८० को चुनब मा टपरे चकापे गफाडी रबी ले नेपाल को जुन ठाउ बाट चुनाब लडेनी जित निस्चित थियो , अब ८४ को चुनाब मा जहाँ बाट चुनाब लडेनी जो सँग लडे पनि हार निस्चित छ । कारण - काम कुरो ठ्याकै उल्टो गर्यो डाकाले ।
यो दोचारे र दिचारे बौद्धिकको १० वटा गनगन सुने नि , सार सबै र सधै एकै हुन्छ " म नि भोकै छु " , छ्या !! अलिकती खान्पिन र अर्थको ब्यबस्था मिलाइदिनु जहापनी जहिलेपनी बोल्दिन आइपुग्छन !!