Тёмный
No video :(

मिडिया कथावाचन | Good storytelling with BIdhya Chapagain 

Himal Khabar
Подписаться 11 тыс.
Просмотров 306 тыс.
50% 1

हिमाल मिडिया मेला, २०८०| Himal Media Mela, 2024
२० र २१ वैशाख, २०८०
काठमाडौं, नेपाल।
मिडिया कथावाचन | Good storytelling with BIdhya Chapagain
विस्तृत पढ्न: www.himalkhaba...
वक्ता:
विद्या चापागाई, सञ्चालक, हेर्ने कथा
प्रस्तोता:
रजनीश भण्डारी, प्रधान सम्पादक, एनआईएमजेएन
~~~ ~~~ ~~~
हिमालखबरका थप सामग्रीका लागि:
फेसबुक : / himalkhabar
ट्वीटर : / himal_khabar
इन्स्टाग्राम : / himalkhabar
टिकटक: / himalkhabar
हिमालखबर: www.himalkhaba...
#Nepal #HimalMediaMela #Nepalimedia #kathmandu #goodstorytelling #bidhyachapagai #hernekatha

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 399   
@saraswatineupane6209
@saraswatineupane6209 День назад
मेरो तर्फ बाट बिद्या जी लाई नोबेल पुरस्कार भन्दा पनि ऊँचो र प्यारो सम्मान 🙏🙏❤️❤️
@homnepal6109
@homnepal6109 2 месяца назад
बिरगन्जको बौवाको कथा अतिराम्रो प्रेरणादायक छ।
@ashbinrai349
@ashbinrai349 Год назад
नेपाली पत्रकारहरु मध्ये सबैभन्दा बढी स्रध्दा र सम्मान गर्ने ब्यक्तित्वमा पर्नुहुन्छ बिध्या जी।धेरै धेरै बधाई शुभकामना।❤️🌷
@NimabungRai
@NimabungRai Год назад
Real hiro pure heart appreciate with respect best wishes herne katha holl entire team ❤❤😊😘🎉🎊🙏🙏
@Saguna1
@Saguna1 Год назад
दिदी भाईको कथा हेर्ने जति यता हाजिर हुम्त
@prakashbk7633
@prakashbk7633 Год назад
मैले पनि हेरेको छु । 3 दिदिभाइको कथा । साच्चिकै यैले के कस्तो होला उनिहरुको जीवन यत्रा !! है !!???
@NimabungRai
@NimabungRai Год назад
Yeah me too also🤞✌️🤘👋
@rameshrai6432
@rameshrai6432 Год назад
Yes I love her 😍
@vijaybaniya4990
@vijaybaniya4990 Год назад
Maile ni here
@vijaymagar630
@vijaymagar630 Год назад
@surenstha56
@surenstha56 Год назад
विध्या दिदी एकदमै राम्रो मान्छे हुनू हुन्छ! नेपाल कै सम्मान निय बेक्ति हुन हुन्छ! हजुरलाई मनैदेखि प्रणाम🙏🙏🙏☺️💙🍃
@prakritibasnet5140
@prakritibasnet5140 Год назад
नेपाली पत्रकार मधे मन पर्ने पत्रकार बिध्या सिस❤❤
@tikarmbk277
@tikarmbk277 Год назад
मलाई मन पने पत्रकार विधा दिदि❤❤❤❤
@beautifulworld4039
@beautifulworld4039 Год назад
बिध्या चापागाईं जस्तो जिम्मेवार सहनशील मिहेनति सबैलाई सम्मान गर्ने कोहि पनि छैनन्। नेपालको एक मात्र सच्चा खोजकर्ताको समुहमा हुनुहुने सबैलाई नमन। 🙏🙏🙏🙏🙏
@surenstha56
@surenstha56 Год назад
hajur le ekdam Sahi vannu voo😊 love you bidhya didi ☺️🙏💙🇳🇵🍃
@nepaligirl2068
@nepaligirl2068 Год назад
मेरा छोरिहरु कोहि जस्तो बनेछ्न भने बिध्या चापागाईं जस्तै बनुन❤🙏 धेरै माया हेर्ने कथा टिम ❤❤❤❤❤❤❤
@ushaghising8623
@ushaghising8623 Год назад
सम्मान गर्न लाएकको पत्रकार विद्या चापागाईं❤❤
@cbbhandari2383
@cbbhandari2383 Год назад
छोरी होस त यस्तो❤❤
@arjungotame7723
@arjungotame7723 Год назад
फिल्म हरु भन्दा हेर्नेकथा बढी हेरेको हुन्छु अझै अगाडी बध्दै जानू बिधादिदि❤❤
@dineshmukhiya8669
@dineshmukhiya8669 Год назад
हेर्ने कथाको नियमित पात्र हो म।❤❤बिध्या दिदिको काम मात्रै होइन आवज सुन्दा पनि आनन्द लाग्छ।❤
@asimg.c.1631
@asimg.c.1631 Год назад
हेर्ने कथा अझै आउने १०० वर्ष सम्म चलोस्।
@k.b.cmasti1267
@k.b.cmasti1267 Год назад
नेपाल को सबैभन्दा ठूलो उपाधी मेडल केहो त्यो पनि कमि हुन्छ बिध्या जि लाई। राज्यले सम्मान गरोस
@kalyanthapaliya9662
@kalyanthapaliya9662 Год назад
सबको मन मा बस्न सफल आदरणीय दिजु बिध्या चापागाइ लाई यो परदेशी भुमी देखि दर्शन नमन ।।।इश्वर सर्बदा दाहिना रहुन।।।।😍😍😍😍😍😍😍😍
@minaadhikari5844
@minaadhikari5844 Год назад
पैसा भन्दा धेरै माथी उठेर काम गर्नू भाछ सम्मान छ यो टिम लाइ 🙏🙏❤️❤️
@ro-nish8093
@ro-nish8093 Год назад
Bidhya ji Ko VoiCe amazing
@sisirrai5075
@sisirrai5075 Год назад
मलाई धेरै मन परेको सञ्चार कर्मी हुन बिद्या चापागाईं जसको सोच र समाजलाई हर्ने दृष्टिकोण अत्यन्तै भिन्न प्रकारको छ। थुप्रै शुभकामना तथा बधाई।🌹🙏
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Год назад
विद्या जि लाई जति सम्मान गरे पनि कमी महसूस हुन्छ एती मेहेनत गर्नु भएको छ
@sumanrai6314
@sumanrai6314 Год назад
बिध्या चापागाईं दिदी जति को नम्र कोकिल आवाज को पत्रकार कोहि छैन।।धेरै मन पर्ने बिद्या चापागाईं दिदी ❤️❤️
@Binodkafle1
@Binodkafle1 Год назад
bidhya jee हेर्ने कथाकाे नियमित श्राेता मध्ये म पनि एक हाे, हेर्ने कथाकाे सफलताकाे लागि हार्दिक शुभकामना
@sanjaygurang5091
@sanjaygurang5091 Год назад
हेर्ने कथा र पुर्बी भ्लग्स नहेर्ने कुनै मान्छे छैन होला ॥ सयद मा चहि big fan biday madam
@TheChhetry1
@TheChhetry1 5 месяцев назад
दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन
@senjamrai3085
@senjamrai3085 Год назад
बिद्या म्यामलाई उच्च सम्मान छ , जस्ले समाजका बास्तबिक चित्रण गर्नुभएको छ ।
@NepalAsia
@NepalAsia Год назад
विधा चापागाँई सबै भन्दा राम्रो लाग्छ ❤❤❤❤बेस्ट पत्रकार पत्रकार भनेको उहाँ जस्तो हुनुपर्छ ❤❤❤
@yubeshsuhangofficial2277
@yubeshsuhangofficial2277 9 месяцев назад
अत्यन्तै प्रीय पत्रकार बिध्या चापागाईं ❤️❤️
@santoshmuna4651
@santoshmuna4651 Год назад
बिद्या बहिनी को आवाज जति कोहिली को बास छ 🙏🙏 हेर्ने कथा लाई सफलता को शुभकामना
@asubinlunghelimagarbinod5300
म हेर्ने कथाको फ्यान हो यहाँहरूको कार्यलाई मेरो सलाम छ / म दार्जिलींग बाट 🙏🙏
@santakhatri2024
@santakhatri2024 Год назад
Proud of you sis
@SamirBaraili-zc6sp
@SamirBaraili-zc6sp Год назад
विध्या जि लाई न्यानो अभिवान
@mangalrai4671
@mangalrai4671 Год назад
Malaai sarai man parne patrakar bhanau ya ke bhanau bidhya dd🙏🙏
@user-pq4xz5ml7j
@user-pq4xz5ml7j 4 месяца назад
खोजमुलक पत्रकारिता ,गर्नुहुन्छ तपाईहरु पिधमा परेका मानिसहरुका कथा र वेथाहरुलाई आम मानिसविच ल्याउनु मेहेनति हातहरुलाई सम्मान गर्नु हुने विध्याजि लाई सलाम गर्दछु । म तपाईं हरुको हरेक ईपिसोडहरु सकेसम्म नछुटाई हेर्ने र साथिहरुलाई पनि हेर्ने उत्पेरित पनि गर्दछु ।
@djalexrai81076
@djalexrai81076 Год назад
शब्द नै छैन बेसरी तारिफ गर्न मन छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप उस्तै उत्कृष्ट भिडियो लाइ शुभकामना💐👌😍💞
@netrakumarpariyar8295
@netrakumarpariyar8295 Год назад
मलाई असाध्यै मन पर्ने दिदि विद्याचापा गाई शुभकामना छ । दिदि
@Coortoon24
@Coortoon24 4 месяца назад
हेर्ने कथा साह्रै मन पर्छ हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद ❤
@durgarijal3370
@durgarijal3370 Год назад
हेर्ने कथा सारै मन पर्छ । भिर मौरीको महको कथाले त झन आँसु नै आयो।🙏🙏🙏🙏
@naya_goreto
@naya_goreto Год назад
BBCमा आवाज सुनेर (सुन्ने कथा) देखि हेर्ने कथा सम्म विद्या चापागाईंलाई निरन्तर सुनिरहेको र हेरिरहेको छु । हेर्ने कथा सधैंभरि हेर्न मिलोस्
@NimabungRai
@NimabungRai Год назад
Also me too😊🤗😘🙏🙏🤞🤘✌️
@BikramVlog729
@BikramVlog729 4 часа назад
"हराएको वर्ष" हेर्ने कथा हेर्ने जति हाजिर हुनु है🙏
@Ritikmotu
@Ritikmotu Год назад
My favorite lady विद्या चापागाईं ❤
@stylish4575
@stylish4575 Год назад
बिध्या दिदि ❤🙏
@dineshbudhathoki5024
@dineshbudhathoki5024 Год назад
रियल हिरोनि❤
@haraksinghdhami9861
@haraksinghdhami9861 Год назад
हेर्ने कथाकाे नियमित श्राेता मध्ये म पनि एक हाे, हेर्ने कथाकाे सफलताकाे लागि हार्दिक शुभकामना ❤❤।।
@harimukhiya8173
@harimukhiya8173 Год назад
विद्या दिदिलाइ सलाम 🎉
@aashikagm1835
@aashikagm1835 Год назад
मलाई मन पर्ने बिधा जि
@baniyasujit2338
@baniyasujit2338 Год назад
हिमाल पहाड र तराई सबै नेपाल को भू-भाग भित्र देखीयको नेपाली जनजीबिका को यथार्थ कथा हेर्ने कथा को सम्पूर्ण टिमलाई नमन साथ-साथै उत्तर उत्तर प्रगति को शुभकामना 🎉💐🎊🙏🙏🙏🌹❤️🇳🇵🇳🇵🇳🇵
@anamikasajal
@anamikasajal Год назад
साहसी नारी । सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤
@taraprasadbudhamagar5037
@taraprasadbudhamagar5037 Год назад
नेपालको मोफसल पत्रकारीतामा सबैभन्दा अब्बल सबै नेपालीको भावना संग अटने सुगम देखि र दुर्गम ठाउँका जनताका जीवन संग अटन सक्ने एक सक्षम र महान पत्रकार एवं महान नारी...🙏🙏❤️❤️✊✊🇳🇵🇳🇵🇳🇵
@sanju_gurung278
@sanju_gurung278 Год назад
नेपालकै प्रधान पत्रकारीताको रित बुझेको एक मात्र नाम बिद्या चापागाईं हो। जसरी परिचय विहिन समुदाय लाई , कथा लाई सुरस तरिकाले बिश्व सामु ल्याउनु सानो कुरा होइन निक्कै चुनौती पनि हो। जो राम्रो कन्सेप्ट राखेर हेर्ने कथा लाई मुर्तरुप दिनु भएकोमा हार्दिक बधाई। ती कथा हरु साँच्चिकै यथार्थ परक हुन जो कालान्तर सम्म जिवित रहनेछन। तपाईंको यो महान कार्य प्रती हृदय देखि हार्दिक नमन!❤❤❤
@grolubaiigurung2368
@grolubaiigurung2368 Год назад
बिद्या दिदिको फ्यान येत है साथी हो❤
@aryalchhetri2566
@aryalchhetri2566 Год назад
आज बल्ल धित पुग्ने गरि बिद्या जि को आवाज सुन्न पाइयो।BBC मा काम पनि गरिसक्नु भयो हेर्ने कथा बाट नेपालको दुरदराज को दुख सुख समस्या लगभग सबै देखिसक्नु भयको छ ।त्यस कारण अब रास्वापा को पार्टिमा आबद्ध हुन आउनुस त्यो समस्याको समाधान गर्ने बाताबरण बनाउनु होला
@khisarai7080
@khisarai7080 20 часов назад
म पनि हेर्ने कथाको फ्यान हुँ। दार्जीलिङबाट। अतिनै उत्तम काेटिकाे भिडियो प्रस्तुत हुन्छ ।
@user-wi8nc5kn2g
@user-wi8nc5kn2g Год назад
अत्यन्तै राम्रो कुसल पत्रकारिता दिदी 😅😅😅😅😅
@bimalakunwar3803
@bimalakunwar3803 Год назад
मलाई अतिनै मनपर्ने पत्रकार हुनुहुन्छ । हजुर सम्मान गर्ने याेग्य हुनुहुन्छ । सधैं यसरिनै अगाडि बढिरहनु ,यहि छ मेराे शुभकामना विद्या जि ।
@umahamal621
@umahamal621 Год назад
मलाई बिधा दिदि को आवाज को हेर्ने कथा एकदमै मन पर्छ म सबै एपिसोड हेरेको छु अझै राम्रो हेन कथा हेन पइयोस सुभकामना ❤️
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd Год назад
म हेर्ने कथा सबै कथा न छुटाई हेर्ने गर्छु सारै मनप्रछ दिदी हरुको टीमलाई सेलुट छ
@batuwa1120
@batuwa1120 Год назад
नेपाल मा हेर्नैपर्ने भनेको हेर्ने कथा हो❤
@kabinlimbu5274
@kabinlimbu5274 Год назад
हेर्ने कथाले दिएको सन्देश र महत्त्व त एक पाटोमा छदैछ अझ मिठास त झन बिध्या चापागाईं ज्युको आवाज लाग्छ ।
@reshambastakoti993
@reshambastakoti993 8 месяцев назад
बिध्या जिलाई देखेर कार्यक्रम पुरै हेरियाे,आनन्द भयाे
@ramdhakal6864
@ramdhakal6864 Год назад
जुन कारणले हेर्ने कथा तिर मोडिनु भएको प्रसँग उठाउनु भयो सारै मन छोयो।
@yagyaregmi888
@yagyaregmi888 Год назад
अत्यन्तै मन पर्छ हेर्ने कथा । यहांहरूले एउटा कथा मुङलिन देखि थानकाेट काठमाडौं सडक मार्ग बिगत २०४६ देखि हालसम्म सम्पूर्ण नेता देखि प्धानमन्त्री सम्म हिडे बजेट आए गए तर देशले एउटा बैकल्पिक बाटाे सहित याे नमुना बाटाे बनिसक्नु पर्ने हाे तर याे बाटा बन्न नसक्नुकाे हेर्ने कथा बनाईदिनुहुन जनचाहना छ ।
@chhesangghising9827
@chhesangghising9827 Час назад
कोईला खानिको कुरा गर्नुभो एक्दमै छोरा खानी भित्रा बाउ चाहिँ खानि बाहिर हुदाको मनको डर एक्दमै भावुक लाग्यो ।
@sagarpaudel5321
@sagarpaudel5321 Год назад
हेर्ने कथा परिवार ले नेपालको यथार्थ चित्रण गर्न हरदम प्रयास गरेको छ । अझै सफलताको शुभकामना 🎉🎉🎉🎉
@bhaktimanrai7780
@bhaktimanrai7780 Год назад
हेर्ने कथा❤❤❤मेरो अति प्रिय कार्यक्रम हो।भारतमा मजदुर काम गर्ने एक जना दाजुले चिया खाने पैसा दिएको भिडियो अति मार्मिक थियो । अझ धेरै प्रगति गरुन् ।watching from sikkim.
@ramesh-zy8ms
@ramesh-zy8ms Год назад
Really
@chamurana426
@chamurana426 Год назад
मलाई पनि यो दृश्यले धेरै मन छोको थियो म धेरै चोटि हेरेर रोए पनि मलाई पनि यो कमेन्ट् राख्न मन थियो हजुरले राख्नु भको रहेछ खुसी लाग्यो 🙏🙏🙏
@dhirajlama2059
@dhirajlama2059 Год назад
Good human being..bidhya dd
@manbahadurbk4326
@manbahadurbk4326 Год назад
हजुरका कुरा ले मन अमिलो बनायो ।पैसा मात्र सबै थोक होइन नि सामान्य मानिसका कथा ब्यथा हेर्दै एकै ठाउँबाट पुरै नेपाल घुमिसकेको अनुभुति भयको छ मलाइ त।
@kamaldevkota8048
@kamaldevkota8048 Год назад
100 रुपैयाँ दिएर 100 पटक भिडियो हालेर समाजसेवी बन्ने भिकारिले सिकुन दिदी बाट 💪 "दायाँ हातले दिएको बायाँ हातलाइ थाहा नहोस"is great 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@chhesangghising9827
@chhesangghising9827 Час назад
कोईला खनिको भिडियो हेरेको थियोे । असाधै खतरनाक लाग्यो।
@Trilok922
@Trilok922 Год назад
म त त्यसै पनि हेर्ने कथाको नियमित दर्शक । बिद्या दिदीको हरेक भिडियो मलाई मन पर्छ अनि कमल सरको उपस्थिति बिना त अह, बिना नुनको तरकारी जस्तो हुन्छ । यहाँहरुलाई बधाई अनि अझै धेरै शुभकामना ! भिडियो त कहिल्यै नसकियोस जस्तो लाग्छ मलाई हेर्दाहेर्दै सकिएको पत्तै पाउदिन
@SureshRai-vn9xb
@SureshRai-vn9xb Год назад
विद्या जी ! उदाहरण बन्नु होला नथाक्नु होला
@dalluheart9553
@dalluheart9553 Год назад
Mero fav journalist bidhya didi dherai mayaa ra samman ❤
@dhanirampun9767
@dhanirampun9767 Год назад
Vidya is a best journilsm
@somgaire8584
@somgaire8584 Год назад
खोज पत्रकारीता सिक्न दिदी बिद्या सग सिक्नु पर्छ र सबैभन्दा मन पर्ने दिदी नै उहाँ हो र उत्तर उत्तर प्रगति को शुभकामना सधैं देश को कुना काप्चा मा गएर यस्तै यस्तै कथा बाहिर निकाल्नु होला 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@raisubash6558
@raisubash6558 Год назад
I love you mero dd❤ herne katha is best ever🎉
@phirante1938
@phirante1938 Год назад
बिद्या जी बोलिरहेको सुनिरहन मन लाग्छ❤❤
@gurungraju4377
@gurungraju4377 Год назад
Me too
@user-qm7du1kr5l
@user-qm7du1kr5l День назад
Dherai ramro Bidhya d hjr ko kam❤
@labours540
@labours540 Год назад
एक दिन नोवेल पुरस्कार पाउनुहुनेछ बिध्या जि ले
@TheSunnyms
@TheSunnyms Год назад
Number one journalist of nepal thank you bidhya jee
@mohansapkota657
@mohansapkota657 Год назад
सचा ईमानदारिता पत्रकार हेर्ने कथा,/ बिध्या दिदी अनि कमल दाइ सबै लाई सम्मन छ ।म भाग 1 देखि नै रेगुलर हेरेको छु कुनै भाग मा आँसु पनि बगाएको छु ।बिगत का दिन हरु को याद आउने अर्गानिक कथा रेल मानिस ले भोगिरहेका कथा।
@usharai410
@usharai410 Год назад
सारै मन पर्छ मलाई हेर्ने कथा बिदया मेम को बोल्ने सहिली त झनै एति मिठो छ्की 🙏🙏 धन्यवाद पत्रकार महोदय हजुर लाई पनि good luck 👍️
@laxmanbharati7026
@laxmanbharati7026 Год назад
You are the best journalist
@kamalpaudel98
@kamalpaudel98 Год назад
धेरै राम्रो काम गर्नुभएको छ विद्या नानी तपाईंले । अगाडी बढ्नुहोस् । यो जिविकाका लागि मात्रै गरिने व्यापारिक पत्रकारिता होइन, सिंगो राष्ट्रसेवा र मानवसेवा गरिरहनु भएको छ।
@vjlearningandentertainment2198
बिध्या दिदि त नेपालि जनताकि छोरी हुन
@gajenchemjong6480
@gajenchemjong6480 Год назад
Spastata, saralta, sahanshil rw sangharsashilta ko ek parichay ho journalist bidhya chapagain. All the best
@TimesExim
@TimesExim Год назад
@bidhyachapagain serving country is next level
@bantawadhumla6127
@bantawadhumla6127 Год назад
आवस्यकताको हिसावले नगद केही कम होला तर व्यावसायिक हिसावले बिद्या बैनिको हेर्नेकथा ले अर्वौ अरव कमाइराखेकोछ जस्तो लाग्छ, ठुला नेता मन्त्री रवि हर्क बालेनको समाचारले वाक्क दिक्क भको बेला यहि हेर्ने कथाले मन आनन्द सितल हुन्छ, यो कथा आत्तिएर मात्तिएर कहिल्यै नरोकियोस । साझासवाल देखिनै बिद्या बैनिको कुनैपनि श्रीङ्खला छुटेको छैन बाचुन्जेल हेर्न पाइयोस ।
@rajukshetri2995
@rajukshetri2995 Год назад
जिवन भोगाई का कथा मनपर्ने "हेर्ने कथा"
@Er.GaneshKhadkaofficial
@Er.GaneshKhadkaofficial Год назад
समाज को यथार्थ बाहिर ल्याउने नै हेर्ने कथा
@sunitachettri5653
@sunitachettri5653 Год назад
तपाइको कथाको बिषय वस्तु सबै नै अति राम्रो हुन्छ मन् छुने हुन्छ.... मो त कुनै हेर्ने कथा छोड़दिन.... त्यस मद्धेमा वादी समुदायको नानी बाबु लाई शिक्षा दिनु हुने भाई र बहिनीको कथा ले चै रुवायो पनि र पछि हजुरको कथाले सहयोग पनि पुरै आयो त्यो कथा चै मेरो लागी बेस्ट हो 👍👍👍👍👍 INDIA Siliguri
@indrapun8031
@indrapun8031 Год назад
पत्रकारिताको माध्यमबाट नेपाली पत्रकारिताको साग उच्च राख्दै विश्व मानचित्रमा हामी सबै नेपालीलाई गर्ब महसुस गराउने साहसीलि हाम्रो चेलि लगाएत उहाँको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद,यो देशलाई माया गर्ने सबै नेपालीको माया, प्रेम,आदर, सम्मान रहिरहने छ।Keep it up.
@karanlawad2155
@karanlawad2155 Год назад
बिद्या दिदिले बोलेको स्पस्ट सुनिरहेको छ❤️🙏 त्यो आर्को बोल्ने कस्तो खाल्को मान्छेहो तेस्ले बोलेको केहिपनी सुनिएन नेपाली मा किन र्याप र इङलिस मिसाउनु पर्यो 😡
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 3 месяца назад
एकदमै सहि हो बिध्या ज्यु
@mahendrabc1001
@mahendrabc1001 Год назад
सम्मान छ दिदी हजुरलाई
@raveenakhadka7061
@raveenakhadka7061 Год назад
My favorite journalist bidhya di🙏🙏🙏
@bhupalthapa9701
@bhupalthapa9701 Год назад
यति मन पर्‍यो की शब्दमा व्याख्या गर्न सकिन । अत्यन्त प्रेरणादायी ।
@hangmasubba2448
@hangmasubba2448 Год назад
Bidhya Chapagain and Herne Katha !!! a real story teller of the country !
@arjunadhikari3187
@arjunadhikari3187 Год назад
साझा सवाल देखि को मेरो बेस्ट सिस्टर 💕💕💕💕💕💕💕💕😘😘😘😘
@honeymgr6625
@honeymgr6625 Год назад
She is so kind, beautiful, brave journalist lady, and she deserves lots of love ❤🥰
@bikashgurung7671
@bikashgurung7671 Год назад
नेपाललाइ एक बनाउने कार्यक्रम
@tukadeviacharya3949
@tukadeviacharya3949 Год назад
मलाई त यो हेर्ने कथाको हरेक एपिसोड मन पर्छ।❤❤❤❤❤
Далее
СЕРЕГА ПИРАТ - TEAM SPIRIT
02:37
Просмотров 313 тыс.