Тёмный

माओवादीको तालिम केन्द्र आ* क्रमण गर्न जाँदाको प्रमुख भाग | सैनिकको तर्फबाट भोगाइ | त्यति ठूलो फौज 

Sunaulo TV
Подписаться 210 тыс.
Просмотров 648 тыс.
50% 1

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार बाम बहादुर मल्लको धोवाघाटबारे दोश्रो अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Second interview of Senior Constable Bam Bahadur Malla of Armed Police about Dhowaghat.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bam_bahadur_malla #dhowaghat_dang #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 283   
@bambahadurmalla8517
@bambahadurmalla8517 Год назад
सुनौलो टिभीलाई फेरि पनि धन्यवाद ❤❤❤❤
@SunauloTV.
@SunauloTV. Год назад
स्वागत छ सर । फेरि पनि एकपटक कुराकानी गर्न पाए हुन्थ्यो ।
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Год назад
​@@SunauloTV. ल सर प्रायःस गर्नु पर्यो उहाँ सर को अर्को interview लिन को लागि
@SunauloTV.
@SunauloTV. Год назад
@@swargadwariyoutube1295 एकदम
@dayaramranabhat8525
@dayaramranabhat8525 11 месяцев назад
​@@SunauloTV.xxxx
@ShreeBhadurRai
@ShreeBhadurRai 11 месяцев назад
​@@swargadwariyoutube1295MO
@user-vr3ye9hc2l
@user-vr3ye9hc2l 11 месяцев назад
राजा बीरेन्द्र ले जो भयनि आखिर नेपालि को छोरा छोरि हुन हामि यक अर्का मा लडाइँ किन गर्ने भनेर छोडे तेसि को फाइदा लियो माओवादी ले
@Starline3925
@Starline3925 11 месяцев назад
त्यो कुनै राजाले सोचेनन् बरु जनता मार्दा चुपचाप बसे द्वन्द्वकालमा दिएका कुनै वक्तव्य दिएको छ राजा भन्ने जन्तुको ?
@shankartmg6076
@shankartmg6076 4 месяца назад
😂😂😂😂😂😂😂😂Ho rahexa 😂😂
@sprakashe
@sprakashe Месяц назад
​@@Starline3925constutional monarch ko kam ho ki mantriparisad ko kam ho tyo? vedo nabanm bro..kasai ko support nagari afai independent vison banauna parxa solti
@Bankai056
@Bankai056 Год назад
रोचक भोगाइ रहेछ दाजुको, भगवानले बचाएछ्न । भगवानले रक्षा गरुन् दाजुको ❤❤❤❤❤❤❤
@NandaBahadurKarki
@NandaBahadurKarki 19 дней назад
न त प्रचण्ड लडाइँमा गयो न त प्रचण्डका आसे पासे लडाइँमा लागे सोझा जन्ता लडाइँ लडे पापको फलि फाप भयो न सोच झण्डै बहुमतको माओवादी अब सकिन लाग्यो।।
@shyamtamang4750
@shyamtamang4750 11 месяцев назад
लुकिछिपी नगरेर बाटो ढुकेरा अट्याक् नगरेर आर्मी सङ्ग ,आमने,सामने लडेको भए अहिले मावबादिको नाम इतिहासमा खोज्नु पर्ने हुने थियो होला ,
@jimbasing9914
@jimbasing9914 8 месяцев назад
तीन करोड नेपाली सिद्दीन्नु पर्छ माओवादी को नाम मेटिन्न भाई
@ArjunDangiofficial
@ArjunDangiofficial 5 месяцев назад
​@@jimbasing9914ठिक जवाफ दिनु भाे दाई
@rra8682
@rra8682 2 месяца назад
के हो तेस्को मतलव ? तीन करोड जनता नै माओवादी हुन् ? चुनाव मा पत्ता साफ हुन लागि सक्यो अझ तीन करोड को फुर्ति ।
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto Год назад
यो दाजुको कुरा सुन्न एकदम मजा आउँछ । धन्यवाद
@sidnndc5458
@sidnndc5458 5 месяцев назад
माओवादी आतंककारी ले गर्दा देस हालत आज😢😢😢😢
@shankartmg6076
@shankartmg6076 4 месяца назад
Tyahi ta halat kharabai banai diyo kutta haruko😂😂😂😂
@kumarshrestha5474
@kumarshrestha5474 2 месяца назад
सत्यसेवा सुरक्षण्म देश रक्षकलाई सलाम छ
@riansgautamxattry4006
@riansgautamxattry4006 10 месяцев назад
आतंककारी हरुले देशलाई तहसनहस बनाए
@Mankodeuta246
@Mankodeuta246 7 месяцев назад
महान जनयुद्ध जिन्दावाद बिर सहिद लालसलाम !
@user-dq6el7ze7c
@user-dq6el7ze7c 7 месяцев назад
गेडा को महान जनयुद्द,आतंककारी चण्डे लाई रातारात महल मा पुर्याउने धनयुद्द थियो त जस्तो हलि हरु कोही अपाङ कोहि खाडी मा
@RamjiDankoti
@RamjiDankoti 4 месяца назад
Vutra ko abaa...
@sachinkhadka7847
@sachinkhadka7847 Год назад
बल्ल सुरक्षा फौज को interview हेर्न पाइयो। धन्यवाद sunaulo tv
@SunauloTV.
@SunauloTV. Год назад
स्वागत छ हजुर ।
@baniyasathi4758
@baniyasathi4758 8 месяцев назад
आतककारीहरुले गर्दा आज यस्तो दिन भोग्नु परेको छ ।
@GhamsyamSaud
@GhamsyamSaud 3 месяца назад
म याे युद्ध काे मुख्य याेद्धा हु, सबै साथी हरू लाई सलाम छ सम्झना छ। म हाल काठमाडौ छु,❤❤
@SunauloTV.
@SunauloTV. 3 месяца назад
तपाईंको पनि अनुभुती सुनौन सर
@bambahadurmalla8517
@bambahadurmalla8517 3 месяца назад
Jay npl sir I miss you a lot sir.i am fine here and I hope you also fine there.
@bambahadurmalla8517
@bambahadurmalla8517 Месяц назад
Sir Malai hjr ko number dinuna
@bambahadurmalla8517
@bambahadurmalla8517 Месяц назад
Sir Malai hjr ko number dinuna
@SunauloTV.
@SunauloTV. Месяц назад
@@bambahadurmalla8517 उहाँको फेसबुक id छ कि छैन बम सर ?
@user-dq6el7ze7c
@user-dq6el7ze7c 7 месяцев назад
आतंककारी जङ्गल पस्दा गाउँ रित्तियो सत्ता चलाउदा युवा रित्तियो अब न जनता रहन्छ न देश रहन्छ न माओवादी रहन्छ सब खत्तम !!
@riansgautamxattry4006
@riansgautamxattry4006 10 месяцев назад
आतंककारीहरुले जनतालाई यति सम्म दुख दिएका छन् नि तेति गरेर पनि देश कंगाल बनाए
@NbNirdosh-md4zr
@NbNirdosh-md4zr 9 месяцев назад
अलि सभ्री शब्दले टिप्पणी गर राजाको चम्छे मन्डले यसरी बोल्न टिप्पणी गर्न स्वतन्त्रता पाएको छ्स ।त जस्तो सामन्तिले गर्दा हतियार उठाउन बध्य बनाएको। फुच्चे
@sanjipsanjipchaudhary
@sanjipsanjipchaudhary 9 месяцев назад
हाम्रो तिर चाहिँ माओवादी भन्दा पनि राज्य बाट धेरै दु:ख पाइयो किसान गरि खाने लाई माओवादी भनेर मेरै गाउँ को 9 जना सर्वसाधारण लाई किसानी लाई समाएर अर्को दिन गोली हानी मारेर माओवादी मारेको भनेर समाचार प्रसारण गरेको थियोे रेडियो मा धेरै दुख दिएको हो सरकार बाट
@ashokkambang6384
@ashokkambang6384 2 месяца назад
रण निति र तालमेल को कम भएको कारणले हारेको बुझियो नेपाली सा ही सेना
@sangyogbantawarai71
@sangyogbantawarai71 Год назад
धन बाच्नु भयछ भागे बलियो रैछ दाजु को l
@lamaDong-yv6is
@lamaDong-yv6is Месяц назад
god bless you bro!❤❤❤
@krishnagurung1597
@krishnagurung1597 Год назад
माओ वादी जङाल छिरेको बेला गाई गोरु काटेर खाएकै हो
@nirmalaacharya4051
@nirmalaacharya4051 10 месяцев назад
Dog
@sunilsyangjalikhadka3445
@sunilsyangjalikhadka3445 10 месяцев назад
म पनि आर्मी हाे अरू 3 4बर्ष लडाइँ नराेकिएकाे भए अाज सम्म यी माअाेबादि सक्किन्थियो
@NbNirdosh-md4zr
@NbNirdosh-md4zr 9 месяцев назад
संकटकालमा माओवादी ट्याग भिराउदै आम जनतालाई कुटपिट गर्ने यी निर्दोष जनताको हुर्किदै गरेका छोरीचेलीहरुलाई प्रकाउ गरि ब्यारेक लगेर बलात्कार गरि वेपता गर्ने शाही ज्ञानेको सेना हुन।
@user-wu5cz5ky7k
@user-wu5cz5ky7k 9 месяцев назад
त्यही सिद्धान्त ले त माओबादी बढेका हुन् विचार मारेर सकिँदैन
@Anildonno.1
@Anildonno.1 8 месяцев назад
@sunil g tapai alo jasto kura nagara sakxa bane agadi gayara Kam gari saknu parxa bujnu bo ahile samma kasle chalai raxa desh tyo Moji armile chalako xara muji
@user-dq6el7ze7c
@user-dq6el7ze7c 7 месяцев назад
​@@user-wu5cz5ky7kखारा लडाइ पछि ५/६ हजार मात्र आतंककारी चण्डे को झोले हलि बाकी थियो,१ महिना भित्र पत्तासाफ हुन्थ्यो चण्डे ले चतुर्याइ गरेर युद्ध बिराम गराएको हो
@roshantamang2944
@roshantamang2944 6 месяцев назад
Armi Pani nepali mawabadi nepali daju vai hoinara sakne kura nagarau sakneta ko pa sakinxa tyo ta last natija aautheu
@pashanglama
@pashanglama Год назад
Sunaulo tv thanks please 🙏 bring more interviews
@SunauloTV.
@SunauloTV. Год назад
w\c sir, ok sure
@suvaskhatri2466
@suvaskhatri2466 Год назад
धेरै रामराे लागयाे सर
@jsrelax
@jsrelax 25 дней назад
Asi chandra hamal jay nepal
@BudiramAc
@BudiramAc Месяц назад
माओवादी ले ठिकै गर्यो
@krishnasunar5390
@krishnasunar5390 Год назад
यो लडाइँ मा श्री रणशेर गण हिस्सा लियको थियो ।
@manbahadurtikhatarij8084
@manbahadurtikhatarij8084 3 дня назад
तपाई लाई लाल सलाम छ
@kesharkhadka3385
@kesharkhadka3385 5 месяцев назад
नेपालका शासक वर्गको दिमागमा गोबरले भरिएको ले भाई भाईमा लडाईं गराएर सर्वसाधारण जनताको ज्यान धन को क्षति गराएको हो।यस्ता अपराधी डाका सधैँ सतामा बसेर देश लुट्न चाहन्छन्
@GhamsyamSaud
@GhamsyamSaud 3 месяца назад
म घनश्याम साउद सबै लाई सलाम छ
@SunauloTV.
@SunauloTV. 3 месяца назад
सर हामी सम्पर्क गरौं न, फेसबुकमा खोज्यौं तर भेट्न सकिएन ।
@bambahadurmalla8517
@bambahadurmalla8517 3 месяца назад
Miss u a lot ghanshyam saud sir jay Nepal sir
@khusigurung1857
@khusigurung1857 9 месяцев назад
गरीब सिधा सोझो जनतालाई प्रयोग गरि आफ्नो स्वार्थ पुरा गर्ने प्रचण्ड बाबुराम लाई मार्नु पर्थ्यो त्यो बेलमा
@Starline3925
@Starline3925 11 месяцев назад
आर्मीले मार्ने भनेको खास माओवादी होइनन् सर्वसाधारण जनता बडि हुन्छन जाहा पुगेपनि जनतालाई बन्दुकले डाडमा बजाउदै सोद्थे तँ माओवादी होस कि होइनस् ?
@user-dq6el7ze7c
@user-dq6el7ze7c 7 месяцев назад
तेरो गिडी शाही सेना को बुट ले खल्बलिएको छ
@NandaBahadurKarki
@NandaBahadurKarki 19 дней назад
तपाईंको त्यो घटनाको दुष्मन तर्फका साथीहरूले पनि सुनेका होलान है
@TikaJunggurung
@TikaJunggurung Месяц назад
कमन्डरको गल्तिले यस्तो हुन्छ
@DeluThapa
@DeluThapa 3 месяца назад
Selut sir ma pani hjr jastai bacher baseko honi
@SunauloTV.
@SunauloTV. 3 месяца назад
तपाईंको अनुभुति पनि सुनौन सर
@nisanrai930
@nisanrai930 2 месяца назад
नेपाल पुलिस नेपालि सेना ससस्त्र बल देशकाे लागि हाे तर राजा विरेन्द्रलाई मार्दा काम नलाग्ने बेकुब जनताकाे लागि लडेकाे माअाेवादि
@Basnet464
@Basnet464 Год назад
मज्जाले हेर्नु पर्ला.रोचक होला जस्तो छ !
@SunauloTV.
@SunauloTV. Год назад
हस् धन्यवाद
@Iam.Retro-Kid
@Iam.Retro-Kid Год назад
अब मज्जाले हेरिन्छ ❤
@SunauloTV.
@SunauloTV. Год назад
हस्
@pashanglama
@pashanglama Год назад
Bahadur rastrya sewak
@bhupibabu451
@bhupibabu451 Год назад
बेलैमा राजा विरेन्द्रले सैनिक परिचालन गरेको भए आजकल माओवादी को नाम हुने थिएन देशमा अशान्ति आउने थिएन बुद्ध को देशमा अझै अशान्त हुनेछ।
@yujiagar6488
@yujiagar6488 Год назад
Yo kukur ko ho?
@AfnoTech
@AfnoTech Год назад
Yo desh pani nepal hudaina thiyo sayad
@harishah6042
@harishah6042 Год назад
तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले सेना परिचालन गरेको होइन र ? माओवादी सकिने भए किन नसकिएको होला? आज तिनै देउवा माओवादीसंग सत्ता साझेदारी छ्न । अशान्ति मच्चाउने माओवादी होइन अशान्ति मच्चाउने त तिमीहरु जस्ता प्रतिक्रियावादीहरु हौ। हो माओवादी भित्र केही गलत ब्यक्तिहरु नेतृत्वमा पुगेका छ्न जस्ले गर्दा भ्रष्टाचार र तस्करी मौलाएको छ यस्ता तत्वहरु सफा गर्नुपर्छ । माओवाद एउटा बैज्ञानिक विचार हो कहिले सकिदैन बरु सकिने त तिमीहरु जस्ता प्रतिक्रियावादी हौ ।
@tekbahadur4041
@tekbahadur4041 Год назад
त जस्तो सैताक कुकुर चोर राजा बिरेन्द्र हुनुहुदैन ठियो
@buddhishrestha9231
@buddhishrestha9231 Год назад
​@@yujiagar6488तेरो बाउ
@APKD888
@APKD888 9 месяцев назад
कुरा सत्य❤❤
@tilakgiri6694
@tilakgiri6694 Год назад
❤❤❤❤🎉🎉🎉bam bdr guru la hjr kata ho aajavoli khusi Lago hjr Lai yo karyakram dekhda
@bambahadurmalla8517
@bambahadurmalla8517 Год назад
घरतिर छु।
@SunauloTV.
@SunauloTV. Год назад
तपाईं कतै पर्नु भयो कि नाइ हजुर
@narupartel6398
@narupartel6398 Год назад
त्यहि भएर कुत्तेनिस्त मन पर्दैन ,न धर्म मान्छ्न , न कसैको माया छ
@eklalgirigiri2257
@eklalgirigiri2257 11 месяцев назад
माओवादी नै होइन , अतङकवाद को कठपुतली हो।
@SmilingArcade-dq3ju
@SmilingArcade-dq3ju 7 месяцев назад
Gajabko bhogai dajuko❤
@laxmikanxi123
@laxmikanxi123 Год назад
Bam Dajuko Antarwarta Feri herna Thaliyo. Ramro xa Bolne Tarika Malla Dajuko
@KamalBamthakuri-yp1bk
@KamalBamthakuri-yp1bk Год назад
Aaj pahilo cmt
@SunauloTV.
@SunauloTV. Год назад
धन्यवाद हजुर
@DeepakShahi-xg3pg
@DeepakShahi-xg3pg 6 месяцев назад
Good sir
@khimbahadurmagar-fd7yq
@khimbahadurmagar-fd7yq Год назад
Nice program
@user-ul5vv4dl5t
@user-ul5vv4dl5t Год назад
mero shati raju kumal lai miss gareko xu
@SunauloTV.
@SunauloTV. Год назад
तपाईं पनि हुनुहुन्थ्यो सर
@babukhadka2898
@babukhadka2898 Год назад
धेरै राम्रो लाग्यो
@sharadakantapanta9817
@sharadakantapanta9817 10 месяцев назад
राम्रो अनुभब तर कस्ले कस्लाइ जित्ने हर्ने दाजुभाइ बीच को लडाइँ फाइदा लिने नेतो मर्ने अफ़नाई माँछे!
@pariyarhira2230
@pariyarhira2230 Год назад
जहाँ भेट्यो तेहि do & die भनेर ठोकेको भए आज देशमा यो अवस्था आउने थिएन।।। chain of command को पर्खाइमा नै बसेर कहाँ हुन्छ।।
@Hotnews-bx2qu
@Hotnews-bx2qu 3 месяца назад
पावर कम भयर हो उता १२०० टिम थियो
@sushilghimire6944
@sushilghimire6944 4 месяца назад
यो त एउटा प्रतिनिधि भोगाइ हो।
@SunauloTV.
@SunauloTV. 4 месяца назад
एकदम हो सर
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y Год назад
bolne tarika ramro lagchha bam jee ko
@anjeetasharma8549
@anjeetasharma8549 Месяц назад
I!qasdcvfgt543
@manojsherchan8503
@manojsherchan8503 Год назад
Distance kati thiyo ladaima yo kura kahilei sodnu hunna mahoday 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@arpanapaudel8541
@arpanapaudel8541 Год назад
Kina ra sir
@SunauloTV.
@SunauloTV. Год назад
सोध्न त सोधिन्छ सर, कुनैमा भुलिदो पनि रहेछ ।
@subarnachamlagain8898
@subarnachamlagain8898 Год назад
नेपाली जनताको कालाे दिन😂😂😂😊
@jharendrakumar9221
@jharendrakumar9221 4 месяца назад
ज्ञाने राडीका वानले सजिलै गणतन्त्र स्वीकारेको भयो यो लडाई नै हुने थिएन😢
@ruplalgiri3536
@ruplalgiri3536 11 месяцев назад
जनयुद्द को समय मा हाम्रो आर्मि कमान्डर हरु को बुद्दि कमजोर भयको हुना ले जवान हरु ले ज्यान गुमाय यदि आर्मि कमान्डर हरु सिक्छित र सहि योजना बद्द ले काम गरेको भय यउटा मावोबादि बच्ने थियनन
@user-so4pr6zl4b
@user-so4pr6zl4b 11 месяцев назад
😀😀😀😀😀😀😀😀
@thapasamir2713
@thapasamir2713 9 месяцев назад
म नेपाल आर्मी हो म धेरै लडाइँमा लडेको छु यदि माओवादीहरूले युद्ध बिराम नगरेको भए माओवादी भन्ने सब्दा भन्ने हुने थिएन
@SunauloTV.
@SunauloTV. 9 месяцев назад
सर तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो ।
@user-rw6ps7nj2t
@user-rw6ps7nj2t 9 месяцев назад
Maobadi jindabad
@bishnusharma3746
@bishnusharma3746 11 месяцев назад
prachande baburame janhatyara huun.....kanoon banai faasi dinh parxa
@jibachhyadav314
@jibachhyadav314 Год назад
सर धनुषा को यदुकुहा मा भएको जनयुद्धको बारेमा जानकारी दिनुस please
@SunauloTV.
@SunauloTV. Год назад
त्यस् बारेमा पहिले पनि आएको छ सर, फेरि पनि लिने छौं । हामी दुई नम्बर प्रदेश तिर आउदै छौं
@ramjiwanmahato4828
@ramjiwanmahato4828 Год назад
@minraj3393
@minraj3393 Год назад
यो भिडियो पुन: राखेको जस्तो लाग्यो। तर सुन्न माजा आयो
@SunauloTV.
@SunauloTV. Год назад
हजुर हो मुख्य भाग मात्रै
@chandramc9695
@chandramc9695 10 месяцев назад
❤❤❤❤
@sumanbhandari9035
@sumanbhandari9035 9 месяцев назад
गजब
@ramchandrashrestha-mh2em
@ramchandrashrestha-mh2em 11 месяцев назад
Mawabade janyudda bela ma gaegoru katera khana xut rahexa dhanyebad prachandalae prachandale pane chakhe holan
@rohittotal7679
@rohittotal7679 Год назад
सर परिचय नै भएन किन पहिला त परिचय सहित उहाको पोस्ट के हो भन्ने सबै bio प्रस्तुत गर्नु पर्ने हो अनौपचारिक जस्तो भयो औपचारिक गराउनु पर्‍यो ❤❤❤
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto Год назад
पहिलेको भागमा पुरै परिचय सहितको छ ।
@SunauloTV.
@SunauloTV. Год назад
उहाँ सङ्गको पूरा अन्तर्वार्ता पहिले प्रसारण भएको छ, हेर्नुहोला सर ।
@rohittotal7679
@rohittotal7679 Год назад
हस धन्यवाद ❤
@SunauloTV.
@SunauloTV. Год назад
@@rohittotal7679 w\c
@diakarki2590
@diakarki2590 9 месяцев назад
बेलाई मा अजय दल परिचालन गरे भए सबै mawobadi khatam
@hemrajale8292
@hemrajale8292 9 месяцев назад
😡
@vivoabc8798
@vivoabc8798 11 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤
@gharbhar300
@gharbhar300 Год назад
mugi maaoodi harula garda jhan desh paxadi gayo
@user-ig9kw8nk2k
@user-ig9kw8nk2k 3 месяца назад
maaubaadi le garda desh agaadi badayo van na mulaa pahileko nepal ra ahile ko nepaal maa kati farak xa yaad gar pahile ko nepal lasto vaye yesri mikh xaader bolne hikmat garne thinas
@DayaRam-xv5by
@DayaRam-xv5by Год назад
रमाईलो लाग्यो
@user-jb3wy9xu3w
@user-jb3wy9xu3w 9 месяцев назад
त्यो बूढो मार्‍यो नि सुराकी ✍️✍️थाहा पायौ ✍️
@Hotnews-bx2qu
@Hotnews-bx2qu 3 месяца назад
paxi rogle mareko ho uha tyasto manxe hoina uhako pasal thiyo
@garibkto5713
@garibkto5713 Год назад
dami
@netraoli3526
@netraoli3526 Месяц назад
म पनि २०६०साल भदौ १८गते राेल्पाकाे काेर्चबाङ भाबाङ भिडन्त मा परेकाे थिय प्रहरी आर्मी माओवादी भिडन्त भय काे करिब सात रात सात दिन लडाइँमा परेकाे म पनि हाे
@SunauloTV.
@SunauloTV. Месяц назад
सरको भोगाइ पनि सुन्न सुनाउन पाए हुन्थ्यो
@bishnubaniya3412
@bishnubaniya3412 11 месяцев назад
Maobai Nepal ma chhaina Khaobadiho manchheko Masu Pani Khanchha
@user-xg7je6zw9i
@user-xg7je6zw9i Год назад
Kamaubaadi kamaunist ra bampanthi Congress cancer rupi dhamira mukt samaj nirman gari samajko rakxe garaun
@karmanya-fz1lh
@karmanya-fz1lh Год назад
Maobadi ko yehi kukarma le gaai katera khayako fal bhogdai chhan.Prachanda ra Baburam ko yo durgati aaja duniya le dekhi raheka xan.
@gpp6900
@gpp6900 11 месяцев назад
समय मा नै मावाबादी को नाम निशाना नै न रहने गरी मारे को भए अहिले देश मा यस्तो अशान्ति र भ्रस्टचार हुने थिएन।
@simanagc1492
@simanagc1492 9 месяцев назад
Bicgara vagayale bachanu vayax😢😢😢😢
@anilshrestha8669
@anilshrestha8669 5 месяцев назад
hhh
@sujanthapa1068
@sujanthapa1068 Год назад
Natreto ko kamjore la garda thulo xyate byahornu pugyo jasto lagyo
@dalbahadurgharti7808
@dalbahadurgharti7808 Год назад
Yo ladai bhaya ko Mero gauma ho ma sabai thiya teti khera
@SunauloTV.
@SunauloTV. Год назад
तपाईं त्यहीँ हुनुहुन्थ्यो
@dalbahadurgharti7808
@dalbahadurgharti7808 10 месяцев назад
@@SunauloTV. हजुर म तेहि को बसिन्दा भयको कारन्ले गर्दा म तेहि थिय
@SunauloTV.
@SunauloTV. 10 месяцев назад
@@dalbahadurgharti7808 तपाईंको पनि अनुभुति सुनौला है त
@purnathapa-wb8kp
@purnathapa-wb8kp Год назад
Army.life.is.very.dificult
@kishorpoudel6124
@kishorpoudel6124 Год назад
Atankakari mahobadiko interview linuko satta surakchya karmiko linu. Atankariko matra interview linu huncha.
@gunjansaru8775
@gunjansaru8775 Год назад
Herna surugareyo hjr
@SunauloTV.
@SunauloTV. Год назад
धन्यवाद हजुर
@GhamsyamSaud
@GhamsyamSaud 3 месяца назад
बम ब,मल्ल साब कता हाे आज भाेली
@SunauloTV.
@SunauloTV. 3 месяца назад
तपाईंको एउटै टोली थियो र सर
@bambahadurmalla8517
@bambahadurmalla8517 3 месяца назад
Sir jay Nepal Ghar Tira sir
@bambahadurmalla8517
@bambahadurmalla8517 3 месяца назад
@@SunauloTV. एउटै टोली सर।म उहाँको सेक्समा थिए सर
@SunauloTV.
@SunauloTV. 2 месяца назад
उहाँ सङ्ग पनि कुराकानी गर्न पाए हुन्थ्यो सर
@bambahadurmalla8517
@bambahadurmalla8517 2 месяца назад
@@SunauloTV. सम्पर्क नम्बर माग्नु न सर।मसँग छैन।
@rajuthapa1349
@rajuthapa1349 Год назад
pahila pani sune jasto lagyo.
@SunauloTV.
@SunauloTV. Год назад
हजुर यो मुख्य भाग हो
@rajuthapa1349
@rajuthapa1349 Год назад
@@SunauloTV. ❤️❤️
@kshitizk.c7815
@kshitizk.c7815 Год назад
herna thaliyo
@SunauloTV.
@SunauloTV. Год назад
हस् धन्यवाद
@hydratilak6900
@hydratilak6900 11 месяцев назад
अर्घाखाँची को जलुके सिद्धारा को हेर्न मन छ
@SunauloTV.
@SunauloTV. 11 месяцев назад
हस्
@khusbusharma8682
@khusbusharma8682 Год назад
Suru
@SunauloTV.
@SunauloTV. Год назад
धन्यवाद
@user-qn7jx6bm2z
@user-qn7jx6bm2z 8 месяцев назад
अार्मि पुलिसले माअोवादि होइन गाउका सोझा सिधा जनता मार्यो त्यहि भएर हारेको हो नत्र जित्थ्यो।
@bambahadurmalla8517
@bambahadurmalla8517 8 месяцев назад
😢😢😢😢😢
@ranamahabir9067
@ranamahabir9067 9 месяцев назад
rochak
@chakradhanrai6848
@chakradhanrai6848 Год назад
हाम्रो गाउँ मा कहिलेइ आर्मी आउन आट गर्न सकेन त्यातिकैमा युद्द बिराम भयो
@user-dq6el7ze7c
@user-dq6el7ze7c 7 месяцев назад
हाम्रो गाउँ मा १० बर्षे धनयुद्द हुदा एक जना आतंककारी जङ्गली हरु आउने आत गरेन, जङ्गली हरु कस्तो हुन्छ नाख मुख देखिन
@PremKumar-jo4sr
@PremKumar-jo4sr 3 месяца назад
Kekoshto.chhhou.kaka
@gobindashahi9014
@gobindashahi9014 3 месяца назад
दाङ म पनी गाइ खायरै गाका थे😢😢😢
@SunauloTV.
@SunauloTV. 3 месяца назад
हो र
@bhabithapa8057
@bhabithapa8057 8 месяцев назад
गलत कमान्डर भए पछि यस्तै हो
@bambahadurmalla8517
@bambahadurmalla8517 8 месяцев назад
भौगोलिक अवस्था पनि हाे दाेषी
@AnishPant-cf3ff
@AnishPant-cf3ff 3 месяца назад
😅😅😮😢 1:44
@BirBahadurNepali-in3xc
@BirBahadurNepali-in3xc 2 месяца назад
Mapani ladeko
@Beeraaj
@Beeraaj 2 месяца назад
Mirchiya lamahi sirahako pani vdo banaunu paryo ma pratayadarshi ho, marer bacheko din mero, jeth mahina,garmi lahan sirahako, bus bhitra , marer bacheko ho, karib 150 ko bihan laas dekheko ho, katai paaiyena tyaha ko vdo
@SunauloTV.
@SunauloTV. 2 месяца назад
तपाईं कहाँ हुनुहुन्छ सर, तपाईंको अनुभुति नै राख्न पाए हुन्थ्यो
@keshavbalayar1734
@keshavbalayar1734 Год назад
पुरानो पो आयो सर
@SunauloTV.
@SunauloTV. Год назад
हजुर मुख्य भाग फेरि दिएको, नयाँ दर्शकको लागि सर ।
@tarakhatri4130
@tarakhatri4130 Год назад
रणसेर गण को गण पति तारा ध्वज पान्डे को नेतुत्व मा अप्रेसन थियो उहाँ हरु भागेर सम्शेर गन्ज आउनु भएछ हामी त अन्तिम सम्म फिल्ड मै थियौ!
@bambahadurmalla8517
@bambahadurmalla8517 Год назад
भागेर हाेईन सर।समयले त्यस्तै पारेकाे हाे।तपाईं पहिल्यै बगर छाड्नु भयाे हाेला ।मैले र अार्मीकाे दुईजनाले अन्तमा छाेडेकाे।
@tarakhatri4130
@tarakhatri4130 Год назад
@@bambahadurmalla8517 पछाडि बाट बर्सिन साथ 100 मिटर सुरु😁😁
@SunauloTV.
@SunauloTV. Год назад
तपाईंको अनुभुती पनि सुनौन सर ।
@SunauloTV.
@SunauloTV. Год назад
सर तपाईंको अनुभुति पनि सुन्न पाए हुन्थ्यो
@bambahadurmalla8517
@bambahadurmalla8517 Год назад
@@SunauloTV. याे भिडियो मेरै हाे सर
@white_feather5240
@white_feather5240 8 месяцев назад
sniper lea support garnu parni
@bambahadurmalla8517
@bambahadurmalla8517 8 месяцев назад
स्नाइपर थिएन
Далее
ГИГАЧАД МЭЙКЕР В PLANTS VS ZOMBIES 2!
00:49
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Просмотров 2,8 млн