Bhairav Aryal was an author of Nepali literature.His writings are based on the social, political, religious and cultural aspects of Nepali lifestyle,some of his popular books were jaya bhudi and The International Frog Conference.
यी निबन्धहरु उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुने कार्यक्रम श्रुति संवेगमा प्रस्तोता अच्युत घिमिरे बुलबुलको आवाज प्रसारण भएका थिए ।
पहिलो निबन्ध : नाम फेर्ने धुनमा
दोस्रो निबन्ध : जय भोली
तेस्रो निबन्ध : असनको डबली
चौँथो निबन्ध : चन्द्रलोक कस्को ?
#BhairavAryal #BhairabAryal #AchyutGhimireBulbul
15 сен 2024