Тёмный

माइतीको लागि मरिसके म ! गायक मोहन नेपालीको कोठामा पुग्दा ! अन्तरजातीए प्रेमकथा Mamata Shresth_ Mohan 

Kharo Media खरो मिडिया
Подписаться 1,3 млн
Просмотров 714 тыс.
50% 1

नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda
🎬️Guest : Mohan Nepali And mamata Shrestha
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
Mamata Shresth_ Mohan
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
#MohannNepali_Mamata_Shrestha
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 948   
@kumar_skb
@kumar_skb Год назад
हेर्दै जादा आँसु झरेको थाहा भएन, फेरि पछी हासो पनि लाग्यो अति रमाइलो लाग्यो जोडी राम्रो छ सधै यस्तै साथ सपोट होस मिलेको देख्न पाइयोस् ममता बहिनी को इमानदारीता र मोहन प्रती को लगाव माया मेहनत संघर्ष माइती तर्फको कुरा आँसु देख्दा मन भत्कानियो।ममता बहिनि को बोली मीठो उस्तै साथ आहा क्या दामि❤अनि मोहन भाइ सर ले प्रगति हुँदै जाँदै छन ममता बहिनिलाई दुख न दिनु बाकी सबै राम्रो सुखद दम्पती जिबनको कामना खुशी को कुरा आज श्रीमान श्रीमती एकै साथ देख्न पाइयो।र खरो मिदियो का संचालक गोबिन्द जि लाई पनि नमन तपाईंको साथ ले धेरै कलाकार हरु ले साथ पाएको छन अनि तपाईंको सोधपुछ गर्ने शैली बोली अति मन पर्छ मिठास बोली आहा ❤
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 6 месяцев назад
सुन्दर जोडि ममता मोहन दुबईलाई सधै भगबान ले कल्याण गरून ❤️❤️❤️
@सुन्दर
@सुन्दर 6 месяцев назад
सुन्दर जोडी अगाडि बढ्दै जानुहोला धेरै धेरै शुभकामना 👍️👍️👍️👏👏👏
@rajunepali4262
@rajunepali4262 Год назад
सुन्दर मिलेको जोडी हाम्रो मोहन भाइ को! त्यो साथ कैले न छुटोस!
@gobindathapa2049
@gobindathapa2049 Год назад
मोहन भाई र बहिनिको ब्याग ग्राउन्ड र गरेका संघर्षलाई सलाम।एस्तो राम्रो जोडि कम्ती मात्रै देख्न पाईन्छ।राम्रो काम गर्दै जानुस भाई,एक दिन अबस्य सफल हुनुहुनेछ।👍️🙏
@suniltak1121
@suniltak1121 Год назад
कति रमाईलो जोडि खुसि लाग्यो मोहोन राम्रो गायक हुन र श्रीमती पनि कति मीठो बोली अनि कति फरासिली सदै यस्तै खुसि रहिरहुनु होला 👌👌👌👌🌹🌹जस्तो समाज अाफु जन्मेर उहीँ घर मा हुर्केको घरमा जान नपाउने घर भित्र पस्न नपाउने उफफफ यो छिटै परिबर्तन होस
@sitapoudel2763
@sitapoudel2763 Год назад
आहा कति मिठो स्वर भाइको साथै यहाँको दाम्पत्य जीवन सुखमय बनोस।
@sudanthapa3244
@sudanthapa3244 Год назад
कहाँ छ हाम्रो नेपाली समाज यो युगमा आउदा नि यस्तो विभेद ?हजुर हरुको जिबन सफल बनोस शुखमय होस
@padmasharma7014
@padmasharma7014 Год назад
आहा कति राम्रो आवाज भाईको सफलता को कामना छ भाई लाई
@rupeshthapa1657
@rupeshthapa1657 Год назад
यस्तै छ हाम्रो नेपाली समाज। हासि खुसि रहनु दाम्पत्य जोडि। सधै भगवानको आशीर्वाद परि रहोस्।
@jb_lama
@jb_lama Год назад
बधाई शुभकामना गायक मोहन नेपालीको जोडिलाई यो समाज बदल्ने हामिबाट हो चित नदुखाउनु
@sanjishahi2357
@sanjishahi2357 Год назад
कति राम्रो जोडि सधै हासी खुशी रहनु।
@Guestvoicechannel
@Guestvoicechannel Год назад
मेराे नि जिन्दगीकाे कथा यस्तै छ😢😢शुभकामना दुबै जनाकाे जीवन खुशी मिलाेस
@Pragya.791
@Pragya.791 6 месяцев назад
Same
@shantisunuwar-ln3jz
@shantisunuwar-ln3jz 26 дней назад
🎉😅😢 26:1 by by 26:24 💩 27:03 ​@@Pragya.791
@abkhati9207
@abkhati9207 Год назад
हजुर दुबै को जोडी सधैं भरी सुख मय रहोस् कामना
@lokrajpariyar4209
@lokrajpariyar4209 Год назад
तपाईं हरु को यो सुन्दर जोडी सदैव हासी खुशी रहोस ❤❤❤❤
@laxmirasauli5333
@laxmirasauli5333 Год назад
❤❤❤❤❤❤
@Niranbk-z4w
@Niranbk-z4w 7 месяцев назад
मलाइ मन पर्ने कलाकार मोहन ज्युको जोडि असाध्यै वाव❤❤❤ दामी लाग्यो।
@sanuale460
@sanuale460 Год назад
पहीला हेरेर अहीले हेन्डसम हुनु भकोरैछ मोहन सर बुडीलाई धेरै माया गर्नु गोला 🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन🤔 दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस्🤗🙏
@hiralalpunmeroyoutubechann6293
के भनौं र हाम्रो समाज भेडा जस्तै छौं किन भने भेडाको घँटिमा खुकुरी ले हान्दा नछिनाल्दा नी कराउदैन तेस्तै हाम्रो समाजमा रही रहेको छ
@nirojrowudy3015
@nirojrowudy3015 Год назад
हिन्दु धर्म बेबस्था मनुको शासन रहुन्जेल कैले परिवर्तन हुदैन?
@kabindrakalinge5181
@kabindrakalinge5181 Год назад
अझै अन्धविश्वास छ नेपालमा,
@kamalakhadka9737
@kamalakhadka9737 Год назад
😢😢🙏🙏
@gangasiwakoti8970
@gangasiwakoti8970 10 месяцев назад
Ho ni
@kulbahaduroli6117
@kulbahaduroli6117 Год назад
प्याराे माेहन सर काे जाेडि अटुट रहाेस।सधै राम्रो हउस।
@binayabishwokarma550
@binayabishwokarma550 Год назад
आहा आफन्तले खुशी हेर्न नचाहेपनी कति खुशी हुनुहुन्छ । हो यसरी नै खुशी आफुले आफै आफू भित्र खोज्न पर्छ बल्ल खुशी हुन सकिन्छ । खुशी कसैले दिदैनन सधै खुशी देख्न पाईयोस ❤❤
@ganeshsunar9547
@ganeshsunar9547 Год назад
मोहन भाइ ममता र हजुर को जोडी राम्रो छ। सत्रु को कुरा दुबै जनाले नसन्नु है। हजुर हरु मेलक्षा सम्प्रदाय को हुनुहुन्छ ।अन्तरजाती भन्न मिल्दैन।
@sandeshgurung7523
@sandeshgurung7523 Год назад
म मोहन जी को (beg fan)यो 21औ सताप्दीमा पनि हाम्रो समाज कता तिर छ, केही बुज्न सकी दैन आखिर मान्छे मान्छेनै त हो, जेहोस यो जोडी कहीलै पनि दुख नपरोस, अनी दुबै जनतालाई अग्रिम अग्रिम शुभ कामना अनी खरो मिडियालाई पनि नमन नमस्कार 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤धन्यवाद 🎉🎉🎉🎉🎉❤❤❤
@nareshb.k.3926
@nareshb.k.3926 Год назад
यहाँहरुको जीवन सुखमय होस्। साङ्गितिक यात्राले उचाई लिओस्।
@yamrajmahatmahat
@yamrajmahatmahat Год назад
श्रीमती होस त मोहन (केसि) नेपालिको जस्तो होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@purnakhalingrai6391
@purnakhalingrai6391 Год назад
धेरै राम्रो जोडि ❤ सधै यस्तै खुशि रहनु
@kumbahadur2320
@kumbahadur2320 Год назад
हाम्रो प्युठान को सान मोहन🌹💑🌹
@yogibk5919
@yogibk5919 Год назад
kasto ramro jodi.congratulations for your bright future.❤🙏🏽👌🏻🙏🏽❤👌🏻🙏🏽❤👌🏻
@raipun5242
@raipun5242 Год назад
आहा कति मिलेको जोडी ❤❤❤❤❤❤
@bhimpariyar2980
@bhimpariyar2980 2 месяца назад
सुन्दर जोडि ❤❤
@Absfilmsproduction
@Absfilmsproduction Год назад
जीवन हासी खुसी बितोस धेरै धेरै सुभकामना ❤ एक अर्काको माया कहिले नघटोस ❤❤❤
@pknphg8444
@pknphg8444 Год назад
सुन्दर जाेडी सधैंभरि यस्तै गरि बिताेष
@gajenyakha2370
@gajenyakha2370 Год назад
sundar jodi sadhai khusi rahanu hola
@samirpunq
@samirpunq Год назад
बैनी हजुर लाई कुन सब्द्ले सम्भोदन गरु कुनै शब्द भेतिना ❤❤ हजुर हरुको दाम्पत्री जिबन्को हर्दिक शुभ कामना❤❤❤❤
@dipakkc6619
@dipakkc6619 Год назад
सुन्दर जोडी हमेसा येसरी नै खुसी रहनु सधैभरि।
@chpvlog786
@chpvlog786 Год назад
यो जातिय कुराले गर्दा धेरैको जीवन नर्क भएको छ ।उहाको माईतिले इज्जत का साथ स्विकार गरेको सुन्न पाम।यो जोडिलाई सफल्ताको शुभकामना ❤❤
@tejbohara8372
@tejbohara8372 Год назад
सानो जात ठोलो जात भनेर यो मानव जीवनलाई नै भ्रमित पार्नेहरु एक दिन यहि धर्तीमा खरानी सरह बिलाएर जानेछन् कस्ले जन्मिँदा के लिएर आएको थियो र आखिर जाँदा के लिएर जान्छ र , जस्तो आयो त्यस्तै जाने हो सबै...... तर तपाईंको जोडीले दिएर जाने छ ति पापी अधर्मी अन्धविश्वासीहरुलाई...............................अन्तमा तपाईंको यो मधुर आवाज हरेक नेपालीको मन मस्तिष्कमा गुञ्जी रहोस मेरो शुभकामना.......... ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@RamKishan-ho7wq
@RamKishan-ho7wq Год назад
Sahi vannu vyo sir jaat vaneko kai hoina kam ko aadhar m Jaat vanaieyo manxe sabai eutai ho
@serbahadursingh5951
@serbahadursingh5951 Год назад
Yes exactly ❤️🙏
@sobapgamer7261
@sobapgamer7261 Год назад
भाइ र बैनी लाईं दम्पति जिवनको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र शुभकामना छ
@kulthapa1825
@kulthapa1825 Год назад
साँच्चै कति चोखो माया🌺🌺भगवानको कृपा सधै यी दई जोडीमा रहि रहोस्🌺🌺
@boharasanukanxu3915
@boharasanukanxu3915 Год назад
वाउ दामी सोच राम्रो जोडि मिलेर बस्नु यक दिन माइती को नि आँखा खुल्छ ❤❤❤❤ हाम्रो गाउमा नि ओड केटा मल्ल को केटि बिहे भयको छ 20/22 बर्श बैसक्यो राम्रो छ अनि अरु नि छन 7/8 जोडि अन्तरजातिय बिहे भयको छ राम्रो छ सुरु मा माइती पछ्य रिसाउन्छ त मरिस हाम्रो लागि भन्छ्न पछि बिस्तारै ठिक हुँदै गयको छ तपाइहरु को नि अबस्य सुखी खुसी को दिन आउन्छ ❤❤❤
@NimkumariPunmagar
@NimkumariPunmagar Месяц назад
सुदर अनि राम्रो जोडि हासो मिठो सुहाउदो बधाई छ
@durgabahadur7769
@durgabahadur7769 Год назад
आहा कति माहान सोच बैहिनीको अनि स्वरका धनी महन भाइ दुबै जाना लाई सफलताको कामना छ अनि खरो मिडीया अनि गोबिनद जि शुभ कामना छ
@BhaktaGm-zp5ix
@BhaktaGm-zp5ix Месяц назад
मार्मिक छ सुनिरहन मन लाग्यो।
@limbusherhang8198
@limbusherhang8198 Год назад
यो सुन्दर जोडीलाई सम्पूर्ण जगत्‌कै तर्फबाट साथ सहयोग र माया मिलोस् हार्दिक शुभकामना .. शुभाशिष 🎉🎉🎉
@Chhatrakoli
@Chhatrakoli Месяц назад
यो जोडि लाई धेरै धेरै सुभकामना ❤️❤️
@shivarimal8011
@shivarimal8011 Год назад
दामी छ जोडी यो जोडी को उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️
@gangaadhikari6389
@gangaadhikari6389 Год назад
Sabai manche ko struggle ta huncha.
@laxmanbk2409
@laxmanbk2409 Месяц назад
अति खुसि लागो र खरोमिडीयालाई पनि धेरै मायाछ
@tejtamang3185
@tejtamang3185 Год назад
चखेवाको जस्तो जोडी हजारौं जुनी जुनि/युगौयुगौसम्म नछुटियोस् अजम्बरी रहीरहोस् शुभकामाना🎉🎉❤❤आखिर माया त माया हो जातले छेक्दैन यो चोखो मायामा कसैको कुद्रिष्टी नपरोस्💐🌺🌻🥀🌱🌹
@khemrai8572
@khemrai8572 Год назад
सारै सुहाउदो जोडी छ यहॅाहरुको जिन्दगी यसरीनै बितोस शुभकामनाछ
@Angel_gem_13
@Angel_gem_13 Год назад
माईतिकाे ईज्जत धानेर बुढाकाे हातबाट ज्यान गुमाउनेहरु धेरै देखियकाे छ।त्याे देख्दा त तपाईहरुकाे जिन्दगि100% सहि छ भाईकाे स्वर सारै मिठाे रहेछ।जाेडि नि राम्राे छ सदा यक अर्कालाई साथ दिनु हाेला।
@رشادنيبال
@رشادنيبال Год назад
तपाईं हरु को जिबन सुखमय रहोस यहिँ छ कामना
@thalbeirkb985
@thalbeirkb985 Год назад
٩٩
@premsunar5308
@premsunar5308 Год назад
❤❤
@सरलीमहजॅन
​@@premsunar5308 eo
@gigachadin
@gigachadin Год назад
​@@premsunar5308h0
@sumia5772
@sumia5772 Год назад
यो जोडि लाई लाखौं शुभकामना छ।❤❤❤❤
@arpanghale1641
@arpanghale1641 Год назад
गोबिन्द पंगेनि सर आफैंमा प्रतिभावान , जुझारु गायक पत्रकार , निर्माता मोडेल सबै मा अब्बल हुनुहुन्छ , त्यसमा पनि यो हिन्दु असफल ब्राह्मणबादि राज्यसत्ता ले पछाडि पारेको समुदायको नयाँ प्रतिभावान गायक , गायिका अनि यस्तै समाज परिवर्तनका बाहक अन्तजातिय बिवाहा , यस्तै यस्तै संघर्षका ब्याक्तित्वहरु लाई ल्याएर साच्चिकै समाजमा परिवर्तनको बिगुल फुक्ने काम गर्नुभएको छ , धेरै धेरै धन्यवाद तथा आभारी छौ हामी प्रदेशमा बस्ने नेपालीहरु....अनि गोबिन्द सर हाम्रो काठमाडौं मा रेस्टुरेन्ट गरेर बसेका अन्तरजातीय जोडि मिठो स्वारका धनी जीवन परियार भाइ र अधिकारी बुनु लाई पनि एकपटक ल्याउनु न प्लिज🙏🙏🙏🙏
@akashmagar6441
@akashmagar6441 Год назад
वाउ,साच्चिकै कति बुज्ने श्रीमती पाउनुभएको रहेछ मोहन जि,तपाई धेरै भाग्यमानी हुनुहुन्छ!!सधैभरी यसरी नै माया गर्नुहोला!तपाई हरुको मायामा कसैको आखा नलागोस,धेरै धेरै शुभकामना !!
@rohitbbc2008
@rohitbbc2008 Год назад
सारै राम्रो हुनुहुन्छ अझै धेरै प्रगति को कामना मोहन भाइ अनि नानू लाई पनि धेरै धेरै प्रगति को कामना मोहन भाइ को कलाकारिता मा धेरै उज्ज्वल भबिस्या को कामना💐💐💐💐❤️
@JeyogindraUser-ry3bi
@JeyogindraUser-ry3bi Год назад
धेरै मेहनत गरेर पनि असफल भयको भाइ मोहन सफल्ताको लागि अझै संघर्स गरिरहेको छ।यो जोडिलाई सफल्ताको कामना।
@bishwassenchuri6329
@bishwassenchuri6329 Год назад
राम्रो जोडी । कसैको आँखा नलागोस यो जोडी लाई ।कति मिठो बोली नानुको
@padmasharma7014
@padmasharma7014 Год назад
नरूनू बहिनी हजूर रूँदा मेरो पनि आँसू रोकिएन भाई यति धेरै राम्रो हुनु हुन्छ जात भात भन्ने केहि होईन भाई त भगवान जस्तो लाग्यो हजूर भाग्य मानी हो बहिनी पिर नगर्नुहोस् हजूरको जोडि सुख मय खुसी सँग बितोस्
@Narbahadurghartimagar-oo1yz
@Narbahadurghartimagar-oo1yz 5 месяцев назад
मेरो गाउले #1 best off luck 🥰🥰🥰
@narbdrdarji5328
@narbdrdarji5328 Год назад
मोहन भाइ र ममत बहिनी को दम्पती जीवन सदैब सुखामय रहोश अती राम्रो जोडी छ तपाई हरु को यो माया प्रेम देखेर अरुले पनि सिकुन येसै गरि अगदि बद्नु सुभकमन छ
@PurnaBasnet-b6v
@PurnaBasnet-b6v Год назад
साारै राम्रो जाेड सफलता मिलदै जावस
@khesmantamang-op1wi
@khesmantamang-op1wi Год назад
सुन्दार जोडि सधै भारी सुन्दार नै राहिरहोस शुभाकामाना🚸♥️♥️♥️♥️
@Chhatrakoli
@Chhatrakoli Месяц назад
आहा कति राम्रो सोर भाईको ❤️
@belkumarisunar690
@belkumarisunar690 Год назад
बाबा ममी भएको भए तिमी यसरी रोएko देखेर पक्कै पनि मन पग्लिन सक्थ्यो होला दाजु भाइ भने को त्यस्तै हो जुनी जुनी मिलेर बसnu शुभकामना छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@KalpeshBabar-wn5ed
@KalpeshBabar-wn5ed Год назад
Hii mam jii
@KalpeshBabar-wn5ed
@KalpeshBabar-wn5ed Год назад
@Mohani Lal good morning mam ji
@narayanighartimagar3796
@narayanighartimagar3796 Год назад
हजुर हरुको जोडि सधैं यसरी नै मिलेको हेर्न पाइयोस् 😊😊😊
@dhanlo218
@dhanlo218 Год назад
मोहन भाइ र बहिनीलाई धेरै शुभकामना ।
@yamprsad850
@yamprsad850 Год назад
यो दुई जोडीको माया र जिन्दगी सधाबार रहोस यहि छ मेरो शुभकामना
@omthapamagat3293
@omthapamagat3293 Год назад
अाहा ,,, भगवानले जुराएको जोडी,,, भाइ मोहनको दाम्पत्य जीवन सफल र सुखद रहोस् शुभकामना मेरो ❤❤
@RakeshSunar-sm4ku
@RakeshSunar-sm4ku Год назад
वाक्य मा यो अन्तर्वार्ता सार्है मन छोयो😢😢😢दाई भाउजू सदैवरि खुसि हूनूहोला❤❤❤❤
@harichepang3422
@harichepang3422 Год назад
यो समाजको सोच कहिले परिवरतन हुनि हो।। मान्छे मान्छे नै हो।। काटे रगत रातै आउछ।। खानि खाना सबैले अनाज नै हो।। plz change your mind her family.... Early accept you doughter Or sister.. 😘😘😘😘😘😘😘😘😘😘 love your patner
@bimalofficial6244
@bimalofficial6244 Год назад
हाम्रो प्युठान को सान हो मोहन्😘😘lost of love bro
@दर्पणजीवन
यो जोडिले समाजलाई नयाँ परिवर्तन गर्नु छ..... स्याबास....❤❤❤😮
@SovitapaudelDahal
@SovitapaudelDahal 6 месяцев назад
आशीर्वाद छ।योअन्तर जातिय जोडीलाई👌👌👌👌👍️👍️👍️👍️🇳🇵👌👌👍️👍️♥️♥️♥️♥️
@harikopila5165
@harikopila5165 Год назад
सयौं बलात्कार हुने देश ३३ किलो सुन पच्ने देश अरबौ को भ्रष्टाचार हुने देश दलित समुदाय को कोकिल कन्ठि स्वर मा लठ्ठ हुने हाम्रो समाज मा दु:खद कुरो अन्तरजातिय बिहे पच्न सकेन है ।।हाम्रो अन्धबिश्वास रुढीबादी नेपाली समाज लाई घिणा लाग्दछ र दुख पनि 😢😢😢😢😢😢😢😢😢
@parkashsing4419
@parkashsing4419 Год назад
मोहन सर मेडमको sor ni aakdam ramro xa 2 janko awas ma aauta git xaitai sunna pam ❤❤❤
@ShibalalSedhain-sv9nn
@ShibalalSedhain-sv9nn Год назад
Good performance!
@hemamahatara5780
@hemamahatara5780 Год назад
सफल हाेस sistar हजुरहरुकाे अन्तरजातियजाेडि
@sitaramchaudhary2533
@sitaramchaudhary2533 Год назад
मोहन भाइ र बहिनी को इन्ट्र्भिउ हेरेर आसु आयो धेरै माया लाग्यो
@suvatrathapa7357
@suvatrathapa7357 Год назад
बधाई छ सधैभरी खुसी छाओस श्रीमती ले सबै ढाक्ने छोप्ने सपोट माया यति धेरै माया गर्ने रैछ जवन भर खुसी दनु श्रीमती लाई
@leelagurung2533
@leelagurung2533 Год назад
So sweet couple ❤❤& as well as sweet voice Mohan bhai❤️❤️God bless you both
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 2 месяца назад
❤❤❤सुनदर जोडी🙏🌹
@dilnepali8526
@dilnepali8526 Год назад
Voice nepal ma mohan nepaliko ramro thiyo. Sabai hat jodikai rahanxa.
@kingbro461
@kingbro461 Год назад
कति राम्रो जोडि रैछ यार
@maheshrasaili1663
@maheshrasaili1663 Год назад
थाकेको शरीर "उदास आँखा"👁️ मन भरीका पिडा ओठ मा फिक्का हाँसो अनि हराभरा उर्जाशील भबिस्य को चिन्ता एस्तै रहेछ जिन्दगी अनगिन्ती शुभकामनाका लहरहरू पिडालाई बिर्सिएर आगमी जीवन सदैब हाँसीखुशी बिताेस्।💞
@RajaniThapa-q2q
@RajaniThapa-q2q 6 месяцев назад
धेरै राम्रो।❤❤❤❤❤❤❤
@jeewanshrestha4884
@jeewanshrestha4884 Год назад
सुखि तथा खुसि रहोस यो जोडि ❤❤❤❤
@munnamunna9780
@munnamunna9780 Год назад
आहा जोडी भनेको त एस्तो पो हुनुपर्छ
@chhatralimbu4162
@chhatralimbu4162 Год назад
Mohan Nepali is well known Artist we love this Guy Wish you the best for everything .
@samjanapariyar5572
@samjanapariyar5572 Год назад
कति राम्रो जाेडी हजुर दुई को
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Год назад
तपाईं हरु को दाम्पता जीवन सफलताको कामना गर्दछु।।।❤❤❤❤
@ushagurung5016
@ushagurung5016 Год назад
लौन धेरै बर्ष पछि देखे साथी तिमीहरु लाई खुसी लाग्यो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Long Live Mohan Ji and your Beautiful wife. Racial discrimination is a crime and crime against humanity. It is ugly. It must end. Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤
@KalpanaPoudel-nw2sn
@KalpanaPoudel-nw2sn Год назад
राम्रो जोडी 🎉🎉🎉
@boharasanukanxu3915
@boharasanukanxu3915 Год назад
बुढी रिसाउदा फकाउने तरिका नि सिकियो ❤❤❤
@mayashrish3296
@mayashrish3296 Год назад
Kati mayalu bunu ❤️❤️
@tikaramchepang1435
@tikaramchepang1435 Год назад
wow तपाईं हरु को जीवन सुखमय होस शुभकामना मोहोन सर🎉🎉
@khemrajgyawali2724
@khemrajgyawali2724 Год назад
एतीकलीलो ऊमेरमा एतीधेरैबुजनी नानी कहिलेपनी केहिकूरा को अभाबनहोसभनचहान छू🙏🙏🍧🍧🌹🌹
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Год назад
मोहन भाइ भन्दा पनि बैनीको पृष्ठभुमि सुनेर सारै दुख लाग्यो। नआत्तिनु बैनी, सबैकुरा ठिक हुँदै जान्छ। बरु एक आपसमा बिश्वासको बाताबरण बनाउदै अगाडि बढ्नुहोला। मेरो शुभकामना ❤❤❤
@ashokbihari7208
@ashokbihari7208 Год назад
तपाई हरू जोडी सारै राम्रो यो जोडी लाई कसैको नजर नलागोस यहि छ मेरो शुभकामना
@shankarshahi3145
@shankarshahi3145 Год назад
hjrharuko jiban sukhamaya bitosh❤❤❤
@khatrichhetri837
@khatrichhetri837 Год назад
यो सुन्दर जोडिसधैको लागि सफल होस ❤
Далее
PERFECT PITCH FILTER.. (CR7 EDITION) 🙈😅
00:21
Просмотров 3,4 млн
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
PERFECT PITCH FILTER.. (CR7 EDITION) 🙈😅
00:21
Просмотров 3,4 млн