डाक्टर साब, मलाई लाग्छ कि तपाईंको दृष्टिकोणले सधैं सम्पूर्ण तस्वीर समेट्न नसक्न सक्छ। तपाईं प्राय: भन्नुहुन्छ कि 'बालेन असन्तुष्टि र अहंकारको परिणामस्वरूप जन्मिएका हुन्,' तर मलाई त्यो व्याख्या अपूरो लाग्छ। यसले केवल तपाईंको धारणा मात्र वास्तविक छ भन्ने संकेत गर्छ र अरूलाई नजरअन्दाज गर्ने प्रयास हुन्छ। तर, मलाई लाग्छ कि जेनेरेसन फरक भए पनि व्यक्तिहरूमा मौलिक भिन्नता हुँदैन। ‘म महान हुँ’ भन्ने अवधारणाबाट टाढा जाऊँ र सन्तुलित छलफललाई प्रोत्साहित गरौं।
professionally qualified and competent person can only run medicine factory properly.Without proper knowledge of health sector and health related industries health minister is appointed in Nepal. Therfore it will be stupid for development of health related industries from unqualified minister.