Тёмный

महजोडीले भावुक हुदै भन्नुभयो- हामी रबिकै साथ छौ, यसरी गरे आत्मसमिक्षा Maha Jodi 

Nepal Tube
Подписаться 248 тыс.
Просмотров 83 тыс.
50% 1

Опубликовано:

 

28 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 740   
@bhaktalimbu5832
@bhaktalimbu5832 4 месяца назад
तपाईँहरू त महान कलाकार हुनुहुन्छ र र तपाईंहरूको बोली जहाँ पनि पुग्छ रविलाई तारिफ गर्नु पर्दैन तर सत्यलाई सत्य गलतलाई गलत भन्नु त सक्नुपर्यो नि के सम्बन्धीमा गिरफ्तार गरेको छ र के सम्बन्धीमा पत्रकार माननीय भयो। रविले गलत गर्यो भन्ने कुरो चाहिँ अपाच्य हुन्छ। किनभने शाहीलाई शाही गलतलाई गलत हेर विचार गरेर मात्र बोल्नुपर्यो तपाईँहरू देशको महान कलाकार हुनुहुन्छ।💖💖🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵
@ShambhuDevkota-b5w
@ShambhuDevkota-b5w 4 месяца назад
मह जोडी लाई always respect छ रही रहन्छ तर यो अबस्था मा आयर हजुर हरु बाट कहिले काँही मुख बाट त्यो शब्द निस्की हाल्यो केही छैन आत्म आलोचना गर्नु भयो ठिक छ आत्म गलानी गर्नु नै ठूलो कुरा हो ❤❤❤ मह जोडी लाई हाम्रो इजत माया सधै छ !
@Dilkumar93
@Dilkumar93 4 месяца назад
Hoho
@MabinBahadurRokaya
@MabinBahadurRokaya 4 месяца назад
रबि जि ले काम गर्नु भएको छ साथ दिउ सबै ले
@bharatbirrai9791
@bharatbirrai9791 4 месяца назад
वहा हरु प्रति हाम्रो नमन छ, मह जोडि ज्यु हरु ले यति को पनि बोलि दिदा आम नागरिक लाई राहत भएको महशुस भएको हुनुपर्छ। वहा हरु अहिले हैन पहिला पनि र पछि सम्म पनि त्यतिकै आदर्णिय हुनुहुनेछ। आशा छ, हामि बुझ्न सकौ।जय होस।🙏🇳🇵👍️
@sonuzavhujel6074
@sonuzavhujel6074 4 месяца назад
गल्ती भने कुरा मानव बाट नी हुने हो तर बोल्दा खेरी अलिक सोचेर बोल्नु होला नत्र जिन्दगी भर कमाएको मान सम्मान मिनेट मा खरानी हुन्छ🙏
@KarmawangelGurung
@KarmawangelGurung 4 месяца назад
अब गरे रास्वपा रबि दाइ नत्र कोहि पनि आउदैन जय घण्टी
@Keep-HODL
@Keep-HODL 4 месяца назад
मह जोडी लाई हाम्रो इजत माया सधै छ !😍😍😍😍😍😍❤❤❤❤❤❤🔔🔔🔔🔔🔔
@bantawasaradraj9527
@bantawasaradraj9527 4 месяца назад
कुरा सुनेर बुझिर बिचार गरेर बोल्नु पर्छ नत्र मह पनि अमिल‍ो हुन्छ नि ?
@babitanembang2535
@babitanembang2535 4 месяца назад
तपाईंहरु महान् हुनुहुन्छ। तपाईंहरु यो देशको सम्पत्ति हुनुहुन्छ। कुनै पनि अभिब्यक्तिले बिबादित हुनुहुँदैन।
@hbsubedi1666
@hbsubedi1666 4 месяца назад
एस्ता महान नेपाली कलाकार हरु लाई मन मा लागेको कुरा बोल्न पनि न दिने घण्टा का भेडाहरु खुसि भएर bhayabhya गर अनि रबि राजधानी माल खाऊ |
@sangamthapa-zt1od
@sangamthapa-zt1od 4 месяца назад
रबि बालेन गोपि हमाल हर्क हरुर्को बारेम बोलदा शोचेर बोल्नु । यिनी हरु भनेको देश शचा सपूत हो ।
@harikalapokhrel7032
@harikalapokhrel7032 4 месяца назад
मह जोडि यस्तो राम्रो कलाकार माहान सोच भयको मान्छेले रबि जस्तो ब्याक्तिको बिरोद गर्नै सक्दैनन्🙏🙏🙏🙏🙏
@Ram-i5p5c
@Ram-i5p5c 4 месяца назад
Manxe haru kina na bijeko rabi ko birodh ko bare ma gali garya bhanera yoina kantipur lai saport garyo bhanera ho
@GopalDanuwar-z2v
@GopalDanuwar-z2v 4 месяца назад
Jaya rabi
@nawrajchaudhary4633
@nawrajchaudhary4633 4 месяца назад
महजोडिले आफ्नो अभिव्यक्ति सच्याउनुभकोमा धेरै राम्रो।
@prabinthapa8513
@prabinthapa8513 4 месяца назад
यदि कान्तिपुरले यति राम्रो कलाकारलाई फसाएको हो भने उहाहरूले कान्तिपुर ले फसायो भन्नु पर्यो नि ?
@bishowkunwar405
@bishowkunwar405 4 месяца назад
Fasayeko bhaneykai xaina.. ekkasi mike camera agady lyayera sodeypchy uharu prepare hununthyena ani bolda tyo sabda hru niskyo..madan krshna ajha birami ni hununxa ani tyo ni hernu pryo
@nirashrestha6676
@nirashrestha6676 4 месяца назад
Rabi good
@Rameshbudhaxetri699
@Rameshbudhaxetri699 4 месяца назад
माफी माग्नु पनि अर्को महानता हो
@SandeshThegim
@SandeshThegim 4 месяца назад
जिन्दगी भरि कमाएको इज्जत एक छिनमै कहाँ देखि कहाँ पुर्याउछ बोल्दाखेरी आबेगमा आएर बोल्नु भन्दा अगाडि एक पल्ट सोच्न जरुरी छ । रवि नेपाल आमाको सपूत हो ।
@suryashresth9990
@suryashresth9990 4 месяца назад
Jay mahjodi jay rabi
@punraja
@punraja 4 месяца назад
केटा केटी त होइन नि !! यी मदन अनि हरि बंश !! सबै लाई राम्रो गर्ने होइन !! राम्रो लाई राम्रो !!अनि भ्रष्टाचारी लाई किन काखी चयाप्ने ? यिनी हरु लाई कस्ले गर्दा हाम्रो देश येस्तो बनायो भन्ने मा चिन्ता छैन!! धन्दाबाल चाहियेको छ!!
@ReshamAle-p1l
@ReshamAle-p1l 4 месяца назад
डलर बचाउने नाटक हो यो यिनीहरु त जिन्दगी नै नाटकमा बिताउनेहरु आईसीको सोझो गरेका हुन। सामाजिक सन्जालमा देखे अब डलर बचाउने अभियान गर्नै पर्यो भनेर नाटक गरेका हुन ।
@gbgurunggurung6271
@gbgurunggurung6271 4 месяца назад
रबिलाई बिरोध गर्ने महजोडी कतै सिरोहिको सेवाक पो रहेछकी भन्ने लागेको थियो धन्न समयमै माफी माग्न आयो, जे होस रबि भनेको नेपाली हो सिरोही भनेको ईन्डियान हो किर्ते नागरिकता लिएर नेपाली टोपाल्दौछ हो स्याललेबाघको छाला ओड्दैम बाघ हुन्छ ? छानबिन हुदैछ हेरौ ।
@Umesh-n8x
@Umesh-n8x 4 месяца назад
Jay rabi ❤🎉 Jay ganti ❤🎉
@Padamranabhat12
@Padamranabhat12 4 месяца назад
जय रबि रबिको अडान काएम रोहोश
@shusilpariyar6165
@shusilpariyar6165 4 месяца назад
सबैले खेदेकै छन नि रबिलाई हजुर चाइ बरु अलि पछि बोलेको भय हुने थियो
@gopal.budha24
@gopal.budha24 4 месяца назад
Good luck rabi sir
@buddhikarki5736
@buddhikarki5736 4 месяца назад
नेपल भरिका जनता रबि। बालेनको सातमाछन कागरेस बाइक
@kabitanakarmi6319
@kabitanakarmi6319 4 месяца назад
पही लाई यती भन्नु भय को भय कती राम्रो हुथ्यो हजुर हरु ले
@magartul7093
@magartul7093 4 месяца назад
मोहजोडी ले बोल्दा बोल्दै बिना हाडको जिब्रो अलिकती लतमरियको मात्र हो आफुले आफुलाइ आत्म आलोचन गरि हाल्नु भो अब हेर्दै जानुस रबि पक्कै तापाइहरुको आशिर्वाद लेउन आउने छन ढुक्क हुनु होस।
@Dilkumar93
@Dilkumar93 4 месяца назад
Rabi sir is the good person
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 4 месяца назад
गल्ती स्वीकार र महानता दर्साएकोमा स्यालुट।
@61Dharan
@61Dharan 4 месяца назад
Maha is the best .... let's go guys... Rabi jee rocks....
@ritaacharya9983
@ritaacharya9983 4 месяца назад
युवालाई काम गर्न दिनुपर्ने सहयोग गर्नुपर्ने मा उल्टै त्यत्रो प्रमाण भेट्टाउदा पनि गलतको साथ दिने तपाईं हरु जस्तो दिग्गज कलाकार ले कति न्याय संगत होला ।
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef 4 месяца назад
Galti vayo bichara haru ko hat bat Sathi ab yati vane sake paxi Aru k vanun I am so sad
@soniigurum8764
@soniigurum8764 4 месяца назад
उहाहरुको कुनै गल्ती छैन घर्मै गयर अन्तर बार्ता लिने पत्र कर्को तेही कान्तीपुर को पत्रकार्हरुको डिजाइनर हो ❤️❤️❤️❤️❤️तेस्तो ठूलो इसु नलिन अनुरोध छ मदन n हरी जी
@Pitambarrana-x1k
@Pitambarrana-x1k 4 месяца назад
जस्ले देशको अस्तित्वनै गुमाउने खेलमा लागी राखेको छ उहाँहरू जस्ता ब्यक्ति उसैको साथमा भने पछि मान्छेले चिन्ने मौका पाय
@ujjwaldevkota
@ujjwaldevkota 4 месяца назад
राम्रोलाई राम्रो भन्नुपर्छ र नराम्रो लाई नराम्रो भन्नुपर्छ मह जाेडि मह नै हुन
@govindkc1648
@govindkc1648 4 месяца назад
Naman hamra agrajharu lai👋
@podverse69
@podverse69 4 месяца назад
मदन सरको कुरा सुनेर आशु आयो ।
@bhaktakarki7385
@bhaktakarki7385 4 месяца назад
थुकेको थुक चाट्न हुँदैन मह जोडी। तपाईँहरूलाई थाहा नभएको कुरो केही छैन। अहिले आएर सफाई दिनुको कोही औजित्य छैन।
@thapaq8911
@thapaq8911 4 месяца назад
मदन दाइ र हरि दाइ हामी हाम्रै नेपालिलाई सम्मान गरौ हामी आफ्नै नेपाल आमाको धर्तिमा जन्मेका हौ अबदेखी ईन्डियन हरुको सपोर्टर न गर्दिनु होला एसै त इनदियाले नेपालिलाई हेप्ने चेप्ने गरेका छन र हाम्रो नेपाल भुमी खोसियको छ
@17sarala
@17sarala 4 месяца назад
I always respect both of you ( maha jodhi ) 🙏🙏🙏❤❤❤❤
@bhojbahadurrayamajhi9538
@bhojbahadurrayamajhi9538 4 месяца назад
कति राम्रो आफ्नो कमजोरी लाई यसरी स्विकारनु नै ठूलो मानवता हो Thank u mahanadi.
@godsigma642
@godsigma642 4 месяца назад
Hami chhanchwu hami millwu
@anishakunwar4369
@anishakunwar4369 4 месяца назад
❤❤❤ we love you legend of Nepal❤❤❤❤
@durgasharma7605
@durgasharma7605 4 месяца назад
Jai desh jai ghanti
@babitaadhikari6913
@babitaadhikari6913 4 месяца назад
तपाईहरु यतिका वर्ष हुनुभो कैलेनी देशको बारेमा सोच्नु भएन आफ्नो काउनी मात्र कम गरेर बुढो हुनुभो जनताले मनोरञ्जन त पाए तर देशले जनताले त धेरै आस गरेका थिए।
@ShovanKhatri
@ShovanKhatri 3 месяца назад
Thanks MAHA jodi for your clarification
@nilharigajurel3759
@nilharigajurel3759 4 месяца назад
म * ह मध्य म ले चाइ गल्ती महसुस भयजस्तो लाग्यो तर ह ले चाइ गारो मानेजस्तो लाग्यो है,😊
@rajendrapokharel5987
@rajendrapokharel5987 4 месяца назад
जसरी नाम कमाए त्यसरिनै गुमाए।
@navarajdhungana7223
@navarajdhungana7223 4 месяца назад
Rabi lie maya garnus. Uslai eklai banau6an
@Mocchi-123
@Mocchi-123 4 месяца назад
हजुर हरु पर्ति उच्च सम्मान छ 🙏तर कैलास सिलोयाले किनेकै हो नत्र तेस्तो बोली आउनुने नै थियन नि
@nishashrestha7509
@nishashrestha7509 4 месяца назад
रास्ट्रको यति ठुलो ओदाहमा बस्ने ब्यक्तिले किर्ते नगरिकता जस्तो विषयमा जेल परेका सिरोहियाको पक्षमा बोल्दा यति गाली गर्नु त स्वभाबिक नै हो 🇳🇵🙏💞
@omkarmagar3232
@omkarmagar3232 4 месяца назад
रवि कस्ताे खालको मान्छे हो समय ले देखाउँछ। हेर्दै जाओ ठक काे मतियार हरु
@ganeshpoudel3948
@ganeshpoudel3948 4 месяца назад
Jay ghanti.... ❤❤
@ujwalpanchkoti1435
@ujwalpanchkoti1435 4 месяца назад
मदन कृष्ण हजुरबुवा हुनुहुन्छ उहाँको अवस्थामा लगभग केटाकेटी जस्तै भएको छ र उहाँले स्वीकार गरिसक्नुभएको छ तसर्थ उहाँलाई सम्मान गरौँ उहाँको हौसला बढाऔँ। उहाँहरुले स्वीकार गरेपछि मनोबल गिराउने काम नगरम🙏🙏
@gyanbahak1771
@gyanbahak1771 4 месяца назад
मदान दाइ हाम्रो आदर्श हुनुहुन्छ गल्ती ग्गर्नु भयो तर जहिले पनि देश भलो चाहाने ब्यती लाई समान गर्नुपछ
@shristi246
@shristi246 4 месяца назад
Jay ghanti 👏👏
@Basanboss
@Basanboss 4 месяца назад
मह जोडीको आत्मसमिक्षा के का लागी? अस्ट्रेलियामा कार्यक्रम नबिथोलियोस् भनेर या साच्चै गल्ति महशुश भएर?
@shanuthapa6065
@shanuthapa6065 4 месяца назад
कार्यक्रम नबिथोलियोस भनेर होला जस्तो लाग्यो 😅😅
@dhanrajgurung8835
@dhanrajgurung8835 4 месяца назад
बुझ्दै नबुझि हतारमा बोल्नु भो जे भएनि उहाहरु भनेको देशको गहना हो एकचोटि सबैले माफि दिनु होला गालि गर्न बन्द गर्नुस❤❤❤❤
@chakgurung3175
@chakgurung3175 4 месяца назад
रबि सँग आत्मिय, शिरिह सँग नुनको सोझो हो
@devendrakc8281
@devendrakc8281 4 месяца назад
पत्रकारज्यूको प्रश्न तपाईँले आत्मआलोचना गरेको हो हरि दाई प्रश्नमा चित्त बुझ्दो जवाफ दिन सक्नुभएन जनतासँग अझै पनि माफी माग्नुभएन। जनतासँग माफी माग्दा के चाहिँ जान्छ र त्यही जनताले तपाईंहरूलाई माथि पुर्याएका हुन्
@sudipkhadka3011
@sudipkhadka3011 4 месяца назад
बोल्ने नहुने कुरा बोल्नुभयो ,सत्यको नभए असत्य को पक्षमा बोल्नुभयो ,,,,,,
@srijana4051
@srijana4051 4 месяца назад
मह जाेडी लाई 🙏🙏🙏🙏👍️👍️🌹🌹🌺🌺❤️❤️🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@TaraPandey-s1h
@TaraPandey-s1h 4 месяца назад
सुधार गरेर राम्रो भयो जै महजोदी।
@ArjunShrestha-s6b
@ArjunShrestha-s6b 4 месяца назад
मान र इमान जान धेरै बेर लाग्दैन जे भयो भयो नेपाली जनता को अथाह माया पायको माहान कलाकार रास्ट्र को गहना आदर्श को पात्र थियो नागरिकता किर्ते गरेको अभियोगमा अदालत को अनुमती मा पक्राउ गर्दा यस्ता दिग्गज ब्यत्ती ले राज्य लाई गलत भन्नू पक्कै ठिक होइन हजुर हरु लाई माहान कलाकार नेपाली जनता ले बनायको हो कैलाश सिरोहिया के होइन है 🙏🙏🙏🙏🙏
@loksewagyaan
@loksewagyaan 4 месяца назад
देशको नागरिकता दुरुपयोग गर्ने कैलास सिरोहिया र दलालहरु तर गालि खानुपर्ने रबिले ।।किन ? के बिगारेको छ रबिले ? बिदेशको सुखसयल छोडेर आफ्नै देश बनाउँछु भन्नू गल्ती हो ।
@khadakroka8237
@khadakroka8237 4 месяца назад
यति बुढो अनि अनुभवी भएर के बोल्नु पर्छ भन्ने पनि थाहा हुँदैन र
@harlamgurung9304
@harlamgurung9304 4 месяца назад
रबि जिनदाबाद Mahajodi lai Kailash sirohiya sita dar chha. Ya palisa ko laagi ho.
@kajipariyar5065
@kajipariyar5065 4 месяца назад
नमस्कार हजुर दुई जना मा सम्मान छ तरा देश को बारेमा बोल्दा अलि सबै कुरा बुजेरा भन्दिनु होला हजुर हाम्रो अबिभाव सम्मान को हुनुहुन्छ सबै ले गाली गर्दा मलाई नि नमजा लागो 🙏❤️🙏
@LokendraLokendrabasnet
@LokendraLokendrabasnet 4 месяца назад
Good 👍
@-Rr1990
@-Rr1990 4 месяца назад
सम्मानित पात्र महजोडीबाट रवि र उसको कामप्रति गरेको टिप्पणीले असल र सच्चा नागरिकको मन दुखेकै कारण गलत प्रतिक्रिया आएको हो। गल्ती मान्छेबाट हुन सक्छ तर देशप्रति गलत गर्ने नियत कसैमा नहोस् । 🙏
@chakgurung3175
@chakgurung3175 4 месяца назад
मदन र हरि सरको पनि दिन गयो , यस्तो पनि ???
@Bhupendra13579
@Bhupendra13579 4 месяца назад
सिरोहिया ले दानापनि दिएको प्रष्ट भयो तर आत्मआलोचना गर्नुभयो ... मालिक रिसाउलान् नि फेरी...
@bharatbasnet3834
@bharatbasnet3834 4 месяца назад
कान्तिपुर दलालि अपराधिकाे बारेमा बाेलने हैन कालाङरेस कान्तिपुर जलाउनु परछ काम गनेलाई सपाेट गनसिकैउ जय रबिसर
@pradipsingh6132
@pradipsingh6132 4 месяца назад
अब को 10 बर्स रबि लामिछाने को पालो 🔔🔔🔔🔔🔔🔔 जय घण्टी ❤❤❤
@AshmitaPariyar-ch4md
@AshmitaPariyar-ch4md 4 месяца назад
जस्को नुन खयो तेस्लाई त काधमा चडाउनु पर्यो नि ।कैलास सिरोहिया को नुन खाएकै हो ।
@rajanaryal1482
@rajanaryal1482 4 месяца назад
कान्तिपुरले गलत गर्यो ।
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef 4 месяца назад
Waha haru Lai Mafi gardinu sabai nepali Sathi haru Lai request xa plzzzz🙏🙏🙏
@pawanveg3653
@pawanveg3653 4 месяца назад
हग्न बसेपछि दैलो देख्ने मुलाहरू
@ramkumarbk2503
@ramkumarbk2503 4 месяца назад
कसैले कसैको बारेमा अभिव्यक्ती दिनु भन्दा पहिला गहन भयर सोच्नुहोस सिरोहिया जालसाँजी र किर्ते गरि बँशजको नागरिकता लियकै भयर प्रहरिले छानबिन गर्दा उ दोषी करार साबित भयको छ नागरिकता केशमा आदालतले पक्राउ पुर्जी जारी गर्यो कानुन मिच्ने जो कोइ माथी कार्वाहिको डण्डा चलाउनै पर्छ प्रजातन्त्र ल्याउनमा कान्तिपुरको अहम भुमिका छ भनेर तेता तर्फ नजाओँ कान्तिपुरको मालिकले के कुरामा गल्ती गर्यो भन्ने तिर सोचौँ दूध र पानी छुट्ट्याउन सकौँ मह जोडि प्रती उच्च सम्मान छ तर हतारमा अभिव्यक्ती दिने फुर्सदमा पछुटाउने गरि अभिव्यक्ती नदिनु होला जय देस जय नेपाल
@vrcreation4527
@vrcreation4527 4 месяца назад
म पनि मह जाेडिकाे फ्यान भएकाेले गल्ति महशुस हुनु राम्रो कुरा हाे तर याे उमेरमा आएर अरूले गालि गरेर महशुस गराउँदा चाँहि दुख लाग्छ ।
@suryashresth9990
@suryashresth9990 4 месяца назад
Good
@shreebuddhi
@shreebuddhi 4 месяца назад
थुतोना र मुतोना जोगाउनुपर्छ त्यसै भनेको होइनन् सबैलाई चेताना होस् र गल्ती गरिसकेपछि पछुतो हुनुपर्ने हुन्छ । त्यसपछि माफी माग्नु ठुलो कुरा हो।
@gomthapa6646
@gomthapa6646 4 месяца назад
पहिला इनिहरुले मनै नपरायर बोलेका हुन तर सबैको गाली आय पछि अहिले कुरो मिलाउदै छ😮
@chandraprasad775
@chandraprasad775 4 месяца назад
Ravi sir good
@hamronepse
@hamronepse 4 месяца назад
ethical power bokeko manchhe le bolda bichar garnu parchha daju. Anyway thank you.
@shyamgautam410
@shyamgautam410 4 месяца назад
तिमी नालायक हरुले पटक पटक नेपाली जनताको बिस्वासको गलाघोटने काम गरेका छौ , आफू जन्मेको माटो प्रतिको गद्दारी कदापी पनि माफिपाउने बिषय होईन नेपाली सार्भौमिकता को बिरुद्धमा को को छौ भन्ने कुरा नेपाली जनताले पहिचान गरेर बसेकाछ्न अब धेरै बहाना नबनाउ गद्दारहो।
@sandeshrai3310
@sandeshrai3310 4 месяца назад
muk ma ram ram bagali ma xura....karela jodi
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 4 месяца назад
नेपाल का का ठूला नेता देखि लिएर नेपाल का अदालत न्याए धिश प्रहरी देखि कलाकार हरु सम्म विदेशी हरु संग बिकेका छन् विदेशी हरु को खुट्टा ढोग छन् चाकडी गर्छन कुरा गर्यो कुरै को दुःख चा हजुर🙁
@SukramBk-k9w
@SukramBk-k9w 4 месяца назад
येतिका मान स्म्मान लाइ खरानि बन्नुमा केहि गडबड त छ हामि त मह भने पछि आन्खा चिम्लेर बिस्वास गर्थेउ
@buddhist_rumba
@buddhist_rumba 4 месяца назад
मुतुनो र थुतुनो जोगाउन नसक्दाको धेरै परिणाम हामीले हाम्रो समाजमा देख्दै आएका छौं। बोल्न हतार नगर्नु होला हजुर…।।
@narayanrai1056
@narayanrai1056 4 месяца назад
मदनजिले अलि पछि सम्झेर बोलेका हुन किनकि १२-१३भाइ जो छन भित्रि अलग्गै नितिका छन र सामाजिक अगुवा जो विष्लेसक केके भनिनेहरु पनि हुन जस्ले जनता अल्मलाईराखेका छन,कोहि सहि छैनन त रबिले ओलि,देउवा,प्रचन्ड,आफैलाई पनि हेर्नू पर्छ चोखो छैनन त जे होस सुरु भाछ...
@bharatkhatriofficials3611
@bharatkhatriofficials3611 4 месяца назад
यस्तो ४०/४५ बर्षको छवी पिलित्त भयन!
@TekSingh-yd2hd
@TekSingh-yd2hd 4 месяца назад
Kura Rabi ko hoina kura desh ko ho
@chakgurung3175
@chakgurung3175 4 месяца назад
महा जोडिले गल्ती गरेकै हो , कैलाश सँग डराएको नै हो
@sabitriadhikari7676
@sabitriadhikari7676 4 месяца назад
सारा नेपालिको मया गुम्ने र अश्रधाको पात्र बनिएला भन्ने भएले यति भनेनी आत्मा समिक्ष गर्नु भयो नकि आत्मा आलोचना यदि पाठको नकरात्मक टिप्पणी न आएको भए उहाहरु आफुलाइ सचाउने अवस्थाको मनोभाव नभएको प्रस्ठै हुन्छ जे होस आफ्नो मन नहुदा नहुदै पनि हामी उहाका फयान्हरुको मन राखिदिनुभएकोमा उहाँ दुवै प्रती हाम्रो सम्मन मया छदैछ
@nirmalagautam7316
@nirmalagautam7316 4 месяца назад
Raja hatauna ma Pani e dui ko thulo hatxa shiroiya ko variya hun Jay desh Jay nresh ❤
@aayush.gamers9159
@aayush.gamers9159 4 месяца назад
Jaya hoss maha Jodi ko, you are great
@Thapakrishna715
@Thapakrishna715 4 месяца назад
Mistake हुन्छ बोल्दा कहिलेकाही अब गालि गर्नु हुदैन सम्मानित कलाकार लाइ🙏🙏
@netrakumariacharya4036
@netrakumariacharya4036 4 месяца назад
Bichara budheskalma mafi mage 😢😢
@KamalaNiroula-oq3dw
@KamalaNiroula-oq3dw 4 месяца назад
न्यउलि माराे पछुताे मात्र हाे फाईदा नदेखे पछि माफि मागेकाे हाे
Далее
С какого года вы со мной?
00:13
Просмотров 199 тыс.
titan tvman's plan (skibidi toilet 77)
01:00
Просмотров 5 млн