मलेसियाको पाहाङ राज्यस्थित क्यामरुन हाइल्याण्डमा हजारौं एकडमा कृषि फर्म खोलिएको छ । तरकारी र फलफूल उत्पादन गर्न बनाइएका टनेलहरु हाइल्याण्डमा जताजतै देखिन्छन् । त्यहाँ फलेका फलफूल र तरकारी विश्वभर निर्यात हुन्छ । विदेशी कामदारको भरमा ती फर्ममा उब्जाउ हुन्छ । मलेसिया स्थित नेपाली दूतावासका अनुसार क्यामरुन हाइल्याण्डमा पाँच हजार भन्दा धेरै नेपाली कृषि क्षेत्रमा काम गर्छन् । तिनै मध्ये एक हुनुहुन्छ, स्याङ्जाका रेश्मी न्यौपाने । उहाँ सुरुमा कृषि मजदुरका रुपमा मलेसिया पुग्नुभएको हो । अहिले न्यौपानेले सात देशका मजदुरलाई काम लगाउनेदेखि विभिन्न देशमा पुगेर ‘मार्केटिङ’ पनि गर्नुहुन्छ ।
...................................................
प्रस्तुति : रीतु थेवे
भिडियो सम्पादन : विशाल कार्की
...................................................
यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
...................................................
This is the official RU-vid Channel of Ujyaalo. We publish the stories that embrace the different shades of the society. Distribution of our videos by downloading and re-uploading inside and outside RU-vid without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.
...................................................
उज्यालोको बारेमा थप
वेबसाइट: unn.com.np
फेसबुक : / ujyaalo
ट्वीटर : / ujyaalo
इमेल : info@unn.com.np
...................................................
More about Ujyaalo
Website: ujyaaloonline.com
Facebook: / ujyaalo
Twitter: / ujyaalo
Email: info@unn.com.np
16 сен 2018