Тёмный

मानव जीवनको उद्देश्य के ? || PURPOSE OF HUMAN LIFE || KN SWAMI || Motivational speech 

KN Swami Official
Подписаться 20 тыс.
Просмотров 20 тыс.
50% 1

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 56   
@narayanprasadpanthi3420
@narayanprasadpanthi3420 18 дней назад
श्री गुरु चरणकमलेभ्यो नम
@rukudhital3459
@rukudhital3459 3 месяца назад
जय श्रीमन्नारायण 🌹💐
@omnarayanomnarayan4967
@omnarayanomnarayan4967 5 дней назад
Jai shree Krishna Radhe radhe guru
@dineshrana4108
@dineshrana4108 3 месяца назад
Om guru aadhi namh
@sudarshanadk7359
@sudarshanadk7359 3 месяца назад
जय हो 🙏💕 स्वामी ज्यू
@narayanchapagain4734
@narayanchapagain4734 Год назад
vॐ नमो भगवते वासुदेवाय।।ॐ श्रीहरये नमः:।। श्रीकृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।। अनन्त वैकुण्ठ मुकुन्द, कृष्ण गोविन्द दामोदरमाधवेति।। सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादि-हेतवे ।। ताप-त्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।। कृष्णाय वासुदेवाय हरये परमात्मने।। प्रणत: क्लेशनाशाय गोविन्दाय नमो नम: ।। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।।देवीं सरस्वतीं व्यासं ततो जममुदीरयेत्।। हरे राम हरे राम, राम राम हरे हरे ।। हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे ।।2079/09/05
@anjalipokhrelbhutan7582
@anjalipokhrelbhutan7582 2 года назад
HariOm... ShriRadhe Shyam... wonderful... jai jai hoooooo
@prabhudbsir1830
@prabhudbsir1830 Год назад
🙏🕉️🙏हरि शरणम्🙏🕉️🙏
@bhojshah4225
@bhojshah4225 Год назад
ॐ नमः शिवाय 🔔🔔
@sachitapokhrel2079
@sachitapokhrel2079 Год назад
Jai Shree Radhe Shyam Jai Shree Guru Gorakhnath Jai Matribhumi Nepal Jai Gurudev 🙏
@indutiwarimudvari7067
@indutiwarimudvari7067 Год назад
ॐ श्री नमो नारायण गुरुदेव 🙏🌺🪔अती नै समसामयिक भईरहेको कुरा 🙏🌺
@draupadipokharel7824
@draupadipokharel7824 Год назад
Om Guru
@homnathlamichhane739
@homnathlamichhane739 2 года назад
ॐ नम: सिबाए।
@rohitkatwal397
@rohitkatwal397 3 месяца назад
🕉️🇳🇵🙏🕉️🇳🇵
@dhirandhakal4623
@dhirandhakal4623 2 года назад
sarai ramro dharana dinu bhayo guruji
@user-rama139
@user-rama139 Год назад
जय गुरुदेव
@pavitraneupane9139
@pavitraneupane9139 Год назад
अति नै मार्मिक 🙏🙏
@omdhakal6320
@omdhakal6320 10 месяцев назад
Hari om guru
@dhrubapaneru6475
@dhrubapaneru6475 9 месяцев назад
❤The ornament of humanity in the cosmos
@milanaryal7550
@milanaryal7550 Год назад
You are so much intelligence Guru Dev
@SaritaDhakal-z8y
@SaritaDhakal-z8y 10 месяцев назад
जय श्री गुरु देब
@deepakbhusal8024
@deepakbhusal8024 2 года назад
ॐ नम शिवाय्🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏
@hariramneupane3804
@hariramneupane3804 3 месяца назад
Purusartha karma garne bato ma lagyo bhena bhagya rekha pani badalincha bhanin cha ni,swami ju
@homprasadthapaliya1887
@homprasadthapaliya1887 2 года назад
JAI GURU DEV 🙏🙏🙏AASURI. SAMPAD LIYR AAYKA MANUSYA KASARI MUKTI. HAUN AAHILEKO .SIXYA NAI.DANAVI CHHA .DANAVI SIXYALE. MANAVKO NARA. SANGHAR GARDAI CHHA. SANKRITI FALNEPANI. YAHI. DANAVI SIXYA LE HOENA.🙏🙏🙏
@rohiniraj1855
@rohiniraj1855 2 года назад
प्रोत्साहभरम्...
@adisakarki4165
@adisakarki4165 2 года назад
गुरु ज्युहरुको यो उर्जा भारतीय गुरुहरुमा पाउदिन । के हो? गुरु नमन ।
@devniraula261
@devniraula261 3 года назад
जय श्रीमन्नारायण गुरुजी
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 Год назад
🙏🙏
@nirmalaghimire7412
@nirmalaghimire7412 Год назад
❤️❤️
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 2 года назад
GURUDEV ke molai hajurko sangat ma aunu anumati dihunxa.molai hajur gyan sikni thulo eexya xa PRAVU
@hiranepal4120
@hiranepal4120 4 года назад
Jay hos Gurudev....
@khemrajupadhayaya937
@khemrajupadhayaya937 3 года назад
हामी सबैले सुन्नैपर्ने प्रबचन जय गुरुदेव
@mukundagautam9353
@mukundagautam9353 2 года назад
Ramro education sannu parchha
@bhimlalpaudel4454
@bhimlalpaudel4454 3 месяца назад
स्वामीज्युमा कुरा सनियो , जीवनको लक्ष्य फेरि जीवन भोग्नु नपरोस्। यस बारेमा स्वामीज्यु संग न कुनै ज्ञान छ, न त विषय प्रवेश गर्नु हुन्छ। ह्यान त्यान यो त्यो यसो उसो जस्ता सर्वसाधारणले गर्ने सुन्ने कुरामा अल्झनु भन्दा कत्ति पनि माथि जाने ज्ञान गुरुमा भएको आभाष पाउन सकिन मैले त। छि छि छि छि। यस जिवनका बारेमा त हामीलाई यी र यस्ता स्वामीले फलाक्नु पर्छ र आ आफ्नो क्षमता अनुसार हरेक जीवले( मान्छे मात्र होइन) यस्ता स्वामी ले जस्तै बुझेर जिएकै हुन्छ कुनै शास्त्र धर्म गुरु स्वामी वेद पुराण कुरान वाइबल .. केही चाहिंदैन। शीर्षक अनुसार यी स्वामीमा ज्ञान हुन्थ्यो भने यस जीवनको बारेको सानो र छोटो भुमिका पश्चात् उदाहरण सहित क कस्ले कसरी फेरि नजन्मने भए। उनीहरु नजन्मेको भन्ने कुराको कसरी थाहा भयो, कस्ले सो कुरा बुझे, अनि हामीले सो कुरा कसरी बुझ्न सक्छौ, शास्त्रमा लेखिएको छ भन्दैमा वा कुनै आध्यात्मिक ठेकेदारको दावा गर्नेले भन्दैमा सत्य सावित हुंदैन।यी स्वामीलाइ आफू विषय प्रवेश सम्म पनि नगरेको थाहा पनि नभईकन बाचन समाप्त। जानेका भए बिषयको शुरुवात गरेर समेटन बांकी यी यी कुरा अर्को पटक भनौला भन्थे होला। यिनिहरुका यस्तै स्वघोषित र शास्त्रको दुहाई दिदै भनिने अनन्त ज्ञानले हामीलाई हाम्रा ऋषिमुनिहरुले पाएको वास्तविक ज्ञानबाट संधै विमुख बनाई रहे। यीनले नजानेको नबुझेको विधा कुनै छैन सबैमा सर्वज्ञानी तर आफैले उठान गरेको कुनै एउटा विषयमा प्रवेशै नगरीकन सामान्य साक्षर पनि नभएका मान्छेले गर्ने कुरामा अल्झिएर अरुलाइ नेताले झै सत्तो सराप गरेर स्वामी.... को औकात देखाउंछन्। २-४ सय / हजार श्लोक भटभटाएर अर्थ भनें भनेर फाईफुट्टी झार्छन..... छि छि छि छि। श्रलोकको अर्थ पछि त्यसमा भएको ज्ञान ब्यवहारमा सामाजिक उत्थान / विपद ब्याधीबाट राहत हुने यस काममा म पनि यसरी गर्छु, तपाईंहरु पनि यस विधीबाट सो काम गर्न सक्नुहुन्छ भनी सिकाउनु नि। फलाक्नु त ज्ञानको धेरै सानो हिस्सा हो जुन करोड बर्ष फलाकेपनि प्रतिफल महशुष गर्ने स्तर सम्म पनि पुग्दैन, काम सफल हुने त परको कुरा.... नजान्नु दोष होइन तर जानेको छु भनेर दावा गर्ने र जनस्तरमा प्रचार गर्नेले आफुले नजानेको पनि थाहा नपाइ दिइने प्रस्तुति बेइमानी हो.... त्यस्तो बेइमानी भन्दा मुर्खै रहंदा शान्ति मिल्छ जस्तो लाग्छ है मलाइ त....
@mukundaprasadmainali8245
@mukundaprasadmainali8245 3 года назад
स्वामीजीको नाम अंग्रेजी मा लेखिएको रहेछ त्योपनि सट् फोरम् मा !प्रबचन र लेखाईमा फरक भएको ले विबादित हुन सक्छ ! सच्याईयोस्। अरुकुरा म समर्थन गर्छु। नमन 🙏🌺🇳🇵🙏
@sagararyal4924
@sagararyal4924 2 года назад
हैन पन्दित जि सबै लेखिसके को छ भन्नू हुन्छ फेरि यो ज्ञान् किन दे को हजुर्ले
@KPG_life
@KPG_life 2 года назад
गुरुजी नमस्कार तपाईको प्रवचन राम्रो छ तर यो सारा संसार भगवानको आविकार हो त्यसैले कुनै पनि देशमा वस्तैमा खराव भईदैन आफ्ना प्रवचन केही वाक्यहरु पश्चिमा मुलुक तथा मुलुकवासी प्रती लक्षित पाईयो मलाई लाग्छ हाम्रो शाश्र ले कुनै संकृती समाज मुलुक प्रती भेद गर्दैन भगवानले यो सारा संसार उहाँको परिवार भन्नु भएको छ भन्ने सुनेको छु । कृपया प्रस्ट पार्नुहोला हामी वाहिर वसेर के गल्ती गरीउ भन्दीनु पर्‍यो ।
@gyanhari-uu6my
@gyanhari-uu6my 3 месяца назад
प्रश्न भित्रै उत्तर भए जस्तो लाग्यो
@pradipkoirala3440
@pradipkoirala3440 Месяц назад
संस्कृत पढ्न सजिलो किताब बनाउनु भएको छ भने पाउन सकिन्छ कि ठेगाना दिनुहोस् कृपया।
@दिव्यदर्शन-फ2श
प्रणाम🙏प्रभु हजुरका प्रत्यक शब्द शान्दर्विक छन् हजुर जस्तो महान पुरुष को खोजी थिए म भगवान कृपा गरेर मलाई आफ्नो परीचय दनुहोला🙏🙏
@jamunapaudel9105
@jamunapaudel9105 4 года назад
💐💐💐💐💐💐💐💐
@Yubraj-Sharma
@Yubraj-Sharma 4 года назад
आम नेपालीले सुन्नै पर्ने प्रवचन ।
@suryaupadhyay688
@suryaupadhyay688 4 года назад
video edit गर्दा हजुरले भन्नुभएका श्लोकहरू screen मा राखिदिनुभयो भने अझै कृपा हुने थियो। ॐ
@Anonymous1.0.8
@Anonymous1.0.8 Год назад
प्रथम श्लोक जन्तूनां नरजन्म दुर्लभमतः पुंस्त्वं ततो विप्रता तस्माद्वैदिकधर्ममार्गपरता विद्वत्त्वमस्मात्परम्। आत्मानात्मविवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थितिः मुक्तिर्नो शतजन्मकोटिसुकृतैः पुण्यैर्विना लभ्यते॥ २॥- ( विवेकचूडामणि )
@madhavmarasini7756
@madhavmarasini7756 4 года назад
🙏
@jaganathdahal5021
@jaganathdahal5021 Год назад
Juru jayahos pranam malai Juru saga bjalakusari garna ati man chha netma jodinaman thiyo upayamero kripa hajurko
@rabindra1667
@rabindra1667 3 года назад
जिवन को कुनै उधेस्य हुन्न उदेस्य त मेसिन को हुन्छ
@shitalrawat3653
@shitalrawat3653 2 года назад
मुना मदन लाइ गिता भन्दा कुन अर्थ मा महत्वपुर्ण मान्नुभयो गुरु ले? कुन अर्थ मा भन्न खोज्नुभएको हो? गिता लाइ एउटा परिकल्पना सङ के का आधार मा दाज्नु भयो? यो तपाईं को अहम्ता हो कि गिता प्रति को अवधारणा हो?
@rozwandav7943
@rozwandav7943 2 месяца назад
Ani pitri rin kasari tirne ta?
@SumanSharma-pf5xf
@SumanSharma-pf5xf 2 года назад
भगवानले सही बाटो देखाउनुहोस ।
@arjun61038
@arjun61038 2 года назад
जय गुरुदेव
@bhimlalpaudel4454
@bhimlalpaudel4454 3 месяца назад
स्वामीज्युमा कुरा सनियो , जीवनको लक्ष्य फेरि जीवन भोग्नु नपरोस्। यस बारेमा स्वामीज्यु संग न कुनै ज्ञान छ, न त विषय प्रवेश गर्नु हुन्छ। ह्यान त्यान यो त्यो यसो उसो जस्ता सर्वसाधारणले गर्ने सुन्ने कुरामा अल्झनु भन्दा कत्ति पनि माथि जाने ज्ञान गुरुमा भएको आभाष पाउन सकिन मैले त। छि छि छि छि। यस जिवनका बारेमा त हामीलाई यी र यस्ता स्वामीले फलाक्नु पर्छ र आ आफ्नो क्षमता अनुसार हरेक जीवले( मान्छे मात्र होइन) यस्ता स्वामी ले जस्तै बुझेर जिएकै हुन्छ कुनै शास्त्र धर्म गुरु स्वामी वेद पुराण कुरान वाइबल .. केही चाहिंदैन। शीर्षक अनुसार यी स्वामीमा ज्ञान हुन्थ्यो भने यस जीवनको बारेको सानो र छोटो भुमिका पश्चात् उदाहरण सहित क कस्ले कसरी फेरि नजन्मने भए। उनीहरु नजन्मेको भन्ने कुराको कसरी थाहा भयो, कस्ले सो कुरा बुझे, अनि हामीले सो कुरा कसरी बुझ्न सक्छौ, शास्त्रमा लेखिएको छ भन्दैमा वा कुनै आध्यात्मिक ठेकेदारको दावा गर्नेले भन्दैमा सत्य सावित हुंदैन।यी स्वामीलाइ आफू विषय प्रवेश सम्म पनि नगरेको थाहा पनि नभईकन बाचन समाप्त। जानेका भए बिषयको शुरुवात गरेर समेटन बांकी यी यी कुरा अर्को पटक भनौला भन्थे होला। यिनिहरुका यस्तै स्वघोषित र शास्त्रको दुहाई दिदै भनिने अनन्त ज्ञानले हामीलाई हाम्रा ऋषिमुनिहरुले पाएको वास्तविक ज्ञानबाट संधै विमुख बनाई रहे। यीनले नजानेको नबुझेको विधा कुनै छैन सबैमा सर्वज्ञानी तर आफैले उठान गरेको कुनै एउटा विषयमा प्रवेशै नगरीकन सामान्य साक्षर पनि नभएका मान्छेले गर्ने कुरामा अल्झिएर अरुलाइ नेताले झै सत्तो सराप गरेर स्वामी.... को औकात देखाउंछन्। २-४ सय / हजार श्लोक भटभटाएर अर्थ भनें भनेर फाईफुट्टी झार्छन..... छि छि छि छि। श्रलोकको अर्थ पछि त्यसमा भएको ज्ञान ब्यवहारमा सामाजिक उत्थान / विपद ब्याधीबाट राहत हुने यस काममा म पनि यसरी गर्छु, तपाईंहरु पनि यस विधीबाट सो काम गर्न सक्नुहुन्छ भनी सिकाउनु नि। फलाक्नु त ज्ञानको धेरै सानो हिस्सा हो जुन करोड बर्ष फलाकेपनि प्रतिफल महशुष गर्ने स्तर सम्म पनि पुग्दैन, काम सफल हुने त परको कुरा.... नजान्नु दोष होइन तर जानेको छु भनेर दावा गर्ने र जनस्तरमा प्रचार गर्नेले आफुले नजानेको पनि थाहा नपाइ दिइने प्रस्तुति बेइमानी हो.... त्यस्तो बेइमानी भन्दा मुर्खै रहंदा शान्ति मिल्छ जस्तो लाग्छ है मलाइ त....
@yamnathtripathi1339
@yamnathtripathi1339 2 месяца назад
स्वधर्म बेचिसकेको हो र?
@bhimlalpaudel4454
@bhimlalpaudel4454 2 месяца назад
@@yamnathtripathi1339 स्वधर्म भनेको के हो , कसरी परिभाषित हुन्छ? भन्ने नै मलाई थाहा छैन अनि हजुरले भने जस्तो स्वधर्म बिक्रि पनि हुन्छ भन्ने सम्मको ज्ञान पनि मलाइ छैन अनि मेरो धर्म यदि भएमा कसलाई के काम लाग्छ र कसैले खरिद गरोस्? ६ दशकको आसपासको उमेर हुंदा कम्तिमा यति भने बुझ्न सक्ने भएको छु कि हाम्रा वैदिक ज्ञान र ऋषिमुनिहरुले दिएको विज्ञानमाथि बाहिरकाअन्य धर्मीहरुले होइन कि हाम्रै धर्मका धर्म ब्याख्याताहरुले आफू खुशी मतलबी व्याख्या र अपत्यारिला अनन्त ज्ञानको भ्रम छरेर वैदिक विज्ञानको हुर्मत लिएका छन् भन्ने थोरै ज्ञात भने भएको छ।
@suryaupadhyay688
@suryaupadhyay688 4 года назад
जय गुरुदेव
Далее
СДЕЛАЛИ СОБСТВЕННЫЙ МУЛЬТИК
25:15
Jnana Yoga: The Path of Knowledge | Swami Sarvapriyananda
1:58:19