ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अञ्जु बहिनी 🎉मीन सर सृजना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉🎉
एस्ता कलाकार लाइ पहिलो प्रथिमिक्ता मा राखु।एउटा नेपाल को दुर्गम गाउ बाट उदायका कला कार हुन तर नेपाल मा त सोर्ष फोर्ष पैसा घुस र आफ्नो मान्छे लाइ अगाडि धकेल्ने परबिति छ चाहि राज निति मा सेर बाहादुर देउवा होस चाहि जन युध को खेलाडि प्रचण्ड होस या कला कार पत्रकार खेलाडि प्रसासन अदालल या राजनितिक कुनै क्षेत्र मा पनि राम्रो मान्छे लाइ इस्थान पाइदैनपनि राम्रो
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤❤ The live folk duet singers are real organic, original artists: ❤❤❤❤❤❤❤❤ Stay safe and healthy : Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
अन्जु बहिनि र shirjana बहिनि अनि मिन भाइ को धेरै राम्रो दोहोरि अनि अन्जु बहिनिको स्वर धेरै राम्रो छ सफल्ताको अग्रिम शुभकामना अनि shirjana बहिनि दुबै बहिनि हरुलाइ सफल्ताको अग्रिम शुभकामना छ मेरो तर्फ बाट !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ कृष्ण दाइ आज भोलि किन हो अलि दुब्लाउनु भाका जस्ता छौ किन कि शरिल सन्चो छैन कि !कृष्ण दाइ सबै भन्दा पहिले आफ्नो शरिलको ख्याल राख्नु होला आफ्नो शरिल लाइ नि समय मिलाएर आराम गर्नु होला? फेरि आराम गर्नु भनेर इन्द्रेणी मा दोहोरि को तहल्का छ आफु अर्को रूम मा गएर सुत्ने होइन ब?हजुर नहुदा त दोहोरि हेर्न मनै लाग्दैन बरु बिहान अलि ढिला खोल्नु होला साझ छिटै बन्द गर्नु होला कृष्ण दाइ !म हजुर को लागि भगवान सङ्ग यहि प्राथना गर्छु कि हे भगवान कृष्ण दाइ को शरिलमा कहिले दुख कस्ट नदिनु होला ?कोहि कृष्ण दाइ को लागि नराम्रो सोच्छन भने उनिहरुको घैटोमा घाम लगाइ दिनु भगवान जो कृष्ण दाइ को लागि म हु भन्छन नि भगवान उहाँ को भलो कहिले नहोस!जय इन्द्रेणी जय कृष्ण ❤❤❤❤❤❤❤❤दाइ