Тёмный

मधु छेत्रीको भयो बिहे ।अब बिदेश जादै ॥ मधु सिन्दुर लगाएर अलिफ खानको मा पुग्दा हेर्नुहोस Madhu & Alif 

Nepal Update
Подписаться 1,1 млн
Просмотров 1,1 млн
50% 1

video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 508   
@gyanupun8282
@gyanupun8282 2 года назад
कति राम्रो बिचार मधु बैनीको एकल महिला भएर यो समाज मा बाच्न धेरै गारो छ मधु बैनि लाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना 💐💐💐
@_emminowithoutl4995
@_emminowithoutl4995 2 года назад
Who is her husband
@nabingurung4242
@nabingurung4242 2 года назад
मधु बैनिको स्पष्टता बोली अनि भनाइ हरु प्रती सम्मान गर्छु।वैवाहिक जिबन को शुभकामना मधु बैनि
@sairaskarki8798
@sairaskarki8798 2 года назад
छोरी लाई कहिले टाढा नराख्नु ल सेम म पनि हजुरको छोरी जस्तै समस्या बाट गुज्रेको हो हजुर को खुसी सङै छोरी 😭दुख सुरु नहोस्
@hemantlamichane3948
@hemantlamichane3948 2 года назад
अलिफ भाई लाई ठूलो सफलता मिलोस् फलोस फुलोस धन्यवाद सलाम छ शुभकामना जय नेपाल जय पशुपतिनाथ कि जय जय जय
@prakashkarki180
@prakashkarki180 2 года назад
अलिफको अनुहार मा बिछोड पीडा खुलेयाम देखिन्छ all the best madhu g....
@sujatasandhya7949
@sujatasandhya7949 2 года назад
आँसु आको छ अलिफ को
@prembabushah1397
@prembabushah1397 2 года назад
right मैले पनि तेस्तै देख्दै छु
@puspamagar5931
@puspamagar5931 2 года назад
दाम्पतिय जिबनको सुभकामना मधु यो भन्दा अगाडी जे जस्तो दुख सुख भोग्नु पर्यो त्यो भुलेर खुशिको बातो रोज्नु भएछ अब खुशिको साथ अगाडि बड्नु अलिफ र तपाईको साथिको नाता सधै राम्रो होस
@tejtamang3185
@tejtamang3185 2 года назад
अलिफ दादाले सोचेको अाटेको सबै पूरा हुँदै जाअोस् शुभकामाना साथै सम्पुर्ण अग्रज कलाकारहरुलाई स-सम्मान अनि नमन छ।मधु दिदीलाई बैबाहिक जिबनको शुभकामाना।।।
@dillilamsal8514
@dillilamsal8514 2 года назад
मधु बैनी को भावुक शब्द अनि नेपाली सोसाइटी मा हुने कुरामा १००% सत्य हो,बैनिलाई बधाइ साथै शुभकामना
@arpanghale1641
@arpanghale1641 2 года назад
सबैभन्दा लोकदोहरी क्षेत्रका बादशाहा राजु परियार ज्युको भ्वाइस अनि प्रसान्लिटि अत्यन्तै दमदार अनि राम्रो ।।
@rju419
@rju419 2 года назад
आलिक खान सङ्ग धेरै नाम जोडिएको मधु छेत्री चर्चा उतिकै राम्रो थियो वैवाहिक जिवनको सुभकामना।
@The_Falcon_Eye
@The_Falcon_Eye 2 года назад
एक जना मुस्लिम नेपाली ले यसरी लोक दोहोरी गाएको देख्न पाउँदा साह्रै खुशी लाग्छ।
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 2 года назад
हैट थरकिन तिमिलाई जरुरी पर्यो अलिफ दाजुभाई भनन ।
@harikadaka5297
@harikadaka5297 2 года назад
@@maheshmahesh-bq7ry p
@dineshchhetri6371
@dineshchhetri6371 2 года назад
मुस्लिम भन्दा पहिले उ पनि नेपाली नागरिक हुन है मित्र🇳🇵🇧🇭
@_emminowithoutl4995
@_emminowithoutl4995 2 года назад
@@maheshmahesh-bq7ry is he her husband?
@anilkunwar8846
@anilkunwar8846 2 года назад
मुस्लिम कटुवा हरु पहाडी छोरी चेली देख्नै हुन्न ,
@nirajpalpali1993
@nirajpalpali1993 2 года назад
वैवाहित सुखी जिन्दगीको अथाह शुभकामना मधु दिदी ।
@_emminowithoutl4995
@_emminowithoutl4995 2 года назад
Who married her
@mankosathi9683
@mankosathi9683 2 года назад
नयाँ लोक दोहोरी साँझ खोल्नुभएकोमा अलिफ खानलाई बधाई छ । साथै मधु क्षेत्रीलाई बैबाहिक जीबनको शुभकामना छ ।
@_emminowithoutl4995
@_emminowithoutl4995 2 года назад
Who did she marry?
@unnatinepal5208
@unnatinepal5208 2 года назад
धेरै धेरै धेरै बधाई छ गायिका मधु जी लाई।🌹🌷❤️❤️ दाम्पत्य जीवनको उतरो उत्तर प्रगति को शुभकामना 🌹🌷💐🍀🍀🍀🍀🌷🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹
@Nsp933
@Nsp933 2 года назад
मधु दिदी काे सँग बिवाह भएछ देख्न पाहे हुने""र साथै अफिल खान लाई बधाई छ शुभकामना छ नयाँ स्टुडियो खाेल्नु भएकोमा ।🙏
@devikakhadka2968
@devikakhadka2968 2 года назад
Madhu ddko Suresh khadka dai sang bihe vako ho hai tiktok ma X ddko idma
@khemsunuwar7259
@khemsunuwar7259 2 года назад
हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना मधु बहिनी 👌🎁
@_emminowithoutl4995
@_emminowithoutl4995 2 года назад
Who married her
@puspagurung7628
@puspagurung7628 2 года назад
मधु जि को कुरा सहि लाग्यो हो एउटा डिबोर्स भएर बस्ने नारी लाई एक्दमै फरक नजर ले हेर्छ्न भोगेकी छु म आफैले 😭😭
@mayapyakurel3897
@mayapyakurel3897 2 года назад
कति राम्रो विचार मधु बैनी को अरु ले जे पनि भन्छ्न बैनी आफुले बातो बिराउनु हुँदैन
@riturt7020
@riturt7020 2 года назад
जान त जानू आलि सोचेर जानू मधु जि फ़ेरि दिल मायाको जस्तो दिन न आओस् किन हामी ले सोछे जस्तो हुदैन हामी नारी को मन कोमल हुन्छ बिश्वास छिटो गरिन्छ तर हामी माथी कति बेला बिश्वास घात हुन्छ भन्नी कुरा थाहा हुदैन
@apsarakc1747
@apsarakc1747 2 года назад
धेरै धेरै बधाई छ मधु बहिनिलाई र जस्ले मधु बहिनिलाई हात र साथ दिनुभयो उहाँलाई पनि कति राम्रो बिचार नारीको सम्मान गरेर साथ दिनुभयो जिन्दगी सफल सहज र सुन्दर बनोस्।
@shyamkrishna3275
@shyamkrishna3275 2 года назад
तपाईं मेरो लागि एक असल उत्कृष्ट नारी अर्थात सङर्श्सिल् नारी हार्दिक सम्मान छ तपाइको भबिश्य उज्वल रहोस
@indiraregmi7444
@indiraregmi7444 2 года назад
बधाई तथा शुभकामना मधु जि दाम्पत्य जीवन सुखमय हाेस ❤
@_emminowithoutl4995
@_emminowithoutl4995 2 года назад
Who is her husband
@debakishrestha2737
@debakishrestha2737 2 года назад
बधाई तथा शुभकामना मधु जि हजुरकाे मुहारमा सधैं यस्तै खुशी रहिरहाेस 💕💕❣️❣️😍😍🥀🥀💖💖❤️❤️🙏🙏🙏🙏🙏🙏
@ff44488
@ff44488 2 года назад
अब उसको देश गएर उताको मुसलमान मिले खोर्सानी युज गर्दा झन खुसि हुन्छ होला नि
@puspachapai2814
@puspachapai2814 2 года назад
बधाई तथा शुभकामना मधु जी लाई दाम्पत्य जीवन सुखमय बितोस ❤️
@_emminowithoutl4995
@_emminowithoutl4995 2 года назад
Who married her?
@bibekrana4610
@bibekrana4610 2 года назад
kati dherai bihe garne madhu le
@narayanlamsal1706
@narayanlamsal1706 2 года назад
@@bibekrana4610 । . . . 🍆🍖🍖🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂🐂
@miradewan2309
@miradewan2309 2 года назад
9o
@jeetendrajoshi2090
@jeetendrajoshi2090 2 года назад
बैबाहिक जिबनको लाखौं लाख शुभकामना मधु दि।।♥️
@anitachapagain4136
@anitachapagain4136 2 года назад
मधु दिदी ले गीत गाउन छोडेको भन्दा सारै मन रुयो मेरो । दिदी दाम्पत्य जीवन को सुभकामना । जा बस्नु हुन्छ खुसी भएर बस्नु होल।
@harkagurung5399
@harkagurung5399 2 года назад
बधाई तथा शुभकामना मधु बहिनी ।फुलोस फलोस सुख छाओस अबदेखि जीवन भर सुख र खुसी आनन्द होस ।
@_emminowithoutl4995
@_emminowithoutl4995 2 года назад
Who married her
@anitanepali2729
@anitanepali2729 2 года назад
अफिल लाई बदाइ अनि मधु जि ले गर्नु भएको कुरा धेरै साधार्बिक लायो साच्चिकै डिबोस गरेर बसेका नारिहरुलाइ हेर्ने हाम्रो नजर धेरै असहये छ
@minboby4794
@minboby4794 2 года назад
सुभकामना छ है मधुबहिनि बैबाहिक जिबनको लागि सुखद रहोस् हजुरको बैबाहिक जिबन
@kalpanarai4675
@kalpanarai4675 2 года назад
मधु बहिनी लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🙏🌹🙏🌹 बैबाहिक नयाँ जिबनको अग्रिम शुभकामना । 🍄🍄🍄💕💕💕💕💕💕
@tulsioli5534
@tulsioli5534 2 года назад
सोचेँ झैं जिन्दगी अब त भयछ हैनर मधु जी, दाम्पत्य जीवन सुखी र खुसी होस,best of luck,
@karnakhadka8074
@karnakhadka8074 2 года назад
o my god मन छोयो शब्द ले 🏆️🎖️🥁🎻🎺🎹🎸🎷🍍🍇🤩😍
@m.s7900
@m.s7900 2 года назад
मधु लाई बिवाहको धेरै धेरै शुभकामना,सधै खुशी रहनुस,र अलीफलाई पनी स्टूडियोको शुभकामना
@aanandaruchal1901
@aanandaruchal1901 2 года назад
धेरै२ बधाई छ मधु जि र राजु दाइ शिला दिदि अलिफ दाजु नमस्कार सारै राम्रो सोच बिचार हुनु भएको तपाइ हरु
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 2 года назад
कलाकार मधु बैनीको नया दाम्पत्य जीवन सुखमय आनन्दमय र सफल बन्न सकोस धेरैधेरै शुभकामना छ ।
@dhurbathapamagar6938
@dhurbathapamagar6938 2 года назад
कस्तो रुन म न लाको अलिफ खान ज्यु किन निरास 😭😭😭😭😭😭😭मधु दि कत्ती खुसी के गर्नु अनि राजु दा अनि सिला दि संगै हुदा सो खुसि
@radhikashrestha9038
@radhikashrestha9038 2 года назад
दाम्पत्य जीवन को सफल कार्यकाल को शुभकामना मधु बहीनी
@bimalaacharya7884
@bimalaacharya7884 2 года назад
एकदमै मन छोयो मधु दिदि को कुरा ले तपाईं को यो नयाँ जीवन मा खुसी नै खुसी मिलोस् ।
@radhakhanal7779
@radhakhanal7779 2 года назад
हो मधु बैनि यो समाजले नै धेरै एकल मिहिलाई मर्न बाध्य बनाएको होकी जस्तो लाग्छ मेरो जिन्दगीको भोगाई पनि काहालि लाग्दो सेति खोलाको अन्धकार खोचमा परेर बाच्नु न मर्नुको अबस्थामा भयेको मनिस भन्दा कम छैन हो यो समाज संग लड्न र बाच्न धेरै कष्टछ कित धनर जनको साथ हुन पर्यो होईन भने कसैले साथ होईन लातदिदा रैईछन
@dhurbakhatri217
@dhurbakhatri217 2 года назад
मधु दिदी ले गित गाउदिन भन्दा सारै दुःख लाग्यो गाउदिन नभननुस मनो रनजनको लागि पनि गाउनु पर्छ मलाई मन पर्ने गाईका मधु अनि बैबाहिक जिबनको सुभकामन दिदिलाई
@gitashahi8853
@gitashahi8853 2 года назад
कति महान सोच छ दिज्जु हजुरको सोचाई जस्तै हाम्रो समाजको पनि सोच, बिचार बद्लिएको भए कस्तो हुन्थ्यो होला हाम्रो समाज, हाम्रा छर छिमेकिहरु❤️❤️❤️👈️🙏🎵🎵
@sitasharma1944
@sitasharma1944 2 года назад
कलाकार हरु लाई त तेति गारो हुन्न होला एकल भये पनि हजार साथी हुन्छन हामी जस्तो एकल नारिलाई निकै गारो हुन्छ कसै शीत केही काम को सिल्सिला मा बोले पनि तोत येस्तो उस्तो भन्नी कुरा काट्नी पाइला पाईला मा अग्नि परिक्षा दिन प्रछ सेलिबृटि एकल मैला र हामी जस्ता माथी हेर्नी नजर फरक छ जे होस राम्रो होस नयाँ जीवन खुसी हलि होस मेरो होस नहोस सबै को जय होस
@bipanapun9195
@bipanapun9195 2 года назад
Ho ni sita ji maile ni bhogdai aairaxu kati paap sochxan naramro najarke herxan kasai sanga bolna ni hunna tyo ta tehi sanga salkeki xa kyaa ho bhanxan 😭😭😭 sarai pida hunxa yasto kurale k garnu bachaa ko lagi bhayani bachna parne rahixa
@sitasharma1944
@sitasharma1944 2 года назад
@@bipanapun9195 तेस्तै हो सिस हामि नारी लाई नारी प्रधान देश भन्छ एकल नारि लाई हेर्नी नजरिया गलत छ राम्रो लाउन हुन्न राम्रो लाये कोसित पल्के कि छ बोले तेसै शीत लागि तेहि हेर्नू न मेरो आर्को कमेन्ट मा मसित बिहे गर गरे के म बिहे गर्छु भन्दै आको छुर तेसरी हेप्छन बोली पिच्छे ताना जिउन कसै गरि दिन्नन कोई कोई नारी ले गर्दा हामी सोजा साजा नारी लाई पनि हेर्नी नजरिया गलत गर्छन जे छ तेसै मा खुसीले बस्न पनि दिन्नन गारो छ कोई कोई भिडियो मा कमेन्ट गरो पुरुष जुको झै लाउछ्न
@milanphuyal2709
@milanphuyal2709 2 года назад
वैवाहिक जिवनको शुभकामना मधु क्षेत्री दिलाई
@nandatilijarana8077
@nandatilijarana8077 2 года назад
राम्रो लाग्छ मधु बैनि हिम्मतवालि पनि छन्।यो भोज राज ले चाहि मधुलाई चिप्लाउनु खोज्छ।
@py0u_xhpayeshrestha262
@py0u_xhpayeshrestha262 2 года назад
कती राम्रो हो के बिचार मधु दिदी को 🙏🙏🙏
@dilipabhinash1740
@dilipabhinash1740 2 года назад
Congratulations ❤️❤️❤️💗💗 happy married life successful 🎊👏🥳🎉
@RamKumariRai-h3k
@RamKumariRai-h3k 7 месяцев назад
Kati knowledge able kura madhu ko , talent manis , madhu sis le boleko kura Akdam 10o/ sahi r mitho r society ma vako kura ho
@sudhansony8808
@sudhansony8808 Год назад
saroi ramro ani mitho geet ani tukka haru hjur haru saboilai suvakamana
@radhikagiri5363
@radhikagiri5363 2 года назад
dd hajurko kura ktie marmik ktie man chuni xn hajurko new jevan happy hunu suvkamna from belgiem🥰🥰
@pramilabasnet502
@pramilabasnet502 2 года назад
सोचेझै जिन्दगी रैनछ त बहु चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको बरदान हो
@durgakarki6323
@durgakarki6323 2 года назад
बधाई तथा शुभकामना मुधु जि दम्पती जीवन सुख मय बितोस्
@ramitathapa9656
@ramitathapa9656 2 года назад
बधाई छ मधु क्षेत्रीलाइ जिबन को दोस्रो अध्यायमा बाँकी जीवन सुखमय बनोस्💕
@shovakc3492
@shovakc3492 2 года назад
भोजराज जि का सबैजसो अन्तर्वार्ता हेर्छु मलाई राम्रो लाग्छ तर आज मधु दिदिलाई गरेको सुरुवातीको व्यबहार चाहिँ राम्रो लागेन है तपाईं बाट यो आसा थिएन
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 года назад
मधु जि लाई दामपत्य जीवन को हार्दिक शुभकामना । आगामी दिन शुखमय होस । खुसी लाग्यो
@gyanbahadur5245
@gyanbahadur5245 2 года назад
गजब सबै मनपर्ने कलाकारहरु हेर्न पाउँदा ।मधु जि चाहिँ बिहे भयछ है ।
@ramchhetri5330
@ramchhetri5330 2 года назад
Alif दाई कती नरबस हुनु भाको,🥺
@krishnarana629
@krishnarana629 2 года назад
अफिल खान जिदाबाद सारई खुसी लाग्छ राम्रो सोर आवाज छ
@bambahadursamal8372
@bambahadursamal8372 2 года назад
हार्दिक बधाई मधु दिजु सफल दाम्पत्य जिवनको शुभकामना ।
@jabulali786
@jabulali786 2 года назад
बैबाहिक जीवन मा बाधिनु भएको मा मधु जि लाई धेरै धेरै शुभकामना
@nirmalaadhikari381
@nirmalaadhikari381 2 года назад
मधुलाई धन्यबात राम्रो होस
@minabista2435
@minabista2435 2 года назад
कति राम्रो बिचार मधु दिदिको एकल महिला भएर यो समाजमा बाँच्न कति गारो हुन्छ त्यो मैले भोगी सकेकी छु जति राम्रो काम गरेनी जति राम्रो सोच भएनी एकल महिलालाइ यो समाजले कस्तो नजरले हेर्छ त्यो मलाइ थाहा छ सेम हजुरको जस्तै हो मेरो पनि बिहे भको देख्दा साह्रै खुसी लाग्यो दिदी हजुरको बैबाहिक जीवन सुखमय रहोस धेरै धेरै शुभकामना💕🎉❤️🎊अनि नयाँ लोक दोहोरी साँझ खोल्नु भएकोमा दादा अलिफ खानलाइ बधाइ छ्💐💐💕💕
@gyanbahadur9367
@gyanbahadur9367 2 года назад
सबै नारी ले दुई पटक बिहे गर्नु है दोस्रोपटक बिहे गर्दा देउता भेट्दो रहेछ मुलुक ले देउवा अनि मधु ले देउता कहिँ खुसी कहिँ गम धन्यवाद कमल सर्गम.....
@KumariMamba123
@KumariMamba123 2 года назад
3rd bihe ho yo aaimaiko 2nd chai maile chineko thakali dai sanga gareko ho japan hunuhunxa jhut pani katti bolna sakeko😡😡yo aaimai😡😡😡
@janakbhatchhetri
@janakbhatchhetri 2 года назад
प्रतिभा भएको मान्छेले कुन्ठित गर्नु भन्दा प्रस्फुटन गरेकाे बेस लाग्छ मलाई चाहि💛💛🙏🙏
@kalpanarai4675
@kalpanarai4675 2 года назад
एकल महिला को पिडा कति राम्रो संग प्रटयायिदिनु भयो धन्यवाद 🙏 बहिनी तपाईं लाई ।
@sabitrikhanal5279
@sabitrikhanal5279 2 года назад
एकदम राम्रो कुरा गर्नु भयो मधुजिले मलाई सारै राम्रो लाग्यो
@narmadathapa8475
@narmadathapa8475 2 года назад
बैबाहिक जीवन सुन्दर सफल बनाेस मधु बैनी धेरै धेरै धन्यवाद ।
@ranjitjmsk5337
@ranjitjmsk5337 2 года назад
मधु दिदी काे बिचार महान छ। 🙏🙏🙏🙏
@arpanaadhikari283
@arpanaadhikari283 2 года назад
अलिफ दाइ त रूनु भयाे जस्तो छ त बाइ 😍😍
@laxmibohara3262
@laxmibohara3262 2 года назад
Kati ramro ho k madhu r Madhu swor ani congratulations both of you 😘💕❣️💕 beautiful sister God bless you ❣️💐❣️❤️❤️❣️
@sitaluitel1022
@sitaluitel1022 2 года назад
मेराे जीवन काे कहानि र मधु जि काे कहानि उस्तै छ।
@khadkagiri6056
@khadkagiri6056 2 года назад
हार्दिक बधाई छ दाम्पात्य जिबनको सुभकामना मधु दिदि 🧡💗💛
@sumankc2325
@sumankc2325 2 года назад
मधु तपाईं सफल दाम्पत्य जिबन को शुभकामना र आल्पि सिला दि राजु दा miss you
@sitasharma1944
@sitasharma1944 2 года назад
मेरो श्रीमान सोर्ग😭😭😭 लोग मा जाँदा😭😭😭 र 4 साल को नानी लाई लियेर जोव गर्न जाँदा पनि तेस्तै भन्थे😭😭😭 😭😭😭पोइ खाई मैले खाको त हैन😭😭😭 मेरो किस्मत मा तेस्तै लेखे को थियो तर पनि जोव😭😭😭😭भन्नी र मेरो पर्स्नल घर समेत खोसेर😭😭 मलाई घर न घाट 😭😭को पनि बनाउन खोजे😭😭😭 म हिम्मत हारिन र आज पनि डाटी राखे कि छु😭😭 जति डटे पनि एकल मैला माथी सारै नराम्रो नजर ले हेर्छन 😭😭😭😭😭😭😭😭
@shashithakuri2836
@shashithakuri2836 2 года назад
Ma sang bihe garam na ta
@limbudirdharat8259
@limbudirdharat8259 2 года назад
himmat naharnush Sita ji aghi badnu hola kehi apthyaro pare jiban ko goreto ma malai samjhanu hola,ma sahyog garaula,from hongkong
@sameerkhatri1672
@sameerkhatri1672 2 года назад
Di hajur saga bolna man lagyo malai milxa vane nbr and fb nbr dinu na please 🥺
@sitasharma1944
@sitasharma1944 2 года назад
@@shashithakuri2836 एहि त हो एकल मैलालाई हेर्नी नजरिया तिमी पनि त तेस्तै रैछौ
@shashithakuri2836
@shashithakuri2836 2 года назад
@@sitasharma1944 najariya kasari galat vayo sharma ji
@dstamu
@dstamu 2 года назад
Congratulations Madhu baini. Wishing you a happy married life. You are one of the good example for our society. Stay happy and blessed.
@numakantaacharya2764
@numakantaacharya2764 2 года назад
Tapai ko soch ramro xa sachcha xa samaj le k bhanxa bhanne kura hajur ko personal jiban ho God bless you always
@kalpanaoli2701
@kalpanaoli2701 2 года назад
पोहोर सालको तीज गित चल्यो घमण्डी भनेर ना ना थरि भन्ने हरु आज कति राम्री रे नबुजेर कमेन्ट गर्ने हाम्रो नेपालि समाज 😡😡मधु जी त पहिले देखि राम्रो लाग्थियो मलाइत ❤♥️♥️हजुरको गित सोचेझै जिन्दगी रहिनछ राम्रो छ ❤♥️
@gitaroka1640
@gitaroka1640 2 года назад
Wow दामी छ मधु एड होल टिम को प्रस्तुति
@sanjayjaygadi5485
@sanjayjaygadi5485 2 года назад
मान्छेको मन नै देउता हो, देउता खोज्न मदिंर जानुपर्दैन, वाह 🙏🙏🙏🙏🙏💗💗💗💗💗
@prinsubhandari9558
@prinsubhandari9558 2 года назад
100% Kura sahi ho madhu sis... ko dherai dherai badhai chha baibahik jivanko lagi
@santoshhakku9711
@santoshhakku9711 2 года назад
मधु जि लोक गित मा भएको राम्रो हो जस्तो लाग्छ आवज नि गयिकि त राम्रो।हो। न छोडनु गित गाउने त।है।मधु जि।हजुर को आवज त दामी लाग्छ
@poozamariyaofficial3028
@poozamariyaofficial3028 2 года назад
राजु दाइको स्वर त मान्नै पर्छ। म त उहाको big fan नै हु
@chitwanboy3
@chitwanboy3 2 года назад
🔥🔥🔥हामि नेपालि हरू धेरै सोजो अनि सफा मन भयको हूनछ कूनै अरू देशको ले के नगरनूस है .नेपालि हू नेपालि मा भने ..नबूजे सोद नेपालि लाई🔥🔥🔥
@honeysingh2053
@honeysingh2053 Год назад
प्रताप जङ्ग शाहको बुढी हो रे__! फेरि अष्ट्रेलियाको बुढालाई पट्याउनुभएछ बधाई छ
@Anjali30304
@Anjali30304 2 года назад
बधाई छ नयाँ दुलाही लाई बुढेसकालमा गरिएको बिबाह सफल होस
@amargdl4945
@amargdl4945 2 года назад
Madhu bahini ko thoughts are good. I really appreciate you. 🙏🙏❤❤ Best wishes
@Kopila.09
@Kopila.09 3 месяца назад
भगवान रैछ खुसी देयो उल्का
@bidhyabista3045
@bidhyabista3045 2 года назад
मधु दिजु कुरा काट्ने लाखोै हुन्छन हजुर आफैमा इष्टिल हुनुहुन्छ
@kabitapoudel7643
@kabitapoudel7643 2 года назад
मन छोयो दिजु हजुर को यो शब्द ले😍😍😍
@sreejanathapa4727
@sreejanathapa4727 2 года назад
मधु को गित सुन्दा मलाई रुन मन लाग्छ
@mayadevibhattarai1976
@mayadevibhattarai1976 2 года назад
मधु बहिनी भनाई १००%सहि लाग्याे
@gangagurung2768
@gangagurung2768 2 года назад
Bhadai cha madu bhani you saying 100%shai god bless you 😇😇💐💐🇬🇧🇬🇧
@kusumsunar6732
@kusumsunar6732 2 года назад
sahi kura garnu vo madhu miss 👌👌👌👌👌👌👌👌👌💕💕💕💕💕💕👍👍👍❤️❤️❤️
@swetadhungana9629
@swetadhungana9629 2 года назад
madu bainiko kati sundar vanai ho samajko herai pani yastai vay hunyo
@rohankc6280
@rohankc6280 2 года назад
J bhai pani hamro palpa ko vai honi ramro gaunu hunxa mani dhery khusi xu
@narayangurung3944
@narayangurung3944 2 года назад
Congratulations Madhu. Best wishes
@shyamkrishna3275
@shyamkrishna3275 2 года назад
तपाईं एक असल नारी मात्र हैन एक असल गायिका मात्र फेरि अर्को कुरा तपाईं सफा राम्रो सभ्य भाशा मा बोल्न सक्ने एक असल नारी पनि हो हैन तपाईं लाखौ नारिहरुको एक प्रेरणाको स्रोत एक् पटक तपाईं लाई प्रत्यक्ष देखेको थिए खुल्दुलिमा तपाईं देख्दा दुखी जस्तो देखिदैन थियो तर तपाईं मा यति धेरै पीडा हरु रहेछ्न अब मुक्त हुँदै हुनुहुन्छ खुसी हुनुस ल
@krishnatimilsina8306
@krishnatimilsina8306 2 года назад
Aaha kati mahan bichar madhu baini ko dampatya jibanko suvakamana.
@maikaesthanonlinetv7508
@maikaesthanonlinetv7508 2 года назад
राजु सरकाे शब्द कडा
@kajigajmer4154
@kajigajmer4154 2 года назад
हार्दिक बधाइ तथा सुभकामना नया दाम्पत्य जीवन को
@damberdahal3632
@damberdahal3632 2 года назад
Madhu wish you all the best, but miss you always ❤ 😘 💙 💛 💕 💗
@pinkymehta9049
@pinkymehta9049 2 года назад
I really appreciate the way she answers all queries so calmly. Happy married life Madhu di...
Далее
Собираю Маню к осени ✨
00:48
Просмотров 976 тыс.
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
Просмотров 468 тыс.
Собираю Маню к осени ✨
00:48
Просмотров 976 тыс.