माया ममताले पालेर ठुलो बनाऊनु भएछ धन्यवाद !!! भगवानले धेरै आशिर्वाद दीऊन !!! तर जनावरको लागि कानुन निक्कै कडा छ!!! कुनै दिन सरकारले समक्षण गर्न लग्यो भने मन धेरै भारी होला दिदी ❤
हैट यस्तो पशु देख्दा त हामी मान्छे ले कुनै पनि पशुपन्छीलाई नखाए हुन्थ्यो जस्तो लाग्छ। किन कि यस्तो जंगली जनावर त मानव सँग घुलमिल हुन्छ र हामी अझै पनि परिवर्तन भएका छैनौ।
हाम्रै जिल्लामा रहेछ रामधुनी जंगल छेउ मै रहेछ तर मलाई नै थाहा छैन । जे होस् भिडियो हेर्दा यस्तो लाग्यो..जनावर र मानिसको आत्मीय माया भनेको यस्तो नै हुन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को ५ औं संशोधन(२०७३)मा वन्यजन्तु पालन गर्न ( त्यसमा तोकिएका मात्र )पाउने नियम छ। त्यसको लागी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाट अनुमति लिनुपर्ने हुन्छ । तप जानकारीको लागी नजिकैको डिभिजन वन कार्यलय वा विभागको वेबसाईटमा हेर्न अनुरोध छ ।