Тёмный

मामासँग भागेकी भान्जी पहिलोपटक मिडियामा/४ महिनाको गर्भवती रहेछिन/आमालाई उल्टै यसरी थर्काईनjhapa news 

Super Online TV
Подписаться 606 тыс.
Просмотров 38 тыс.
50% 1

#jhapa_kanda #jhapa_news #jhapa_update #mamavanji #mamavanji_kanda

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 845   
@Alishabhattarai33
@Alishabhattarai33 2 часа назад
दुबै लाई जेल हाल्नु पर्छ गल्ती नि गर्ने अझै ठुलो कुरा थुक्क
@Su-Me-m5x
@Su-Me-m5x 3 часа назад
सोझी लाटी रे😂😂😂बोली सुन्दा म भन्दा बाठी छ जस्तो सुनिन्छ😂😂😂यो केटि😂😂😂घरमा नै चिकामारी हुन्थ्यो अनि पोइला गकि हो😂😂😂बल्ल 100%सहि बोल्यो छोरी ले😂😂😂
@shovakc7021
@shovakc7021 3 часа назад
Right
@chandrac.b.r.9894
@chandrac.b.r.9894 2 часа назад
चिकामारी त दरै गरेको रहेछ सुडो ले लाने बितीकै 4 month pregnant 😂😂
@grishmatamang6989
@grishmatamang6989 2 часа назад
Bichara aama chai sojo gau ko tuna Muna lagayo vanne xori aafno tall maa😹🤣🤣🤣🤣🤣🤣🤣thukka hamro gau ko beijat garii yo kukurni
@bimalbasnet3565
@bimalbasnet3565 2 часа назад
😲😲😲😲😲
@khagendramagar9403
@khagendramagar9403 3 часа назад
यो केटा र केटिलाई पुलिस लगाएर भए पनि गाउमा ल्याउनुपर्छ ।
@NarayanAcharya-gk5vd
@NarayanAcharya-gk5vd 3 часа назад
एस्लाइ बहुबिवाहाको मुद्दा हालेर जेल कोच्नु पर्छ
@RiyaLama493
@RiyaLama493 2 часа назад
12 पास गरेको मान्छे ले ..... छोरा छोरी को बाउ अनि पहिला 2 ओटा श्रीमती भाको मान्छे सङ्ग जानु पर्छ भनेर ज्ञान, बुद्धि र विवेक रहेछ , यो केटी को
@sumishrestha6846
@sumishrestha6846 Час назад
यो केटी काम छैन जन्म दिने आमालाई आरोप लगाउने जेठि ले बहुबिबाह को मुद्दा हालेर यो केटी लाई जेल कोच्नु पर्छ
@jayantakc721
@jayantakc721 2 часа назад
जेठिले उजुरि गर्ना साथ उनिहरुको नाता कायम हुदैन यत धेरै बकबास गर्नुको अर्थ छैन्।
@munabista539
@munabista539 2 часа назад
Mero saita hunu partho yo valu
@sujalimbu9063
@sujalimbu9063 43 минуты назад
@@munabista539aama lai ni yasto vanne kiriya garnu parne radi lai
@TankKhanal-qs4no
@TankKhanal-qs4no 2 часа назад
उलटै अामालाइ अपराधि पाे भनछ याे जाठि यसताे लाई खाेजनुभनदा मरेसरह माने हुनछ।
@pujabhandari6789
@pujabhandari6789 Час назад
Teeita vane ransi valu asta lai vanxankasm aru nari lai hoina najik vako vaya gala futne gari ragat aune gari mai pitdinthe hola yrr😣😣
@jayantibasnet3142
@jayantibasnet3142 3 часа назад
यस्तो छाेरी जन्मिनु भन्दा त काेखमै मरेको भए हुन्थ्यो बरु।कुकुरले नपाएको दुख पाउँदा बल्ल थाहा पाउँछे।
@PrasannaRai-ot8rr
@PrasannaRai-ot8rr 2 часа назад
100% right thukka beseya k kt bhannu aimai kasto boleko hola bolna sakeko hola yesto le ta pachi kukurle napaune dukha pau6 yestai ho sojhi bhane tesle boleko sunda ta teha nai marnu jasto lak6 omg boli ta thukka
@ChandrakalaLimbu-rk5sq
@ChandrakalaLimbu-rk5sq Час назад
Write
@SurajLidiyaofficial1987
@SurajLidiyaofficial1987 Час назад
Usko life ho kina hou yeti dherai khedo khane ko…19/20 barsako raicha
@NishaRai-o6f
@NishaRai-o6f Час назад
@@SurajLidiyaofficial1987 timi pani sayad oi dengko mula rahexa wow
@jayantibasnet3142
@jayantibasnet3142 Час назад
@@NishaRai-o6f सहि जवाफ
@MayaNeupane-z3w
@MayaNeupane-z3w 3 часа назад
यो केटी लाई एक बर्ष नहुँदै छोडोस् अनी था पाउछे।
@ChandraMoktan-j5u
@ChandraMoktan-j5u 49 минут назад
Yesto chora chori janma dinu vanda nadeyekai jati. Yesto chorilai choddinu hos aama babale
@ritraut6114
@ritraut6114 3 часа назад
छोरा छोरी को नाममा कुलङ्ग रै छे झ्याम झ्याम सिस्नो पानी हाल्नु पर्ने
@yamprasadneupane5646
@yamprasadneupane5646 Час назад
आमा को आँसु त लाग्छ लाग्छ १००%
@gurungsyni5506
@gurungsyni5506 2 часа назад
थुक्का तेरो जिन्दगी त्यस्ता छोरीको जन्म हुनु भन्दा कोख बाँझो होस😢
@mithuupadhya150
@mithuupadhya150 24 минуты назад
Sahi ho
@BasudevRana-wx9hj
@BasudevRana-wx9hj 3 часа назад
आमा बाबा को मन छोरा छोरी माथि छोरा छोरिको मन ढुङ्गा माथी भनेको यहि रहेछ 😂😢
@chandrapradhan2891
@chandrapradhan2891 2 часа назад
त्यो बच्चा जन्मिएपछि चेतने छस जन्मदिने आमाको माया।
@aaitagrg
@aaitagrg 2 часа назад
दुबै जना लाई खोजेर जेलमा कोचाई दिनु अनि मात्र तहामा आउछ
@pramilakanchi4347
@pramilakanchi4347 3 часа назад
थुक्क खातीनि बेस्य भोलि त पनि आमा बनेपछि थाहा पाउछेस अनि पछुतो हुनेछ
@nishukandel6073
@nishukandel6073 Час назад
3 जना छोराछोरी छोडेर जानेले अब के बुझ्नु र
@TaraRana-gb5zv
@TaraRana-gb5zv 54 минуты назад
खातिनी चाही नभन्नु ल।
@TaraMager-i6c
@TaraMager-i6c 43 минуты назад
यो नानी लाई इन्द्रजाल र मोहनी मन्त्र लगाएर लठ्ठ पारेको छ।मुइले जोखाना हेरे येहि बाट।
@Shreeyariyafun
@Shreeyariyafun 3 часа назад
आफू भन्दा डबल पाको मान्छे संग गकी छन नानी कुकुर ले ना पाउने दुख पाउछिन अनि आमा को मूल्य था हुने छ ! आमा लाइ कति विधि भनेको हो
@JustinSapkota
@JustinSapkota 2 часа назад
Asto chori kasaiko bhagga ma na Hos
@mohanikafle100
@mohanikafle100 Час назад
Honi
@nishamagar7173
@nishamagar7173 Час назад
यो कप्टिनी आमा बुवा यसरी रुवाकी छे पछि था पाउछे थुक्क तेरो जिन्दगी 😡😡😡😡बुद्दी हेर त
@nirkumar2017
@nirkumar2017 2 часа назад
यी छाेरीलाई नखाेज बहिनी। यिनलाई जन्माएको थिएँ भनेर बिर्सीदेउ।
@mohanikafle100
@mohanikafle100 Час назад
Bilkul right
@KNvlog79
@KNvlog79 Час назад
100%
@shantarai6363
@shantarai6363 Час назад
यस्तो छोराछोरी कसैको नहोस।बैसले मातिएकि रहेछ।कानुनी कार्वाही अगाडी बढाउनुहोस जेठि श्रीमतीले😕
@renustha6158
@renustha6158 3 часа назад
😢😢😢यो केटी जस्तो xori जन्मिनु भन्दा त बरु मरे को भये हुन्छ jaathi लाज सरम नै छैन्😡😡😡भोलि गयेर बेचिदिन्छ अनि थाहा हुन्छ 😡😡😡
@bishnumagar3924
@bishnumagar3924 2 часа назад
बैँस ले मातिएर आँखा नदेख्ने भए पछी संसार मा धन सम्पत्ति बाबु आमाको दाजुभाइ दिदिबहिनी हरु कसैको माया पनि नलाग्ने रहेछ। आमाबाबु को माया छोराछोरी को माया उहि..... मा रहिछ ।
@kamalaupadhaya5457
@kamalaupadhaya5457 2 часа назад
छी कस्तो छोरी कली युग को सन्तान भनेको यही रहेछ यसले रुँदै आमा बुबा सम्झे भने खाडल खनेर गाडीदिनु
@KalpanaRaskoti-m8d
@KalpanaRaskoti-m8d Час назад
आऊछे कुनै दिन रुदै मिडियामा यसले मलाइ फसायो को हो भनेर
@shreemannarayangautam7331
@shreemannarayangautam7331 3 часа назад
अहिले मायामा पागल भएकी छिन,।केहिदिनमै रुँदै आउनेछिन।
@hbcnepal
@hbcnepal 3 часа назад
यस्तो सन्तान हुनु भन्दा नहुनु राम्रो, छोरा छोरी भएन भनेर दुनिया हस्पिटल जानु बेकार हो
@user-of2ul1gu6h
@user-of2ul1gu6h 21 минуту назад
Tei. Vayera. Ni. Mata. Bihe. Garna. Man. Lagdaina. Ho. Yeso. Budeskal. Ko. Sahara. Xora. Xori. Pam. Vane. Pani. Yesto. Vaidyo. Vane. K. Artha. Hau. Baru. Single. Nai. Thik. Xa
@KNvlog79
@KNvlog79 Час назад
बहुबिबहा को मुद्दा हाल्नुस यस्तो हरु लाई सब ठिक हुन्छ 😡😡😡😡
@sajanavlogs9883
@sajanavlogs9883 2 часа назад
यो कुकुर्निलाई जिउँदै जलाऊनुपर्ने रैछ आमको चित दुखाएर बसेको रैछस् दुःख पाउँछेस अनि आमा के हो भने बुझ्छस् 😡😡😡
@rekhapandey477
@rekhapandey477 3 часа назад
बाबा आमालाई रुवाउँदा दुःख पाइन्छ 😢😢
@adharghimire7925
@adharghimire7925 3 часа назад
रिप सालि खातेनि आफ्नो बाबा ममिलाइ यस्तो भन्ने ल रिप भन्न चान्छु।
@durgapandey934
@durgapandey934 2 часа назад
हे भगवान येस्तो बोल्दा त्यो आमा मा के बित्यो होला भगवान कस्तो छोरी लाई जन्म दियौ भगवान 😢😢😢😢आमाले त सानै देखिन्छ छोरा छोरी के भको हुन आज भोलि हेर छोरी त कुकुरले नपाउनी दुख पाउनी भैस 😡😡😡😡😡
@rekhathapa766
@rekhathapa766 4 часа назад
Kati laaz pachako kt hai, yo 17,18 barsa ko kt chai bolako hoina, she mature enought😡😡😡😡
@jayantakc721
@jayantakc721 3 часа назад
बहुबिबाह को मुद्दा लाग्ने निस्चित छ
@nirmalabista5692
@nirmalabista5692 3 часа назад
साप्रा च्यातेर, मुखमा आगो खन्याइदिनुपर्छ यस्ता सन्तानलाइ 😠
@sancharamchaudhary8615
@sancharamchaudhary8615 2 часа назад
आमाको माया नबुझ्ने मान्छेलाई के थाहा। उसले त बुझ्यो। खाली तलको माया।
@shyampariyar2825
@shyampariyar2825 Час назад
याे बैनी लाई बहुबिवाहा मुद्दा लगाई कानुनकाे दायरा ल्याउनु पर्छ
@bbyoutub3846
@bbyoutub3846 3 часа назад
यो केटि छि छि आमा बाबा काे दु:ख नदेख्ने बढाे मान्छेको लागि
@luffysenpai90
@luffysenpai90 2 часа назад
छि बोलि सुन्दा के माया गर्नु हो येस्तो लाई बुडो ले केटि चाहि ठिक पाएछ हो आमा बाबुको माया नगर्ने बचन लाग्ने येतो लाई आफ्नो मन लाग्दो जे गरे नि हुन्छ
@AmbikaLimbu-m5u
@AmbikaLimbu-m5u 2 часа назад
कस्तो छोरी थुका एस्तो छोरी चै नभकै राम्रो
@ishanpardasiofficialchanne2567
@ishanpardasiofficialchanne2567 2 часа назад
यस्तो छोराछोरी कसैको नजन्मियोस😢
@gyanubasnet8489
@gyanubasnet8489 2 часа назад
आमा भने छोरी सोझी छ भन्दै रुदै मिडियामा जानुहुन्छ😢 ❤❤छोरी चै के हौ यो ???
@aleurmila1012
@aleurmila1012 Час назад
Baishale umlera akha dekheko xaina😅😅😅😅
@khimansingbudha6549
@khimansingbudha6549 2 часа назад
मुर्खसंग दैव नि डराउछ रे भन्थे हाे रहिछ 😢
@jharanarai5644
@jharanarai5644 Час назад
Ho sanchai ..
@jitadevishrestha5815
@jitadevishrestha5815 49 минут назад
यस्तो सन्तान जन्माउनु भन्दा बाझै हुनु राम्रो ,यस्तो सन्तान नखोज्नु बेस्ट,
@स्याङ्गजालीकान्छि
हेन के खालको छोरि हो आमाको पिडा नबिक्ने बिचरा आमा ❤❤❤❤
@monarai4382
@monarai4382 3 часа назад
मरे मर्छ। यस्तो सन्तान बाचेर के काम्।पुलिस केश गरेर बहुबिहे मुद्दा हाल्दिनु जेठिले बुडिले। मर्छकि मर्दैन त्यति बेला थाहा हुन्छ। मरे झन राम्रो ।बाचे जेल बस्छन
@dhankumari5930
@dhankumari5930 2 часа назад
यस्तो छोरी जन्मिनु भन्दा कोखमै तुहेको भए राम्रो हुन्थ्यो दिदि.
@sandhyabudha7231
@sandhyabudha7231 20 минут назад
म पनि छोरी हुँ हैन तर यस्तै छोरी जन्मिनुभन्दा त बरु नजन्मेकै बेष। 😮😮😮😮😮😮
@ritraut6114
@ritraut6114 3 часа назад
यो केटिको कुरो सुन्दा हाम्रो समाज कता जाँदै छ???? यस्तो लाई हदै सम्म को सजाय न दिने र यस्ता कुरालाई पत्रकार भाइ ले ल्याउनु नि हुदैन फोहोरी लाइ
@MalatiThapa-t4y
@MalatiThapa-t4y Час назад
मेरो छोरी लाटि थिइ बोल्न पनि नसक्ने (नजान्ने) भने कि आमा ले बल्ल देख्यौं छोरी को औकात छि छी सस्कार नभए कि खाते नि हरु लाज पनि नलाग्ने थुक्क
@JanakiThanetAdhikari
@JanakiThanetAdhikari 2 часа назад
यस्तो छोरी हुनुभन्दा मरेकै वेस्😡😡
@chandrac.b.r.9894
@chandrac.b.r.9894 2 часа назад
कुर्कुरे हडी चिलायेसि कस्को केलाग्छ उल्टै आमा लाई बिलेम लाउदै छ अरू के भन्नु आफनै मान्छे गतिलो नभऐसी कस्को के लाग्छ 😂😂
@kalpanagiri2796
@kalpanagiri2796 Час назад
छि छि यस्ता को के खोजी गरेको? यस्तालाई त बहुविवाह मा दुवैलाई जेल हाल्नु पर्ने
@bhimsailashijawal5804
@bhimsailashijawal5804 2 часа назад
याे सानै देखि बिगरिएकि बेश्या हाे धेरै ठाउमा यस्तै गरि गरि बाउ सम्मानसंग भाग्न बाध्य भै,दुखारि रहिछे दुखै दुखमा माेर्छे केटि😅
@Birunembang5653
@Birunembang5653 2 часа назад
पढायो गुनायो पाठ स्रोह डुना आठ भने झै मुसोको औषधि किनेको छ रे खाएर मरे भैगोनि धर्तीको बोझ हरू सुन्दा पनि पारो तातिन्छ यार
@saritasubba4597
@saritasubba4597 2 часа назад
थुकरा आफ्नै छोरी दुश्मन हुने यसलाई त पाउने बित्तिकै खाल्टामा हाल्दिएको भए हुन्थ्यो आमा बाउले दुश्मन देख्ने तपाईँको कोखदेखि छोरी त होइन दुश्मन चाहिँ आयो रहेछ। दिदी। 😡😡
@h.l.y235
@h.l.y235 Час назад
छोरी मान्छे बौलाए पछि बाउ आमा को कुरा दाजुभाइ को कसै को कुरा सुन्दैन 😎😎
@gopalthapa4836
@gopalthapa4836 3 часа назад
पत्रकार जी अलि पत्रकारिता सिकेर गर्नुहाेला केटि राजी छु भन्दा किन इरिटेड गरेकाे
@Yarmoukvilla2728
@Yarmoukvilla2728 Час назад
केटी राजी छु भन्दै उसले गर्ने ब्यबहार यो सही हो त आमाबाबुलाइ समाजलाइ दिने जवाव ///
@gomaghartimagar3220
@gomaghartimagar3220 29 минут назад
यो केटी र त्यस्को बुढाे पाेईलाई मुद्दा हालेर जेल कोच्नु पर्छ ।गाला फुट्ने गरेर नपिटेर पुल्पुल्याएर पालेकी रैछिन आमाले
@kalpanakarki6053
@kalpanakarki6053 Час назад
यी दुइटै लाई समातेर जेलमा कोच्नु पर्ने जिन्दगि भरी 😢
@दुर्गाश्रेष्ठ-र7ब
यो गतिछाडा केटा केटी जाहा भएपनी जो कोहिले देख्नु भेट्नु हुने भएको भए पनि जाहा छ यो केटी लाई यो आमा बाबु लाई सम्पर्क मा ल्याउनलाइ सहयोग गरौ ,,,,सपै नेपाली मिलेर ,,,,,सहयोग गरौ,,,,सहयोग गरौ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-ss7zp4nn2r
@user-ss7zp4nn2r 45 минут назад
येस्तो छोरी जन्मिनु भन्दा नजन्मीनु नै ठिक थियो जन्म दिने आमा लाई येस्तरी भन्ने रुवाउने छोरी पहिलो पटक देखियो😡😡😡
@prayasrai419
@prayasrai419 39 минут назад
यो केटीको फुरुक फुरुक अब १,२ बर्षमै मामाले देखाईदिन्छ अनि फेरि रुँदै आफ्नै आमा र बाबाको काखमा आउँनुपर्छ पत्रकार ज्यू त्यो बेला पनि यो केटिको समाचार हजुरले नै बनाउँनु होला है !!
@junagyawali2307
@junagyawali2307 40 минут назад
यो केटा केटी नै गलत हुन् यिनीहरूलाई जेल हाल्नुपर्छ
@JyotiJyoti-sd7im
@JyotiJyoti-sd7im 2 часа назад
अामा नरुनुहाेस् यस्तो छाेरीकाे लागि अामाकाे दुख नबुझ्ने छाेराी हुनु भन्दा नभएको नै राम्रो 😊
@samrikarai5995
@samrikarai5995 2 часа назад
होइना आमा ले त मेरी छोरी त लाटी छ भन्नु हुन्थ्यो कुरा सुन्दा धेरै लाटी सानी रहेछिन 😡😡😡😡आमा बाबाको मन छोरी माथि छोरीको मन मुड़ो माथि 😡😡😡😡
@yamdhakal6351
@yamdhakal6351 14 минут назад
बिचरा आमा लाई कति नराम्रो बनाको यो बैनी ले, जेल हाल्ल्नु दुबै लाई ,
@tulshaparajuli8951
@tulshaparajuli8951 14 минут назад
लाज लाग्दैन बोल्न त नकचरी लाई अर्काको पोई खोस्ने अरुको घरपरिवार बिग्रारने त नकचरी
@sirjanamagar7735
@sirjanamagar7735 2 часа назад
मान्छेले भन्छनि छोरा भन्दा छोरी राम्रो छोरी ले बाबा आमा लाई हेर्छ भन्छनि तर छोरि पनि सबै राम्रो हुदैन ??
@nistapun15
@nistapun15 27 минут назад
अझै खुशी हुन दिनु रे अरु लाई आँसु दिएर खुशी खोज्दै छ थुक्क जिन्दगी जेठी ले बरु दुबै जना लाई जेल हाल्दिए हुन्छ
@chandratamang9271
@chandratamang9271 2 часа назад
त नकरा तलाई अलि कति पनि लजससरम छैन खातेनी अरूको बूढो खोसेर साला जन्म दिने आमालाई गालि गरछेस साला छेउमा भए त त जस्तो छोरीलाई त जिउँदै आगो लगाई दिन्थे तैले 12 पढेको ककुर कै ,,,,,,,मा 😡
@BindaCthhri
@BindaCthhri Час назад
हे भगवान कस्ता कस्ता छोरा छोरी येस्ता हुनु भन्दा नभएको राम्रो
@sabinarai1368
@sabinarai1368 41 минуту назад
कति दिन मिलेर बसौ हेर्नू पर्छ खोक्पा सुगार डियाडि सङ्ग गैर एक दिन थाहा हुने छ याद गर
@Sirjana-ky2gd
@Sirjana-ky2gd Час назад
यो छोरी भने भालु सरै बिग्रेको रहेछ यस्तो को लागि आँसु न झर्नु आमा थाहा पाउछे आमा बनेपछी यो खातिनिले
@sushmanepalvlog
@sushmanepalvlog 3 часа назад
थाहा भयो त सबै जानू नी उतै छोरी भने जस्ती छहीना नरूनू दिदि अब भूली दिनू भोली आफौ थाहाँ पाउछ
@AnupaMagar-mg5vy
@AnupaMagar-mg5vy Час назад
पोइ खोजेपछि कसैको केही लाग्दैन थुक्का पातर्नि 😡😡
@manitashrestha8147
@manitashrestha8147 2 часа назад
आखिर छोरी त खतम रहेछ नि आमा बुवा रोयेर के गर्नु येस्ता जाथी लाई मास्तिर बगायेर तल तिर खोज्नु पर्न्र रहेछ एक्दम सोजि भन्थी आमा ले 😂😂😂😂
@DhanMagar-j4e
@DhanMagar-j4e 34 минуты назад
यस्ति छोरि खोज्नुको कुनै अर्थ छैन आमा बावले यस्लाइ जेठि श्रीमतिले बौबिबाहाको मुद्दा हालेर पाँच बर्ष जेलमा सडाउन जरुरि छ थुक्क नौमैना कोख्मा राखेर जन्म दिदुभयको आमा संग बोल्ने तरिका यस्तो हुन्छ यस्लाइ पनि छिट्टै छोडिदिवस दुइ श्रीमतिको पापि अप्रादि श्रीमान्ले अनि थाहा पाउछे आमा बावको अर्थ कुकुर्निले
@dharmagautam8279
@dharmagautam8279 Час назад
यी मिडिया वाला लाई हान न लात्तिले अर्कनको जिवनको के को सक सक
@mayamoktan1633
@mayamoktan1633 46 минут назад
बिचार त्यो जन्म दिने आमा बुबा लाइ कस्तो पिडा भएको छ त्यो आमाको छाती कति पोल्दो हो
@aniltamang6655
@aniltamang6655 20 минут назад
यो केटी लाइ मिडिया मा ल्याएर अनुहार हेर्नू परयो कस्तो रछ के सारो थुतुनो पडकाको🤨
@laxmankhanal6686
@laxmankhanal6686 2 часа назад
धर्म सस्कार सस्क्रुती मासे पछि येस्तै हुन्छ अब घर मै हुन्छ्न येस्ता कान्ड
@birkumarmoktan7495
@birkumarmoktan7495 2 часа назад
छोरी को कुरा सुन्दा बच्चा हैन छिप्पेको कुरा गर्छन् त ठिकै हो मिलिर बस्न दिनुपर्छ दुई चार बर्ष पछि व्यबहार मा अघाउछ अनि आफ्नोआफ्नो बाटोमा फर्कर्छन
@gsbrana3191
@gsbrana3191 Час назад
यो केटिलाइ समातेर नुन खुर्सानी दलदिने खालको पो कुरो गर्छ त ।
@BelRana-t2p
@BelRana-t2p 33 минуты назад
जाथि आमा लाई पो गालि गर्छे यो केती लाई र यो केता लाई जेल हाल्नु पर्छ होई समिर बाबु जाथि त थेरै कराउनि पो रैछ तैले पनि पेत बोकेको रैछस त तैले छोरा छोरी पाया पछी थाहा पाउछस जाथी
@pujaBasnet-c5o
@pujaBasnet-c5o 53 минуты назад
याे केटा केटि दुबैलाई झिकार फलामको रट ततार मर्ने गरि डामि दिनुपर्ने थुक्क नकचरि तेराे अामासँग बाेल्ने तरिका यहि हाे मरे हुन्छ त जस्तो छाेरि 🙄🙄😡😡😡😡😡😡😡😡👊👊👊👊
@IndiraPun-p8r
@IndiraPun-p8r 18 минут назад
यस्तो छाेरिलाइ के सम्झनु याे केटि ले बेसरी दःख पाउनु पछ अनि थाहाँ पाउछे
@PujaBasnet-ps6dq
@PujaBasnet-ps6dq Минуту назад
पहिलीको बुढीको छोराछोरीको आफ्नो नहुने मान्छे तिम्रो पनि आफ्नो हुँदैन बहिनी जन्मदिने बाउआमालाई जे पाए त्यही नभन सबैको हाँसो लाग्छ तिमीलाई
@sumilama3624
@sumilama3624 54 минуты назад
जेठीले खुरुक्क बहुबिबाहकाे केस गरी हाल्नु याे खाते ,खातेनीहरुले धेरै ठुलो कुरा गर्यो कति नै सहि काम गरेजस्तो बाेल्छ । यिनिहरु लाई छिटो भन्दा छिटो जेल काेचिहाल्नु कुकुर हरुलाई ।तेसाे भए तिमीहरु छिटो भन्दा छिटो बिष खाएर मरेकाे खबर सुन्न पाहाेस्।🙏🙏🙏🙏
@MijanMijan-ix1kx
@MijanMijan-ix1kx 11 минут назад
बिचारा आमा❤❤❤यस्तो छोरी जन्मनु भन्दा कोख बाजो भयकै हुन्थियो पछि कुकुरले नपाए को दुख पाओस् थुक्क कुलाङर्नी
@saritathapa6539
@saritathapa6539 Час назад
चोथाले रैछ यो छोरी पापीनी रैछ 50 बर्ष को पो ई सीता मर त लाज पचेको छोरी आफ्नो उमेर को केट पाऊ थो होला नी
@RamchandraKarki-k8z
@RamchandraKarki-k8z 40 минут назад
अब उसले पनि छाेरि पाउँछ अनि थाहा हुन्छ
@rupaXetri-om6kh
@rupaXetri-om6kh 47 минут назад
हे भगवन छोरि ले आमा को आसु लागछ है
@janukaadhikari8979
@janukaadhikari8979 Час назад
पुलिस रिपोर्ट गरेर समात्नुपर्छ
@kundan900-s6y
@kundan900-s6y Час назад
लु खुसी छौ भने शुभकामना छ केटी 😄😄
@laxmishrestha5724
@laxmishrestha5724 3 часа назад
किन खाेज्नु पाेईपाएपछि नकचरि छाेरिलाई किन खाेज्नु हौ माेराेसकि बाचाेस नकचरि रहेछे
@birusubedi7932
@birusubedi7932 2 часа назад
याे केटिकाे आमा ले मन बुझाउनु याे छाेरि लाई नखाेज्नु अब बहिनी यउटा भाढाे फुटाे फुटाे छाेड्दिनु ।
@laxmansapkota9563
@laxmansapkota9563 Час назад
खोज्न छोड्देउ बैनि, तिम्रो छोरी नै खराब रैछ मरि भन्ने सम्झनु, आए पनि काम छैन
@KrishnaRijal-r4b
@KrishnaRijal-r4b 2 часа назад
छोरी को नाम मा कलन्क हो यो पत्रु छि छि !
@tikarai4981
@tikarai4981 3 часа назад
ये छोरी त सारै सीधा lati पो रहेछ त आफ्नो आमालाई यस्तो भनिसकेपछि मरोस् की dachos वास्ता नगर्नू।
Далее
For my passenger princess ❤️ #tiktok #elsarca
00:24
КОСПЛЕЙ НА СЭНДИ ИЗ СПАНЧБОБА
00:57
Blind Date || S3 || EPISODE 31
52:40
Просмотров 13 тыс.