आहा यो उमेर र यो मोडेल जमाना मा र मान्छे पनि तेस्तै राम्रो तर पुराना गित संगीत लाई सम्जना र हामी सामु प्रष्ट पार्दिनु भाको मा धन्यवाद 🎉🎉🎉🎉 congralacatun🎉🎉🎉🎉
अवश्य पनि तपाई हामी संग सहज रुपमा जोडीन सक्नु हुने छ, तपाई हामी संग जोडीनको लागि टिकटकमा krishnacentury सर्च गरी प्रतक्ष रुपमा नेपाली समय अनुसार बेलुका ९ बजे पछाडी टिकटकमा जोडीन सक्नु हुनेछ,