Тёмный

ममता प्रकरणमा ट्वीष्ट, नरेशले प्रेमिका बनाएपछि हत्या ! बाथरुममै जलाएको शंका, छोरीलाई उठ्यो करोडौं 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 616 тыс.
50% 1

🎤🎤ABC CHECK 🎤🎤
HOST: Menuka Shrestha
Producer: Laxmi Raj Bhandari
EDIT: Tarka Raj Jaishi
MCR : Basanta Saud
Studio Camera Person : Purna Wagle
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#abc_check #menukashrestha #yohotv
Copyright © 2024 YOHO TV. All Rights Reserved.
#abc_check #yohotv #menukashrestha #MamataKafle
#Mamata
#MamtaKafleBhatt
#MamataKafleNareshBhatta
#MamataNareshHusbandWife
#MamataKafleTodayUpdate
#MamataKafleNareshBhattaMiss
#MamataKafleAmericaKanda
#MamataKafleVideo
#MamataKaflePhotos
#MamataKafleNewsUpdate
#MamataBhattaNewsUpdate
#MamataKafleMissing
#MamataKafleKandaUpdate
#MamataKafleHatyakanda
#MamataKafleBhattaKandaUpdate
#MunnaBadnaamHua
#HakunaMatata

Опубликовано:

 

13 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 232   
@robinrai81
@robinrai81 15 дней назад
त्यो हत्यारा नरेको छाला चिर्दै खोर्सानी हाल्दै नगरी त्यसले सत्यकुरा ओकल्दैन
@SunitaRaut-it4ml
@SunitaRaut-it4ml 15 дней назад
Khoie tyo ameriki police Pani k saro Kati aba teslai Petra kabu banayepachi vaihalcha ni tyo danka le
@TikaKunwar-gz9pn
@TikaKunwar-gz9pn 15 дней назад
Okaalxaa america ho america kp chor ko jail hoinaa
@UddhabRamtel
@UddhabRamtel 14 дней назад
Passer cookera ma raekheraa boile garee safety tankee throw gareko hunupatechaa
@RaiRabindra-y2n
@RaiRabindra-y2n 13 дней назад
❤❤00❤​@@SunitaRaut-it4ml
@babuhenxam
@babuhenxam 12 дней назад
2:58 3:00 3:09 3:14 3:26 3:26 3:27 😅😅​@@SunitaRaut-it4ml
@haranibahun
@haranibahun 15 дней назад
आर्मी हो जस्तो कठोर बनाएनी मुख खोल्ने सम्भावना छैन😢
@TakmalaSunar
@TakmalaSunar 15 дней назад
Yes right
@chimkandigaming6633
@chimkandigaming6633 15 дней назад
right
@hembahadur1233
@hembahadur1233 14 дней назад
करेन्ट लाएए भए पनि खोल्न लगाउनु पर्छ
@pk5910
@pk5910 14 дней назад
त्यो अलिकती काट्नु नि अनि बोल्छ कुकुरले
@kaidechrailama609
@kaidechrailama609 15 дней назад
यो अत्यन्तै योजना बद्द काम भएको देखिन्छ। यसको लागि भगवानको सहयोग चाहिन्छ र मलाई पुर्ण आशा छ भगवानले सहयोग गर्ने छ।
@user-wo5kk8ds5y
@user-wo5kk8ds5y 12 дней назад
नरेशकै बयानबाट सत्यतथ्य पत्ता लाग्ने भएकोले प्रहरीले नरेशबाटै बक्न लगाउनु पर्छ ।
@Gssubba
@Gssubba 15 дней назад
मानब सभ्यताको महा श त्रु दानब हो नरेश यश लाई आजिबन जेल सजायँ मिलोस् र बच्चा हजुर आमाको काखमा हुदा धेरै खुशी लाग्यो। USA मा रहनु भएका सम्पूर्ण नेपालीहरु मा हार्दिक धन्यबाद ज्ञापन छ🙏🙏🙏🙏 ममता को बेबी को भबिस्य सेफ सहयोग मा ❤❤❤👍🏻🙏
@bimeemaskey8171
@bimeemaskey8171 14 дней назад
😮
@GitaXetry-ru6ym
@GitaXetry-ru6ym 14 дней назад
😢😢
@ritabhattrai7353
@ritabhattrai7353 13 дней назад
हे भगवान जसरि भए पनि चाडै सत्य तथ्य पत्ता लाग्यो
@jamunaregmi5962
@jamunaregmi5962 15 дней назад
अरु त सवै ठिक लाग्यो समचार,,, तर यो मिनि ममता भनेको के हो,,?सानि छोरि भनेको भए के आपत्ति हुन्थ्यो,,,? अचम्मै छ,,,,। जेसुकै होस्,,, अरु कुरा,,, ति सानि नानिलाइ मामाघरकि हजुरआमाले लैजाने व्यवस्था मिलाउन सक्नु भाकोमा धेरै खुशी लाग्यो सम्पूर्ण सहयोगि मन हरु सहयोगि हातहरुमा ह्दय देखि नमन छ 🙏 😢😢❤
@bhunakumarineupane5170
@bhunakumarineupane5170 День назад
ममताले न्याय पाउन सत्यको बिजय होस
@RakshaLimbu-ve1bm
@RakshaLimbu-ve1bm 15 дней назад
यो हत्यारा कुन राक्षस को कोख बाट जन्मेका हुन् यसलाई जन्म कैद सजाय होस् भन्न चाहान्छु । 😭😭😭😭😢😢😢😢😠😠😠😠
@RLP90Gdpy-qv8jt
@RLP90Gdpy-qv8jt 15 дней назад
टाउको तल खुट्टा माथी पारेरा जुनडयेर रामदुलै हानेपछी सबै कुर बन्छ तिन्ले नत्र सोद पुछ्ले मत्रैत अपरादिले मैले अपराद गरे कहिले बन्दैन
@pushpaneupane1465
@pushpaneupane1465 15 дней назад
नेपालीहरू भव्य भव्य रूपमा तिज मनाएर हिडेका छन्।बेफुर्सदी छन् ।सरकारलाई पनि उहि होला।ममताको केस हेर्ने फुर्सत कहां होला र??
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 15 дней назад
अनि तेति जान् बुझकार परराष्ट्र मुन्तिरी आरजु भाउजू कता हुनुनुन्छ? कुन्नी ?था पाउनु भयन कि?अथबा पार्लियामेन्ट धुनिचकक्र काम ,बिदेसी नेता भेटघाट ले उछार दियन कुन्नी?
@necessaryitems2441
@necessaryitems2441 15 дней назад
छिट्टै न्याय पाउन ममताले ! नेपालको समेत बेइज्जत गर्यो बदमासले !
@MegaDibas
@MegaDibas 15 дней назад
खोई त नेपाली को बहादुरी आफ्नै देशको लागि। हातमा हुने ले सोच्न पर्योनी
@DSSDenjoy
@DSSDenjoy 15 дней назад
यति धेरै रगत बगेको छ काटेर टुक्रा टुक्रा पारी कतै डफ्नाएको हुनु पर्छ अब भने पुरै शरीर भेटिन गाह्रो छ
@gangamote591
@gangamote591 15 дней назад
त्याे हत्यारालाई उस्काे बाेक्रा उकिनेगरि हान्न थालेपछि तेस्ले काहा छ लास नभनेर संन्च हत्याराकाे छाला चिरेर अकबरे लगाउनु पर्छ
@ApsaraDhakal-y6g
@ApsaraDhakal-y6g 14 дней назад
सत्य तथ्यको सहिसानवीन होस् । हत्यारा मानव रूपी दानव हो त्यसलाई कडा भन्दा कडा सज याँ दिनुपर्छ । पिडित पक्षलाई भगवानले धर्य गर्ने शक्ति प्रदान गरुन । Us मा रहेर सहयोग गर्ने नेपालीहरु लाई धेरै धेरै धन्यवाद ।
@Topjungchandthakuri
@Topjungchandthakuri 15 дней назад
नेपालको जस्तो ल्याङ्ग्रे कानुन छैन होला अमेरिकामा त्यो हत्यारालाई एकदिन पत्ता लगाएरै छोडछ पुलिसले।
@kalbahadurrokaya1717
@kalbahadurrokaya1717 15 дней назад
नरेश हत्याराको नेपाल घर कहा हो बताई दिनु पर्यो ।
@user-dd7of4ws6o
@user-dd7of4ws6o 15 дней назад
Kanchanpur dhanghadi ho jyanmara KO Ghar 😢😢😢
@mukundathapa6035
@mukundathapa6035 15 дней назад
अनुहार हेर्दा पनि डाकाकाे परेकाे छ यस्लाई फासिकाे सजाय हुनु पर्छ ।
@sovitoli
@sovitoli 15 дней назад
त्यो नरेशले पक्कै कुनै chemical use गरेर शरीर गलाइ सक्यो वा त्यो राक्षसले खायो सबै शरीर पकाएर ।
@girikalpana5779
@girikalpana5779 15 дней назад
Sahi vannu vayo
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 15 дней назад
😭😭😭😭😭😭अपराधी को कोहि भर हुन्न
@shobhascreation4053
@shobhascreation4053 15 дней назад
Khayo hola pakayera 😢😢
@udendukpa9641
@udendukpa9641 13 дней назад
Junior Mamta ❤❤❤❤❤Loved😢😍😍😍😍
@DevuGadtaula
@DevuGadtaula 15 дней назад
Touchng Heart😢😪
@AbrahamGurung-yo2ti
@AbrahamGurung-yo2ti 15 дней назад
Naresh lai phasi dinu
@ShreekrishnaKhanal-i2t
@ShreekrishnaKhanal-i2t 15 дней назад
यस्तै घट्ना हुने भएकाले अब बिदेश जाने चलन राेक्नै पर्छ सरकार
@PutaliKhadka-bm1jm
@PutaliKhadka-bm1jm 3 дня назад
योअपराधिलाई कठोर सजाय हुनपरछ
@Khushixettri-fg2me
@Khushixettri-fg2me 12 дней назад
सबैलाई मौका र कमाउने भाडो भयको जस्तो लाग्छ कस्को कुरा पत्याउने र कहिले काटेर ममर्यो भन्छन कहिले भेटेकै छैन भन्छन उफफफ😢😢😢😢😢
@amritabasnet2315
@amritabasnet2315 15 дней назад
बरु तेसलाई नेपाल प्रहरी लाइ जिम्मा लगाएर सबुत प्रमाण जुटाएर ‌फेरि अमेरिका लियर जानुस किनकि ममता अहिले समस नेपाल कै नगरिक छिन तेसैले नेपाल सरकार ले आफ्नो नागरिक तेसरि गायब पार्दा कि सास कि लास खोज्नु पर्छ।नरेस मार्फत गयकि ममताको खोजी नेपाल सरकारले । सायद नेपाल मा पनि बिबाह दर्ता तेसको। तेहा को मानव अधिकार कनुन नियम ले नरेसको मुख खोल्न गरो छ। तेसैले यिसब नियम थाहा भयरै तेसैले यो अपराध घटय को छ ।
@Ale-108
@Ale-108 15 дней назад
ईन्डिया ले भय पहिलानै थाहा पाइहाल्थ्यो ।भाटे कारबाही गरेर ।
@emgpokhara
@emgpokhara 15 дней назад
अब नेपाल मा नेपाली नेता न मारे सम्म येस्ता नेपाली ममता कति मर्ने छन् खाडी बाट कति बाकश मा लाश आउने छन् रेकर्ड गर्न मुस्किल हुने छ
@AnuAdhikari-q2r
@AnuAdhikari-q2r 15 дней назад
नेपाल मा रहेको यसको बुबा आमालाई नेपाल पुलिसले हिरासत लिगेपछि यो पापि लाई बोलन करलागछ
@jibikagurung6198
@jibikagurung6198 15 дней назад
Dd hajur lai bhagawan le har pal sath diun
@chandakarki7468
@chandakarki7468 15 дней назад
दुखै दुखै लाग्दो खबर हरु 😰😰
@udendukpa9641
@udendukpa9641 13 дней назад
Justice😢😢❤❤🙏🙏
@ffpro171
@ffpro171 15 дней назад
अमेरिका जस्तो देशमा पनि हत्यारा पत्ता लगाउन यस्तो सकस प्रहरिलाइ !
@hamroshantipurramroshantip1929
@hamroshantipurramroshantip1929 15 дней назад
Justice for mamata
@minbbrraut3974
@minbbrraut3974 15 дней назад
पूजा गरि राख्ने रहेछ अपराधि लाई याताना नदिय खाेल्दैन अपराध ज्वाइँ लाई पालेर राखेकाे जसरी राखेर हुन्छअपराधि ?
@junukafel6342
@junukafel6342 15 дней назад
मुनाका बुबाले पनि मुनाको वारे चासो राख्नु पर्नेहो।
@meenathapa-dj3jb
@meenathapa-dj3jb 15 дней назад
अमरिकाजस्तो ठाउमा पनियतिकठोर मडर केहोपरहरि केहेरेको होला
@NirmalaKhagdi
@NirmalaKhagdi 15 дней назад
यो अपराधि लाइसजाए होइनफासिदिनैपरछ इलामबाट म निरमला
@sumantasatyal4204
@sumantasatyal4204 15 дней назад
हो पिटिपिटि बकबउनुपर्छ
@user-qi4xo4jx1y
@user-qi4xo4jx1y 14 дней назад
😢
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 15 дней назад
हे दैब!यो कस्तो पिडा दियौ भगवान ,यो राक्षसि दानब को पनि यस्तै बरबर हत्याको खबर सुन्न पाइयोस😭😭😭😭
@asmentertainment5816
@asmentertainment5816 15 дней назад
नेपालमा भविष्य सुरक्षित छैन विदेश मा ज्यान को सुरक्षित छैन पैसा ठूलो लाग्छ भने विदेश जानु ज्यान ठूलो लाग्छ भने शिप सिकेर नेपालमै काम गर्नु
@rajaramghimire2599
@rajaramghimire2599 15 дней назад
धेरै समस्याहरु देशमा भएका कुसासन र भरष्ट्राचार संग जोडिएका छन , नेपाली जनताले सोच्ने कैले ? कि भरष्ट्र कुसासक नेताहरुको झोला बोकि जे गरेपनि अन्धभक्त भई तालि पिटिरहने ?
@PadmaShrestha-sy5yg
@PadmaShrestha-sy5yg 15 дней назад
Aama bau le diyeko kusaskar nae yo parinam ho hajur, namarera k garos ta , aama bau ko kartu ho yo.
@mayagiri1880
@mayagiri1880 15 дней назад
Papi Lai fasi dinu porx sir 🙏🙏❤️❤️❤️❤️🌹🌹
@thakuriprajwal
@thakuriprajwal 15 дней назад
अमेरिकाको सिटीजन केटो अथवा वर बधू बाट प्रस्ताव आउना साथ जिऊदै स्वर्ग जाने कल्पना गरेर जस्तो सुकै प्रस्ताव स्वीकार गर्नेहरूलाई ममता काफ्ले र मुनाको घटनाले झस्कायो नै तर पनि चेत्ने वाला भने छैन ? किन कि , नेपाली ले आफैलाई परे पछि मात्र चेत्ने गर्दछन् ?
@user-sq8og7pe1s
@user-sq8og7pe1s 15 дней назад
अार्जु देउजा राणा त किना बोल्थि उता पैसा खाएर अमेरिका पठाउने महिला परि
@sherbahadurlingden2556
@sherbahadurlingden2556 14 дней назад
होईन अमेरिकन पुलिसले सक्दैन भने नेपाल पठाई देऊ।एयर पोर्ट ल्याण्ड गर्ने बितिकै।हामी पुरुष ले हात नहाल्ने महिला दिबहिनी लाई जिम्मा दिनु पर्छ।
@ParbatiBasnet-s6h
@ParbatiBasnet-s6h 15 дней назад
नानुलाई तेहिपढने बेवसता गरदिनु परछ उनकाे भबिसे तेहिछ जय नेपाली समुदय🙏🙏🙏
@mainasubedi6293
@mainasubedi6293 15 дней назад
Aati dukha khabar Mon royo 😭😭
@SumiShrestha-m6g
@SumiShrestha-m6g 15 дней назад
Sabai Jana Le sport garamhai ❤❤❤❤
@krsbasenighar5397
@krsbasenighar5397 14 дней назад
Bichari mamata ki aatma le shanti pawos xitto hatyara pakriyos ra balalkko jimma aamako nai hos bhanna chahanxu om shsnti❤ .
@bishnurai9037
@bishnurai9037 15 дней назад
PR केटा र केटा को सम्पतिको लोभ मा पर्ने यस्ता केटी हरुलाइ यो राम्रो न्युज हुनसक्छ
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 15 дней назад
प्राण पखेरु उडि सकेको यो बिछिप्त सयय अरु सयोग केही गर्न नसके पनि सके पुन्य गरौ, नसके अरुको पिडा को घाउ मा नुन चुक छर्दै पाप कमाउने कमेन्ट् नगरेकै बेस😭😭😭😭😭
@umeshtripathi5470
@umeshtripathi5470 15 дней назад
नेपालमा जस्तो कुटी कुटी यातना दिएर सत्य ओकल्न नमिल्ने भट्ट लाई evidence बाट मात्रै सजाय मिल्छ😢 सासु लाई पनि झेल हाल्नु पर्छ मन नपर्ने बुहारी 🥺दुवै जना सम्लग्न xan
@Mr-Hukumbasi
@Mr-Hukumbasi 15 дней назад
नातिनि नेपाल लान पाइन्छ्। पछि अ्मेरिकि id लिन मिल्छ्।
@LiladeviGurung-bc3og
@LiladeviGurung-bc3og 14 дней назад
Justice for Mamata Kafile …….😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@gopalbahadur5889
@gopalbahadur5889 15 дней назад
menuka g k xa khabra ..hajur ko bolne tarika man parxa❤
@user-fi9xe2no1r
@user-fi9xe2no1r 15 дней назад
Heart touching 😢😢😢😢
@kingdom4362
@kingdom4362 15 дней назад
FBI नै खटिनु पर्छ, केश जति सक्दो चॉंडो FBI ले takeover गर्नु पर्छ।
@SunitaRaut-it4ml
@SunitaRaut-it4ml 15 дней назад
Amako kaakh napayeni teti dherai maya garne timro hajura ko kaah timro lagi amulley cha sanu timilai ❤❤❤❤❤
@bhojrajdahal2400
@bhojrajdahal2400 15 дней назад
नेपाली चेली हेरु सम्पति बाला भय जस्तो सुकै होस् मान्छे उसै संग माया प्रेम मा बाधिने परम्परा बढ्दै गयको न मुना हो यो /
@DeviAdhikari-vo3ku
@DeviAdhikari-vo3ku 14 дней назад
त्यो अमेरिकामा सिसी टिभी फुटेज छैन कि सिसी क्यामेरा रहेको हो
@AaganThapa
@AaganThapa 10 дней назад
तेसैले त म भन्छु कि सम्पती को मात्रै हेर्नू हुदैन इमान्दारी धेरै महत्वोपुर्ण कुरा हो सम्पती नभए बाच्न सकिन्छ तर इमान्दारी नभए बाच्न सकिँदैन भन्ने मेरो बुझाइ हो !
@janakbhandari252
@janakbhandari252 15 дней назад
News ek tira, video arkai k ho yesto?
@minakhatri9534
@minakhatri9534 15 дней назад
नेपाली केटि खाली अमेरिकी पि आर वालासित किन ज्यान फाल्छ्न त्यहा त पढ्न जाने होलानी खाली बिवाह गर्न लव गर्न होइननी खोइ बुझेको बरु गरिव नेपालीशीत लब गर्नु बिवाह गर्नु कम्तिमा मानवता त पाइन्छ
@bimalakc9870
@bimalakc9870 15 дней назад
😢😢😢😢😢😢😢😢
@deepaadhikari6505
@deepaadhikari6505 15 дней назад
Naresh lae prahari le kadai sang pesh bhaye naresh le mukh kholne thiye hola.
@bhumisaraoli392
@bhumisaraoli392 14 дней назад
त्याहाकाे ब्यावस्ता कस्तो छ कतै टुक्रा टुक्रा पारि बाेरामा राखि फाेहाेर फाल्ने गाडीमा फालिदियाेकि अपराधी ले
@Astrooo876
@Astrooo876 15 дней назад
नियेम कानुन नवयेको देश मा yeso कति गयो कति हुन्छ हुन्छ
@binoddhungana1612
@binoddhungana1612 15 дней назад
नरेशले नै मार्न लागाएको होला
@indiradahal2516
@indiradahal2516 14 дней назад
पानीमा बगाइ दियो होला पापी ले
@SantiNepali-bf2rf
@SantiNepali-bf2rf 14 дней назад
😭😭😭😭😭😭
@BiDaBida-o9u
@BiDaBida-o9u 15 дней назад
मुना को लबर को खोजी गर्नू परो सरखार
@yuddharai6613
@yuddharai6613 14 дней назад
उसकै लोग्नेले मारेछ। सिधै गोली हान्देभयो।
@minaDahal-o1w
@minaDahal-o1w 14 дней назад
😢😢😢😢
@baralrajani8301
@baralrajani8301 15 дней назад
सत्य तथ्य बुजेर यथार्थ बाहिर आयोस 😢😢😢 सव ले husband लाइ आरोप लगाउँदै गर्दा 3hrd parsan ले पो घटायो कि 😢 घटना सिदै ममता को husband लाइ suspect हुन्छ भनेर 😢 ममता को husband ले ममता को bf लाइ मार्न पनि किनेको हुन् सक्छ सत्य तथ्य सार्वजनिक होस निर्दोष नफसुन दोसि नउम्कियोस 😢😢😢 Rip 😭 ममता सिस
@jacksonkirat7384
@jacksonkirat7384 15 дней назад
ल अब जाउ अम्रिका ?😮
@sanjay1012-
@sanjay1012- 15 дней назад
अमेरीकी प्रहरीहरूलाइ पनि झुक्याउन सक्ने कस्ताे चतुर हत्यारा रहेछ याे मान्छे। Oh my God !! यसकाे नार्काेटेस्ट गरेर पत्ता लगाउन सक्नु पर्छ त्यहाँकाे प्रहरीहरूले। यति बिकसित देशमा त्यति पनि गर्न नसक्ने?? अपराध र गन कल्चर त घटाउन सकेन अमेरीका, मरेकाे मान्छेकाे लाश पनि भेटाउन सक्दैन। वाह !!
@pawitrashrestha3329
@pawitrashrestha3329 15 дней назад
Korra handai sodhnuni kasto yatro dinmani ukalna nasakekoho
@KushalPun-pg9br
@KushalPun-pg9br 15 дней назад
ममता को लास कसरी फेला पर्छ पिस पिस गरेर समुन्द्र मा फालेको छ त्यो अपराधी ले तीन ओटा छुरा मा दुई ओटा छुरा खै यस्तो सजिलै फैसला गर्नु सक्ने सबै प्रमाण हुदा हुँदै किन न्या दिनु ढिलो गर्नु जता पनि अपराधी लाई बचाउने कस्तो सन्सार को कानुन हो
@prakashpandit934
@prakashpandit934 15 дней назад
मैले पनि तेहि भनेको मन्छेको मासु समुन्द्रमा माछाले खायर हगिसक्यो मान्छे अझै प्रमाण खोज्दै छन त्यो हत्याराको छाला चिर्दै खुर्सानी दलेपछी अनि ओकल्ला नत्र आर्मी हो तेस्ले ओकल्नी वाला छैन
@hdhhhs3950
@hdhhhs3950 15 дней назад
अरे यार नेपाली दूतावास कहिको पनि एति लाचार छ कि मानौ उनिहरु कहाँ छ के गर्दैछ भन्ने कसैलाइ थाहा नै छैन उनिहरु काम होइन बस मस्तिमात्रै गर्न आयको हो जस्तो भान छ
@AyaushMaley-i4o
@AyaushMaley-i4o 15 дней назад
छेत्री बाहुन टपरे हरु जहाँ गय पनि यस्तै हो चिक्ने हरुको काम छैन
@user-mi4xx1zy6o
@user-mi4xx1zy6o 15 дней назад
😢❤
@daminivaidya1163
@daminivaidya1163 14 дней назад
America cbi ko chustata khoi. Furti ta lagauthe ni, car bhitra baseko maanchhele kun brand ko Churot khaeraachhan bhanera patta lagauna sakchhan bhanera.
@user-um2tw3om2g
@user-um2tw3om2g 15 дней назад
Is America real advanced country we Nepalies are watching.
@gyankajishrestha8542
@gyankajishrestha8542 15 дней назад
अमेरिकामा धन, दाैलत, यश, आराम सबै छ। तर, सुरक्षित छैन। आखिर किन गर्याे त हत्या ? केही न केही रहस्यमय छ।
@user-fm2hw2bo2y
@user-fm2hw2bo2y 15 дней назад
Sahryi.dukoko.kahbahr😭😭😭
@bidurthebe8373
@bidurthebe8373 15 дней назад
मारेर समुन्द्र मा फाली दियो होला
@chandrakalathapa998
@chandrakalathapa998 15 дней назад
Aarmi ho nikai kathin sajaya didani sahan sakne xamata hunxa.xala chirdai khirsaniko dhulo halesi bolxa hola
@shreeramchhetri680
@shreeramchhetri680 15 дней назад
नरेशलाइ poligraf test नगरि हुदैन ।
@Magarni_sanu910
@Magarni_sanu910 11 дней назад
Mamta didi jibit nei xa vanera sunna mattea haina dekhna ni pam😔🥺
@gitagita-653
@gitagita-653 15 дней назад
Tyo narpihas nare lako 2hat kater yuta aakha nikaler nun chuk khursani daldinu prx ani tesko nag nagma kati thoki dinu prx ani Ball bolx tyo kada sajay dinu prx tyo ysee boli wala xen
@DurgaBhattrai-of5si
@DurgaBhattrai-of5si 14 дней назад
Tyo narash vana raxayslai vata kin nalgayako 2 4 vata hana paxi sabai kura bolihalxa ni tyo papi la😭😭😭😭
@user-tc2mr7gh5r
@user-tc2mr7gh5r 15 дней назад
Saudi katra gaya ko pida Pani Suni dinu pareo typai ko tv Le Pani
@sakuntalapokharel1239
@sakuntalapokharel1239 15 дней назад
Tyo papi lai carent lagayara sodnu parxa
@preranadee8844
@preranadee8844 15 дней назад
Mamtako Xori Nepal liaara aunu parne ho
@padamshrestha6269
@padamshrestha6269 15 дней назад
महिलालाई अमेरिका जान तुरुन्त बन्द गर्नु पर्छ।
@ayadrai8835
@ayadrai8835 15 дней назад
Ye
Далее