सारै मनपर्ने मेरो गायक मकर भाइ हुन नजिते पनि हार मान्नु हुदैन मजर।हार नै जित हाे गायीकिले भन्दा मकर बिजय भएकाे छ।बिनाेद राइलाइ ल्याउनु पराे राज श्रेष्ट दाजु ल🙏🙏🙏🙏
मैले द भोईस सिजन १ देखि ५ सिजन हेरे तर मकर जस्तो परिपक्व र प्रतियोगी कुनै पनि देखिन। मकर ले मिडिया लाई नै डोमिनेट गर्दिने क्षमता धेरै खुशी लाग्यो मकर सर्🙏🙏🙏🎵🎵🎤🎤🎤
राम्रो र सोझो मान्छेलाई नेपालमा के हि काम छैन किनकि नेपालमा झोले हरु धेरै छन नसोचेको साथी उइनोर हुनुभो मैले अडिसनमै सोचेको थिए टिम राजेश जित्छ म मकर अनि मोनिका को प्यान थिए र छु
Ahile chahi News24 ko yee daile pani Dhamala le jatikai garnu bho hai. Hajurlai true freedom of mind thaha nabhayeko jasto lagyo. Makar is a spiritually awaken person. I absolutely agree with him. His happiness is real and happiness depends on us, not on the situation.
पैसा 💸 ले किने को टफि केही महत्व छैन बिसेस गरि कुनै पनि भोटिङ मा पैसा 💸 अघि आउँछ भने। त्येस को कुनै अर्थ छैन 💸 सबैभन्दा गलत voice of Nepal आयोजना गर्ने हो। जहाँ अरुको कला करोडौं मा बेचेर आफु खर्ब मा रमाइरहेको छ यसलाई तुरुन्त बन्द गर्न पर्छ ✓
Versatile Singer हुन मकर योञ्जन आगामी दिनहरूमा मिठा मिठा गितहरू सुनिरहन पाऔंम । वहॉंले सम्पुर्ण नेपालीहरूको ढुकढुकी मन मस्तिष्कमा रहन सफल एक होनहार ब्यक्तित्व नेपाली सांगीतिक क्षेत्रको नव धुव्र तारा हुन भन्दा फरक नपर्ला की ।। धन्यवाद,नमस्कार ! हाल हङकङ !! 👏👏💞🫶💞💝🙏🙏🎈🎈🎈💐💐💐🎈🎈🎈💐💐💐🎈🎈🎈💐💐💐🎈🎈🎈💐💐💐
मत मकर लाई नै winner मान्छु किनकी बिनोद्ले पैसाले जितेको हो।यदि बिनोद्को बुढी रिफ्युजी नभएर us थिएन भने जित्दैन थियो 100%किन भने सिबिरेको भोट्ले voice डिजब गरेको 3पटक भयो😢😢😢
Thank you respected Journalist for bringing him to your show. feeling proud of you both. Makar's life itself is an inspiration for all the audiences. Lasso.
trophy Binod le jityo NO offense ❤Tar Makarlai Firstrunnerup announce garer samman chai garnu parne ho ❤Darsakko man jiteko chha ab new songs nikaler ajhai sarbapriya hunu Badhai x Makar😊