लुच्चो बुडो भन्नेबेलामा ५००० भन्ने र गफलडाउने दिने बेलामा ५००० मा दिन मिल्दैन भनेर रु ६००० कसेर लिने ,कसतो दोधारे मुख भएको बुडो रहेछ ।यो सङ्ग मैलेपनि १ सेट लिएको छु , तर रु६००० लिएरै छोड्यो ।डिस्काउण्ट पनि गरेन ,जहाँ म यसैको नजिकको छिमेकी हुँ । अहिले फलामको मूल्य पनि केही सस्तो छ ।प हिला अलि महगै थियो ।