सर नमस्कार हजुरको मादल सिकाउने तरिका एकदम राम्रो लाग्यो यसै गरी हार्मोनियम लेसन पनि सिकाउदै जानुस अनि टिपिकल गाउंले भजन अज एक पल्ट राम्रो बज्ने मादल मा सिकाइ दिवु भयो भने म लगाएत तमाम इच्छुक संगीत प्रेमीहरु हजुर प्रती आभरी हुने थियौ 🙏🙏
ताल कसरी काटने तपाइले सिकायको मलाइ आकोछ तपाईंलाई घेरै धन्यबाद भाइ म जिरोबाटनै शुरु गरेको हो तपाइले सिकाउने तरिका मनपर्यो भजनमा कसरी बजाउने भन्दिनुन है यो झ्याउरे मा मिल्छत ?