Тёмный

मदन राईलाई सावित्री सुवदीको हमलाः बाजेले यस्तोसम्म भने | Madan Rai | Sabitri Subedi | Nepal Aaja 

Nepal Aaja
Подписаться 299 тыс.
Просмотров 221 тыс.
50% 1

For more news: www.nepalaaja.com
----------------------------------------------------------------------------------------------------------
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
----------------------------------------------------------------------------------------------------------
RU-vid Channel:
/ @nepalaaja
Like us on Facebook:
/ nepalaajanews
Follow us on Twitter:
/ nepalaaja

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 417   
@gurungbikas
@gurungbikas 3 года назад
एकदम राम्रो बहस लाग्यो मलाई । कमसेकम समाजमा राम्रो यौन शिक्षा दिन सके अप्रिय घटनाहरु घट्दैनँ ।
@asmansingtamang3836
@asmansingtamang3836 3 года назад
नारिहरुलाइ नाङ्गै निस्कनु त भन्नू भयो पढेलेखेको बिद्वानले त्यस्को सुरुवात तपाइकै घरबाट सुरु गरेर देखाउनुस त लु हेरौ तपाइको घरमा पनि त श्रीमती,छोरी,बुहारी,नातिनिहरु होलान यो वाहियात मान्छे ।
@rahulale8648
@rahulale8648 2 года назад
मेरो पनि एहि अनुरोध मदन बोका लाई
@rameshpantpilkoti1969
@rameshpantpilkoti1969 Год назад
🤣🤣🤣🤣right
@lkumarrai4661
@lkumarrai4661 11 месяцев назад
कृषि बैज्ञानिक मदनराई ज्यूलाई धेरै धेरै धन्यवाद छ सेवास।
@bindasunarnepal2599
@bindasunarnepal2599 2 года назад
सावित्री बहिनिलाई धेरै धन्यवाद छ बहिनी हजुर जस्तो हरु नि हुनि भनी हुथयो किन कि बाबाको उमेरको बाबा सग कुरा राम्रो सग कुरा गर्नु भयो 💖💖💖💖
@creativekalyan5884
@creativekalyan5884 3 года назад
मदन सरको कुरा त सहि हो तर 100% समय सान्दर्भिक कुरा भने होइन। यदि मन मिल्यो कि सेक्स गर्न मिल्ने ,पाउने छुट भयो भने मानिस पशु भन्दा नि तल पर्यो। सामाजिक मूल्य मान्यता र सस्कार भित्र रहनुले त हाम्रो रास्ट्रीय पहिचान बनाउछ। अनि सावित्री मिसको कुरा त गधा लाई धोएर गाई बनाए जस्तो हो। नारी अधिकारको कुरामा पहिलाको तुलनामा अहिले राम्रो भएको छ। सस्कारले त नारिलाई पुजा नै त गरिन्छ। प्रकृतिले नै भिन्न बनाएको छ। आफ्नो आफ्नो मान्यतामा रहेर बस्नुमा नै सबैको कल्याण हुन्छ।
@nancy871
@nancy871 2 года назад
पशु मानब भन्दा धेरै बुझ्ने छ्न पशु को अनुशासन सेक्स को मामिला मा अलग लेबल को छ है पशु पन्छि नाग्गै हिदे पनि सेक्स आफ्नो सिजन मा मात्र गर्छ्न जैले तैले 12 महिना मान्छे ले जस्तो गर्दैन नि मैले वरिपरि जनावर पशु पन्छि अनि मान्छे लाइ बुझ्दा येहि पाए
@devendrarawat6371
@devendrarawat6371 3 года назад
यस्ताे राम्रो बिचार काे लागि धन्यवाद मदन सर लाई याैन काे बारेमा जानकार हुनु सबैको अधिकार हाे
@sexyviralvideoonly4979
@sexyviralvideoonly4979 3 года назад
तेरो दिदिबहिनी मेरो घरमा पठा मुजि उसो भए ।
@devendrarawat6371
@devendrarawat6371 3 года назад
@@sexyviralvideoonly4979 ठिक भन्नू भयाे आफ्नाे दिदी बहिनी कल्ले राख्छ र तपाईंको दिदी बहिनी नि अरु संग जाने हाे मेराे दिदि बहिनी नि अरुसंग जाने हाे
@bhupalrai9742
@bhupalrai9742 3 года назад
जीवन र जगतको बारेमा सहि तर्क र महत्त्वपूर्ण विचार लाग्यो ।
@sexyviralvideoonly4979
@sexyviralvideoonly4979 3 года назад
तेरो दिदिबहिनी मेरो घरमा पठा मुजि उसो भए ।
@gopalshahi2397
@gopalshahi2397 2 года назад
बुढाले हँसायरै मार्नेभयाे
@sukumayanepali5807
@sukumayanepali5807 2 года назад
😆😆😆😆😆😆😆😆
@deubahadurpun5390
@deubahadurpun5390 2 года назад
@@sexyviralvideoonly4979 मदनले भनेको सुनेन छोरी मान्छेले चाहेन भने केही लाग्दैन भनेर? मदनको दिदी बहिनिले मानेन भने तेरो घरमा पठाए र के गर्छस्
@taramagar2383
@taramagar2383 2 года назад
B b b b BBC b BBC BBC b BBC bbbbb bbbbbbbbb b
@dambardambar2473
@dambardambar2473 2 года назад
जय नारी जय राडी भन्नु पर्ने,यो जय नारी भन्ने मान्छे घरको बुवा आमालाई मुद्धा हालेर हिँसा गर्ने मान्छे,जय नारी रे कुनै कुराको आधार उदेश्य छैन् जय नारी रे,आफ्नो घर मिलाउन सकेको छैन, हाम्रो भैज्ञानिक सर को कुरा मा 100% सहमत छु,तपाईंको इन्टरभिउ नछुटाई कन हेर्छु,धेरै धेरै धन्यवाद,उहाँ सँग सङ्गत नगर्नु है सर उहाँ त केटा हरुलाई पसाउने मान्छे हो
@abisheksawat
@abisheksawat 2 года назад
प्रेमको सहि परिभाभाषा दिनु भयो !! हजुरले धन्यवाद sir
@santoshshrestha805
@santoshshrestha805 2 года назад
कसरी हजुरलाई सही लाग्यो मलाई पनि विस्तिरित रूपमा सम्झाउनु है सर
@santoshshrestha805
@santoshshrestha805 2 года назад
मदन राई ज्यू ले भने जस्तो भयो भने जनावर र मानिसमा केही भिन्नता रहँदैन सर
@gyanbahaduroli8687
@gyanbahaduroli8687 3 года назад
सावित्री सुवेदीलाइ पनि ठाेकिहाल वुढा 😂😂😂
@tikaramrai7050
@tikaramrai7050 3 года назад
ठोक्छ बुँडोले,आर्गनिक मात्र खान्छ
@user-fy1de4cy5r
@user-fy1de4cy5r 2 года назад
😀😀😀😀
@ganeshgurung9493
@ganeshgurung9493 3 года назад
यहाहरुका कुरा सुन्दा पक्कै साचो देखिन्छ, यसरि यहाहरु जस्ता बुझने ज्ञानिहरु बाट समाजलाई बुझाउन सके अहिले हुदै गरेका अप्रिय घटनाहरुमा सुधार हुने देखिन्छ.
@sexyviralvideoonly4979
@sexyviralvideoonly4979 3 года назад
तेरो दिदिबहिनी मेरो घरमा पठा मुजि उसो भए ।
@tulsiramification
@tulsiramification 3 года назад
यौन संबन्धि पूर्वीय धर्म संस्कृतिको धारणाको Deconstruct गर्ने मदन राईको विचारमा नेपाली सावित्रीहरु जुन दिन सहमत हुन्छन्, तब नेपाल र नेपालीको मौलिक पहिचान मात्र होईन, नेपालको नाम निसान रहने छैन!
@bhaktatamu7176
@bhaktatamu7176 3 года назад
साबित्री बहिनी र मदन सरको कुरा १००% ठीक छ
@sexyviralvideoonly4979
@sexyviralvideoonly4979 3 года назад
तेरो दिदिबहिनी मेरो घरमा पठा मुजि उसो भए ।
@grpnepal
@grpnepal 3 года назад
अराजक समाज बिखन्डन गर्ने पिचासहरु !
@JibiBasnet
@JibiBasnet 9 месяцев назад
यो अन्तर्वार्ता पछि मदन ले जय नारी लाई कति पटक पेलेयो होला😅😅
@kiranshrestha6842
@kiranshrestha6842 3 года назад
केटाहरु नयाँ , नयाँ चाख्ने बानी परकोको हुन्छ,5वर्ष सङ्गै बसेपछि पछि छोडी हाल्छन त्यसपछि ती महिलाको भबिस्य मदन राईको बाउले हेर्छ?
@nice9084
@nice9084 3 года назад
मदन राइको छोरी पनि 5/5 बर्स - 3/3 जना पुरुष सङ रिलेसन बसेर अहिले पनि बिहे भा छैन तेहि भयर सबैलाइ बर्भात बनाउन खोज्दैछ बुढोले
@anonymous-dg7lb
@anonymous-dg7lb 3 года назад
उसको छोराको तलव नेपाली ३० लाख छ।Bank of america हङकङ शाखामा IT हेर्छन। रिलेसनमा बसेर छुट्टीनु ठिक कि दिनरात अन्याय सहेर रुदै बस्नु ठिक?? पुरुष प्रधान देशमा बसेर एस्तो कुरा गर्नु अस्वाभाविक हैन।
@khemrajshrestha5235
@khemrajshrestha5235 3 года назад
नारी पुरुषमा समानता हुनु पर्छ तर नारी पुरुषको समानताको आड लिएर समाज लाई धुमाल्ने,बिगार्ने,आफ्नो इमानदारिता ,आफ्नो loyalty,आफ्नो पबित्रता ,आफ्नो धर्म, आफ्नो सस्कारलाई गुमाउनु त भयन नि?नत्रभने पशु हुनु र मानव हुनु मा के अर्थ,यदि पशु झै जो सङ पनि आफ्नो सेक्स को भुख मिताउन जो सङ पनि ,जति पनि ब्याक्ती सङ सम्बन्ध राख्छौ भने ।चाहे त्यो पुरुष होस या महिला दुबै आफ्नो इज्जत मा रहनु जरुरी छ।
@santoshshrestha805
@santoshshrestha805 2 года назад
100% सही कुरा गर्नु भयो
@minmagar120
@minmagar120 3 года назад
He is one of the very best agro scientists of Nepal.He has done ample research and contributions to cultivate apples in Mustang. He also runs very practical , innovative and social reforming school in Diktel , Khotang through his foundation. It is great that he has such positive outlook and thoughts for the Equal Gender Development and sex education as well. Do we truly understand him and his contribution, I wonder. Thank you very much Madan Sir for being so kind and generous to society.
@oioi316
@oioi316 Год назад
Lmao say that again now. 😂😂
@krishnadhungana1366
@krishnadhungana1366 2 года назад
सबित्री लाई यो मदन दाइ को झापद को सन्तुस्ती मिलियो होला नी।
@santoshbasnet9557
@santoshbasnet9557 3 года назад
सहि हाे.....सकारात्मक साेचाै.....सकारात्मक हुन्छ.....सबैभन्दा ठूलो साेच हाे....साेच निर्मल हुनुपर्छ।
@mrrslimbu4267
@mrrslimbu4267 3 года назад
What a great explanation of how to live in this world…..
@buddhalamadong5752
@buddhalamadong5752 2 года назад
Grade suggestion यो कुरा ले Paul Sha ko काण्ड मा पनि ध्यान जहोस्। God 🙏 bless you Paul dada
@bhaktatamu7176
@bhaktatamu7176 3 года назад
राई दाज्युको हरेक प्रवचन वैज्ञानिक र सरै राम्रो छ
@sexyviralvideoonly4979
@sexyviralvideoonly4979 3 года назад
तेरो दिदिबहिनी मेरो घरमा पठा मुजि उसो भए ।
@subarnabajracharya8406
@subarnabajracharya8406 3 года назад
अनुभवि मदन राई ले अाला काँचा शाबित्रि लाई भयभरको प‍ोईषन बाट ह्रदय देखि सन्तुस्ट हुने गरी ज्ञान दियर पाको बनाइ दिनहुने छ भन्ने अनुरोध छ दुबै जना लाई धन्यवाद
@kirankhadka3306
@kirankhadka3306 3 года назад
Scientic interview i would say…its always great to listen to madan rai
@sexyviralvideoonly4979
@sexyviralvideoonly4979 3 года назад
तेरो दिदिबहिनी मेरो घरमा पठा मुजि उसो भए ।
@CancerSleuth
@CancerSleuth 2 года назад
Xada ho yo budo!
@chakrachakra7509
@chakrachakra7509 3 года назад
सहि सत्यता कुरा बोल्नु हुन्छ मदन राई सरले हाम्रो खोटाङ्गे बरिस्ट बिकाराधिन
@mohangurung1181
@mohangurung1181 2 года назад
Brilliant scientist who is very open minded and can talk without hesitation. Excellent interview
@नन्द-ओलिबिखोले
तर्क मिल्ला नमिल्ला त्र कपाल त मिलेको छ है दुबैजनाको अरु अरु ठाउमा पनि सेत्तै छकी जानकारी पाउन कमेन्ट मा🤔
@devrajchamling8203
@devrajchamling8203 2 года назад
मदन राईज्युको यौन शिक्षाले प्रकृतिको नियम सामाजिक नियम भौतिक नियमको विज्ञानको कसिमा छर्लङ्ग्ताई नारिप्रतीहेर्नेदृष्टिकोण वद्लि दिनुभयो यो महान शिक्षा हरेकक्षेत्रले बुझ्नु जरुरी छ
@palden74
@palden74 3 года назад
Jokes apart सावित्री सुवदी बहिनी त offline क्लास लिन गएकि जस्तो पो लाग्यो यार।
@sailo2513
@sailo2513 3 года назад
दिनानुदिन बढदो बलात्कार लाई न्यून वा शुन्य बनाउन यौन शिक्षा बाट मात्र सम्भव छ, यो छलफल सहि र बैज्ञानिक मुलुक लाग्यो ।
@sexyviralvideoonly4979
@sexyviralvideoonly4979 3 года назад
तेरो दिदिबहिनी मेरो घरमा पठा मुजि उसो भए ।
@biswasgr143
@biswasgr143 3 года назад
राम्रो बिचार खुल्ला बक्ता मदन राई सर प्रसम्सक म
@shankarpathak5192
@shankarpathak5192 2 года назад
उस्तै उस्ता परेछन आहा,कस्तो कुरा मिलेको!बिहे गर हौ ,तिमीहरु दुवै जना।
@nancy871
@nancy871 2 года назад
इ दिदि ले हाम्रा महान सद्गुरु ओशो ( रजनिश) को ग्यान आधा मात्र लिनु भएछ राम्रो सङ दिमाग खुल्ला गराएर बुझ्नु है ओशोलाइ अधुरो ग्यान घातक हुन्छ
@suryajitmaskey
@suryajitmaskey 3 года назад
धेरै राम्रो विचार,जुन विचार ले जनता र देशको विकास हुन्छ।
@sexyviralvideoonly4979
@sexyviralvideoonly4979 3 года назад
तेरो दिदिबहिनी मेरो घरमा पठा मुजि उसो भए ।
@deepakpuri3772
@deepakpuri3772 3 года назад
अनि , , , , नारी स्वतन्त्र हुनुपर्छ ! like CLU दिदि !
@pitambark.c2029
@pitambark.c2029 2 года назад
100% सहि कुरा सहि बिचार
@rajkumarbudhamagar409
@rajkumarbudhamagar409 3 года назад
यक्दम सहि कुरा यौनशिक्षा प्राथमिक तह बाट्नै लागू गर्नु पर्छ।
@domasherpa7507
@domasherpa7507 2 года назад
Very educational views!!!
@deshrajdahal4152
@deshrajdahal4152 2 года назад
आफ्नै घरबाट तिमिले भनेको कुरा सुरुआत गरेर देखाउ त । कुरा गरेर समाज भड्काउने काम त जसले पनि गर्न सक्छ । हुतिहाराहरुको जमघट ।
@asitis3853
@asitis3853 3 года назад
“The mind is everything. What you think you become.” - Buddha Buddha had a very strong understanding of the power of the mind. He understood that what you think about you become. Focus your thoughts on what you are trying to create not what is going wrong in your life. Monitor your thoughts so you can become aware of them on a regular basis. The more beautiful, happy, and positive thoughts the more they will reflect into your outer world.
@mespangrai5240
@mespangrai5240 3 года назад
Thank you. I have learnt to monitor my thoughts and it has changed my life
@prithbilimbu5314
@prithbilimbu5314 3 года назад
"If you don't control your mind, it will control you" - Buddha
@prithbilimbu5314
@prithbilimbu5314 3 года назад
@@mespangrai5240 Have you been to the Vipassana meditation course?
@mespangrai5240
@mespangrai5240 3 года назад
@@prithbilimbu5314 Not yet
@rameshbasnet8463
@rameshbasnet8463 2 года назад
म शुरुदेखि नै हेर्दैछु बुढाले अनुभवका ज्ञान बाँडिरहेका छन्।
@tulsasharma2473
@tulsasharma2473 3 года назад
साबित्रि सुबेदि सहि छ सहि बिचार छ हाम्रो साथ छ वाहालाइ
@sexyviralvideoonly4979
@sexyviralvideoonly4979 3 года назад
त नि आइज अनि तेरो दिदिबहिनी मेरो घरमा पठा मुजि उसो भए ।
@jungmajhi5857
@jungmajhi5857 Год назад
मदन बाको कुरा सैहि छ नेपाल मा लागू गर्नेहो भने धेरै बेक्ति अात्मा हत्या देखि सुदार अाउछ
@mohanphuyal7507
@mohanphuyal7507 3 года назад
This is the best couple for these issues.
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 2 года назад
मदनराईको हरेक अन्तरबार्ता हेर्छु!हरेक बहस बौद्धिक र मानवताको हितको लागि हुन्छ!/"
@gaurioli2396
@gaurioli2396 2 года назад
यी दुइजना छाडाहरु जहिले पनि यस्तै कुरामात्र गर्छन् अरु केही पनि छैन
@pnnrodungproduction6163
@pnnrodungproduction6163 3 года назад
scientific हिसाबले त बाबैको बिचार ठिकै हो तर यसलाई हाम्रो समाजमा counseling गर्न सके यौनशिक्षा अध्यन गर्न गराउन सके असम्भव छैन नेपाली समाजमा
@dipeshmukhiya6708
@dipeshmukhiya6708 2 года назад
I think, he is the king of the entire Rai community.
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 2 года назад
Not rai community only !he is king of humanity !
@gauravkhanal9678
@gauravkhanal9678 2 года назад
RIP editor. 7 Minuit ko highlight 🤣🤣
@kulghale9451
@kulghale9451 3 года назад
मान्छेमा मर्यादा हुनपर्छ नत्र मान्छे र पशुमा कुनै फरक हुन्न ।
@karmalama3003
@karmalama3003 Год назад
Beautiful couple
@winningworldvision3263
@winningworldvision3263 3 года назад
मदन बाबैको कुरा नेपाली समाजमा अब लागू गर्नु सकिन्छ
@pramilapuri8414
@pramilapuri8414 2 года назад
यो हरिबहदुरले साबितृसग बिबाह गरे हुन्थ्यो।
@alishagrg3279
@alishagrg3279 Год назад
This is very good and scientific analysis for the happiness of human beings .
@sugamlawati3065
@sugamlawati3065 2 года назад
यति सारो आधुनिक जिबन शैली कल्पना मा सिमित हो ,त्यो पनि नेपाल मा तर कल्पना गर्न पाइन्छ ..महिला लाई शोषण गर्नु अपराध हो ,तर अलिकति लजालुपन राम्रो हो ,यो चाहिँ अलि बढी लाग्यो,मदन सर प्रसुती चिकित्सक हुनुपर्ने कता प्रस्त बक्ता हुनु भयेछ ,तर मलाई लाग्छ यौन येस्तो चिज हो जो नभनेर नै मिठा मिठा मिठा हुन्छ्न,तेसरी अभिभाबकले भन्न थाल्यो भने नैतिकता सम्मान छोराछोरी ले आमाबुबालाइ आफुभन्दा ठुलो लाई आदर लोप हुन्छ ,यौन यस्तो कुरा हो ,जो कसैले सिकाउन पर्दैन यो इस्वरिय बरदान हो,जो किरा फटयांग्रो ले जान्दछ्न,हामित मानव हौ ,बरु अब आणविक बम कसरी बनाउने ,चन्द्रमा कसरी जान्छ्न तेता तिर सोच्ने कि मदन sir !!यस्तो कुरा आज भोलि स्कुल स्तरमै सिकिसक्छ्न येस्ता कुरा !कुरो जति लम्बायो तेति लामो हुन्छ ,कुनै बेला तेस्तो थियो होला मदन बाजे को समय मा ! जो बलात्कार शोषित को कुरा छ नि ,त्यो अनुसान हिन ले गर्ने हो ,त्यो नेपाल किन बार्म्बार किन यस्ता घताना दोहोरिनछ्न ? कानुन छ पालन हुँदैन !मुत्युदन्ड जब सम्म हुदैन तब सम्म यौन कुरामा जति समाज खुलेर आये पनि बलात्कार हत्याहिंसा हत्ने छैन 100%
@ninirema4532
@ninirema4532 Год назад
नेपाल को सबिधान ले गैर कानुनी र गैर सबैधानिक मानेको यस्तो यौनदुराचारी लाई नेपाल को कुनै पनि राजनीतिक दलको सदस्य बनाउछ भने त्यो दल लाई बन्द गर्नु पर्छ। अफ्रिका र नेपाल को सबिधान र सरकार फरक हो यस्तो भनाइ ले नै नेपाल को National security weak भैरहेको छ यसलाई कडा कारबाही हुनु पर्छ।
@biswasgr143
@biswasgr143 3 года назад
wow पेटिकोटवाली ले राम्रै मान्छे भेटिछ अब त सन्तुष्ट हुन्छे होला
@guinnessworldrecordsholder
@guinnessworldrecordsholder 3 года назад
जोडी मिलेछ बोका बुढा र मैथुन कुमारी को
@chhabibhushal1924
@chhabibhushal1924 3 года назад
तर्क गर्न मजाले सकिन्छ मदन राईको केहि कुरामा सत्यता पनि छ तर उनको बिचार धेरै हद सम्म पिपासु लाग्यो मलाई।उनले भने अनुसार एउटा संग मात्र सेक्स नगर्ने जो संग मन लाग्यो तेहि संग सेक्स गर्दै हिड्ने हो भने मान्छेलाई चेतनशिल प्राणि कसरि भन्ने मानव सभ्यता के हो? यदि सेक्स मनोरंजनकै पार्ट हो भने मनोरंजन गर्नलाई जथाभाबि महिला हरुसंग नै संपर्क गर्न पर्छ?पशु जसरि सडकमा नांगै आउने हो भने मान्छेले बिबाह गर्न जरुरि छ?अर्को कुरा तपाईको कुरा अनुसार के मान्छे प्राकृतिक रुपमा नान्गो जिबन जिउन संक्छ?मान्छेको स्वभाव हो राम्रो चिज मन पराउनु अनि यि अनुहार न दनुवारका अर्धनारि साबित्रि हरुको थालमा किम्ला लाग्छ र सुन्दरि हरु सधै बलात्कृत हुन्छन।अनि मान्छे नांगै हुदैमा जथाभाबि सेक्स गर्न पाउदैमा अपराध कसरि रोकिन्छ?मान्छेको स्वभाव हो राम्रो चिज मन पराउनुयदि तपाई त्याग गर्न सक्नुहुन्छ भने तपाई ईन्टरभिउ दिदैगर्दा नांगै दिन सक्नुहुन्छ?यस्ता मिथ्या तर्क दियर सभ्य समाजलाई असभ्य बनाउने अर्धज्ञानि कुरा नगरेकै राम्रो।
@sunilsingh-fe7cq
@sunilsingh-fe7cq 3 года назад
Sahi vannu vo hazur
@Katwalaartic_official1985
@Katwalaartic_official1985 3 года назад
सहि भनाइ मदन राई सरको कुरा
@migmardolma47
@migmardolma47 3 года назад
Wow 😮 Beautiful 😍 Thought 💭 🙏🏾👍🏾♥️
@vivekmagar
@vivekmagar 3 года назад
Madan Rai is great❤️
@amarmagar1395
@amarmagar1395 2 года назад
य अङ्रेजि बाजे दुइ ले लायको लुगा खोलेर नै इन्ट्रभिउ दिने भयत राम्रै हुन्थेव तर नेपाल मा त लाखिटि हाल्छन छोरि नानि भन्नु हुन्छ कुरो त्यस्तो छ
@baburamdhital2008
@baburamdhital2008 3 года назад
आफ्नो गु आफै खान्छ तेसैले येस्को बुद्धि मा गु भरियेको छ।बाबुराम भट्टराई बुद्धि भयेको maanchhe bhanchha
@mr.yubarajpyakurel.motivat1280
@mr.yubarajpyakurel.motivat1280 3 года назад
Ty restro tulsipur pulchowk जुन कुरा अति आवश्यक छ त्यसको खुल्ला रुपमा बहस र सहजिकरण तरिकाले कुराकानि हुनुपर्छ डर त्यो जब सम्म त्यसको सामना हुदै जब डर नै आफ्नो अगाडि उभिदा के को डर।
@ritakumaricchaudhari6774
@ritakumaricchaudhari6774 2 года назад
10000000000000000000000000% Sahi kura
@researchers326
@researchers326 2 года назад
🍌🍌🥕
@baburambhandari7114
@baburambhandari7114 3 года назад
राई सर नेपालको एउटा अनुसन्धान कर्ता हो। उहालाईसम्मानै गरौ। तर पनि मेरो बुझाईमा यी अनुसंधान कर्ताहरु एकोहेरो हुदा रहेछन। उनीहरुले आफ्नो सोध भन्दा बाहेक अरु सबै लाई बाधकै देख्दछन रबनाउछन। तसर्थ मदनसरलाई मेरो जिज्ञासा के भने आणविक बम बनाउनेले के उद्धेश्य बनाए? बनाउनु भन्द पहिले मानबजीबनको आवश्यकतामै भने होलान तर बनेपछिको परिणाम के देखियो?।
@tamangsherap6575
@tamangsherap6575 3 года назад
यो नेपाल आजको को मालिक चै को रहेछ अनुहार हेर्न मन लाग्यो मोलाइ यो भन्दा २ बर्श पहिलाको कुरा भुलेको छैन मैले
@subashrana8642
@subashrana8642 2 года назад
कुनदेशमा नारी नाङ्गै हिड्छन र भन्या मदन राई ज्यू मेरो प्रश्न तिम्री आम नाङ्गै हिडेको तिमी देख्न सक्छौ र ?
@krishnagiri2678
@krishnagiri2678 2 года назад
लोग्नेबाट असन्तुष्ट हुने नारीले घोडासँग गएर सन्त्तुष्टी लिने
@morningmorning3158
@morningmorning3158 2 года назад
समाजमा यस्तो उत्तउलो कुरा गरेर योन शिक्षाको कुरा गर्ने गफाडि मदन राई र साबित्रि सुबेदि को भनाइमा सहमत हुनेहरु सबै ढलको पानी पबित्र भनेर आङ्मा छ्याप्ने जस्तै हुन् ।
@Anticorr318
@Anticorr318 2 года назад
यौन गर्न म सक्षम छु भन्ने खैरीलाइ भेटे भने एक पटक -----कसो होला ! यी बोलीको टुंगो नभएकी पेटिकोट लगाएर शहर घुम्ने नकचरिलाइ कसम एक पटक जे जे पर्ला पर्ला -------------?
@bharatkc8347
@bharatkc8347 3 года назад
Sar हजुरको स्टुडेन्ड lai हजुरले पढाएको सुन्न पाए देखि राम्रो हुन्थ्यो
@sumanbk1101
@sumanbk1101 3 года назад
समानता स्वतन्त्र यौन सम्पर्कमा मात्र हुदैन समानताको लागि हरेक क्षेत्रमा महिलाको सहभागिता हुन आवश्यक छ।यौन सबभन्दा महत्वोपुर्ण कुरा होइन यो त जीवनलाई सन्तुलन गर्ने एक पाटो हो। यौनलाई स्वतन्त्र बनाउनु भन्दा पहिले भित्री ज्ञान् चेतना आवस्यक छ।अहिले नेपालको यो अबस्थामा यो सम्भब छैन।
@dhanmagar2826
@dhanmagar2826 2 года назад
Koti koti naman guru great voice great mistion
@prekshadhami4031
@prekshadhami4031 3 года назад
Tiktok live vaye 1500 jana hunthy ahile jamma 15 jana dekhaudai xa hamro yuwa ma kati patience ra kata gayiraxa.
@sandeshchapagain6292
@sandeshchapagain6292 3 года назад
every people like short video nowadays doesn't have concentration for long time
@ramharigurung4117
@ramharigurung4117 3 года назад
सयौं खराबको भिड्मा हिड्नु भन्दा एक्लै हिड्नु राम्रो!
@prekshadhami4031
@prekshadhami4031 3 года назад
@@sandeshchapagain6292 kasto patience nai xaina ajavholi ko mamxe ko ghatisakyo
@thapamd2079
@thapamd2079 3 года назад
यी दुइटा लाई लिङ्ग, योनी, यौन सम्पर्क बाहेक अरुकुनै कुरा आउदैन।
@pradip.sharma.0
@pradip.sharma.0 3 года назад
ए महामानव हरु हो,,,, कम्सेकम महिलाहरु लाइ कोठामा एक्लै हुदा आवश्यक परे हस्तमैथुन गर्न गाह्रो मान्न पर्दैन भनेर त सिकाइयोस,,,,
@gaganlama1339
@gaganlama1339 3 года назад
100% sahi
@homsamrat6385
@homsamrat6385 2 года назад
तपाईंको बिचार अति बैज्ञानिक उच्चस्तरीय उच्च कोतिको अन्तिम सत्त्य लाग्यो सर
@parbatirai1625
@parbatirai1625 2 года назад
Timaru duijana jodi badhiyar hida hai
@binduchudara1364
@binduchudara1364 2 года назад
हाम्रो नेपालको जून सुकै ठाउबाट होस साबित्र सिस जस्तै गरि एक एक नारी उठे पछि कस्तो सहज बनथियो होला हाम्रो शहर हाम्रो समाज हाम्रो गाउ हाम्रो घर
@poonambahying6780
@poonambahying6780 3 года назад
समय सान्दर्भिक जिबन र जगत प्रति हजुर हरुको महत्वपुर्ण बिचार को लागी धन्यबाद🙏🙏sabai le bujhnai parne kura
@sexyviralvideoonly4979
@sexyviralvideoonly4979 3 года назад
तेरो दिदिबहिनी मेरो घरमा पठा मुजि उसो भए ।
@furbatamang5894
@furbatamang5894 3 года назад
नारी र पुरूष लाई बराबर अधिकार दिनु पर्छ।
@Dhrubapuma
@Dhrubapuma 3 года назад
You are 100% right
@krishnathapa5760
@krishnathapa5760 3 года назад
मदन जिउ🙏👍️🌷👍️ याे मदिरा याेबन पन्न र ऐलकल जश्ता शमाज मा अत्ति अाबश्शेक जिच मानिन्छ तरा बिडम्मान शिक्षा नैतिक नै छैन याे शप शमाजमा शिक्षा दिनु र लिनु अतिअाबशेक छ
@sabinnepali921
@sabinnepali921 2 года назад
सावित्री जि ले त खुबै ध्यान दिनुभएको छ चिकुवा बुढा को कुरा
@rekhlimbu3887
@rekhlimbu3887 3 года назад
राम्रो संवाद
@sarjanchand6633
@sarjanchand6633 2 года назад
Good matter
@bipanathapa3172
@bipanathapa3172 2 года назад
Thank you 200%
@LB-917
@LB-917 3 года назад
पहिला आफ्ना घरका स्वास्नी छोरी बुहारी लाइ रोडमा नान्ङै घुमाउ त अपराधी बुढा
@vivekthapa8466
@vivekthapa8466 2 года назад
sabitriley aawaj uthako malai ramro lagyo...we suld appreciate her....and all women suld also support her along with all mens...dont make prank on them... ❤️❤️
@purnabahadurkhadka3707
@purnabahadurkhadka3707 2 года назад
दुई जना पसुको भेट भयो यी दुवैलाई लगेर जेल हाल्नु पर्दछ ।
@tilman5843
@tilman5843 Год назад
चिका पुती काे बिकास हुनुपर्छ
@dipeshmukhiya6708
@dipeshmukhiya6708 2 года назад
Truthful and factful video.
@workout123ful
@workout123ful 3 года назад
Universe Perfect couple 😀😀
@tbproduction8273
@tbproduction8273 2 года назад
😂😂😂 she is also man 😜
@HindiNepaliAdventures
@HindiNepaliAdventures Год назад
😀😀😀😀
@preetamnepal98
@preetamnepal98 3 года назад
मदन सर को कुरो राम्रो लाग्यो
@nancy871
@nancy871 2 года назад
समाज परिवर्तन गर्ना मान्छे फेरि फेरि सुत्नु पाउने अधिकार् दिएर हुदैन पहिला केटी सोएम काम गरेर आफ्नो खुट्टा मा उभिन पर्यो पैशो कमाउन पर्यो काम थुलो गर्नु पर्यो सोच थुलो राख्नु पर्यो 2/4 जना लक्का जवान लाइ तलब दिएर काम मा राख्ने छ्मता हुनु पर्यो न कि तल को बेचेर उल्तै पैशा लिने (तेस्तो गर्न सक्ने हिमत भय फेरि फेरि केटा लिएर हिड्नु कस्ले छेकेको छ ) पैशा वला महिला हरु ले केटा लाइ खुट्टा मा तेल लगाउन तलब दिए र रख्छ्न हिमत भए गरे हुन्छ त नेपाल मा नुन देखि सुन सम्म बिदेश बात आउछ देश मा उत्पादन गरेर बेचेर पैशा कमाउन सकिन्छ कति छ नेपाल मा सम्भावना
@bhimtamang5967
@bhimtamang5967 3 года назад
ल ल , सुड्डोले सावित्री सुबेदिलाइ पनि भ्याउने भयो।
@nirvaykhadka4779
@nirvaykhadka4779 3 года назад
Vyaisakyo, two times
@dipeshojha9840
@dipeshojha9840 3 года назад
म पनि सहमत है
Далее
Doors Harpy Hare (Doors 2 Animation)
00:16
Просмотров 951 тыс.