Тёмный

मनोज गजुरेल पछि सुरबीर पण्डित ''दारी बा'' इन्द्रेणीमा । कृष्णा संग दोहोरिमा पर्‍यो टक्कर ।। HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 1,3 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SurbirPandit #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

25 фев 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 617   
@Indreni.Com2016
@Indreni.Com2016 2 года назад
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@khadakchand9947
@khadakchand9947 2 года назад
र कि हुनुउ " ,
@ujjalgc7530
@ujjalgc7530 2 года назад
🤔
@gangapakhrin6475
@gangapakhrin6475 2 года назад
A\a
@encryptedcreators1634
@encryptedcreators1634 2 года назад
Ok it ppl
@lotsoffun4817
@lotsoffun4817 2 года назад
@@khadakchand9947 qaasdjwsawksdawqwawwkwswlswahswlwsawhwwsawwadaaksks22awwsswlawwagjawaajswaßw2aswhwkwadswsswjsawslwfwws
@nanalalrawat5642
@nanalalrawat5642 2 года назад
आज पनि एकदमै रमाईलो भयो ईन्द्रेनी कारेकरम सुरबिर पण्डित दारी बा को आगमन ले झन सुन मा सुकुन्द थपियको रहेछ हिर्दय देखि नमन्🙏🙏& समान छ दारी बा लगयत सम्पुर्ण ईन्द्रेणी टिम पर्ती जय गित जय सङ्गगित जय ईन्द्रेनी जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️🥀🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌾🌾🌾🌾💐💐💐🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
@arjunchaulagain2259
@arjunchaulagain2259 2 года назад
यस्तै दारी बा जस्ता अलौकिक प्रतिभा भएका कलाकार ल्याउँनु भै रमाईलो लाग्यो झनै आज ता। अघि मनोज गजुरेल ल्याउनु हुँदा मज्जा आथ्यो यस्तै अहिले दारीबाको दोहोरीले वातावरण बन्यो दुरुस्तै। एक उत्कृष्ट कलाकार हुन् हाम्रा सुरविर पण्डित धेरै हाँसियो जय होस् सबैको नहोस् कहिल्यै दण्डित।
@arjunchaulagain2259
@arjunchaulagain2259 2 года назад
ईन्द्रेणी कार्यक्रम सबै जनताको ढुकढुकी हो कृष्ण कंडेल झनै अनुपम दयालु मानिस हो। यो कार्यक्रम आए देखि दोहोरीमा सबैको भो प्रगति सबैजनको भलाई होस् अबदेखि नहोस् भगवान दुर्गति।
@yamvikramshah7447
@yamvikramshah7447 2 года назад
Good इंद्राणी JAY होश
@susandahal4805
@susandahal4805 2 года назад
सर्व प्रथम वरिष्ठ लोक गायक स्वा जयनन्द लामा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।आहा कति रमाईलो आजको कार्यक्रम हेर्दा सारै रमाईलो।कार्यक्रम ईन्द्रेणी टिम र दारी बा लाई लाख लाख अभिबादन।
@user-rx8xk3mn9n
@user-rx8xk3mn9n 2 года назад
सर्ब प्रथम त इन्द्रेणी लाई धन्यवाद इन्द्रेणी मात्र यस्तो स्थान हो दुखी पीडित बाट बालबालिका र बृध सबै खालको कलाकार ले स्थान पाउनी ठाँउ हो
@poonamthapa666
@poonamthapa666 2 года назад
K k daju you are heero
@tulsioli5534
@tulsioli5534 2 года назад
सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी लोकप्रिय इन्द्रेणी मा हाँसौ हसाउ र धेरै बाँचौ , कृष्णा जी र सुखबीर बा को कामेडी र दोहोरी सुपर fantastic, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
@bhimsenkc3300
@bhimsenkc3300 2 года назад
सुरबिर पण्डित बुवा नमस्ते 🙏🙏🙏🙏अब यस्तै यस्तै पुराना पुराना कलाकार हरु लाई इन्द्रेणी मा लिनुहोला ।।सारै रमाइलो लाग्छ पुराना श्रष्ठाहरुलाइ इन्द्रेणी देख्दा ।।अनि हाम्रो इन्द्रेणी को कोइली को जस्तो मीठो स्वर अनि जस्तोसुकै गाउन सक्नुहुने कृष्णा जि लाई सम्मान छ।।इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद ।।।
@acharyagopal3448
@acharyagopal3448 2 года назад
ईन्डीया देखि हेर्दै छु अाज दारी बालाई ईन्द्रेणी मा हेर्न पाई याे धेरै खुसी लागाे लाेग गित भने काे धेरै राम्रो हाे अाज भन्दा 22 बर्श अगाणी केसेट्टकाे चका किनेर बजाईन्थाे तेती बेला कहाँ पाउनु मुबाई कहाँ पाउनु ईउटुब अहिले धेरै अाधिनक अायाे सबै कुरा हेर्न पाईयाे बधाई छ सबै टिम्लाई
@tankprasadpathak7696
@tankprasadpathak7696 2 года назад
आहा दारी बा लाई आज ईन्द्रेणी मा देख्न पाईयाे सबैभन्दा पहिला दारी बा लाई सम्मान छ भने आज धेरै रमाइलो हुने वाला छ ।।
@rameshmagar9273
@rameshmagar9273 2 года назад
आहा कति रमाइलो हो
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 года назад
वाह आज त इन्द्रेणी मा सुरवीर पण्डितको आगमन रमाइलो लाग्यो हेर्दा सुन्दा सफल त हुनुहुन्छ दोहोरी मा पनि उर्जा थपिदै जाओस् सफलताको शुभकामना सबैको जय होस जय इन्द्रेणी जय नेपाल
@ramesh2055
@ramesh2055 2 года назад
जय गित // जय संगीत // आहा कति रमाइलो हो आज // जय इन्द्रेणी /////
@rajustha4300
@rajustha4300 2 года назад
हैट आज नि मज्जा आउने भो दारी बा , (सुरबिर ) बा आउनु भएछ । सारै खुसि लाग्यो । यस्तै अग्रज कलाकार हरुलाई इन्द्रेणीमा देख्नु पाइयोस् जय कृष्ण सर जय इन्द्रेणी 🙏🙏💐💐🇳🇵🇳🇵
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
अाहा सुरबिर पंडित जि र कृष्ण बजगाइ जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो रमाइलो भएको छ,सम्पूर्णलाई बधाई तथा सफलताको शुभकामना छ।।
@reshamneupane6902
@reshamneupane6902 2 года назад
आहा ! कति राम्रो ! अत्यन्त उच्च सम्मान छ आदरणीय कलाकार शुरबीर पण्डित लगायत सबै कलाकारज्यूहरुमा !! उत्तरोत्तर प्रगतीको निरन्तर शुभकामना छ।
@bindushrestha4630
@bindushrestha4630 2 года назад
आज त इण्द्रेणी मा अत्यन्तै राम्रो पनि रमाइलो को त सिमाना नै छैन दाह्री बा र कृष्ण बजगांइ बैनी लगायत सम्पूर्ण इण्द्रेणी टीमलाइ लाई हृदय देखी नै धेरै धेरै धन्यवाद सफलता को शुभकामना छ
@jamsedali3288
@jamsedali3288 2 года назад
धेरै रमाइलो गित अनि कमेडि पनि
@gopalkm5184
@gopalkm5184 2 года назад
Wauuuuuu दारि बा पनि ईन्द्रेणि मा देख्दा बहुत रमाईलाे।
@narbahadurgharti609
@narbahadurgharti609 2 года назад
सुरबिर पण्डित मलाई धेरै मनपर्ने कलाकारमा गर्नुहुन्छ
@laxyamero3662
@laxyamero3662 2 года назад
सबैभन्दा सालिन, भद्र अनि अत्यन्तै प्रभावशाली कलाकार आदरणीय सुरवीर पन्डित ज्यु लाइ नमन। #laxyamero
@dayapandey1963
@dayapandey1963 2 года назад
सुरबिर पण्डितज्यू र संचालकज्यूहरूलाई शुभकामना
@ramlamayoutube5947
@ramlamayoutube5947 2 года назад
उहालाइ मेरो पनि समान छ
@krishanabh4469
@krishanabh4469 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@santakhanal6387
@santakhanal6387 2 года назад
@@dayapandey1963 à95
@Zeroxff133
@Zeroxff133 8 месяцев назад
​@@dayapandey19639w5😮🎉
@kishanban4037
@kishanban4037 2 года назад
सुरबीर पण्डित सर काे अभियान राम्रो छ डारी बा मेरी बास्सै राम्रो छ धेरै रमाइलो लान्छ सुरबीर सर सुरबीर पण्डित सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो सुरबिर सर कृष्ण बहिनी सबै नाच राम्रो छ धन्यवाद छ
@ramlamayoutube5947
@ramlamayoutube5947 2 года назад
होनि हजुर सारै रमाइलो लाग्यो
@yogentamu1972
@yogentamu1972 2 года назад
निकै रमाइलो भयो आज को इन्द्रेणी। सबै को जय होस्
@kishanban4037
@kishanban4037 2 года назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@menukakarki6930
@menukakarki6930 2 года назад
Wow wow❤️❤️👌👌❤️❤️😍😍
@ramlamayoutube5947
@ramlamayoutube5947 2 года назад
नमस्कार हजुर
@loknathpaudyal4838
@loknathpaudyal4838 2 года назад
रमाइलो छ इन्द्रेणी मा तेही माथि दारी बा को रमाइलो धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
@naranaryal5124
@naranaryal5124 2 года назад
सलाम छ इन्द्रेणी परिवारलाई आज त दारी बा आउनु भयछ खुशी लाग्यो ।रमाइलो भयो जय नेपाल 🙏🙏❤️👍️💘👌
@rehahamal9279
@rehahamal9279 2 года назад
दारि बा अनि सारंगी दिदी लगाएत सम्पूर्ण टिमलाई दर्शन नमस्ते 🙏❤️🇳🇵💐😍
@nishchalbasnet9002
@nishchalbasnet9002 2 года назад
हाम्रो सुरवीर बा लाई इन्द्रेणी मा देख्न पाइयो धेरै मनोरञ्जन दिनु भयो हजुर संग एक पटक भेटेको छु हजुर धेरै मायालु हुनुहुन्छ।
@khumraj5858
@khumraj5858 2 года назад
आज भने इन्द्रेणी कि इमान्दार सरल स्वभाबकि गायिका कृष्णा बजागाइ र दारि बा का बिचमा कडा भिडन्त सुन्न पाइयो
@ishworbk4707
@ishworbk4707 2 года назад
सुरविर पन्डित ज्यु उल्फ दारी बा मनपर्ने कलाकार इमान्दार, शालिन ,मृदुभाषी हुनुहुन्छ सफलताको कामना आज यो इन्द्रेणीमा ल्याएर स्वागत गराउने मौका दिनु भो कृष्ण कर्णेल सर र समस्त परिवारलाई धन्यावाद।
@rambahadur743
@rambahadur743 2 года назад
Salut xa Mero indreni paribar lai
@rajustha4300
@rajustha4300 2 года назад
आज कृष्णा बजगाई जि र दारि बा को कडा दोहोरी जाने भयो ।🇳🇵🇳🇵🙏🙏🌹🌹
@dolrana6761
@dolrana6761 2 года назад
Dari baba pahilo bharmd malaysiako china towon kaularampur hoi dari ba
@dambarbhadur6258
@dambarbhadur6258 2 года назад
कृष्ण दाइ लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई धेरै धेरै सम्मान। छ 🙏🙏 साथै सुरबिर दाइ(दार्ही बा)लाई पनि नमस्कार 🙏 आजभोलि हास्य कलाकारलाई पनि बोलाउन थाल्नु भएको ले अझ ईन्द्रेणी कार्यक्रम झनै प्रभावकारी भएको आभास हुन थालेको छ ।
@Loveyouabdtakecares
@Loveyouabdtakecares 2 года назад
दारीबा नमस्कार म हजुरको ठुलो फानहो😎😶😆🥰😍
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।। अाहा सुरबिर पंडित जि दारी बा जि शीत मिठा मिठा गफसफ निकै रमाइलो छ,सम्पूर्ण कलाकार हरुलाई बधाई तथा सफलताको शुभकामना छ।।
@khumraj5858
@khumraj5858 2 года назад
आज पनि रमाइलो एपिसोड हेर्न पाइयो जय इन्द्रेणी
@pushprajkunwar8761
@pushprajkunwar8761 2 года назад
ओहो दाडि बा लाई सम्मान छ मेरो द्जेरै मन पर्ने कलाकार हुनु हुन्छ।जय इन्द्रेणी 🙏🙏🙏
@laxmishrestha587
@laxmishrestha587 2 года назад
Up by u70lllllp8
@Mr....pathak7658
@Mr....pathak7658 2 года назад
Nameste..sabaijanma..🏵️🏵️🏵️🏵️🏵️🏵️
@teknarayangautam3337
@teknarayangautam3337 2 года назад
दारी बा धन्ने वाद धोहोरी गायकोमा
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 2 года назад
अत्यन्तै रमाइलो लाग्यो आज बरिस्ठ कलाकार सुरबिर पन्डित दारी बा आउनु भएको ले सारै हसाउनु भयो ! सम्पुर्ण इन्द्रेणी टिम लाई शुभकामना ! जय इन्द्रेणी टिम्💕💕💖❤️❤️💗💗🙏
@sherrokaya8561
@sherrokaya8561 2 года назад
आहा👌धेरै दिनदेखि मैले मन पराउने कलाकार सुरबिर पण्डित "दाह्री बा" लाई इन्द्रेणीमा देख्न पाउँदा असाध्यै खुशी लाग्यो 🌹🌹🍁🌺🌷
@Sukumaya_Tv
@Sukumaya_Tv 2 года назад
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@tsbohara5280
@tsbohara5280 2 года назад
वाउ आज भने नेपाल भरकै मेरो मन पर्ने हाँस्य कलाकार आउँनु भो सारै खुशी लाग्यो
@hemantlamichane3948
@hemantlamichane3948 2 года назад
एहोई एहोई आज ईनदेणि मा सारैनै रमाईलो हुने भयो एहोई एहोई धननेबाद ईनदेरेणि फलोस फुलोस जय नेपाल जय पशुपति नाथ कि जय जय जय।
@Anmol627
@Anmol627 2 года назад
Dariwala ba rw indreni ki sarangi badak krishna sis ko dohori ni ramailo vo indreni team lai namaskar 🙏🌹❤️🎉😍🙏🎈🥰🙏💝❤️🌹🙏
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 года назад
वरिष्ठ हास्यकलाकार सुरवीर पण्डित(दाह्री बा)लाई इन्द्रेणीमा देख्न पाउँदा खुशी लाग्यो।दोहोरी एकदम कडा गाउनु भयो।सफलताको कामना।
@gayatripudasaini3888
@gayatripudasaini3888 2 года назад
Aaha aja ta surbir buwa pani aunu bhayachha🙏🙏🙏jay indreni🙏🔥🔥🔥💐☘🌹
@dilthapa3366
@dilthapa3366 2 года назад
दामि छ दारि बाकाे गित धन्यवाद 👌👌👌♥️💓💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhanapatidebakota517
@dhanapatidebakota517 2 года назад
Dhanyabad xa surbir panditjilai atyantai ramro dohori gaunu hudo rahex sarai ramro lago sangit yatrama saphalata milosh
@ratnabahadur4339
@ratnabahadur4339 2 года назад
इन्द्रेणी टिम लगाएत सम्पुरण परिवार र सुरबि दारीलाई धेरै धेरै बधाई छ
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 года назад
इन्देणी टिम लगाएत सम्पुरण परिवार र सुरबि दारीलाई धेरै धेरै बधई छ
@masummiah158
@masummiah158 2 года назад
@@OmPrakash-br7sg nice
@humkumarisunar6647
@humkumarisunar6647 2 года назад
@@masummiah158 cf I'll Ah fgcgggV your all Y all do
@rajustha4300
@rajustha4300 2 года назад
कति हास्नु हौ दारी बा को गफ सुनेर सारै रमाइलो भयो ।
@raju746bhandaribhandari6
@raju746bhandaribhandari6 2 года назад
इन्द्रेणी हाेल टिम मा मेराे नमस्कार छ अनि दारी नाम बाट चिनिने सुरबिर दारी बालाई पनि नमस्कार धन्यवाद ♥️♥️♥️
@krishnakarki2389
@krishnakarki2389 2 года назад
पृथक आवाज भएका इमान्दार ब्यक्तित्व बरिस्ठ कलाकार आदरणीय सुरवीर पण्डित ज्यु प्रती उच्च सम्मान छ।
@gomanepal983
@gomanepal983 2 года назад
यो होनि त तरिका सुर्बिर पन्दित लाइ आज इन्द्रेणी मा देख्म पाइयो खुसि लाग्यो एसरि हाम्रा अग्र्ज कलाकार लाइ ल्याउनु भयेकोमा खुसि लाग्यो
@chhabilalnepal6112
@chhabilalnepal6112 2 года назад
सुरविर पंन्डित जहाँ,,,हांस्ने र हसाउने मनोरंजन त्यहां।इन्द्रेणी लाई सलाम। (बहराइन ) बाट हो हजुर।
@jyotijyoti2815
@jyotijyoti2815 2 года назад
इन्देणि टिमलाई नमन सुरबिर दारिबा सबैलाई नमस्कार 🙏🙏🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵
@hsnhch8368
@hsnhch8368 2 года назад
मजा आयो दारी बाले हशाउनु भो धेरै रमाइलो भो सम्मान गर्छौ दारी बा लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕🦂💕💘💘💘
@rajutamang4075
@rajutamang4075 2 года назад
इन्द्रेणीमा सुरविर पण्डित अथवा दारी बा को आगमनले धेरै रमाइलो लाग्यो धन्यवाद कृष्ण कडेलजि हजुरलाई
@shitalgole
@shitalgole 2 года назад
हास्य कलाकार को यस्तो दमदार दोहोरी इन्द्रेणी टिम लगायत सम्पुर्णमा साङ्गीतिक अविवादन 🙏🙏🙏🙏🙏🙏
@bistaregbahadur5458
@bistaregbahadur5458 2 года назад
Wow super xa dohori dari bawa saharahi ramalo lageyo subira pandit sir hahahahaha🙏🙏👌👌♥️♥️🇲🇾
@Arjunofficalchannel
@Arjunofficalchannel 2 года назад
सुधिर बुढाले गर्छन हो जय होस सबैको
@jeewansharma571
@jeewansharma571 2 года назад
धेरै राम्रो
@dipenbhattrai9167
@dipenbhattrai9167 2 года назад
एकदमै रमाइलो कार्यक्रम जय गीत जय सङ्गीत जय ईन्द्रेणी
@rameshbhattrai3952
@rameshbhattrai3952 2 года назад
Very nice song 👍 thanks for you surbir pandit daju best of luck
@topprakashjaisi
@topprakashjaisi 2 года назад
दारी बा र धुर्मुस लाई सङ्गै इन्द्रेणीमा ल्याउनु पर्यो सुन्तली सहित
@tikaupadhyay5222
@tikaupadhyay5222 2 года назад
Aj dari ba ko palo ayax ramro khusi lagyo
@kandelyech3243
@kandelyech3243 2 года назад
Good evening everybody, Woo Ajata surbir dari ba po aunu vaeko rahexa indreni ma. Ajib kala xa dari ba sanga Jaya indreni
@melakc9620
@melakc9620 2 года назад
कृष्ण -सुरबीर जोडीको दोहरीले मेरो मन छोयो । दुबैलाइ सुभकॉमना ।
@ajaybika9720
@ajaybika9720 2 года назад
Wawawawa Dherai ramro lagyo manai khusi banayo sampurna ma hardik badhai chha.🙏🙏🙏🙏🙏🙏
@thaneshworpokhrel2758
@thaneshworpokhrel2758 2 года назад
धेरैलाई रमाइलो गराउन सफल सुरवीर बा लाई ल्याउनु भएकोमा धन्यवाद सबैलाई जय होस
@ommagar5807
@ommagar5807 2 года назад
दारी बा लाई ईन्द्रनी मा देख्दा धेरै खुसी लाग्यो धन्यवाद दिन चाहन्छु 🙏❤️❤️🙏🙏 कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र सबै इन्द्रनी तिम लाई बधाई छ धन्नेभाद 🙏
@kcbharat8821
@kcbharat8821 2 года назад
धन्यवाद इन्द्रेणि कार्यक्रम अनि दारिबालाइ
@akritakarki4571
@akritakarki4571 2 года назад
jaye krishna jayehosh indreni timko
@gomabhandari5993
@gomabhandari5993 2 года назад
नया नया कलाकारलाई तो पनि इन्द्रेणीको स्टुडियोमा देख्न पाउँदा खुसी लाग्यो अब अझ धेरै जना कलाकार हुन्छ ल्याउनु होला मह जोडी मेरो स्पेसल हुनुहुन्छ हजुरहरू सबैको कल्याण होस्
@khatridorna4725
@khatridorna4725 2 года назад
नमस्कार है दिदी
@gomabhandari5993
@gomabhandari5993 2 года назад
@@khatridorna4725 हजुर नमस्कार 🙏🙏
@mitralimbu6876
@mitralimbu6876 2 года назад
महजोडि लाई पनि छिटै देख्न पाए हुन्थ्यो
@nirbahadurkarki4439
@nirbahadurkarki4439 2 года назад
सारै राम्रो सुरवीर जी त भखारको पो हुनुहुँदो रैछ त ।ताईको जय होस् ल
@rajustha4300
@rajustha4300 2 года назад
दारि बा को म ठुलो फ्यान हो 🙏🙏🇳🇵🇳🇵
@prakashbg9808
@prakashbg9808 2 года назад
दारी बा लाई द देखेर खुशीलाई कृष्ण कडेल लाई धन्यवाद
@suryabahadursunar2747
@suryabahadursunar2747 2 года назад
Khatra dami dohori geet prastut garnu vayeko sor sabda safalta ko shuva kamana
@rishiramneupane7586
@rishiramneupane7586 2 года назад
परम महाशान्ति🙏🙏🙏🌹🌹💕
@khimprasad7026
@khimprasad7026 2 года назад
Kamedian kalakar baje lai dherai samman dhanyebad x
@khumasubedi529
@khumasubedi529 Год назад
क्या गजबको कला,दुबै उत्कृष्ट छन अरू के भनौ बढता ।।
@bhagatrai6815
@bhagatrai6815 2 года назад
Wow dami hune bhayo aayo aa chahini दारी बा aaunu bhaeko chhani indrenima
@dipakprashadpathak3370
@dipakprashadpathak3370 2 года назад
Dari baa indreni ma dekhda khushi lagyo
@SukGurung5194336708
@SukGurung5194336708 2 года назад
Respect to our legendary artist dariba ani aaja deelip sir lai dekhnu paiyo khushi lago
@shreekunwar5113
@shreekunwar5113 2 года назад
सर्मिला श्रेष्ठ को हाउभाउ ले झन रमाइलो बनाउछ
@hastab.m6420
@hastab.m6420 2 года назад
सुरबिर पण्डित ज्यू को आगमन ले अत्यन्त रमाइलो कति हाँस्नु
@lamjungekanxa6682
@lamjungekanxa6682 2 года назад
Lastai ramailo
@Ramkumar-lt4gw
@Ramkumar-lt4gw 2 года назад
Salamx darebaba
@peeyushshrestha8798
@peeyushshrestha8798 2 года назад
आइलेko नया पुस्ताको कलाकारहरुले पुरानो पुस्ताको कलाकार बाट सिक्नु जरुरी छ कलाकार जस्तो हुनु पर्छ भनेर ऐले को कलाकारहरुलाई देख्द दिक्क lakxa बोलेको उस्तै आफूलाई आफूलाई खाली ठूलो ठान्ने
@minathapa9451
@minathapa9451 2 года назад
very very nice,,,,,hajur haruko pargati hudai jawos,,,best of all.
@premmagar8031
@premmagar8031 2 года назад
Dari ba is my best
@tejgurung8896
@tejgurung8896 2 года назад
सारैरमाईलो देखिय‍ो सुरबिर सरको द‍ोहोरी
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 года назад
मिना नेपाल र राजेन्द्र पाठक , गायनमा उत्कृष्ट जोडी हुंदाहुदै पनि गत बर्ष लोक दोहोरी च्याम्पियन हुन नसकेका । यहाँनेर " राम्रो भन्दा हाम्रो" छान्ने परिपाटी छ यस्ता रियालिटी सो हरुमा। दुख लाग्छ। आज मिना/ प्रकाश् देख्न पाइयो, उज्ज्वल भबिस्यको कामना गर्दछु उहाँहरुको।
@devendrasaud3765
@devendrasaud3765 2 года назад
दारि बा वाउ धेरै रमाईलो ।
@hariacharya6034
@hariacharya6034 2 года назад
बधाई छ सम्पुर्ण टिम लाई
@thappasuraj1514
@thappasuraj1514 2 года назад
जयकृष्ण सर जय इन्दृेणी🙏🙏🙏🙏🙏
@user-nd3od6hp6y
@user-nd3od6hp6y 2 года назад
आज इन्द्रेणी म दारी बा आउनु भको रहेछ खुसी लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@basscity9494
@basscity9494 2 года назад
लौ दारी बा त सबैथोक मा अब्बल हुनुहुँदो रहेछ मलाइ मन् परो 🙏💐😊💖👍
@nishathapa5189
@nishathapa5189 2 года назад
Waw Dari ba nepalko best kalakar Maddhe 1best kalakar hununx khusi lagyo ♥️♥️👌🙏♥️
@AaBb-ic6lv
@AaBb-ic6lv 2 года назад
Hjr dherai ramro hoisinu hun xa hjr uholai very very thank you kirsna vy hjr🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
@shantiacharya310
@shantiacharya310 2 года назад
पृथ्वी मा उभियका दुई खुट्टे मध्य दारि बा एक पुर्ण मानब भेसक्नु भयको छ 👏🙏🙏🙏🙏🙏
@yamsingjai9225
@yamsingjai9225 2 года назад
Manxe ma purata vanne noi hudaina jasto lagxa acharya jiu
Далее
PORTAL SPAMMER🤬🤬🤬| Doge Gaming
00:19
Просмотров 659 тыс.
🤡Украли У ВСЕХ🤪
00:37
Просмотров 246 тыс.
да ну нах…
0:14
Просмотров 2,9 млн
26 июля 2024 г.
1:00
Просмотров 6 млн
Все ради семьи!❤️
0:55
Просмотров 2,1 млн