Тёмный

मानाेसरवर कैलाश दर्शन । Mansarowar Kailash Darshan 

khaptad
Подписаться 1,5 тыс.
Просмотров 38
50% 1

५१०० मिटरकाे उचाइमा लाप्चा-ला नाका पुग्ने समयमा अपार समथल चौर, आँखाले आकलन गर्न गाह्रो चौर-खोल्सा भेटिन्छन् ।
लाप्चा सिमामा पुग्नेवित्तिकै नेपालतर्फ लाखौँ रुपियाँमा बनाइएको एउटा ४/५ मिटर लम्बाइ र दुई/तीन मिटरको चौडाइमा बनेको निलो जस्ताको घरटहरा भेटिन्छ । यही ठाउँबाट मौसम सफा रहेमा तिब्बततर्फ प्रस्टसँग कैलाशनाथ हिमाल र फेदमा लाम्लस्कार परेको मानसरोवार ताल अवलोकन गर्न पाइन्छ । अब यो तिब्बतस्थित पवित्र तीर्थस्थल कैलाश अवलोकन गरेर यो मनुष्यजुनीबाट मोक्ष प्राप्त हुने भए स्वर्ग पुगिन्छ होला ! त्यसैले हजाराैँ नेपाली र भारतीय चिनियाँ भिसा नलागेका पर्यटन तीर्थयात्री (पिल्ग्रिमेज) हरूले यहीबाटै कैलाशको दर्शन, पूजा गर्ने गरेका र भगवानलाई चढाएका ध्वजा पतका, पैसा, भाँडावर्तन, पुजा सामग्री त्यही सेड हाउस वरिपरि छरपस्ट भेटिन्छन् । त्यहाँ हालसम्म बास बस्ने, खानपान गर्ने कुनै पनि भट्टी नभेटिने हुँदा र तिब्बततर्फ पनि हालका लागि सिमाना औपचारिक रूपमा बन्द छ । विगतमा (कोरोना समयपूर्व) सिमावर्ती हुम्ली (३०/४० किमी वरिपरि (लिमी उपत्यकालगायत नाम्खा गापा) का बासिन्दालाई निर्बाध ओहोर दोहोर गर्ने सुविधा हुन्थ्यो, त्यो बन्द छ । आशा गरौँ, सिमानाका खोलिन्छ, दुई मित्रराष्ट्र सहकार्य गर्ने छन् र हुम्ला एवं कर्णाली प्रदेशलाई समृद्वि उन्मुख नेतृत्व गर्ने छन् ।
#KarnaliExplore #lemi
#lapcha #tibet #exploremore #MountKailash #humla #khaptadadventuretours #kailashmansarovar #manasarovar #sagestforyou #shivatemple @highlight
• हिमपात पछि कस्तो छ खप्...
• धर्तिकाे स्वर्ग बडिमाल...
• बगलेकमा हिउँ हेर्नेकाे...
• Doti Putala Kheal ! पु...
• खप्तड बाबाकाे जिवनशैलि...
• |Bhuban |Dahal New so...
• भेडि बथान बुढिनन्दा क...
• Jumla Rara Lake Travel...
• khaptad homestay #nepa...
• अहिलेसम्मकै चर्चित डेउ...
• डाेटि वायलकाे गाैरा पर...
• हिल्सा देखि झिग्राना स...

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@devikhadka1
@devikhadka1 28 дней назад
@PlacesWeGoExploring
@PlacesWeGoExploring Месяц назад
So must covered. Couldn’t see either the lake or Kailash parvat. When was this taken?
@Kuleshwor
@Kuleshwor Месяц назад
Далее
Muslims debate with a Hare Krishna Monk
20:51
Просмотров 2,8 млн
When Will Kalki Avatar Arrive? | Sadhguru
22:43
Просмотров 908 тыс.