Hariom Okay Chha II मुसी कलौटे गन्धर्बको के छ हालखबर आजभोलि ? सुनौं उहाँहरुकै मुखारबिन्दबाट II Musi Kalaute Viral Jodi
नमस्कार ! भगवान रुपी दर्शक ब्रिन्दमा आज हजुरहरुकै माग अनुसार मुसी कलौटे
गन्धर्बको भाइरल जोडीलाई ल्याउन सफल भयको छु। आज भोलि उहाँहरु कता के गर्दै हुनुहुन्छ सबैले चासो राख्नु भएको थियो। तेसैले आज उहाँहरुकै मुखारबिन्द बाट
सुनौ हालखबर र मादल र सारंगीको मिठो धुन संगै रमाउँ केहि छिन भएपनी।यदि यस्तै-यस्तै भिडियोहरु हेर्न चाहानु हुन्छ भने मेरो युटुब च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला। भिडियो मन पराउनु भयको भए एक लाइक,कमेन्ट,सेयर गरिदिनुहोला धन्यबाद।।
• जोडी परेवा Jodi Parewa...
• उड्यो मालचरा Udyo Malc...
• धादिङ गजुरी Dhading Ga...
#Musikalaute
#viraljodi
#Jodiparewa
#Udyomalchara
#Birajgandharba
#Milangandharba
#Hemrajgandharba
#Gandharbasamaj
18 сен 2024