नमस्कार हजुर हरू सबै लाई नेपाली पन युट्युब च्यानल बाट।।।।।।
आज मैले धादिङ जिल्लामा भएको बिहेको पञ्चे बाजाको भिडियो अपलोड गरेको छु। यसको पनि हजुर हरुले मन पराई दिनु हुन्छ भन्ने आशा लिएको छु।
हजुर हरुले यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागि यस च्यानल लाई subscribe गर्न नभुल्नु होला है।
साथै यस भिडियो राम्रो लागेमा लाइक सेयर कमेन्ट गर्न पनि नभुल्नु होला है।
#Dhadingnalangpanchebaja#setoghoda#Newpanchebaja#
15 окт 2024