Тёмный

मन्त्री सुमनालाई अख्तियारमा उजुरी परेकोबारे जवाफ || Sumana Shrestha 

Aajako Press
Подписаться 283 тыс.
Просмотров 23 тыс.
50% 1

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing: Nabin Ghimire
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari

Опубликовано:

 

9 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 175   
@MrSuresh1952
@MrSuresh1952 17 дней назад
राम्राे काम गर्नेकाे खुट्टा तान्ने प्रवृत्ती नेपालका भ्रष्टाचारी पार्टीहरुकाे छ याे काम कुनै पार्टीका झाेलेले गरेकाे हाे ।
@rajendramalla9652
@rajendramalla9652 6 дней назад
Jhole ko hakim KP Oh.... kaso ho?
@kajipariyar5065
@kajipariyar5065 16 дней назад
आठ पास गरेका नेताले हजुर जस्तो पढेलेखेको नेता शिक्षा मन्त्री हुँदा गरि खाको रीस पनि हो भ्रष्टाचार गर्न नपाएर आरोप लाको हो केही हुदैन 🌹🙏🌹
@roshanshrestha5242
@roshanshrestha5242 17 дней назад
विवाद सिर्जना गर्न यो उजुरी गरिएको हुनुपर्छ।
@premrijal5596
@premrijal5596 16 дней назад
नेपाल को अहिले सम्म कै सफल शिक्षा मन्त्री हो हजुर सबै सरेन्त्र हो
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 16 дней назад
सुमना जि नेपालको निडर र साहसि शिक्षा मन्त्री मान्नुपर्छ। राम्रो काम गर्ने को किन खुट्टा तान्ने ।एमाले काङ्ग्रेसको चलखेल हो पक्का पनि
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 17 дней назад
Good job Mrs Shrestha your short presentation! I bow my serine heart toward you always and I hope posterity will follow your path !
@golmangurung6660
@golmangurung6660 17 дней назад
राम्रो मान्छेको आलोचना हुन्छ । तपाईं एक पाइला पछि नहट्नु । जनता तपाईंको साथमा छ । Be strong.
@gopalkaliraj4194
@gopalkaliraj4194 17 дней назад
Ramro kam garnus janta ko sadhai sath xa hjr
@tilaknepali4185
@tilaknepali4185 16 дней назад
सत्य को जीत एक्दिन हुन्छ , माननीय ज्यु राम्रो काम गर्ने मान्छे लाई बेज्जत गर्ने प्रवृत्ति हटाउनु पर्छ !
@phurbatamang1379
@phurbatamang1379 16 дней назад
अब सुमना शिक्षामन्त्री ज्युले सतर्कता केन्द्रलाई केही कारणहरु बुझ्न अनुसन्धानको माग गर्नुपर्ने अति आवश्यक रहयो।
@narayan.sharma499
@narayan.sharma499 16 дней назад
काम राम्रो गर्नु भएकोछ ,झोलेको आलोचना र प्रशंसा को केही तुक हुदैन ,सहि छानबिन गरे दोहोरो नागरिकता र बिदेशमा स्थाई बसोबास प्रमाण पाउने नेपालका धेरै स्वघोषित ठेकेदार हरु छन्,केही समयको तनाव मात्र हो अगाढी बढ्दै जानुस् ।
@wiseman9
@wiseman9 16 дней назад
अति गोप्य पत्र सार्वजनिक गर्न मिल्ने रैछ है।
@sachinlimbu1661
@sachinlimbu1661 13 дней назад
Good work 💯+
@BrokenheartMvlog
@BrokenheartMvlog 16 дней назад
Don't worry sumana jiu n Good luck ❤❤❤❤
@cbdai-ry2st
@cbdai-ry2st 14 дней назад
Hajur ko kaam , vybhar, quality ra ek Mananiye ko bhumika dekhera Dalal , bhrast, party ka Neta ra unka jhole karya karta haru lai dherai jalan bhako xa. Mananiye jiu Sumana bahini hajur lai hami aam Janata ko thulo sath support rahane xa. Hajur le yo aafno reputation lai hamesa agara bhag ma rakhera sadhai janata ko lagi kaam garnus RaSaPa nai aba ko nirvikalpa ek matra party ho . 3 mahina ko short time ma hami Janata le ramro sanga hajur ko 4 mantri ko kaam ekdam utkrisht xa . Jai Ravi . Jai RaSaPa
@theloverman5887
@theloverman5887 17 дней назад
म युएइमा बस्छु। कसैले मलाइ यो प्रश्न गरे म नेपाल जाँदा नेपाली पासपोर्टमा लागेको छाप देखाएर सबैको मुख टाल्दिन्थे। यति लामो भिडियो बनाउने नै थिइन। हुन त सहकारी ठगेको होइन भनेर प्रमाणित गर्नलाइ गृहमन्त्री चाहिने पार्टीको सांसद पर्नुभयो! संका गरिएन। प्रमाणित गर्दिनु भयो!
@kalpanatandon1713
@kalpanatandon1713 17 дней назад
You r the best
@rajuranjitkar4894
@rajuranjitkar4894 16 дней назад
सतर्कता केन्द्र माथी मुद्दा दायर गर्नु पर्यो अब ।
@prakashpunmagar1889
@prakashpunmagar1889 16 дней назад
You are great ❤❤❤
@user-nh7pd7pc6o
@user-nh7pd7pc6o 16 дней назад
Thank you for your service. Don't worry about these jerks who sucked the blood of our nation.
@kumarnepali6839
@kumarnepali6839 16 дней назад
काङ्ग्रेस र एमालेको काम हो सबै खुट्टा तान्ने प्रविधि अरु कसैको होइन तर डराउन हुदैन सुमना जि लड्नु पर्छ यस्ता प्रविधि संग जनता साथमा छ।
@om35559
@om35559 16 дней назад
तपाई सही बाटोमा हुनुहुन्छ। तपाईको सभापतिलाई सुधार गर्नुपर्छ वा उनी अपरिपक्व देखिन्छन।
@DilCheteri
@DilCheteri 16 дней назад
अहिले मेरो राय । प्रचण्ड ज्यू ले आत्मसाथ गर्नु जरुरी छ यस पालि चुक्नु भयो भने तपाईं इतिहास मात्रामा सीमित हुनुहुन्छ Care full sir
@pashanglama
@pashanglama 16 дней назад
Ma’am ignore what they say, you’re the person needed in 🇳🇵 along with Ravi sir .
@universalprojectnepali6740
@universalprojectnepali6740 16 дней назад
Right
@krishnap.shrestha270
@krishnap.shrestha270 16 дней назад
यो गुहू खाने कुकुरले गरेको उजुरी जस्तो छ । सम्बन्धित ब्यक्ती सुमनाले यती प्रष्ट्याई सकेपछि अब त्यहि गुहूखाने पशु लाई प्रमाण पेशगर्न सुमना लाई चिठी पठाउने कार्यलयले प्रमाण पेश गर्न लगाउनु पर्यो । समाजमा पनि कस्ता कस्ता २ खुट्टे पशु हुदो रहेछ ?
@rickyram7301
@rickyram7301 16 дней назад
Good luck
@muncaromania3053
@muncaromania3053 16 дней назад
नागरिकता को कोपि माग्नु न भन्ने र मुद्दा हल्ने लाई। बदनाम गर्ने र काम गर्ने न दिने षडयन्त्र हो।
@user-ix7lk8lr6d
@user-ix7lk8lr6d 16 дней назад
#100%Good job 🔔🔔🇳🇵🇳🇵🔔⚘️⚘️🇳🇵🔔🙏🙏🙏
@tankaaryal9180
@tankaaryal9180 16 дней назад
Great work
@chinkajishrestha43
@chinkajishrestha43 16 дней назад
You are great Sumana !
@jagatsunaula1842
@jagatsunaula1842 17 дней назад
नेपाल मा पढेलेखेका देश बिदेश मा कामगरेर अनुभव बटुलेर अब अाफ्नाे देश मा केही गर्छु अब काे समय देश र जन्ता काे शेब गर्छु भन्ने लाई याे देश का भ्रष्टा नेता काङ्ग्रेस एमाले मावबादि राप्रपा ले देखि सक्दैन याे चाेर नेता हरु सग मिलेर भ्रष्टाचार गरे राम्रो मान्छन हजुर जस्ताे असल ट्यालेन मान्ने लाई याे चाेर नेता ले बसिखानादिदैनन
@ajjoshi9232
@ajjoshi9232 16 дней назад
She is 100% right. This case is politically motivated. She was perhaps the most successful Minster for Education in the history of Nepal even in her short tenure. She had the guts to do the right thing and was trying to get politics out of education. It was too much for the political goons masquerading as teachers, professors and experts in the educational sector. It is up to the people charging her to provide the proof that she has a permanent resident card of some foreign country. Otherwise, any government agency can charge Nepalese citizens with any crime tomorrow without evidence.
@umeshpalikhe
@umeshpalikhe 16 дней назад
Next women prime minister of nepal
@jibnatharyal5990
@jibnatharyal5990 16 дней назад
You r best leader ...
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 16 дней назад
Don’t worry Sister you are doing a brilliant job. All those moaners are nothing but sheer jealousy. Most of those hypocrites are among those who tried and failed their DV Visa. People will always support you no matter what 🙏🔔🙏
@SureshSarko
@SureshSarko 16 дней назад
Good job
@haribikramrai3747
@haribikramrai3747 15 дней назад
याे देशमा भयकाे बिदेशि दलाल र भ्रष्ट, नेताहरु र घुस्यहा कर्मचारी हरुलाई छानि छानि सफाया गर्नैपर्छ , अनिमात्र सहि ब्यक्तिहरुकाे मुल्यांकन साथै देश र जनताकाे हित हुन्छ।
@NareshKumar-pz5ot
@NareshKumar-pz5ot 16 дней назад
Kam ta dherai ramro garnu vako ho ni hjr le nalayak haru aafu fasne dar le sarkar nai dhali halxan
@deenanathacharya2743
@deenanathacharya2743 16 дней назад
सुमना जस्तो एउटा बौद्धिक वर्गकी नारीलाई पनि फसाउन सकिन्छ कि भनेर भ्रष्ट नेताहरू र माफिया दलालहरु लागिपरेका छन्।
@BCRaai
@BCRaai 16 дней назад
ऊजुरि लाउने को हो ?? त्यसको खुट्टा भाच्नु पर्छ, त्यति हो ।
@ameerkc5033
@ameerkc5033 16 дней назад
राम्रो काम गर्ने को खुट्टा तान्ने खेदो खन्ने धेरै हुन्छन,तेसैले बुझ्न गाह्रो छैन कि तपाईं सहि र राम्रो हुनुहुन्छ 🙏
@santabasnet9993
@santabasnet9993 16 дней назад
यो उजुरी गर्नेले के पर्मान मा उजुरी गर्यो यस्लाइ जनता सामु ल्यायर यस्लाई कडा कार्बाही हुनु पर्छ
@khemapandey3847
@khemapandey3847 17 дней назад
Good luck janthako netha sumana🙏🌹❤️🔔
@kryptonide
@kryptonide 16 дней назад
हाम्रो कानुन सारै नराम्रो, उजुरी गरेपछि छानबिन गर्नु राम्रो, तर उजुरी कर्ताले झुटो उजुरी दिएको रैछ भने कारवाई नहुने।। यो कस्तो कानुन हो।।।
@bsubba06
@bsubba06 17 дней назад
Bharsta neta ra party haru ko kaam
@pbn50
@pbn50 17 дней назад
Sumana , you must be 1st female prime minister in Nepal
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 16 дней назад
माननिया सुमनाजि याहा चाेर, गुन्डा , हतियारा ,देश दाेहि हरुले चालयर लुटन पल्कियका हुन हजुरकाे साथमा दुगमका ती जनताले दिनछन किनकि हजुरले अाज सम्म सालै भरि पुस्तक नपयर पडन नपायका अाजकाे हजुरले दिनु भयकाे खुसिले पडन पायका दुखि हामी जनतनकाे साथ रहने छ ❤❤❤🎉🎉🎉 जया घन्टि
@roshansubedi4605
@roshansubedi4605 16 дней назад
😊
@user-xi5gh5cp2t
@user-xi5gh5cp2t 16 дней назад
हजुर जस्तों ब्यक्ति लाई फसाउन अहिले मात्रै होईन पहिले देखीआयको कूराहो धनन हज़ूरको हत्या चाही गर्न सकेनन नत्र हत्या गरन समेंत पछि नपरने हाम्रो देसका ठुटे राजा भनछु । सूमना मेडमको जय होस❤❤❤❤❤🎉🎉🎉
@user-gr7lt9fj8l
@user-gr7lt9fj8l 16 дней назад
Ho ni ❤
@kanchantimilsina2318
@kanchantimilsina2318 16 дней назад
उजुरी गर्ने व्यक्ति नेपाली नागरिक नभइ यो देशको उन्नती देख्न नचाहने र ओली बाले जस्तो राम्रो काम हेर्नै नचाहने आतंककारी हो।
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 16 дней назад
याे पुरानो भ्रष्टाचारी काे दलाल नेताकाे झाेले ले बिवाद मा हालेकाे हाे जाे तपाईंको काम ले यी भ्रष्टाचारी झाेलेकाे साताे गएको छ नडराउनु जय🔔🔔🔔
@gobindashrestha7493
@gobindashrestha7493 16 дней назад
तिमीहरूले भने जस्तो केही लिएको छैन , अब आफै खोज , खोज्न बाटो खुल्ला छ भन्दीए भयो सुमना छोरी ज्यू 👍
@jamanbist6436
@jamanbist6436 16 дней назад
चोरैचोरहरूले चलाएको देशमा इमान्दार ब्यक्तीलाई यसरी नै लखैट्छन।
@maitagurung935
@maitagurung935 16 дней назад
यो उजुरी दिने ब्याक्ति य सस्था लाई पनि झूटो सावित भयो भने कार्वाही गर्नुपर्छ ।
@binitarai2112
@binitarai2112 13 дней назад
Ya nepal ma ramro kam garna dedina mem
@rameshkattel1689
@rameshkattel1689 16 дней назад
Sumana great education minister
@BP-jq1ru
@BP-jq1ru 16 дней назад
रबि र यिनको केस यउटै हो
@rajuadhikari5561
@rajuadhikari5561 16 дней назад
Purana party ka kukur haru ko chor haru ko kaam ho bahini
@BiondParajuli-yi4qq
@BiondParajuli-yi4qq 16 дней назад
nepal ko मन्त्री रे बिबाह चै बिदेश . नेपाल मा keta xina . मात्र राजनीति र मन्त्री छ . माया नेपाल को xina देखिन्छ
@trichandratri9283
@trichandratri9283 16 дней назад
Guuff deyo
@prakarraai1285
@prakarraai1285 16 дней назад
Nepal's justice system is a big JOKE. Focus on the positive side Sumana Ji and do not ever let this hawa system of Nepal corrupt you. People can filter what's going on at the current political situation of Nepal. They still think paila ko jastai Bheda janta but people are woke.
@mccdoha1
@mccdoha1 16 дней назад
10 hrs waste bhanera उल्टै muddha haldinu बहिनी.
@bhimgharti5922
@bhimgharti5922 16 дней назад
यस्तै प्रबृती भएर त नेपाल कहिलै उभो नलागेको हो! कसैले राम्रो काम गर्न आट्यो कि लौ अब यसले देश खायो अब हाम्रो भाग खायो हाम्रो पालो अब कहिलै आउदैन भनेर जसरी हुन्छ त्यसलाइ पछारी छाड्नु पर्यो ताकी आफ्नो गरि खाने भाडो चली रहोस
@ChitrasingRai
@ChitrasingRai 16 дней назад
अख्तियार भनेको जनताको आँखामा छारो हाल्न मत्र हो।यो लेखेको 1हपता दिन ‌भितर जवाफ दिने छु।‌सोदेकोमा।
@Mrsgrg20519
@Mrsgrg20519 16 дней назад
कत्ति पनि नडराई अगि बढ्नु होला सुमना जी
@urmilaacharya6854
@urmilaacharya6854 17 дней назад
रामाृे काम गनेँ लाई खुट्टाताने पाटिका चाेर झाेले हरू काे काम हाे जय हाे सुमना जि जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@milangautam9131
@milangautam9131 16 дней назад
Kamm ta ekdam ramro garnu vaxa kunai 2 mat xaina. Aahile samma kai ramro kamm garnu vaxa(maile 3 barsa aagadi bata sochi rako kura tapai le aagadi badhaunu vayo ) yesko lagi ta dheraii samman xa tara ujuri paresi pusti garnu paryo ni mantri ju .mantri lai pareko ujuri ko reply na diney pusti nagarne vanney vaneta pahila kai neta haru jhai vayo. Ani aam janta le dina parne matri le dina naparne vanni testo ta hunna . Pusti garna teo desh ko sarkar lai chitti lekhera hunxa ki k garera hunxa pusti garnus . Ra swotantra party ma kamm tapai ko matra dekheko xa. Aaru ta khai khi dekhidaina ra aabo aasha ni xaina .dhani ko party tesai ma aafana aafana aafai le choose garera kendriya sadasya banauni . Khunai aadhar navayi mann marji le sasya xanna milne banaune nai galat ho . Yauta kunai pani post ma job khana jasari interview diyara pass garera janu parxa party ko kendriya tatha pardesh sastya padh ma ni tesari nai huna parne ho .tara naya vanney le pani puranai sailo aapnayako dekhiyako xa . Harek kura puranai ko sanga mildo xa .yesle garib janta lai aasha jagauney tara upalabdi nahola vanni lagxa .yauta garib jumla ma vako gaun ma vako manxe kisan satta ma jana paudaina dhani matra pauxa vaney yo thik hoina kunai aadhar bina sadasya banauney . Ra sahaka lai matra rojne gauka gaumai huney .
@krishnaghimire1768
@krishnaghimire1768 16 дней назад
आठ कक्षा पढेको ब्यक्ती मात्र मन्त्री बन्न पाउंछ नेपालमा।यत्तिको टेलेन्ट ब्यक्ती सुमना श्रेष्ठ मन्त्री हुन योग्य नै छैनन।बालेन हर्क गोपि हमाल शिक्षित ब्यक्ती हुन ईनिहरुलाई आउदो एमालेको सरकारले कारवाही गर्नु पर्छ।
@HangsamHangsam
@HangsamHangsam 16 дней назад
सत्तीले सरापेको देश हो हाम्रो नेपाल ,राम्रो गर्नेलाई गर्न दिदैन सबै कु पार्टीका दलेहरु हाबी हुन्छन त्यो समय कहिले आउँछ जुन सबै नेता सहित झोलेहरुलाई खोजी खोजी जेल र मृत्यु डण्ड गराइछ,सुमना इज सुमना we proud sumana love you.
@baghsing
@baghsing 16 дней назад
Yo Khate Ati Janne Shahakari Thag parti sadasiya haru jpt bolcha janta lai murga banauna lai ....yo pani Gatilo Aaimai hoina jhuth bolna ma mahir chha....sabai ...
@ikeshgurung9196
@ikeshgurung9196 16 дней назад
Ramro kam gareko chha yi bhrastachari haru bata kina daraune?
@ubgamer9738
@ubgamer9738 16 дней назад
Nani Rejester Ra Rector Vanney padh hudorahexa tyo padh ma Congress Ra Amaley KO Manxey niyukta Vayo Vanney Xa Satya k ho?
@tankasamal9058
@tankasamal9058 16 дней назад
उल्टै त्यस् लाई मुद्दा हाल्नु पर्छ
@user-lx8tw3yp4m
@user-lx8tw3yp4m 16 дней назад
मानहानी , मानसिक पिडा र आफ्नो महत्वपूर्ण समय नष्ट गरेवापत छेतीपूर्ती मागेर अदालत जाऊ जेपर्लापर्ला ए
@aadiprai8079
@aadiprai8079 16 дней назад
भ्यागुतो हरु खुट्टामा अलझन्दै गर्छ्न लात हान्दै अगाडि बड्नुस।लाखौ जनता तपाइको साथमा छौ।२,४ जना भतुवाले केही गर्न सक्दैनन देशद्रोही हरु हुन ।
@prahladbasnet4501
@prahladbasnet4501 16 дней назад
Congreess / amale ko fasaune sadyantra
@prakashlama3385
@prakashlama3385 17 дней назад
pr पाउनलाईपनी poland पुगेको भनेपछी तपाईं पनि अब्बल नै रहेछ ।किनकी सबैभन्द सजिलो pr पाउनेठाउँ र pr कै लागि जो कोहि नै सजिलै जानसक्ने ठाउँ नै poland भन्छन ।
@LaxmanKshetree
@LaxmanKshetree 17 дней назад
सजीलो रैछ त त बेरोज़गारी मूला जा न त poland
@beepinrana2846
@beepinrana2846 17 дней назад
Poland gayeko hoina mulasag.usko husband polandko vayera ho Polandma husband sanga 4 mahina pani baseko xaina vaneko bujhenau.uni study ko lagi uk australia usa sabai deshma jada Poland ko nagarik sanga vet vsyera married gareko vanne bujhenau.ki yeti bujhne haisiyet rakhdaina.
@dreamleader9265
@dreamleader9265 16 дней назад
Thik cha ta sumana janu ujuri birudda ladnu sabut ki usle jutaucha ki afule pes garne ho
@ramgurung7656
@ramgurung7656 16 дней назад
ठिक छ तानोस तर खुट्टा बलियो छ भन्ने बुझेका छम, किप इट अप
@mgrking3005
@mgrking3005 16 дней назад
nepali haru bani arule pragati gareko daha lagxa so khuta tanne pravidi ho madam don't wory
@abirsubba1910
@abirsubba1910 16 дней назад
Proof ta jasle ujuri garyo tyesle po dinu paryo
@rajshrestha515
@rajshrestha515 16 дней назад
के भनौ माननीय मन्त्री ज्यु🙏❤️ यो देशमा बसेर देश र जनताको लागि केही राम्रो काम गर्छु भन्नू सायद त्यो जस्तो ठूलो पाप अरु केही छैन होला! ती गद्दार गु खाने हरु किन राम्रो काम गर्ने मान्छेको यसरी खुट्टा तान्छ? बुझ्न नसकेको कुरा
@gobindashrestha7493
@gobindashrestha7493 16 дней назад
कति तुच्छ मान्छे जन्मीसकेका रहेछन् नेपालमा , सुमनाले कतीराम्रो काम गरीरहेकी थिइन् ,काम गर्न पनि दिदैनन् अनि कसरी फसाउन सकिन्छ , कसरी बाटोहरू बन्द गर्न सकिन्छ यही मात्र खोज्ने ? कस्तो प्रवृती छ्या,
@seanthakuri7944
@seanthakuri7944 16 дней назад
राजनीति प्रक्रिया के हो हामी गाउले थाहा छैन नाम र थर ले नेपाली चेली हुन भन्नेमा दुई मत छैन ।
@Chaudharymehilal
@Chaudharymehilal 16 дней назад
नेपाली को नाक खुम्च्याएर हिड्ने बेलामा के गन्थन? आफ्नो मनलाग्दी गर्न कसैले पाउदैन। समाजिक नियम कानून सबै ले सम्मान गर्नुपर्छ।
@rabiraj5679
@rabiraj5679 16 дней назад
खै के राम्रो गर्नु भो हामि लेत केहि थाहा पायनम ।
@krishnanepal7777
@krishnanepal7777 16 дней назад
यो मुलुकलाई सहि बाटोमा लगाऊन झोले सिक्षकहरुलाई कारबाहि गर्न लगाऊनु भयो / अर्को गुन्डाहरुलाई समाते पछि ठूला पार्टिका ठूला माछा पनि जाने हुदा १ दिने साठगाठले फसाऊन सकिन्छकि भनेर लागि परेका हुन / नबिराऊनु नडराऊनु जय घन्टि /
@user-kp9qc1wi7j
@user-kp9qc1wi7j 16 дней назад
Nepali haru badar hunn, yeti matra kotyayechha. Yo kehi haina mantri jui.
@yogpokhrel9924
@yogpokhrel9924 16 дней назад
अत्यन्त गोप्य कुरा भन्नु हुन्छ फेरि मिडिया बाजि गर्नु हुन्छ? मन्त्री जिउ❤❤
@BikassMagar
@BikassMagar 16 дней назад
Tw khate lae che ke vayo cup lagera basna😎😎😎
@sunnuburma123
@sunnuburma123 16 дней назад
Nepal aama ko jhole vaye ta hunthiyo, tara party ko jhole vetiyo.😅😅😅😅
@roshansunar4364
@roshansunar4364 15 дней назад
हाम्रो विचार मा नागरिकता काे कागज तुकाडा काे प्रुफ हो तर वास्तव मा सुमना ज्यू नेपाली चोरी हो 👈🤣👉 तर गफै ठूला भए, नानी हरु फेल भएर आलु खान गए 😂!
@mohanmandav9331
@mohanmandav9331 16 дней назад
लुटिखानेले लाएको आरोप हो। हिम्मत नहारियोस्।
@skvlogs4072
@skvlogs4072 16 дней назад
Rasapa ta bideshi haru ko club tatha bideshi NGO bat funded ho ki Jasto po lagna thaleyo ta!!!!
@Takendrashahi9372
@Takendrashahi9372 17 дней назад
यिनी हरु सबै उस्तै हुन
@balaramgiri8480
@balaramgiri8480 16 дней назад
Akhityar nai k ho k ho?
@kuldevshrestha6280
@kuldevshrestha6280 16 дней назад
Ramro kaam gardai garnuhos galti nai nagareko huda jasle k vanxa vandai garxa time khera nafalanu kag karaudai garxa pinas sukdai garxa
@dhangurung8258
@dhangurung8258 17 дней назад
100 percent sahi bhanyo shixya mantri sumana shrestha ju le sshixya mantri sumana shresthaju Nirdosh xa bhane shixya mantri sumana shretha ju nepal ka rashtra ka yogyya shixit shiuxyamantri suamana le 3 karod garib nepali janta ka xora xoriharu ko shixya ko vikask lagi agre ko dekhda congres ra amale ko bhrasta thag dnak jalifatha chior blackmaling gyang jhunda gunda giroha partyka saita dusta netamantri shasad karyakartaharu ko raxes ankha raxes bhudni bhaeka bhrasta haru ko kartut le garda mudhda halna badhdya banae ko hunu par xa shoixya mantri sumana shrestha ju lai 3 karod nepali jantahru ko salama xa jai nepal,
@rajarani8335
@rajarani8335 16 дней назад
Jaba yo purano choor ko antya hudaina Nepal bandaina 100%
@bishunsahu527
@bishunsahu527 16 дней назад
Stuntwaji ले देश र जनताको निकाश हुनसक्दैन।
Далее
News Bites PODCAST Episode 2 | 7NEWS
19:00
Просмотров 1,1 тыс.