भोली दार्जिलिंङ नगरपालिका कन्जरभेन्सी बिभागले वार्ड नम्बर 19 अनि 20 जज बजार क्षेत्रमा नालाहरु अतिक्रमण गरी अवैध रुपमा बनाएको ढब्बु वा अन्य निर्माणहरु तोड्नेछ भनि नगर पार्षद बिष्णु मल्लले बताए।
उक्त वार्डहरुमा अतिक्रमण बिषय अगावै दोकानदार साथै अन्यलाई पत्राचार गरिसकेको छ भनि उनले थप बताए।
भोली दिनांक 1 अगस्त 2024 बिहिबारको दिन जज बजार क्षेत्रमा चालक दाजु भाईहरुले आफ्नो गाडी़हरु पार्किंग नगरिदिने अपिल गर्दै भोली 9:30 बजे बिहानदेखि उक्त वार्डहरुमा बनाईएको अवैध निर्माणहरु भत्काउने कार्यक्रम रहेको पार्षद बिष्णु मल्लले बताए।
8 сен 2024