Тёмный
No video :(

मिठो बोल्ने तरिका || kasari mitho bolne? || उद्घोषण कसरी गर्ने ? || bhasan kasari garne ? || 

Success Sutra
Подписаться 94 тыс.
Просмотров 700 тыс.
50% 1

मिठो बोल्ने तरिका || kasari mitho bolne? || उद्घोषण कसरी गर्ने ? || bhasan kasari garne ? ||
भिडियोको बारेमा
यस भिडियोमा उद्घोषण गर्दा वा मञ्चमा मन्तव्य दिंदा वा भाषण गर्दा कसरी मिठो बोल्ने, मिठो बोल्ने तरिका भन्ने विषयलाई उल्लेख गरिएको छ । उद्घोषण कसरी गर्ने ? भाषण कसरी गर्ने भन्ने जिज्ञास रहेका साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ । सफल कसरी हुने, सफल कसरी बन्ने, जीवनमा सफल कसरी हुने जस्ता प्रश्नको उत्तर लगायत व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
Tags
#udghoshan #bishnuprawasapkota #successsutra #anchoring #anchoringtips #bhasan
मिठो बोल्ने तरिका, कसरी मिठो बोल्ने, kasari mitho bolne, उद्घोषण कसरी गर्ने, bhasan kasari garne, udghosana garne tarika, उद्घोषण गर्ने तरिका, उद्घोषक तालीम, उद्धोषणकला PDF, उद्धोषक शायरी, udghoshak garne tarika, udghoshak talim, udghoshak training, udghoshak in nepali, udghoshana kasari garne, udghosan, master of ceremony, stage perfermance, anchoring, host on stage, stage conduct, formal programme, masters of ceremony, master of ceremonies
सत्य बोलौ,मिठो बोलौ! कसरि मिठो बोली बोल्ने र संसारकै सुखी मानिस हुने Powerful Public Speaking Tips, सरकारी पसलमा सुनिता डंगोलको छापा, भेटियो म्याद सकिएको चामल: भन्छिन अखाद्यबस्तु बेच्नलाई हतकडी लगाउछौ, onlinetv nepal, Khabar Bulletin TV, मिठो गीत

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 398   
@SuccessSutranepal
@SuccessSutranepal Год назад
Check out our new video ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oQNXPoNktpc.html
@msms5548
@msms5548 Год назад
oĺ80yy8peupswuopzgil
@AiBahadurGurung-tc4is
@AiBahadurGurung-tc4is Год назад
Best process of your guide line suppose to keep always in mind.
@YakindraRajBhandari
@YakindraRajBhandari 2 месяца назад
? अव पैसा दिएर हैन , पैसा कामाउने तरिका सिकाएर सहयोग गर्न चाहान्छु , ताकी जीवनभर पैसाको समस्या नहोस ।। यो ग्रुपमा रोजगार , बेरोजगार सबै जनाले मेसेज गर्न सक्नुहुनेछ । मैले एउटा योजना बनाको छु , जुनबाट नेपाल भित्र तथा नेपाल बाहिर भएका नेपाली जनताहरु आत्मनिर्भर बनेर आफ्नो जीवन र परिवारको आवश्यकता पूरा गर्ने लायक बन्न सक्नुहुन्छ । नोट : १. लगानी चाहिँदैन । २. डिग्री चाहिँदैन । ३. मोवाइल र इन्टनेट हुनुपर्छ । ४. Part- Time गर्न सकिन्छ । ५. आवश्यकता अनुसारको आम्दानी गर्न सकिन्छ । ६. घर बाटै काम गर्न मिल्ने । ७. रोजगार , बेरोजगार , शिक्षक , retired officer , विद्यार्थी , पुरुष , महिला , गृहणी , पढेका , नपढेका , आदि सबै इच्छुक व्यक्तिले गर्न मिल्ने । ( भनिन्छ : जहाँ इच्छा त्यहाँ उपाय ) Seriously इच्छुकहरुको लागी यो ठूलो अवसर सावित हुनसक्छ । इच्छुक व्यक्तिहरूले inbox मा आएर Yes लेख्नु होला
@YakindraRajBhandari
@YakindraRajBhandari 2 месяца назад
? अव पैसा दिएर हैन , पैसा कामाउने तरिका सिकाएर सहयोग गर्न चाहान्छु , ताकी जीवनभर पैसाको समस्या नहोस ।। यो ग्रुपमा रोजगार , बेरोजगार सबै जनाले मेसेज गर्न सक्नुहुनेछ । मैले एउटा योजना बनाको छु , जुनबाट नेपाल भित्र तथा नेपाल बाहिर भएका नेपाली जनताहरु आत्मनिर्भर बनेर आफ्नो जीवन र परिवारको आवश्यकता पूरा गर्ने लायक बन्न सक्नुहुन्छ । नोट : १. लगानी चाहिँदैन । २. डिग्री चाहिँदैन । ३. मोवाइल र इन्टनेट हुनुपर्छ । ४. Part- Time गर्न सकिन्छ । ५. आवश्यकता अनुसारको आम्दानी गर्न सकिन्छ । ६. घर बाटै काम गर्न मिल्ने । ७. रोजगार , बेरोजगार , शिक्षक , retired officer , विद्यार्थी , पुरुष , महिला , गृहणी , पढेका , नपढेका , आदि सबै इच्छुक व्यक्तिले गर्न मिल्ने । ( भनिन्छ : जहाँ इच्छा त्यहाँ उपाय ) Seriously इच्छुकहरुको लागी यो ठूलो अवसर सावित हुनसक्छ । इच्छुक व्यक्तिहरूले inbox मा आएर Yes लेख्नु होला
@YakindraRajBhandari
@YakindraRajBhandari 2 месяца назад
​@@msms5548? अव पैसा दिएर हैन , पैसा कामाउने तरिका सिकाएर सहयोग गर्न चाहान्छु , ताकी जीवनभर पैसाको समस्या नहोस ।। यो ग्रुपमा रोजगार , बेरोजगार सबै जनाले मेसेज गर्न सक्नुहुनेछ । मैले एउटा योजना बनाको छु , जुनबाट नेपाल भित्र तथा नेपाल बाहिर भएका नेपाली जनताहरु आत्मनिर्भर बनेर आफ्नो जीवन र परिवारको आवश्यकता पूरा गर्ने लायक बन्न सक्नुहुन्छ । नोट : १. लगानी चाहिँदैन । २. डिग्री चाहिँदैन । ३. मोवाइल र इन्टनेट हुनुपर्छ । ४. Part- Time गर्न सकिन्छ । ५. आवश्यकता अनुसारको आम्दानी गर्न सकिन्छ । ६. घर बाटै काम गर्न मिल्ने । ७. रोजगार , बेरोजगार , शिक्षक , retired officer , विद्यार्थी , पुरुष , महिला , गृहणी , पढेका , नपढेका , आदि सबै इच्छुक व्यक्तिले गर्न मिल्ने । ( भनिन्छ : जहाँ इच्छा त्यहाँ उपाय ) Seriously इच्छुकहरुको लागी यो ठूलो अवसर सावित हुनसक्छ । इच्छुक व्यक्तिहरूले inbox मा आएर Yes लेख्नु होला
@bhimg9579
@bhimg9579 Год назад
एकदम सरल तरिकाले आफ्नो बोलि राख्नु भो र बोल्न पनि सिकाउनु भयो धेरै धेरै धन्यबाद छ हजुर लाई🙏
@dipashahi6110
@dipashahi6110 Год назад
यो मेरो मन ले धेरै आतिने र तातिने गर्थो हजुरको बोलिए शान्ति गराइ दियो धेरै धेरै धन्यवाद छ । सर हजूर लाई
@sudanadhikari2252
@sudanadhikari2252 Год назад
आहा!हजुरको बोली साच्चिकै कर्णप्रिय छ।जति सुन्यो त्यति सुनिरहुँ जस्तो लाग्ने।
@ishathapachauhan9652
@ishathapachauhan9652 11 месяцев назад
Hajur compliment gareko?
@Sahity10
@Sahity10 Год назад
अत्यन्त सुन्दर मन देखि नै आभार प्रकट गर्दछु❤
@ramabohara266
@ramabohara266 9 месяцев назад
एक दमै मिठो मन छुने बोली सरको
@Footballer893
@Footballer893 Год назад
आहा सुनिरहु लाग्ने हजुरको बोली र मीठा-मीठा सम्बोधनका शब्दहरु🙏🙏
@user-er3xr6sk7f
@user-er3xr6sk7f 4 дня назад
dherai mitho bollli hjur ko lagchha🥰🙏🙏
@aarohansworld6670
@aarohansworld6670 Год назад
जति सुन्यो सुनिरहुँ लाग्छ सर हजुरको बोली ।
@SuccessSutranepal
@SuccessSutranepal Год назад
Thank you so much
@mukundadhungana2126
@mukundadhungana2126 Год назад
very nice sir🙏
@omkumarichalisechalise2042
@omkumarichalisechalise2042 Год назад
Jati sunyo tyti sunma Lagxa hajurko boli
@sindhupandey1649
@sindhupandey1649 Год назад
बोली र व्यवहार दुबै उत्तीकै मिठो छ हाम्रो बिष्णु सरको🥰🥰🙏🙏
@bijayabohara2233
@bijayabohara2233 Год назад
Good morning 🌄 sir हजुरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै छु सम्झाउनु भयो
@balramsubedi118
@balramsubedi118 Месяц назад
मन्तब्य दीन शिखाई दीनु भएको मा धन्यवाद
@dibeshshahi395
@dibeshshahi395 Год назад
अरे वा प्रत्यक अक्षरको भाव को पनि परिभाषा हुनेरहेछ ।। ❤❤Great sir🙏🙏🙏
@SuccessSutranepal
@SuccessSutranepal Год назад
Thank you so much 💓
@raisamina1525
@raisamina1525 11 месяцев назад
Thank you so much sir
@diparegmi-yq7qq
@diparegmi-yq7qq Год назад
कती राम्रो बोली हो सर हजुर को जति सुनेनी उती सुन मन लस्ग्ने
@SuccessSutranepal
@SuccessSutranepal Год назад
Thank you so much
@kantiadhikari3729
@kantiadhikari3729 6 месяцев назад
Woooooou, मौलिक हुनुहोस, कति राम्रो सिकाउने तरिका. धेरै धन्यवाद 🙏🙏
@shrirammahato1259
@shrirammahato1259 Год назад
Very helpful and inspiring video . Thank you so much 🥰🙏
@SuccessSutranepal
@SuccessSutranepal Год назад
Thank you so much. Keep supporting 👍
@laxmankarmacharya5760
@laxmankarmacharya5760 Год назад
कुरो एकदम सहि हो ,बोली सबैको मीठो हुनु नै पर्छ तर अहिलेको जमानामा आफुले जति सुकै मीठो बोली बोलेर हजुर हजुर गर्दा पनि कोहि अति नै टिमुर्किएका गजुर भन्दा नि माथी बस्न खोज्नेहरु देख्दा चाहिँ असाधै दुख लाग्छ।सन्सारमा यस्ता गजुरेहरु आजकल येत्र तत्र जत्र अर्थात जता ततै वाल्छ्याल पाइन्छन इनिहरुलाइ जति ज्यु हजुर गर्दा नि झन उम्लिने र काचै खाउ जस्तो गरि आइ लाग्ने बेसोमती ,मिचाहा थिचाहा पाराका हुन्छन अनि ज्यादै चिनी खायो भने तितो हुन्छ भने जसरी कन्सिरिको रौ ठाडो भैहाल्छ हजुर,अनि त्यस्तो बेला के गर्दा ठिक होला ,गार्हो नमानिकन सहि जवाफको प्रतिछ्यामा छु।धन्यबाद हजुर।
@SuccessSutranepal
@SuccessSutranepal Год назад
समय निकालेर कमेन्ट गर्नु भएकोमा धन्यवाद । यसको संसारमै सर्वमान्य उत्तर त नहोला। म भए पहिला सकेसम्म सुधारको प्रयत्‍न गर्छु भएन भने दुर हुन्छु। संगत त्याग्छु। किनकि खुर्सानीको बोटमा चिनी फल्दैन्। Keep supporting. 💙🙏
@kamalatamang50
@kamalatamang50 Год назад
Jatti sunyo tetti sunna man lagne atti mitho ganbardak sujhapko lagi thank you sooo much Hajur 🥰🥰
@hemapandey1237
@hemapandey1237 Год назад
धेरै राम्रो लाग्यो फेरि पनि यस्तै भिडियो हेर्न सुन्न मन छ
@bhupalkatuwal4907
@bhupalkatuwal4907 11 месяцев назад
Dherai ramro jyan dinu vayo sir dhanyabaad
@gangaadhikari6389
@gangaadhikari6389 11 месяцев назад
I like your video and get more idea to talk with other. Get well idea to talk with other persons.
@madhavrajgiri537
@madhavrajgiri537 Год назад
Kati ramro kura sir ❤️❤️❤️
@lasbaraprehs5818
@lasbaraprehs5818 Год назад
धेरै मन पर्दो बिषय ल्यउँनु भएकोमा धेरै धेरै धन्यवाद,
@manlalbk489
@manlalbk489 11 месяцев назад
अत्यन्तै राम्रो जानकारी दिनु भएको मा हृदय देखि धन्यवाद छ।शर
@tarasinghthapa9836
@tarasinghthapa9836 Год назад
धेरै धेरै धन्यवाद सर यति मिठो भिडियो को लागि😘😘🙏🙏🙏
@anitabasnet8048
@anitabasnet8048 11 месяцев назад
उच्च समान छ सर 🙏🙏🙏🙏
@anjumalla1079
@anjumalla1079 Год назад
Thanku so much ati nai ramro sujhaab ko lagi
@rabindragc6298
@rabindragc6298 Год назад
एकदम उपयुक्त लाग्यो
@rinarai535
@rinarai535 Год назад
Dherai dherai dhnyawad sir yadi dherai mahatwa jankariko laagi
@dipakpariyar7548
@dipakpariyar7548 Год назад
Thank you 🙏 so much sir very nice information yastai ramro kuraako khogi maa thiya dhanya bath
@gitabhattarai8766
@gitabhattarai8766 Год назад
Derai ramro gayan dinuvyo dhannebad joibabu
@SuccessSutranepal
@SuccessSutranepal Год назад
धन्यवाद माइजु।🙏
@ChucherajChuche
@ChucherajChuche 9 дней назад
Dherai ramro lago
@crzana9862
@crzana9862 Год назад
Yeti mitho boliko sathma video lyaunu vayo dherai aavari xu hjr prati hjr bat kehi sikne awasar pay tq yestai mitho mitho video ko apekxya garne xu god bless you 🙏🙏🙏🙏🙏🙏🌏️🌎️🌍️
@taradawadi5994
@taradawadi5994 11 месяцев назад
धरै राम्रो लाग्यो
@mamatarai6739
@mamatarai6739 Год назад
Wawo Super 👌👍🏻
@sangharsathing8639
@sangharsathing8639 7 месяцев назад
हजुरलाई धेरैधेरै धन्यवाद सर यति धेरै कुरा सिक्ने मौका दिनुभएकोमा
@rekhicharankhati1661
@rekhicharankhati1661 Год назад
अतिनै राम्रो लाग्यो हजूरलाई धन्यवाद👌👌👍👍👍⚘⚘⚘🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏 !
@Pratikshya2011
@Pratikshya2011 11 месяцев назад
Thank you sir
@thirbahadurtamang4283
@thirbahadurtamang4283 Год назад
सबैसङ्ग मीठो बोल्नुहोस तपाइको बोली नै परिचय बनोस् सत्कर्म गर्दै जानुहोस तपाइको कर्म नै भाग्य बनोस
@dewanbasnet9894
@dewanbasnet9894 Год назад
एकदमै मिठो,मन छुने।
@binodkhatiwada5338
@binodkhatiwada5338 4 месяца назад
साँच्चै प्रभावित भएको छु हजुरसँग
@BibekRai-eb1ti
@BibekRai-eb1ti 11 месяцев назад
Saroi ramro kura garnu voyo sir dhanya bad ❤
@sukumayathapa6303
@sukumayathapa6303 Год назад
Ati ramro kura sikaunu vo thank you sir
@MayaKwt-mi3qo
@MayaKwt-mi3qo 10 месяцев назад
धेरै राम्रो कुरा गर्नु प्रस्तुत गर्नुभयो सर हजुर ले ‌🙏🙏
@prakashthapa3688
@prakashthapa3688 9 месяцев назад
कति राम्रो सल्लाह हजुर को
@purnimayasherpa1704
@purnimayasherpa1704 2 месяца назад
Akdam Right
@reshamneupane6902
@reshamneupane6902 Год назад
Wow! Wonderful video!! Thanks a lot sir !!!
@SuccessSutranepal
@SuccessSutranepal Год назад
Thanks you so much. Keep supporting 👍
@deepakkulung3528
@deepakkulung3528 Год назад
You are great person🙏🙏
@mayarana2343
@mayarana2343 Год назад
Good sir yo sabdla mn xoyo
@user-bv4gc5il4j
@user-bv4gc5il4j 6 месяцев назад
Wow hajur kati ramro
@BalirajRai-cn1et
@BalirajRai-cn1et 3 месяца назад
Ekdam mahatopurna Gyan dinu vayo sir hjrlai dherai dherai dhnya bad x
@kamalneupane8453
@kamalneupane8453 11 месяцев назад
समयले होईन शिक्षाले सिकाऊछ सर हजूर जस्तै टिचर सबै काहँ हूनुहुन्छ र। हून्
@premaryal3509
@premaryal3509 Год назад
तपाईंका भिडियो सामग्रीहरूले सकारात्मक अनुभूति दिलायो।धन्यवाद सर। emotional intelligence सम्बन्धि भिडियो सामाग्री बनाउनु भएदेखि आभारी हुनेथिएँ।
@BinitaThapa-pq9sv
@BinitaThapa-pq9sv 3 месяца назад
Ramro lagyo sir🙏
@balbdrbista10
@balbdrbista10 Год назад
धेरै राम्रो लाग्यो हजुर को सिकाइ सर
@flamemax8769
@flamemax8769 Год назад
अति मिठो बोली धन्यवाद सर्🙏🙏🙏
@laxmidevigurung639
@laxmidevigurung639 10 месяцев назад
👍🙇‍♀️❤🌹Thyanku so much sir .
@gomachhetri8336
@gomachhetri8336 6 месяцев назад
Dherai ramro kura garnu vo guru dherai dherai dhandebad 👍👍👍🙏🙏🇦🇪💯🙏🙏
@user-qd8ds4xz1w
@user-qd8ds4xz1w 11 месяцев назад
शुन्दर
@suraja1988
@suraja1988 Год назад
wonderful message 👌👌
@govindabhandari650
@govindabhandari650 Год назад
राम्रो सन्देश हरु
@manishatharu59
@manishatharu59 Год назад
हजुर लाई धेरै धेरै धन्यबाद छ सर धेरै राम्रो कुरा सिकाउनु भयाे 🙏🙏🙏🙏
@rakeshbista5400
@rakeshbista5400 Год назад
Dherai ramro lagyo kura
@rajkumardallakoti3612
@rajkumardallakoti3612 Год назад
धेरै राम्रो कुराको जानकारी दिनु भएकोमा धन्यवाद सर 🙏
@bimlatamangrai4885
@bimlatamangrai4885 Год назад
Atti raamro jaankaari dinu vayo akdamai dhanyabaad xa hajur lai
@homnathgiri2246
@homnathgiri2246 Год назад
Sundar bhawana ,kusal prastuti .dhnya bad sir !
@lamusherpa4847
@lamusherpa4847 Год назад
Thank you so much your advice sir 🙏
@JesusJesus-mb6xz
@JesusJesus-mb6xz Год назад
Dherai raamro kura shear garnu bhayo 👍👍👍 thank you so much...
@arjunchaudhary8305
@arjunchaudhary8305 Год назад
Wow... Gajab x sir...👍️👌🌹🌷
@ranjanachaudhary2929
@ranjanachaudhary2929 3 месяца назад
Aaha kasto mitho bolnu vko
@DineshSharma-vv1yj
@DineshSharma-vv1yj Год назад
Thank you so much sir for giving us beautiful ❤️ information 💖
@Birkha-mg3sn
@Birkha-mg3sn Год назад
Uo
@buddhabirrai6000
@buddhabirrai6000 Год назад
mahatwapurna video gyaan dhanyabad sir
@narendrashrestha2341
@narendrashrestha2341 Год назад
मीठो छ र ज्ञान बर्धक पनि।
@nandurajranabhat6542
@nandurajranabhat6542 Год назад
धेरै राम्राे लाग्याे आनन्द प्राप्त भयो धन्यबाद सर
@tulsadevkota5722
@tulsadevkota5722 5 месяцев назад
एक दमै राम्रो लाग्यो सर धन्यबाद म कोसिस गंछु ।❤❤
@upendra2022
@upendra2022 Месяц назад
धन्यवाद भाइ
@shubasdewali4648
@shubasdewali4648 Год назад
अति महत्त्वपूर्ण सुत्र सिकाउनु भयको छ। हजुर बोली धेरै राम्रो छ। धेरै धन्यवाद हजुर लाई बोल्ने कला सिकाउनु भयकोमा।
@SuccessSutranepal
@SuccessSutranepal Год назад
Thank you so much. Keep supporting 🙏
@user-cg1jo5xn5c
@user-cg1jo5xn5c 11 месяцев назад
thanks you sar🙏🏼🙏🏼🙏🏼🙏🏼👌🏼
@user-fs2cp7kf2g
@user-fs2cp7kf2g 9 месяцев назад
Kati ramro kura sir❤❤🙏👍️👍️👍️👍️🙏🙏💕💕💕💕
@shamrathnakhbagh9368
@shamrathnakhbagh9368 6 месяцев назад
अतिराम्रो
@kishorkishor2851
@kishorkishor2851 7 месяцев назад
Thank you sir ☺️❤️
@dalpurjapun1987
@dalpurjapun1987 4 месяца назад
सहि कुरा
@salmanlimbu1280
@salmanlimbu1280 Год назад
One of the best teacher.. from India Hjr ko bolne trika dherei ramro.
@narayan999able
@narayan999able Год назад
Dherai ramro xa. samay milayer sunne gareko xu .
@queennancy7828
@queennancy7828 10 месяцев назад
Tq share this video 😊
@parbatiadhikari2949
@parbatiadhikari2949 Год назад
यकदम राम्रो 👌
@saraswatithapa6037
@saraswatithapa6037 Год назад
अति नै राम्रो लाग्यो हजुर ❤❤
@champakbudha3207
@champakbudha3207 Год назад
अति राम्रो बोली hjr
@AmirBista-m5n
@AmirBista-m5n Месяц назад
Wow nice sar❤
@shantbahadurkm9102
@shantbahadurkm9102 5 месяцев назад
😊❤ thanku
@ranjanagurung1930
@ranjanagurung1930 Год назад
धन्यवाद अति राम्रो लाग्यो 🙏
@SuccessSutranepal
@SuccessSutranepal Год назад
Thank you so much. Keep supporting 😊
@Sharmilasharmao1
@Sharmilasharmao1 Год назад
Right sar namaskar
@shashikalatamang4264
@shashikalatamang4264 Год назад
Dhanyabad sir.
@Sandesh833
@Sandesh833 Год назад
अतिनै मन छुन्छ हजुरको यस्ता वाक्यले
@birenchetry8748
@birenchetry8748 Год назад
Thank you so much.
@parshurampaudel3483
@parshurampaudel3483 Год назад
गुड शब्द हजुर
@SangitaPoudel
@SangitaPoudel Год назад
धेरै राम्रो सुझाव धन्यवाद नमस्कार सर 🙏
@humnathbhattarai7192
@humnathbhattarai7192 Год назад
धेरै राम्रो
@wawgmagar206
@wawgmagar206 Год назад
Dhannyebad sir🙏
Далее
💀СЛОМАЛ Айфон за 5 СЕКУНД😱
00:26
Simple Flower Syrup @SpicyMoustache
00:32
Просмотров 667 тыс.
💀СЛОМАЛ Айфон за 5 СЕКУНД😱
00:26