अब को भागमा बल्झि धुर्बे र धुर्मुस सुन्तली दारी बा जस्ता कलाकार लाइ ल्याए भने एकदमै सुनमा सुगन्ध हुन्थ्यो अहिले पनि माग्ने बुढालाई देखेर खुसी लागेको छ अजै राम्रो गर्दै जानु धन्यवाद
अब १/२ जना हास्यँ कलाकार याे साे मा ल्यायनु पर्याे काउली बुडी अनि मुन्द्रे काे कमेडी कलप फल्प 💟💟 उसकाे साे मा हजुरलाइँ हेपेकाे निस्कन्छ कि कसाे यदि हाे भने 👍👍
मेरो favourite माङ्ने बुढा र काउली बुढीwow बधाई छ हजुर लाई र हजुरको सम्धिनी फुलन्देको आमा सङ्ग नि देख्न पाइयोस ❤️बहराइन बाट धेरै माया चियाको कप राख्ने टेबल नि राख्नुस न मुडामा बसेर कप लिदा लड्ला जस्तो लाग्यो🤗
ल इमेज च्यानलले लाखकै काम सुरु गरेछ्न ल!!! जे होस कलाकारको राम्रो रेस्पेक्त गर्नु भएको लाग्यो!!! राम्रो धेरै राम्रो!!!!! अनि लास्त्मा गाली गरेको चाइ अलि भएन होउ बुदि माउ!!! दर्सकलाइ त माया गरेर पो हीनु भो भन्नू पर्च त???
कुचाे त अलिक मजाले बाध्नु लगाउनु काउलि सफलता काे कामना ३० मिनेट त कति छाेटाे लाग्याे अहिले काउलि फुर्सदमा नै रैछ भन्ने बुझ्झियाे सबै कमेन्ट हेर्न अनि लाईक दिन भ्याएछ अलि पछि देखि त उहीँ हाेला काउलि 🤣🤣🤣🙏🙏💗💗