Тёмный

भोटमात्रै माग्न जाने देउवाको गाउँ । आफन्त र गाउँले भन्छन्, "देउवाले हाम्रा लागि केही गरेनन् ।" 

Galaxy 4K
Подписаться 903 тыс.
Просмотров 74 тыс.
50% 1

प्रधानमन्त्री शेरबहादुर देउवाका परिवारका सदस्य र आफन्तले देउवासँग के अपेक्षा गरेका छन् ? डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलामा जन्मिएका देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि परिवारका सदस्य र आफन्तले के भने ? क्यामेरापर्सन पुष्कर नेपाली र सुदूरपश्चिम ब्युरो प्रमुख हिक्मत रावलले गरेको स्थलगत रिपोर्टिङ ।
#Galaxy4k #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2021 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on RU-vid, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Опубликовано:

 

27 окт 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 301   
@TekBhrTmg
@TekBhrTmg 2 года назад
प्रधानमन्त्री हुने योग्य ब्यक्ति नै होईन देउवा
@HAPPY-zs1ge
@HAPPY-zs1ge 2 года назад
अहिले सम्म को काम नलाग्ने प्रधानमन्त्री नै शेर बहादुर देउवा 😁😁😁प्रधानमन्त्री हुने लायक नै होइन देउवा बाजे
@k.u.chriwan4752
@k.u.chriwan4752 2 года назад
खतम नै रैछ आफ्नै गाउँ बनाउन नसक्नेले यहाँ कै जनताले छान्न सकेन, जनताको चेतनाको कमि !!! उतिकैमा केपि ओलिले झापा, सुर्य बहादुर थापाले धनकुटा, पद्मसुन्दर लावतिले पाचथर पहिलेको तुलनामा कति सुधार गरे तर देउवाले आफ्नो जिल्लामा आएको बजेट नै त्यो क्षेत्रमा नलगाई आफै बाडिचुडी खादा रहेछन् पस्ट बुझिन्छ नत्र यस्तो हालत बन्छ त ? अनि के बन्ला र देश राम्रो ।
@Rai-Aiman
@Rai-Aiman 2 года назад
केपी ओलीले झापामा के चहीं गर्यो हो,जान्न मन लाग्यो ,झापा केपी ओली प्रधानमंत्री हुनु अघी जस्तो छ त्यस्तै छ
@magartara796
@magartara796 2 года назад
पन्चायत कालको मरिचमान श्रेष्ठ ले आफ्नो जिल्ला सल्यान लाई चिनाउन सकेन जाबो सेरेले झन गाउ के चिनाउत्यो
@dilbahadurshanki2598
@dilbahadurshanki2598 2 года назад
देउबा ले आफ्नो घर जाने बाटो त राम्ररी बनाएको छैन देश के बनाउला खाटेले हार्दिक श्रद्धाञ्जली देउव
@Rohit-mz5zj
@Rohit-mz5zj 2 года назад
Ho ho😆😁😁😁
@thakurbohora7561
@thakurbohora7561 2 года назад
थुक्क पाच पटकसम्म प्रधान्मन्त्री भएको गाउँ ।
@dipakkunwar1881
@dipakkunwar1881 2 года назад
आफु जन्मेको प्यारो गाउँ मा एउटा बाटो लान नसक्ने जाबोले के देश बनाउन्छ भनेर आस गर्नु यो काङ्ग्रेस नै बिस्थाबित गर्नु पर्छ
@boharatekbahadurboharatekb5438
@boharatekbahadurboharatekb5438 2 года назад
कता हेरिन्छ र सुदर पच्चिमबाट धेरै मन्त्री प्रधानमन्त्री भएका छन् सबै बिकास काे नाममा अाफ्ना महल बनाएका छन् काठमाडौं मा सबै भ्रष्टाचार नेता मात्र छन्
@ecosan8264
@ecosan8264 2 года назад
सही कुरा अायाे हजुर नमस्कार चोलेन्द्रले भन्दा पहिला देउवाले राजिनामा दिनु पर्छ फ्याउराहरु उफ्रिएर हुन्छ?Dr Prem SharmaThanks you tube! Madhav and Baburam should go to jail,बाबुराम जेल जानै पर्छ, Deuba has to resign immediately!!??????
@sanjeevdhungel326
@sanjeevdhungel326 2 года назад
पाँच पटक सम्म पनि त्यस्तै नेतालाई विश्वास गर्ने नेपाली जनता पनि अतिनै बुद्धिमान हुन ।😂😂😂
@pramodbasnet2433
@pramodbasnet2433 2 года назад
केकुरार सैभन्नु भो फेरि पनि जित्ने तेसैलेनै होला
@kapurgurung9566
@kapurgurung9566 2 года назад
पैसा गुण्डाहरुलाइ खुवाउछन् अनि थर्काएर धम्काएर अौला समाएर रुखमा छाप हानी हाल्छन् । अाफ्नै घर जलाई दिएकाे माअाेवादी जस्ताे दुश्मन पाटिसंग सहकार्य गरि सरकार चलाई रा"छन् ।
@karkisuman6563
@karkisuman6563 2 года назад
केपि ओलि ले बरु झापा मा धेरै बिकास गरेका छन देस मा बाटा घाटा ओलि बाले गरेको छन बरु
@NepaliSportsClick
@NepaliSportsClick 2 года назад
गर्यो खुब ओलि ले नि 😂😂 येस्तै येस्तै कार्यकर्ता भएकालेे देश बिकाश समयमा नभएको
@sabaikosensei
@sabaikosensei 2 года назад
@@NepaliSportsClick hoina ma asti jhapa pugera aako dherai bikas gareko xa… jata tatai batai bato.. ramro banako xa.. aru na bhaye ni damak chai ek dam ramro banako xa
@feelings177
@feelings177 Год назад
​@@NepaliSportsClick Ma ni jhapa Damak batw ho so . kp oli le dherai bikas gareko xan damak maa..
@lamabijay3522
@lamabijay3522 2 года назад
पाचौ पटक प्र म भैसकेको ल्वादे सेरे जन्मेको गाउको बिकास को हालत देख्दा दुख लाग्यो छि..जनतानै भेडा भय पछि कस्को के लाग्छ र हजुर यस्तो लाई देश को प्र म बनाउने हरु कता मर्यो यस्तो को देश को जनाताले कस्तो आशा राख्ने खै???
@prachandamagar9768
@prachandamagar9768 2 года назад
नेता भएर गाउँ बन्दैन मानसिक सोचाइ हुनुपर्छ । यस्ता नेता नेपालमा अब छनोट नगर्नुहोस् अनुरोध छ नेपाली जनता मा🇳🇵🇳🇵🇳🇵
@dilchhetri8207
@dilchhetri8207 2 года назад
लाज लाग्यो प्रधानमन्त्री को गाउँ देखेरै यस्तो पनि हुन्छ 🤣🤣🤣 कस्तो विडम्बना खेप्नु परेको छ हामि जनता ले
@newnpntherealhero
@newnpntherealhero 2 года назад
देउवाले कती विकास गरेका रहेछन् भन्ने यो भिडीयो हेरेसी मज्जाले बुझियो🤔
@SurajSingh-lm3fh
@SurajSingh-lm3fh Год назад
Jegarni bhedale aru lai vote dine Hainan kya re sabai bhedai ta hunta.
@haribasnet1256
@haribasnet1256 2 года назад
भोट दिनेकै गल्ती हो एक पट्क झटका दिनै पर्छ हराएर। तेस्ता खाते बोली न बुझिने भोट पाएदेखी फर्किएरै न हेर्ने मुला लाई के भोट दिनु
@bhimrawal1817
@bhimrawal1817 2 года назад
म त केही भन्न सकिन । तर म धेरै धेरै धन्यवाद रिपाेटर पत्रकार जिलाई। मात्रै यति भन्छु अाफ्नाे गाउँ नबनाउने ले के देश बनाउने । धन्य छ देउवाका अन्धभक्त हरू
@rajukarki702
@rajukarki702 2 года назад
पाँच पटक प्रधानमन्त्री भएका देउवा सङ देश बिकास को कुनै भिजन छैन यो लज्जास्पद कुरा हो मनन गर्नुपर्छ अब
@pudasainianjan
@pudasainianjan 2 года назад
नेपालका नेता मान्छेको रुपमा दानब नै रहेछन्। थुक्क!
@kusumthapa748
@kusumthapa748 2 года назад
आफ्नै घर बनाउन नसक्ने बाट खै जनता ले के आश गर्नु
@deepikashirmal1604
@deepikashirmal1604 2 года назад
कस्तो गाउ बिडम्बना प्रधानमन्त्री को गाउ
@shubhadragurung7962
@shubhadragurung7962 2 года назад
Ani Tyo gau ko sampati bechda pakkkae arab audaena hola ani kasari tetro sampati huna ayooo ta ………..
@duganaa7315
@duganaa7315 2 года назад
नेपाली जनता जनता मात्रै छन नागरिक भैई सकेको छैन भन्नेको कुरा यो भिडियोबाटै प्रमाण हुन्छ।। यस्तो सोझा साझा जनता छन सोझा जनताबाट नेताले फाईदा लुटदैछन पापीहरु।।
@ghartithanksbahadur2797
@ghartithanksbahadur2797 2 года назад
थुक्क पाच फेर प्रधानमन्त्री भयो शेरे तर आफ्नो गाउँ को बाटो को मुहार फेर्न सकिन अरु के कुरा गर्ने
@deepakjoshi3619
@deepakjoshi3619 2 года назад
याे भिडियो हेरेर आँखा रसायो।। देउवाले नेपाल विकास नगरेपनि आफ्नो गाउँको बारेमा सोचुन ।। कति सोझा छन् सुदूरपश्चिमेली याे एक उदहारण हो।। त्यहाँका मानिसहरू त्यति दुःख हुँदा पनि गौरवको रुपमा लीराखेका छन्।।
@sarurai8634
@sarurai8634 2 года назад
नेपालमा यही नेता र प्रधान मन्त्री र मन्त्रीहरुलाई भगवान ठान्छन तेसैले यिनीहरुलाई अहन्त बडेको हुन्छ।
@malla3874
@malla3874 2 года назад
Ho mam deuba Jada kheri vagawan aaipuge vanera lampasar garera dogma pugxan ani ,😭😭😭😭😭😭
@dfgvvv1267
@dfgvvv1267 2 года назад
आफू जन्मेको ठाउँलाई केही गर्न नसकेको रछ शेरेले उसबाट देश र पार्टीलाई सपार्न भन्ने के आस गर्नु।
@dibasgiri9213
@dibasgiri9213 2 года назад
आफ्नै गाउको हालत यस्तो छ अझ देशको बिकास गर्छु भन्छन नेताहरु थुइक्क !
@aditrai6347
@aditrai6347 2 года назад
हमलाई मया लगन्छ।देउवाको गाऊँ।
@amritroka
@amritroka 2 года назад
शेर बहादुर देउवा को गांउ जस्तो छ कांग्रेस नेता धन राज गुरुङ् को गांउ को हालत पनि त्यस्तै छ ।पत्रकार महोदय यता पनि आउनुहोला।
@TekBhrTmg
@TekBhrTmg 2 года назад
यस्ता नेता लाई भाेट दिएर जिताउने जनता पनि कस्तो??
@janakshahi6669
@janakshahi6669 2 года назад
TMI le kasalae diya ra jitayaiu
@yonjanmohan4818
@yonjanmohan4818 2 года назад
Ijantaharulai kam hoina nam kafi bhayako bujiyo
@dfgvvv1267
@dfgvvv1267 2 года назад
जनता भेडा, कर्याकर्ता ब्वासा, भएपछि शेर बहादुर जस्ता असक्षम पार्टी सभापति र प्रधानमन्त्री बिदेशीको देखाएको इसारामा महाकाली नदी र mcc पास गरेर बेच्छन्
@balen63
@balen63 2 года назад
देउवाको मलद्वार लाइ नि हरिद्वार देख्ने साथिहरू लाज लाग्दैन है तिमिहरुलाई
@dhirendrabahadurbista
@dhirendrabahadurbista 2 года назад
यो भिडीयो बनाउने लाई देउबा गँ।उ पुगी यु ट्युब बनाउने प्रेरणा कस्लेदियो?अचम्म को कुराछ।बाबुत काठमाडमै थिये। आरजु देउबापुल रे।
@buddhisagar5778
@buddhisagar5778 2 года назад
सबै नेताहरु प्रधानमन्त्री बनेर सबै लुट्ने मात्र हुन् जनता काे अपेक्षा केही पुरा गर्दैन॥
@punsagar3934
@punsagar3934 2 года назад
यता हेर कालो कांग्रेस र पूर्व आताङ कारी हरु खुब फुर्ती गर्थेउ नि हेर यता l
@birajmagar7363
@birajmagar7363 2 года назад
यो डिसलाइक गर्ने शेरे को छेरेको आची प्रसाद सम्झेर खाने वाला को काम हो।।
@bnhero5340
@bnhero5340 2 года назад
बास्तवमा पत्रकार सर डढेलधुरा बासि साेझा साझा काे फाइदा सेर बहादुरले बाचुन्जेल सम्म उठाउनुहुनेछ । त्यहाँ अरु विकल्प छैन।
@onlineeducationnepal7842
@onlineeducationnepal7842 2 года назад
यस्ता सुँगुर जस्ता नेता पाल्न कर तिर्नको बिदेसिनु पर्ने?! भ्रष्टाचारको अड्डा बनेको नेपाल देशलाई भारतमा गाभिदिए करको भारबाट मुक्ति मिल्ने थियो। देश भारत, नेपाल प्रान्तको रुपमा ✌️ मोदी आउ नेपाली बचाऊ 🙏
@govindagodarthapa1900
@govindagodarthapa1900 2 года назад
किन चायाे बाटाे यस्तो जनता रहेछन् सिदा देउवा ले जेभनाे तेहिमाने जनता हरे दसा के देखनु परने ।
@karnarijal322
@karnarijal322 2 года назад
जनता ले अब बुज्नु पर्छ ,
@dbbudhathoki9792
@dbbudhathoki9792 2 года назад
देश बनाउने प्रधानमन्त्री भएपो बिकास हुन्छ गोजि भर्ने मात्र हो
@umaganeshbist9103
@umaganeshbist9103 2 года назад
देउवा राजनीतिको एउटा कलङ्क हो म धेरै गएको हिनेको बाटो हो
@amardipu1
@amardipu1 2 года назад
🤣😂 देउवा जस्तै गाउँ पनि
@narensaud1566
@narensaud1566 2 года назад
के गरुन त जनता पनि शेरे लाई सोध्यो भने चुप लाग्नुहोस बढ्ता बोल्दै हुनुहुन्छ भनेर भन्छ बुढो
@roshanghale3447
@roshanghale3447 2 года назад
भ्रष्टाचार नेतालाई गाउको के मतलब जनता पनि उस्तै हो सधै यस्तालाइ जिताएर पठाउछ जन्तामा पनि चेत आउनु पर्छ अनि सुन्दर नेपालको परिकल्पना गर्न सकिन्छ
@sachintamang2135
@sachintamang2135 2 года назад
मटेला गाउकाे जनताको चेतनाको कमिकाे फाइदा सेरबहादुलाइ
@hirakhati6391
@hirakhati6391 2 года назад
रामचन्द्र पौडेल कोठाउँमा पनि यस्तैछ हजुर।२६ बर्ष सम्म राज्य सत्तामा रहेर पनि केही बिकस गरेको छैन।यो नेपाली काङ्ग्रेस का नेतालाई बोल्ने जीव मात्रै देका रैछ्न कम गर्ने दिमाग र हत देका रैन्छन।
@krishnasaud392
@krishnasaud392 2 года назад
jhapa kati ramro kp oli ko janma thalo ani .....
@joanmartti6382
@joanmartti6382 2 года назад
Aayera hera na jhapa mug khate sher bahadur
@krishnasaud392
@krishnasaud392 2 года назад
@@joanmartti6382 maile ni tei vaneko🙄
@b-bthapa465
@b-bthapa465 2 года назад
जनता भेडा भएपछि यस्तै हुने हो 👊
@rajbaru7883
@rajbaru7883 2 года назад
आफ्नो गाउको गोरेतो बातो पनि बनाउन नसक्नी गोरुलाइ देश सुम्पियका छौ हामी सोजो नेपाली जनता
@hombahadur4878
@hombahadur4878 2 года назад
हरिबिजोग रहेछ शेरबहादुर को गाउँ मतेला जुन मओबादी ले घर जलायो उसैको साथ दिएर लुट्नु मा संगत गरि खाने प्रराधानमन्त्री भन्न फेरि त्यस्त लै भोट दिने जनाता पनि लाता हरु नै रहेछन ।
@m.s6675
@m.s6675 2 года назад
दुःखै दुःखद छ,प्रधान मंत्री देउबा ज्यू आफ्नो गांउ घरको बाटो र समाजलाई ब्यवस्था गरिदिनु पर्यो धन्यवाद
@joanmartti6382
@joanmartti6382 2 года назад
Testo khate lai jeu jeu kina vanney
@chandrasingsuryabanshi8177
@chandrasingsuryabanshi8177 2 года назад
आफू जन्मेको गाउँ बनाउन नसक्ने लाई देश बनाउने जिम्मा दिन्छौ बरै नेपाली जनता
@jeewanchhetri2515
@jeewanchhetri2515 2 года назад
आफ्नो गाउँ जाने बाटो त गतिलो नबनाउनेले के देश बनाथ्यो बरैनी नेपालिको भाग्य🤣🤣
@dipushahi4863
@dipushahi4863 2 года назад
यो मूजि देउपा बादर रैछ आफनै घर नबाउनेले आरकाको घर को के आसा गरनू
@sushilkhadka9001
@sushilkhadka9001 2 года назад
बिचार सोझा जनता लाई देउवाले dubaayaachh
@toyotabhai6037
@toyotabhai6037 2 года назад
छि छि बाटो पनि गतिलो बनाउन सकेन बेसर काङ्ग्रेस छि छि
@kirati2947
@kirati2947 2 года назад
शेरबहादुर देउवाले राजधानिमै आफ्नो निकै राम्रो ब्याबस्था गरेकाछन्,किन गाँउको बिकास गर्नु पर्यो??
@AlphaBoy-0
@AlphaBoy-0 2 года назад
आफ्नो जन्म भएको गाउँ घर को हरिगत त यस्तो छ कहाँ गरुस मन्त्री ले हाम्रो गाउँ घर को बिकाश
@rajulama4509
@rajulama4509 2 года назад
देउवाले राजिनामा दिदाँ हुन्छ ,जनदबाब बढाओेे
@prajwolacharya7119
@prajwolacharya7119 2 года назад
किन दिने नि भोट बल्ल खाउ बाबा जि को ठुल्लु😠😠
@delta-7sr390
@delta-7sr390 2 года назад
केइ गर्छु भनेर प्रधानमन्त्री भकै होइन. भ्रस्टाचार गर्न को लागि भाको हो. चोर नै चोर छ. यो पाली चुनाब मा पनि धेरै भन्दा धेरै भोट दिएर जिताऊ अनि बस्नु तेस्तै ठाउँ मा.
@dhankc2547
@dhankc2547 2 года назад
दुख लागो यो परिस्थिति देख्दा
@nepalifamoustiktok3506
@nepalifamoustiktok3506 2 года назад
गर्न त कुन चाईले जितेको छ र चुनाबमा मासुभात र पैसा भएपछी जितिन्छ भन्ने बिस्वास भैसक्यो नेतालाई
@rameshpradhan9922
@rameshpradhan9922 2 года назад
नेपाल को 5 पटक प्रम भै सकेका गाउँ को बिजोक आफ्नो गाउँ नबनाउनेले अरु बाहिरको सुधार के गर्ला हरे सिब , उन्को गाउँ मात्र हैन सुदुर पच्छिम छेत्र को बिकास हेर्नु र पुर्ब छेत्र को बिकाश हेर्नू आकाश जमिनको फरकछ।
@EasyMathematics01
@EasyMathematics01 2 года назад
गाउको बाटो देखेर नै थाहा भो बिकास कति गरे भनेर। धिकार छ सेरेलाई ।
@krishnadoman5957
@krishnadoman5957 2 года назад
बाटो पनि सेरे जस्तै रैछ बाइक चढ्यो छत्र्याक र छुत्रुक सेरे वाला जोक जस्तो तपाई बढी बोल्दै हुनुहुन्छ चुप लागेरे बस्नुहोस 🤣🤣
@GopalSharma-ui5bl
@GopalSharma-ui5bl 2 года назад
I just understand that how he elected??? Just of relation no education and poverty.....
@thakurprasadtimalsena1025
@thakurprasadtimalsena1025 2 года назад
व्यक्तिवादी मानिस भए पछि यस्तै हुन्छ।आफ्नो स्वार्थ पूर्ति गर्नप्रतिनिधी बनेको सँग मागेर के काम दिन्नँन।घर जलाउने समुहाको बुई चडेर पनि प्र म बन्न पाइहोलान।
@ramuthakuri98
@ramuthakuri98 2 года назад
Sarai ramro lagyo galaxy 4k news all the team ly mero man Dekhi nai salam chha
@Basnet464
@Basnet464 2 года назад
आफ्नो गाउँ बनाउनको लागि होइन। प्रधानमन्त्री मंत्री हुने, सिंगो देश बिकासको लागि हो। पहिला ७६ जिल्ला बनाउ अनि अन्तिममा पालो ७७ आफ्नो जिल्ला बनाउ। पहिला अरुलाई भोजन गराऊ अनि मात्र आफु गरौं। आफ्नो पेट मात्र नहेरौं।।
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 3 месяца назад
मुटु माथी ढुङ्गा राखेर केहि नगरेको भए नि देउवा लाई समर्थन गर्नु जरुरी छन ।
@ruckchetri9205
@ruckchetri9205 2 года назад
Congratulations
@lntmvlogs294
@lntmvlogs294 2 года назад
म कुनै पार्टीको पक्षी विपक्षी होइन न त कुनै दल प्रती आस्था नै राख्दछु। जसले राम्रो काम गर्छ उसैको वाह वाही गरौंला तर कुनै दिन त्यो समय यो जुनिमा आउला जस्तो चाहिँ लाग्दैन तर पनि देउवा जी कमसेकम आफ्नै गाउँ ठाउँ को विकास त गर्नु पर्ने होइन र त्यत्रो नेतृत्व सम्हालेको मान्छेले? दुइ चार जना झोलेहरुलाई यस्तो गर है, भनेर आदेश दिए त दुइ चार दिनमै टकाटक बन्थ्यो होला नि होइन र? जब आफ्नै जन्मेको खेलेको हुर्केको गाउँ ठाउँ सुधार गर्न सक्नुहुन्न भने तपाईंको नेतृत्वमा देश विकास हुन्छ भनेर कसरी विश्वास गर्ने? प्रधानमन्त्री ज्यु, तपाईं भिजन नभएको मान्छे हो भन्ने सुनेको थिएँ, शंका पनि लाग्थ्यो तर अब चाहिँ प्रष्ट भएँ। साँच्चै नै तपाईं भिजन नभएकै मान्छे हुनुहुदो रहेछ। हरे देशको हविगत ! हुन त अरुले उचालेर कुर्सी मा राख्दिएको प्रधानमन्त्री न पर्नु भो।
@pushpalal4693
@pushpalal4693 2 года назад
jay galaxy 4k🇳🇵🙏🙏🙏🙏
@himghale6332
@himghale6332 2 года назад
थुक्क जाठा लाजको मर्दो नेपालको पाँच पटक प्रधानमन्त्री मन्त्री बन्न पाए भनेर गर्व गर्छन, जाबो आफ्नो गाउँको बाटो त पक्का बनाउन नसक्नेले देशको कसरी बिकास गर्लान्
@keshargurung8063
@keshargurung8063 2 года назад
दुखद
@krishnagiri2275
@krishnagiri2275 2 года назад
गाउ जाने रोड त पिच रहेनछ देसको बिकास को अपेच्छ्या कसरि गर्ने
@angenrai9948
@angenrai9948 2 года назад
खोला तर्द पुल बनाउने भनेपछी बधेर tactorम गाउँ घुमाउनु पर्छ अनि बुझ्छकि मेरो गाउँमा scarpeo म घुम्ने अवस्था रहेनछ भनेर सेरे बाजेले ।
@kishanadhikari5733
@kishanadhikari5733 2 года назад
Very good galexy 4k news lae
@bishnukarki2866
@bishnukarki2866 2 года назад
जन्म थलो नबनाउनेले देश बिकासको के को आस ।लुडाउने र चुस्किमैबरमाउने
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 3 месяца назад
देउवा ओलि र प्रचण्ड झलनाथ माकुने बाबुराम जस्ता भ्रष्टाचारि नेता हरु को यम लोक नपुगे सम्म देश र जनता ले केहि पाउने छैन ।
@RamRam-gu2ln
@RamRam-gu2ln 2 года назад
अब सबै जन्ता मिलि सेरे डाका लाई भोट न हाल्नु होला
@shankerrai795
@shankerrai795 Год назад
राणाहरूले १०४ वर्ष राज गरेकाे देउवाले राम्ररी नबुझ्ने कुरै भएन।
@narayansunar4797
@narayansunar4797 2 года назад
शेरे ले खाली भोट बैंक मात्र बनाएको रहेछ हो 5 पट्क प्रधानमन्त्री भएर! हैट
@rajkumarshrestha2477
@rajkumarshrestha2477 2 года назад
जिउदै गाद्नु पर्ने यो ठाउमा ल्याएर प्रधान मन्तृलाइ
@rajkumarshrestha2477
@rajkumarshrestha2477 2 года назад
एक नम्बर्को स्वर्थी रहेछ यो चोर सेरे भोट मात्र माग्ने गाउँ बिकाश नगर्ने गाउँ बिकास गर्ने पैसा अफै कुम्ल्याउने होला येस्ले येस्तो लाई भोट दिने जनता नै भेदो हो
@kajiramthapa7277
@kajiramthapa7277 2 года назад
राम्रो गरेको रहिछ तेस्तो नेता लाई जितायर अब पनि जिताउनु पर्छ
@sherbdrnepali9943
@sherbdrnepali9943 2 года назад
आफ्नै गाउँ ठाउ त बिहाल रैछ अरु जनता ले आस गर्ने कुनै आधार छैन थुक्क मेरो देश नेपाल आमा लाई मात्र कति हत्या हिंसा गर्छौँ ओई पापि हो
@LaughLandRost
@LaughLandRost 2 года назад
अरु ले कसरी बुज्नु भयो खै तर मैल बुजेको कुरा केपि ले झापा बनायो प्रचन्ड ले चितवन बनायो तर सेरे ले देस बनाउदा बनाउदा आफनै गाउँ बनाउन बिर्से तर अब सेर काका को होस आवस र सुप लाई हेरोस्😡😡😡
@netrabasnet9640
@netrabasnet9640 2 года назад
पाचपटक प्रधान मन्त्री बने बीचरा गाउको बाटो देखेनन् जनता लाई बेकुप बनाउदैछन भोटलीने कामनगरने लाई लखेटनुपरछ सचेत नागारीक ले
@udashkunwar9431
@udashkunwar9431 2 года назад
गाउले कै गल्ती छ किन चुनाब जिताउन्छौ गाउँ ले हरु देउवा लाई एक पटक चुनाब नहाल्नु होला अर्कोपटक आफै बुझ्ने छन् गाउको पिडा हुन म पनि काङ्ग्रेस कै समर्थन गर्ने मान्छे हु
@thangabahadur9196
@thangabahadur9196 Год назад
देउवा चोर ले अहिले सम्म बाटो पनि राम्रो बनाएको छैन अनि किन भोट दिने जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@princesamirlakandri373
@princesamirlakandri373 2 года назад
ए पत्रकार भाइ ए पत्रकार भाइ ओ भाइ भाइ सुनेनौ...सुनेनौ तिमी बड्ता बोल्दै छौ... भन्छन है लेउवाले अब
@rajeshbishwokarma7436
@rajeshbishwokarma7436 2 года назад
मनै नभएको काइते प्रधानमन्त्री थुक्क सेरे
@yagyabhattarai2041
@yagyabhattarai2041 2 года назад
घर परिवारमा नै अभाबै अभाव रएछ केको देश देश सम्पन्न बनाउन सक्लान
@sewalbabu
@sewalbabu 2 года назад
थुक्क ५ पटक प्र मन्त्री भाको । किन बार बार जिताउछ ???? देउआ लाइ
@arjunmagar2577
@arjunmagar2577 2 года назад
बिचारा गाउँ 😭😭
@nabarajraj8955
@nabarajraj8955 2 года назад
अरु नेताहरुले झै भए भरकाे बजेट आफ्नै गाउँमा थाेपारेकाे रहेनछन देउवाले । याे चाहि देउवाकाे राम्रो विशेषता । समग्र देशकाे अवस्था यस्तै हाे । हाम्रो गाउँ काे हैन देशकै विकास हुनुपर्छ भन्ने साेच राखौ
@CRandFBAayan123
@CRandFBAayan123 2 года назад
सेरे ले याे देस खतम बनायो
@dharambasnet2371
@dharambasnet2371 2 года назад
आफ्नै गाउँ बिकास गर्न नसक्नेले देश बिकास कसरी गर्ला त ?
@krishnabal7596
@krishnabal7596 2 года назад
देउवालाइ पटक पटक भोट गरेर जिताउनेले एउटा बिकल्प आफ्ना औला आफै ढुङ्गाले थिच्ने अर्को बिकल्प चुपचाप लागेर चिप्लेटी खेल्दै हिड्ने
@birachhaofficial4905
@birachhaofficial4905 2 года назад
त्यहाका जनता नै भेडा हो।यस्ता नालायक लाई पटकपटक जिताउने??
@Arjunofficalchannel
@Arjunofficalchannel 2 года назад
शेर बाजेले आफ्नो गाउँ अल्लि राम्रो बनाइदिनु पर्यो हो डाम्नो यस्तो अबस्था रचतहो गाउ
Далее