Тёмный

मिलारेपाको जीवनी Audio Book भाग १ अध्याय १-जन्म Life of Milarepa Audio book part 1 Chapter 1-Birth 

NB TV
Подписаться 30 тыс.
Просмотров 36 тыс.
50% 1

भाग १
मिलारेपाका पूर्खाहरू, मिला भन्ने पूर्ख्यौली नामको उत्पत्ति, मिलारेपाको जन्मबारे
विवरण, युवावस्थापछि कसरी मिलारेपाको पिताको मृत्यु भयो, कसरी उनका
आफन्त इष्टमित्रहरू शत्रुका रूपमा देखापरे र कसरी आफ्ना सबै भित्री र बाहिरी
सम्पत्ति छिनिएपछि मिलारेपाले पाउनुसम्म दुःख पाए । अन्ततः कसरी आफ्नी
आमाको आज्ञा बमोजिम आफ्ना सारा शत्रुहरूलाई कुविद्यामार्फत सखाप पारिदिए ।
यी सबै रोचक विवरणहरू भाग १ मा समेटिएको छ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Sadhuram Thapa
Camera Assist : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com

Опубликовано:

 

20 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 65   
Далее
skibidi toilet multiverse 042
20:57
Просмотров 4,7 млн
Meaning & Benefits of Vajra Guru Mantra Meditation.
32:20