सब चोरहरु हो के को पीडित हुन्छ सिदा बोल्दैछ हाम्रो सहकारी रे 😡अनि पुत्रकार सोद त अहिले सबैले खाई रहको पैसा कसैले न कसैले चोरेर लेको पैसा खदैछ हामी सबैले अब सबैलाई दोसि बनाएर थुन भनेर सोद मुला
होइन तपाइँहरुले जाहेर कसलाई दिनु पर्ने हो ?सहकारी संचालक लाई हो कि गोर्खा media को md लाई ?1 बर्स 6 महिना सम्म किन रबि माथी कुनै पनि प्रमाण छैन भनी अदालत मा प्रतिबादी बनाएन ?मेरो प्रस्न रबि लाई जेल हालेपछि तपाईं हरुले पैसा पाउनुहुन्छ ?अर्को कुरा तपाईं हरु माथी छनबिन हुनुपर्छ ताकी तपाईं हरु fake depositer हो real depositer हो बन्ने पनि प्रस्ट हुनु पर्छ ?