Тёмный

मिनी ट्रकको बारेमा सम्पूर्ण जानकारी | Mini Truck | Truck Price | Auto Mobiles 

Classic Nepali Channel
Подписаться 950 тыс.
Просмотров 195 тыс.
50% 1

नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामी महिंद्रा कम्पनीको मिनी ट्रकको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
#minitruck #truck #automobiles

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 473   
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा। आजको यस भिडियोमा हामी महिंद्रा कम्पनीको मिनी ट्रकको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
@gokuleshwarbaitadi5037
@gokuleshwarbaitadi5037 5 лет назад
Mhendra Bolero जीप को र हाइस को भिडियो बनाउनु न plz
@deepaklamsal7862
@deepaklamsal7862 5 лет назад
sir mahindra maximum mini van ko barema video banaunu na
@taufiqleman5546
@taufiqleman5546 5 лет назад
aaba dilaksa dadiko liym sr xito l pelij 🙏🙏🙏
@dilgurung5210
@dilgurung5210 5 лет назад
Mahindra Bolero camper jip ko palo aba
@threemanghartimagar4809
@threemanghartimagar4809 5 лет назад
धन्नेबाद सर
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 лет назад
यो भाईले जे हो अाफ्नै देशमा केही गर्छु भन्नेहरूको लागि राम्रो काम गर्नु भएको छ गजब राम्रो राम्रो भिडियो बनाई राख्नु भएछ
@HalesiEntertainmentTV
@HalesiEntertainmentTV 5 лет назад
सस्तो अनि राम्रो पनि देखाऊ नु हौं 20 लाख 25 त धेरै हामी विदेशी जबो महिना को 30 हजार कमाउने लें कसरी किन्ने त्यत्रो महंगो
@c.p.khadka6642
@c.p.khadka6642 5 лет назад
धेरै राम्रो छ सुजल सर जानकारीको लागि धन्यवाद सर।
@janamrai4567
@janamrai4567 4 года назад
Gadi derai ramro sar
@rajeshns1974
@rajeshns1974 4 года назад
Good job
@dilipmgrroka927
@dilipmgrroka927 5 лет назад
एकदमै मन पर्ने चेनल धन्यवाद जान्कारी को लागि सुजल जि लाइ
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@hastabk6745
@hastabk6745 4 года назад
दादा टेक्टर को भिडियो बनाउनु होला कति पर्छ सेकेन् हेन्ड को
@Bijayaoffical100
@Bijayaoffical100 5 лет назад
धेरै राम्रो गूड् भिडियो
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@dilbahadur9634
@dilbahadur9634 5 лет назад
जानकारी र सुजाव लागि भिडियो बनाउनु भएको मा धन्यवाद 🇳🇵🇳🇵🇳🇵
@prakasholi7849
@prakasholi7849 5 лет назад
सर तपाईंको च्यानल येक दम राम्रो छ तपाईंले दर्सक को मन म बस्नु भाछ म तपाईं को रेगुलर दर्सक हु येक्दम मन पर्यो
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@kavrelytamanglal656
@kavrelytamanglal656 5 лет назад
Balla maile khojeko jashto video milyo ...thanks daju tapailaii...tapaiko sabaii video herxu ma
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@rosehoodshrestha6537
@rosehoodshrestha6537 3 года назад
Good sar
@babukeshi5608
@babukeshi5608 5 лет назад
Good video
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@maikallama4919
@maikallama4919 3 года назад
Good news
@devbhujel4421
@devbhujel4421 5 лет назад
Sujal ji ramro ramro video banaunu huncha nepal ma kehi garam jasto lager aucha so thanks Alot.
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@nepalsaudi3007
@nepalsaudi3007 2 года назад
Good sar 🙏🌹
@boharakkhembahadur5538
@boharakkhembahadur5538 5 лет назад
Good
@RekheRekhe-ir4gj
@RekheRekhe-ir4gj 5 лет назад
धेरै धेरै धन्यवाद छ दाई हजुर लाई नयाँ नयाँ भिडियो हेर्नु पाकाेमा
@pramodoad4409
@pramodoad4409 4 года назад
I like these all videos soo mw hjr lai aeuta request garxu kee dealux bus garu ko Pani video banaidinu plz
@bhojrajkc8159
@bhojrajkc8159 4 года назад
जानकारी मुलक भिडियो को लागि धन्यवाद
@user-po4ec1ps6b
@user-po4ec1ps6b 5 лет назад
मलाइ सबैभन्दा मन पर्ने च्यानल !!! धन्यवाद !!
@aniltamang5583
@aniltamang5583 5 лет назад
very good job dada
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@sanutamang6529
@sanutamang6529 5 лет назад
Ramro lagyo
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@jeetdewar7882
@jeetdewar7882 5 лет назад
जानकारीको लागि धेरै धेरै धन्यवाद हजुर
@dhanhira8779
@dhanhira8779 5 лет назад
Hajurko nomar
@omrajsunar2334
@omrajsunar2334 4 года назад
Dai namste sanchai hunuhunxa dai hajur le sabai khal ko video banaunu hunxa khusi lagxa dai aba Hice buss ko barema eutaa video banaunu na pleses
@villagelife1243
@villagelife1243 5 лет назад
Tata gadi ko pani video banaunu paryo sr
@amartyapandey9288
@amartyapandey9288 5 лет назад
It has factories all over india.....indian army defence truck manufacturer produces as well
@deepakbasyal9307
@deepakbasyal9307 4 года назад
जानकारीको लागि धेरै धेरै धन्यबाद, सर १० वाला ट्रक को बारेमा सम्पूर्ण जानकारी को भिडियो बनाउनुस् ल
@thulungyangyan5510
@thulungyangyan5510 5 лет назад
क्लासिक नेपाली च्यानल सारै मनपर्यो ।
@mayathapa3802
@mayathapa3802 5 лет назад
अती राम्रो धेरै राम्रो छ हजूर भिडीयो
@user-np1qx3py6m
@user-np1qx3py6m 5 лет назад
Mahindaa .supper mahindra . CRX Mahindra . Zoom enaharu vanda ekdamai ramro chha Opnimo . CRD
@hellomoki4257
@hellomoki4257 5 лет назад
राम्रो लाग्यो सर सर ले सेकेन्डहेन्द थुलट्रक को भिड यो बनाउनु सर
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@susankc8774
@susankc8774 5 лет назад
Good information
@chutari
@chutari 5 лет назад
धन्यवाद कलासिक च्यानलाई फेरिपनी अर्को भेकलहरुको बारेमा केहिकुरा सुन हेर्न जान पाईयो।नेपालमा खास भन्नुपर्दा कुनैपनी गाडिहरुकोबारेमा भिडियो बनाएको देखेकोछैन सायद यो कलासिक च्यानलले पहिलोपटक भिडियो बनाएकोहोला।।✋🙏🎼😘🌺😋🇳🇵🙋‍♂️🇳🇵🙋‍♂️🇳🇵
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@deepaks2934
@deepaks2934 5 лет назад
Thank you Sujal ji thank you so much for information.
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@shergurdhami4643
@shergurdhami4643 5 лет назад
मिलाई महिन्द्रा जीप किने विचार छ जीप हरू काे पनि भिडियो बनाउनु न कति तिनै को मात्र गर्नु जिप काे पनि गर्ने जी
@rameshjoshi2969
@rameshjoshi2969 5 лет назад
राम्रो लाग्यो सर
@xopanatimro7468
@xopanatimro7468 5 лет назад
यस्तै यस्तै अरु पनि भिडियो बनाउने गर्नु होला।🙏🙏
@devrajdhahi9098
@devrajdhahi9098 5 лет назад
टयाक्टर को भिडियो पनि बनाउनु पर्यो हजुर
@laliakumari3961
@laliakumari3961 4 года назад
Nepal.all.taktor.price
@tejrana8655
@tejrana8655 4 года назад
राम्रो भिडियो सर
@dipenpun9781
@dipenpun9781 5 лет назад
jankariko lagi danyabad.
@kitkit5892
@kitkit5892 5 лет назад
धेरै राम्रो लाग्यो मलाई नि
@ramsaran6681
@ramsaran6681 4 года назад
नमस्ते सर मेरो नाम राम सरण हो हाल हेटौंडा देखी एक चोटी टाटा 10 टायएर र 12 टायर को पनि सपुर्ण जानकारी हरु दर रेट अन्य कुरा हरुको रीभियु गरी दिनुस न सर यो कुरा हरुको बारे मा जानन सारै मन लागेको छ सर
@bhanupantha8425
@bhanupantha8425 5 лет назад
Supar duppar videos thanks sir I am proud of u sir...bides basne lai chai tpi haru ko videos herna waa jankari pauna khub sajilo bhayako xa
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@bhanupantha8425
@bhanupantha8425 5 лет назад
Ok sab garne chhu tq sir
@bhanupantha8425
@bhanupantha8425 5 лет назад
म साउदी मा छु या को मौसम त यकदम राम्रो छ 30 सेल्सिय छ तापकरम। दाइ 10 बजेको छ तर पनि यै भिडियो हेरेर बसेको छु ।।म जस्तो सोचेको छु वा यस्तै जान्करी पाउन नेपाल तिरको साथीहरूलाई सोधपुछ गर्थे उनिहरु ले हल्का फुल्का मात्रै जान्करी दिन्थे तर या बाटा पूरा डिटिल्स्मा पाउन सकियको छ ।धेरै खुसी लागेको छ यो च्यानल खुब मन परेको छ।।
@bhimzamil2500
@bhimzamil2500 3 года назад
white colour मा पनि video बनाउनुन sir of रोध को लागि
@thamsheerpali6930
@thamsheerpali6930 5 лет назад
namaskar sir ramro ramro video banaunu bhekoma dherai dhnyabad hajurlai
@bhojpurekhukurionlineonlin5828
राम्रो लागियो यो भिडियो साउदी बाट हेर्दै छु bro
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@shyamrasaili4636
@shyamrasaili4636 3 года назад
धन्यबाद
@dalbahadur1610
@dalbahadur1610 5 лет назад
good video sir
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@laxmangiri8519
@laxmangiri8519 3 года назад
मलाई मन पर्ने गाडी हो महिन्द्रानिसान अब नेपाल फर्केसी लिनि बिचार छ
@puranshahi9748
@puranshahi9748 5 лет назад
Hjr ko video derai kaam ko x nice
@maharaharisingh8673
@maharaharisingh8673 5 лет назад
Thank u bro very nice
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@autoyoutubechannel376
@autoyoutubechannel376 4 года назад
Mahindra DI3200 mini truck ko video banai dinu paryo sabai video banai dinu bho aba yasko video banai dinu paryo
@shyamrasaili4636
@shyamrasaili4636 3 года назад
गाडी त ठिकै छ सर यश गाडी मुल्या बडी भयाे सर
@tilakoli4912
@tilakoli4912 4 года назад
Nice truck;;; buy it, earn alot!!!
@budiman2190
@budiman2190 5 лет назад
Ramro xa hai sir
@deepaks2934
@deepaks2934 5 лет назад
Please next time bolero double cabin passenger ko information upload garnu na please.
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@Rajulo971
@Rajulo971 4 года назад
Hello bro i am watching your every videos...last time i watched about mine tipper which was very useful video..i want to request upload more about heavy tipper because i am planning to buy ...
@ruckthapa9723
@ruckthapa9723 5 лет назад
Good sujal sir
@premloverita3162
@premloverita3162 4 года назад
Maicro bus ko video banaun paryo sir
@premloverita3162
@premloverita3162 4 года назад
Phone namber pau na hjr
@reason8646
@reason8646 5 лет назад
Ramro information.... 👍👍👍👍
@dilipkumarbk8461
@dilipkumarbk8461 5 лет назад
Sabai janakari ko lagi dharai dharai dhaneywad sir...Mahendra bolero ko video banaaunu sir
@kingmali5624
@kingmali5624 5 лет назад
Nice video dada ji
@ritulimbu147
@ritulimbu147 4 года назад
Wau dami bro
@SandeshWanem94
@SandeshWanem94 5 лет назад
सर एकदम सहि गर्दै हुनुन्छ बुलेरो र सफारि लाइ पनि सोधि दिनु होला है सर
@user-wk8mg4vq2d
@user-wk8mg4vq2d 5 лет назад
I like your chenel
@Rudrasinjapati9792
@Rudrasinjapati9792 5 лет назад
Mini bus ko video banaunu hola bro..
@amritpradhan22
@amritpradhan22 4 года назад
Jankareko lagai thank you sir.ane mahendra bolero double cap pickup new.ko pane video leyara aaununa
@user-tv2fw6vw5t
@user-tv2fw6vw5t 5 лет назад
कृपया हाइस को पनि भिडियो बनाउन हुन अनुरोध छ । धन्यबाद
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@threemanghartimagar4809
@threemanghartimagar4809 5 лет назад
सोही माग
@prabinkumargurung1528
@prabinkumargurung1528 2 года назад
सिजल जि ,एउटा कुरा खट्केको जस्तो लाग्यो , त्यो के भने , हरेक गाडी को मूल्य र अन्य सबै कुरा आउँछ तर त्यसको बार्सिक राजस्व को कुरा आउदैन भन्ने हो ,किन होला?
@harigobindadarji2350
@harigobindadarji2350 5 лет назад
Yaso Lp truck sambandhi Sara jankari ra new ra sekend heand ani kista Kati diera Kati kista mahinako parxa bhanne kura Lai sametera videos banaera haldinu hola sujal sir
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@kamalaadhikari7089
@kamalaadhikari7089 3 года назад
Lpt 2014 .. tata 407 .. 10 lakh milauna milxa 9869623138
@snsposart9120
@snsposart9120 5 лет назад
सर म साउदिमा छु मलाइ चै लङ root को लागि बस को सोछ गरेको के कस्तो छ सर यस्को पनि video बनौनु परो सर।plzz र म तपाईंको हर video हेर्ने गर्छु।तर बस को bhetina सो सर bus को video बनाउन परो।स्कुल बस को बनाउनु भको थियो तर maalaichai long root को laagi सर।
@truckvlogsasbinbindas5833
@truckvlogsasbinbindas5833 2 года назад
Sekenhend mini trock ko video halnuparo hjr
@badal2513
@badal2513 5 лет назад
thanks for requst GM sir
@abisekgharti4571
@abisekgharti4571 5 лет назад
महेन्द्रा बोलेरोको बारेमा पनि विडियो बनाए केही बुझ्न पाइन्थ्यो कि
@dhanbahadur7061
@dhanbahadur7061 5 лет назад
साउदिको खाडिमाछु दाइ गरमिधेरैछ सकिएन बसन सस्तोमा कतिसम्म मा पाईन्छ पिकप टाटा र महेन्द्र मा कतिफरकछदाई भिडियो बनाएर हालदिनुन दाई
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@welcometomyyoutubechannelt2343
Nice video bro
@milanchhetri1894
@milanchhetri1894 5 лет назад
Fourwheel jeep haru ko video banaunu paryo sir
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@abiralchattri
@abiralchattri 4 года назад
Tata ultra ko bara ma 1 video banaunu paro sir
@omprasad3525
@omprasad3525 5 лет назад
सर मिल्छ भने सेकेनहेन्ड जिप अनि पिकअप हरुको भिडियो बनाउनु न सर मिल्यो भने एउटा खोजेको छु म अहिले मलेसियामा छु अब नेपालमै आएर केही गर्ने सोचाइ छ यदि सेकेनहेन्ड राम्रो जिप तथा पिकअप पाए भने किन्ने सोचाइ मा छु सर एउटा
@anitalimbu6321
@anitalimbu6321 5 лет назад
I like mehindra powar plus zlx ? how much price in nelal plz make one vedio i request to you sir ?
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
@@anitalimbu6321 तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@grchamling6305
@grchamling6305 5 лет назад
किन्न त खोजेको तर ६० लाक भन्दा माथी रैछ र पो
@omprasad3525
@omprasad3525 5 лет назад
@@grchamling6305 तपाइ लाइ महँगो चाहिएको रहेछ मलाइ सस्तो चाहिएको छ त्यही भएर सेकेन्ड हेन्ड खोजेको छु हजुर के गर्नु
@rajansunar5134
@rajansunar5134 5 лет назад
Mahandra/ sonalika tactor ko video banaya khus lagni thyo.
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@shiwashankaryoutubechanal7200
@shiwashankaryoutubechanal7200 5 лет назад
Sir bulero pikap 2cab vayako 4×4 ko video banaunu plzz 1mahina dekhi reqwast gardai xu sir watching from Saudi Arab
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@raiyoseffyoseffrai4154
@raiyoseffyoseffrai4154 3 года назад
टाटा को 14 चक्के हेबि ट्रक को पनि जान्कारी दिनुहोला कृपया#qm
@ravichaudhary6186
@ravichaudhary6186 4 года назад
Eicher truck ko pani rivew dinuna
@dhanbahadur7061
@dhanbahadur7061 5 лет назад
पिलिज दाइ महेन्द्रको डबल कियाबिन फोर विलर पिकपको कतिपरछ भिडियो बनाउनुसन दाई
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@dhanrajdangalikanxo2947
@dhanrajdangalikanxo2947 4 года назад
Sujal sir balero mahendra pik up ko video banaunu dang ko
@PAUSHRAIproductions
@PAUSHRAIproductions 5 лет назад
*voice quality ma noice aayo hau daju we'll good job*
@remanthapa8415
@remanthapa8415 Год назад
mahendra ko 12 chakke ko video banaunu paryo
@homshrees7161
@homshrees7161 4 года назад
धेरै धेरै धन्यवाद , सर! अब TATA काे १० र १२ चक्के ट्रक काे बारेमा video बनाइ दिनु पर्याे सर। नयाँ र पुरानो के कति मुल्य रहेछ। please!
@G.B.Joel4151
@G.B.Joel4151 4 года назад
Raja estoo video banunu paryo truck ko bare na kunai Pani company ko gadi sabai khal ka mini,heavy,trailor sabai ko details sahit with length, capacity,tyre size etc hai
@banitaThapa-nq1zp
@banitaThapa-nq1zp 5 лет назад
Hazur - Trucks Bussiness Ramro Xa Tra - Bada Muskil Hunxa Har Kaam Nepal Ma...
@madanalemagar1353
@madanalemagar1353 3 года назад
Sir micro jumbo haice ko barema janakari pauna paye hunthyo
@makawanpurmediavlog.4446
@makawanpurmediavlog.4446 4 года назад
Sir gadi ko barema sodhnu vo tara yek choti load gadi oralo ko barema sodinush sir oilbreak ko lali kamjori lagyo dherai oralo ma ali break fail hune xa yek choti break bare sodinu hai sir
@krmb1760
@krmb1760 5 лет назад
शिसा वाला झ्याल फरनिचर को बारे मा भिडियो बनाउनुस न सर
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@sujanlakandri228
@sujanlakandri228 3 года назад
Dai ktm bike ko pani halnu na price haru anii finance ko bare ma pani plzz daii
@rupakmagar6430
@rupakmagar6430 4 года назад
sir alik thulo thulo truck ko pani video banauna paryo tata eicher etc.
@threemanghartimagar4809
@threemanghartimagar4809 5 лет назад
सर ज्यु हाम्रो पहाडका ससना खेत हरूमा खेत जोत्ने खेतमा धान गहु लगाउने काट्ने र मिर्ने मसीन हरूको बारेमा भीडीयो बनाउनु होला ल पिलीज🙏🙏🙏।
@nepalivlog4405
@nepalivlog4405 5 лет назад
Sujal bro toyota hys ko vdo banaunu na plz
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@sunilkumarpatil5782
@sunilkumarpatil5782 2 года назад
जियम सर बोलिरो पिजप र सिटर को लागि पनि अफडेट दिनुन तुलसीपुर घोराही मा के कस्ता छ्न ल
@pradipkc3495
@pradipkc3495 5 лет назад
Mahindra bolero ko video banaunu paryo sir
@classicnepalichannel
@classicnepalichannel 5 лет назад
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- metro auto world dang ghorahi 9857853155 jyoti oli
@ajaybaralilee1267
@ajaybaralilee1267 5 лет назад
सर सलाम छ हजुरलाई सर अबा बस हरू को पनि बनाउनु परो
Далее
🎙А не СПЕТЬ ли мне ПЕСНЮ?🍂
3:04:50
ВОТ ЧТО МЫ КУПИЛИ НА ALIEXPRESS
11:28
Eicher Pro 1055 Mini Truck Price In Nepal.
4:58
Просмотров 10 тыс.