घरमा ल्याउनु गल्ती केटीको छ।तेतिखेर पर्तिकार गर्नु पर्त्योनी आहिले ,,, हामी महिला श्रीमती छ भनने थाहा हुँदा किन घर देखयार बोलाउनु भयो तिमी सहि भयता तेतिखेर किन मेरो घरमा आउनु भाको राती राती police officema phone लगाउनु नि छिमेकिलाई भन्नू आफ्नो घरको धोको खुला गरेर भित्र बोलाउनु,गल्ती केटीको हो
13:22 पहिला भन्नू पर्थ्यो नि सह्मतिमा जे भयो हासिखुसी भयो,अहिले दिदी धेरै बहाना बनाउनु पर्दैन रोयर कराउनु उचित होला जस्तो लाग्दै,घर परिवार छ भनी थाहा भयसी टाढिनु पर्थ्यो गल्ती सहमतिमा भाको रहेछ