अत्याधुनिक प्रविधि र उच्च कोटीको सुविधासहित सञ्चालित दरबार सिनेम्याक्समा जाँदा अब मास्क लगाउन नपर्ने भएको छ। नेपाली सिनेमा हलको क्षेत्रमा पहिलो पटक दरबार सिनेम्याक्सले वायु निर्मलीकरण गर्ने अत्याधुनिक प्रविधि भित्र्याएपछि मास्क नलगाउँदा पनि कुनै प्रकारको संक्रमणको जोखिम रहँदैन। झण्डै शतप्रतिशत भाइरसफ्री यो प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरिएको हो।
News Correspondent: Subash Thapa
Camera Person: Kunal Shrestha
Visual Edit: Punyaswori Prajapati
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#DurbarCinemax #WolfAirMask
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork
20 июл 2022