भैरव अर्याल जीवनी । Biography of Bhairav aryal in Nepali
#जीवनी
#biography
#bhiravaryal
नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रका ख्यातिप्राप्त प्रतिभा भैरव अर्याल जन्म वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका थिए । उनको आमाको नाम खेमकुमारी अर्याल र बुवाको नाम होमनाथ अर्याल हो। उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्।भैरव अर्याल साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्।अर्यालका काउकुती, जयभुँडी, गलबन्दी, इतिश्री, दश औतार लगायत कृति प्रकाशित छन् । समाजका विभिन्न क्षेत्रका विसङ्गति प्रति व्यङ्ग्य गर्दै उनले कुतकुत्याउने शैलीका कारण पाठकलाई व्यङ्ग्यको तीतो-टर्रो ग्रहण योग्य बनाएको पाइन्छ ।
To stay updated please CLICK HERE to SUBSCRIBE: / @rabindrakchy
..............................................................................................
Our Social Links: / rabindrakchy
यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
©Rabindra K Chy. All Rights Reserved.
THANKS FOR WATCHING #rabindrakchy
18 сен 2024