नमस्कार,
गायिका तथा मोडल झरना पुन मगर
मेरो विभिन्न प्रस्तुतीहरुलाई यहाँहरुले असाध्यै माया गर्दै आईरहनुभएको छ । सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।
यहाँहरुकै साथ सपोर्ट माया र हौसलाले गर्दा आजबाट आफ्नै अफिसियल युटुब च्यालन Jharna Pun मार्फत लाईभ दोहोरी लिएर आएको छु ।
कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
♪ Song:-
Surti Maddai
सुर्ती माडदै
Lead Singer :
Raju RD
Jharana Pun
Musician:
OM BK - Harmoniyam
Karan Pariyar - Flute
PN Saila - Sarangi
Gem Thapa - Madal
Shiva Anurag - Madal
Camera/Editor
Tarakanta BK
Samip Paudel
Padam Lwagun
Vide/ Audio
Makhamali Live Studio
© & ℗ Jharna Pun, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
15 сен 2024