माकु मादरकुमार नेपालले राजाका पाउमा दाम चढाएको थियो राजा त नेपाली हो इन्डियन खुफिया का प्रमुख लाई रातको १२ बजे बालुवाटारमा उसको खुट्पैतोलामा केपी ओलीले दाम चढाएको थियो यो कस्तो लाग्यो तपाईँलाई धन्यवाद
@@UpretyKusum फरक फरक छैन है जता पनि एउटै छ उसको भनाइ छ प्रत्यक्ष रूपमा रवि लामिछानेको खातामा पैसा नआएको तर गोर्खा मिडियाबाट galaxy television मा आएको पैसा रबि लामीलाई भोक चलन गरेको र galaxy television को 15% सेर लगानी भयको र गोरखा मिडियाबाट आएको पैसा चेक सबै काटेको र galaxy television को manager director भएको कारणले उसलाई छानबिन र देश अन्तर्गत के कानुन के लाग्छ छानबिन गरे कानूनी कारवाही गर्नुपर्छ भनेको छ । जता पनि बोलिएका कुरा यही नै हु
मोईले गरेको, मो बाहेक कोही होईन,मो बाहेक कोही छैन,मोईले बाहेक कसैले गर्न सक्दैन, मोई मात्र हो,मोईले हो ट्रम्प लाई थर्काको, ऋषि धमला लाई मोईले हो पत्रकार बनाइएको, मोईले हो ,मोईले हो,मोईले हो । धिक्कार छ यस्ता पनी नेता
Moi 😂😂 ho yasta lathangree neta xan janta le chune ko vnm ki ye jasta dalal hru le vastachar garera paisako kholo bagayara chunap jiteka neta vne yastai hunxan. Moi le 😂
स्वर्णिम वाग्लेको स्वच्छ छविका नेताले कसैलाइ चिन्दैन र अनुसन्धानको लागि अदालतमा लगिएको हो कि अपराध करार नै भएको भन्ने पनि थाहा नपाउने। वाह मेरा देशका राष्ट्रीय नेता 👍👍
साम्सद मादव नेपालले बोलेको अभिब्यति सुनौ न किन सहि तथ्य कुरा अाेकल्न डराउछन होसियार पुर्बक बोल्न सक्ने यी मानव आफ्नु असलिरुप लुकाएर जनताको नजरमा राम्रो ठहरिन खाेज्दै छन।
नेपाल कै journalist कार्यक्रम प्रस्तोता को नाम लिनुपर्दा अग्रस्थानमा लिन्छु। जगदिश खरेल जि को नाम लिने गर्दछु यस्तो डरपुक मनस्थिति खराब भएको फटाहा डाँका लाई तपाईं को कार्यक्रमको मा बोलाएर तोला को बचन खोला मै मिसाउनु भयो।
Jagadish ji we appreciate your contributions and like your show though why this little guy “free Dheubaa” on the show who will drain down your job like again Free Dheubaa 😂😂😂