur-dl3hd
@KaliBahadur-dl3hd 16 дней назад
सहि कुराहाे रबि प्रचन्डजि मिलेर जेल हालनुहाेस भरष्टचारि बचाउनु हुदौन जय नेपाल
@prempandey6467
@prempandey6467 17 дней назад
यस्तो लाई जेलमा सडाउनु परछ
@dipakkumarray5214
@dipakkumarray5214 16 дней назад
Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@dipakkumarray5214
@dipakkumarray5214 16 дней назад
Good luck Rabi Sir 👌 💙 ❤️ 💪
@nettv5621
@nettv5621 16 дней назад
ओलीलाई हामी धेरै सफट गर्थ्यौ। तर अहिले घुसखोर र ठगहरूलाई बचाउन नालायक काम गरी सरकार बिघटनको कार्य गरेकोले अब ओली जनताहरुको बिश्वास बाट तल झरेको छ। ओलीको बोली, कहिल्यै बिश्वास गर्ने खालको हुँदैन।
@user-wu6po8ro9p
@user-wu6po8ro9p 16 дней назад
देख्दै रगत उम्लेर आउछ याे नेपाली काङ्ग्रेस र नेकपा एमाले चाेर हरु काे अनुवार मिल्नि भय याे चाेर हरुलाई सिदै गाेलि ठाेक्नु पर्नि
@yadavroka6247
@yadavroka6247 17 дней назад
ल रबि सर फाइल खोलेर जेल कोच्नुहोस समय धेरै छैन
@sachitrakarki2276
@sachitrakarki2276 17 дней назад
रबि सर भाेटानि सरनाथि लाई जेल काेचनु पछ
@bijayp3i
@bijayp3i 16 дней назад
अब तलाइ कोच्ने हो न आत्यल डाका तैले गर्दा हो यो डाका रन्डिको भडौवाले गृह मा जाने मौका पाएको त जस्ता मोरेको मुर्दार ले गर्दा राक्षेस्को इन्ट्री भएको छ देश मा
@dineshpaudel8858
@dineshpaudel8858 17 дней назад
भरोसा । बेचन झा । आज क्याबिनेट मिटिङ थियो । भोलि था हुन्छ नि भन्दा कत्ती चिप्लो घसेका छन् ।
@kisanrairai5617
@kisanrairai5617 16 дней назад
Jay hos rabi sir.
@bikashtamang8678
@bikashtamang8678 16 дней назад
Jaye rabi sir...🙏🇳🇵🇳🇵🇳🇵
@krishnaranabhat1576
@krishnaranabhat1576 16 дней назад
go ahead ravi sir🔔🔔
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw 17 дней назад
Good . Job Rabi sir
@gaharbudathoki782
@gaharbudathoki782 17 дней назад
हे पर्बु अबोत रबी जीको पनी उचाईहीत कथा नगरनुहोस किनकि त्योफायाल कानुनको नभहेर तेसको बाऊको फायाल खोलदैमा नबोलनु होस त्योफायलनै जम्मै केपी ओलीले चपाहेर निले होलान् अनी रबीले केपी ओली सेरबाहादुर जस्तो अपराधी भूमाफ्या जस्तोहरू लाई पनी मुदा चलाउनु नसकेका होलान्् रबी जीले नत्र हिजो कान्तीपुरे सुन मालीक दुई भाई र एउटाचै राजाहरूकै धनछिन्दै बासॅबारी जस्तोपनि मेरो बनाउने देशघाती कुख्यात अपराधीहरू पग्डी्दापनी धेरैचै माऊबादीका हुनाले आखीरमात जम्मैलाई बीरामी र प्रमाण नपुगेको भनी छाडीयो भनेपछी आजपनीत उनको पद भनेकै देशको लागी सिंगको सिहसान हुनलेत आफनो प्रधानमन्त्रीले अपराधी काम गेरपनी पग्डीने कानुनको मुख पाउदा जती देखेको अपराधीहरू लाई एकै घन्ट पद बाली हुदॅा सम्म लादै जेलमा भर्दै गर्ने होकी कित फ्याउरोझै भुक्दै हिड्ने होत रत आफुपनी सत्याको बाटो नछाड र छाडेर दगुरनेहरू लाई पनी कायाल गर्नुमा नडराऊ भनेर जनताहरूले हाई हाई रबी दाई भन्दै जिताहेर पठाहेको तर भोटरहरूको भोकले मरेझै बील्ली बनेर ठेकाको दहीकोपनी तहरचै चुरी खादै भागदै गरेझै काम गरेपछी कसको केलाग्छर हैत
@santlama1892
@santlama1892 17 дней назад
जन्ताको आफ्नो,आफ्नो बुझाइ र भनाइ हुन्छ,कुरा बुझनु जरुरी छ जन्ताले।
@user-yh8ir7tc2c
@user-yh8ir7tc2c 17 дней назад
ठिक हाे रबि सर जेल काेचनु परछ
@KhemBhatta-ro7vn
@KhemBhatta-ro7vn 16 дней назад
सहकारी ठग झोले दम भए जेल कोच सब लाइ नभए आफ्नो गल्ती जनता सामु छर्लङ्ग गर सहकारी ठग
@TirthaSingh-up1bk
@TirthaSingh-up1bk 16 дней назад
🎉🎉🎉🎉🎉🎉 rabi jay Nepal
@krishnakharel2177
@krishnakharel2177 17 дней назад
जय घण्टी ❤❤❤❤❤❤❤
@yadapkumargurung8047
@yadapkumargurung8047 16 дней назад
MP दाहाल को खरो र दरो तथ्य र सत्य बहस
@Everestpool2000
@Everestpool2000 17 дней назад
स्पस्टै छ नि किन सरकार ढल्दै छ भन्ने चोर, फटाहा, माफिया,भष्ट्रचारी बिदेशी दलाल केही आफुलाई पत्रुकार भन्न रुचाउने माफिया का झुण्ड हरुले आफुहरु जोगिन सरकार ढाल्ने खेल सारा जनता लाइ राम्रो संग थाहाँ छ।
@dhananjayakhanal5219
@dhananjayakhanal5219 16 дней назад
साउण्ड उनैको हो होइन हामीलाई थाहा हुने भएन | उनैको हो भने सरकारले अपराधि समुन्द्रको पिंद्मा पुगे पनि नछोड्नु हाम्रो समर्थन छ |
@OmbahadurPariyar-uz2km
@OmbahadurPariyar-uz2km 16 дней назад
Jay ravi
@SaraSara-ee7vj
@SaraSara-ee7vj 17 дней назад
Ja❤
@sundarkckhatri7785
@sundarkckhatri7785 17 дней назад
Jay rabi Sir
@gbgurunggurung6271
@gbgurunggurung6271 16 дней назад
प्रधानमन्त्री ज्यु र गृहमन्त्री ज्यु बहिरा हल्ला धेरै भयो पैला यो चोरहरुलाई हिरासतको ढोका भित्र कोच्नुस ३ करोड नेपाली जनताहरुले तपाईंलाई ज्यान दिएर साथ दिने छन छिटो गर्नु पर्यो।
@bijayabk-ks9xf
@bijayabk-ks9xf 16 дней назад
Good luck rabi dai❤❤❤❤
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 16 дней назад
अर्को सरकार बने पनि अनेकौ काण्डमा मुछियका नेताहरु मन्त्री प्रधान मन्त्री बन्न मिल्छ त नियमले अब जनता यसै बिसयमा लिएत आन्दोलित हुने दिन सुरु न होला भन्न सकिन्न है!!
@gobi584
@gobi584 16 дней назад
अब एस्तो कानुन बन्नु पर्छ कि गठबन्धन खारेजी हुनुपर्छ।
@rickyram7301
@rickyram7301 16 дней назад
Good job rabi sir
@JivanJoshi-hk9dk
@JivanJoshi-hk9dk 16 дней назад
अब नेपाल्मा दोर्सो जन युद्द हुनु पर्छ के हामी सर्ब साधार्न बेअकुब छैनौ
@AmritPun-wq1ci
@AmritPun-wq1ci 17 дней назад
हामिले देखेउ तर देस लाई काहा पुराउदैई खालि आफू र आसे पासे हेरेर आज नेपाल देस लाई दिन खाेजि रहुन भयकाे छ बाउन साल देखि यउता जुता किन गाराे थियाे देस खानलाई राजनेता ले हाे म यउता ३ पढेकाे मानिस हाे धेरै पढेकाे मानिस ले किन बुझेनन तेहि कारन आज तमतर सय
@khomagurung9244
@khomagurung9244 16 дней назад
Varashta chari neta bata janta le asa mari sa k rabi le j gare sahi garexa Good 👍👍
@user-bx4zi7zc2o
@user-bx4zi7zc2o 17 дней назад
याे केहाे जनताले अब केही नर्गे ए जनताहाे जागाैन हामिलाई नेताले बेचाे जेल हाल नत्र अब जनता जागाेजागाेजागाे जनताहाे
@PradeepBudha-tx7sm
@PradeepBudha-tx7sm 16 дней назад
Xito garnu pro aba feri dhelo vayo vani garo xa feri rabi sir file kholnu pro best of luck rabi sir
@tapitlal
@tapitlal 17 дней назад
Banawati hola! Satya ho bhane hanga binga sabai samatnu paarcha hai!
@bharatbudhapriti5436
@bharatbudhapriti5436 17 дней назад
Jay pranda rabi desh ko gahana
@AmritPun-wq1ci
@AmritPun-wq1ci 17 дней назад
यदिसहि काम देखाउने हाे भने नेपालिकारेसले कुन तरिका गरेकाेथियातहिगरे भया्े
@chakgurung3175
@chakgurung3175 16 дней назад
बाफरे बाफ यस्तो भ्रष्टाचारको डान, यस्तो लाई आजिवान जेल मा कोच्नुपर्छ
@chakgurung3175
@chakgurung3175 16 дней назад
Very good video clips 👍
@lalparsadgauchan9533
@lalparsadgauchan9533 16 дней назад
कु सोच्नेहरुलाइ ठिक भन्यौं।जतिसक्दो गल्तीगरेकालाई खोरमा थुनिएको जन्ताले हेर्न माग्छ!
@ThamanKhatri-ik5ey
@ThamanKhatri-ik5ey 17 дней назад
Yehi ho mauka rabi ji neam kmaune 84 ma Sarkar bnaune
@jalandharbam7840
@jalandharbam7840 16 дней назад
Good luck sir
@OmbahadurPariyar-uz2km
@OmbahadurPariyar-uz2km 16 дней назад
हिरो को रोल आयो है
@user-qe5ge2zq1m
@user-qe5ge2zq1m 16 дней назад
ठगी लामिछानेले राजिनामा दिनुपर्छ
@bomthapa9608
@bomthapa9608 17 дней назад
यो दलाल हरु ले जन्ता को आँखा मा ढुलो छर्दै छ।काम कुरा एका तिर कुम्लो बोकि ठिनी तिर।
@user-ip8tu3hx2j
@user-ip8tu3hx2j 16 дней назад
Rabi sir and parchand sir best of luck file kholnu
@karan2060
@karan2060 17 дней назад
एतिहुदाहुदैपनि। इनैभरशटाचाहरु। सरकारमा। जानछनभने। कानुनयको केअरथ आदालतभयकोकेअरथ भभने। इनकैदादागिरिचलनेहो
@ryutyu2156
@ryutyu2156 16 дней назад
लु डिला नगरौ प्रचण्ड र रबि भ्रष्टाचारिहरुलाइ जेलमा कोचुम
@Rameshtamangdxn
@Rameshtamangdxn 16 дней назад
जब हाम्रो देशमा भ्रष्टाचारीको कुरा आउँछ तब तब सरकार ढाल्ने कुराहरु सधैं यो सामान्य भने होइन तर अब चाहिँ यो नेपाली जनता चुप लागेर बस्नुको कुनै अर्थ रहेन किनकि वाइडबडी देखि लिएर भुटानी शरणार्थीको फाइल खोल्नेदेखि लिएर हरेक भ्रष्टाचारीको चाहिँ अब जेल जाने पक्का भइसकेपछि सरकार ढाल्न सुरु भइसक्यो
@lekhanathdhital3183
@lekhanathdhital3183 16 дней назад
याे पनि रविले सेटिङ गरेर नक्कली अडियो वनाउन लगाएकाे भन्न वेर लाउदैनन काङ्ग्रेसी हरूले
@user-rj7kl7ff3o
@user-rj7kl7ff3o 17 дней назад
Good luck Rabi sir
@purnagurung9193
@purnagurung9193 16 дней назад
Nepal Alghanti❤🎉
@chakgurung3175
@chakgurung3175 16 дней назад
दुधका दूध पानीको पानी छुट्टीयो, काँग्रेस एमाले भ्रष्टाचारले चुर्लुम्मै डुबेको ,रहेछ
@DipenRai-lx8eu
@DipenRai-lx8eu 17 дней назад
Good job
@khomagurung9244
@khomagurung9244 16 дней назад
Ravi ji le sahi garexa 👏👏👏
@mingsherpa5726
@mingsherpa5726 16 дней назад
rabi prachanda ley bhrastacharika netaharulai karwahi garnu paryo yei ho mauka
@bhupendrakarki733
@bhupendrakarki733 16 дней назад
धाेती ले देस सकेयाे ईनलाई कालाे माेसाे लगायर छाला काडेर देसनिकाला गर्नु पर्छ ????
@bharatgurung2495
@bharatgurung2495 16 дней назад
देश त राम्रो हो नेपाल नेपाली समाज पनि धेरै राम्रो तर एमाले र काङ्ग्रेस भन्ने पार्टी को अध्यक्ष हरु नै भ्रष्टाचारको नाइके भयो पछि के गर्नु जनता ले अब २०८४ मा विवेक पुर्ण मतदान गर्नु पर्छ 🙏🙏🙏
@satyamadhikari2731
@satyamadhikari2731 17 дней назад
good luyck bhai yestai patrakarota gara hai timro bhabisya ramrochha
@bijayabasnet7105
@bijayabasnet7105 17 дней назад
पिहिला आफ्नै फाइल खोलेर देखाउन ,अनि पो जनयाले पत्याउलान ।
@AryanGiri-gl4bo
@AryanGiri-gl4bo 16 дней назад
काङ्ग्रेस एमाले भन्दा पनि kp र सेरे आर्जु लाई जेल हाल्नु पर्छ
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u 16 дней назад
जय रबि सर जय घण्टी रबि सर
@minaburlakoti5767
@minaburlakoti5767 16 дней назад
Sabaile shatha diu
@BhojrajDhakal-bw9md
@BhojrajDhakal-bw9md 16 дней назад
तुरुन्त अध्यादेश मार्फत कानुन फेरेर भ्रटचारीलाई फासि दिनुपर्छ सरकार
@vishnukumarkumar8249
@vishnukumarkumar8249 12 дней назад
God bless you rabi sar 🇳🇵🔔🙏
@yagyakarki6628
@yagyakarki6628 17 дней назад
Yasta Fatah haru lai jail ma sajaunu parx
@user-vb7fw8px4l
@user-vb7fw8px4l 17 дней назад
भ्रष्ट ,मानव तस्कर ,सुन तस्करलाई जनताले राम्रोसँग चिन्नुपर्ने अवस्था !!!
@YogendraBajgaiN
@YogendraBajgaiN 16 дней назад
❤❤
@user-ol6ds4en9n
@user-ol6ds4en9n 16 дней назад
पर्चन्ड जी चाँडै गर्नुस टाइम कम छ सब लाइ कोच्नुस जन्ता साथ मा छन
@daniellama6159
@daniellama6159 17 дней назад
अब छोड्नु हुन्न
@HariSingh-mm6cf
@HariSingh-mm6cf 12 дней назад
Good luck rabi sir 🙏🙏🔔🔔❤
@bikashrijal8227
@bikashrijal8227 16 дней назад
Yo CPN uml r nepali congress kaam xaina aba hini haru file kholeko jati jail ma halnu parxa
@rajmoongar1378
@rajmoongar1378 17 дней назад
Good
@user-mw2nu2fk5c
@user-mw2nu2fk5c 16 дней назад
SATYA kura cha ACTION Kasai Lai chhut chain SAMBIDHAN bhanda thulo kohie
@LaxmanBhujel-xd1nv
@LaxmanBhujel-xd1nv 16 дней назад
Yo sabai file kholnu parxa home minister ji
@RajkumarOli-rx7kv
@RajkumarOli-rx7kv 17 дней назад
Rabi sar bhastachari haru lai jelma kochanu paro jay rabi
@JagatRokaya-sx9oj
@JagatRokaya-sx9oj 16 дней назад
ऋण थुपार्नेलाई जेल हाल्नुहोस
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 16 дней назад
करिब ३५ वर्षे कांग्रेस, एमालेको शासनकालको फ्युजनबाट बेचैन पैदा भएछ ।
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 16 дней назад
Jay Rabi g
@KhemBhatta-ro7vn
@KhemBhatta-ro7vn 16 дней назад
कति सम्मको झुट खेती तीन महिना सम्म माखा नमार्ने अहिले आएर जे पायो तेइ सहकारी ठग
@taraacharya6023
@taraacharya6023 17 дней назад
येहि हाे माैका रबि सर किन ढिलाे गर्नु हुन्छ जेल कोचनु हाेस ढिलाे भय पछुताे हुन्छ
Далее
Maybe i need to add instructions @popflexactive
00:14
QVZ PREMYER LIGA
00:18
Просмотров 994 тыс.
The Voice Kids - Episode 10  | Season 3 - 2024
1:44:21
Просмотров 1,8 млн
The Voice Kids - Episode 09  | Season 3 - 2024
1:51:25
Просмотров 1,9 млн
Maybe i need to add instructions @popflexactive
00:14