Тёмный

मनमायाको पोई बन्नकै लागी मृत्युलाई सम्म जितेर आएँ भन्दै इन्द्रेणी पुगे माधव भण्डारी Madhab_Manamaya 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 124 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Inndreni #MadhabBhandari_ManamayaWaiba #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Опубликовано:

 

9 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 65   
@prakashbabu4232
मन माया दिदी को दोहोरी मन् पराउने जत्ति यता है🙏🙏♥️♥️
@Defender-du7gr
सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी लोकप्रिय कार्यक्रम इन्द्रेणी 🙏❤🙏❤🙏. अती उत्कृष्ट रमाइलो दोहोरी 🥰. माधप जी र मनु जी लाई सम्मान 🙏🙏।
@taramagar1407
कृष्ण दाई यही गीतमा राजु परियार र मन माया दिदीको दोहोरी सुन्न मन लागेको छ please
@user-nw2ym6my8m
गीत मिठो छ तर मनमायासँग अलि जोडी मिलेन दुबैको स्वर मिलेको भए अति मिठो हुन्थियो
@kedarbhurtel4714
मनमायाबैनी सधै एस्तै सालिन सास्कारिक धोहोरी गाउनु, अझै जनचेतनामुलखोस धन्यबाद
@khumbahadurrana785
कृष्ण ज्यू आगमन हुनुभयछ रमाइलो लाग्यो नमस्कार झोर्ले।
@kamalsaud3785
गीत सारै राम्रो लाग्यो,केटा पक्ष का स्वरमा साथ दिने ले गर्दा अलि खल्लो लाग्यो
@dipakpoudyal8897
अग्रज लोक दोहोरी गायक माधब भण्डारी प्रती ऊच्च सम्मान छ कुनै बेला राजु परियार र उहाँको स्वर अत्यन्त माग हुनेमा पर्थ्यो।
@laxmidevikunwar5215
मनु बैनी indreni कि स्वर कि रानी हुन सबैकि प्यारी हुन कुण्ण भाई पनी आनु भएको रहेछन खुशी लाग्यो मनु बैनी love you ❤❤❤❤❤❤❤❤❤❤
@fzre5di300
मन माँया जि काे टुक्का मै हराउँछु म त ❤❤❤
@oasbahadurkarki.8443
माधव भण्डारी लाई धेरै समय पछि आज देखे हो 🎉
@naranaryal5124
नमस्कार सबैलाई ❤आज कृष्ण
@chandrapandey3551
Well Come Back Krishna Sir हुनत क्षत्र भाई युबराज भाइले र सम्पूर्ण टिमले राम्रो गरेको हुन तर पनि हजूर नहुदा कता कता दालमा नुन नपुगेझै लाग्यो फेरि पनि सबै इन्द्रेणी टिम र सम्पूर्ण सहयोगी मन हुनेहरुको सदैव जय होस् धन्यवाद
@kishanban4037
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर प्यारो छत्र भाई जय भगवान् ❤😂🎉🎉
@gitapuri5407
म अहिले सुर्खेत लाटीकोईली बाट हेर्दै छु मलाईं पनि ईन्द्रेणी मन पर्छ ईन्द्रेणी कार्यक्रम सधैँ हेर्ने गर्छु
@manigurung1469
सारै रमाईलो कार्यक्रम र दोहोरी मनु बहिनीको सबै प्रोग्राम उच्चतम लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@bhimbahdurbhandari6153
❤❤❤ मनमाया जी र माधव ज्यु काे सशक्त स्वरमा उत्कृष्ट प्रस्तुती हेर्दा र सुन्दा मज्जा आयो सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ सबैलाई अनुरोध।❤❤❤❤
@gopalacharya8180
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gomakumaripuri9618
छत्र साहिले इन्द्रेणि चलायकाेमा पनिधन्यबाद कृष्ण कणेलले भन्दा कुनै कमि भयन तर थाेरै के नपगे जस्ताे त भयाे नै अाज कृष्ण जि लाई पनि देख्दा सारै खुसि लाग्याे सबै टिम लगायत सबैमा बधाई एवं शुभकामना 🙏🙏🙏🙏🎉
@bheshavkhanal5349
दाईको आगमनले सूनमा सूगन्थ आयो❤
Далее
Документы для озокомления😂
00:24
Вопрос Ребром - Субо
49:41
Просмотров 1,4 млн
Best exercises to lose weight ! 😱
00:19
Просмотров 9 млн
Документы для озокомления😂
00:24