Тёмный

मेक्सम खाती र चन्दा अर्याल बिच फेरी भेट । बिछोडको पीडा सुन्दा नरुने कोही भएनन् ।। २१.११.०७७ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 3,7 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #MeksamKhati_ChandaAryal #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

4 мар 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 4,2 тыс.   
@kanshirambudhathoki
@kanshirambudhathoki 3 года назад
याे भाग २ हेर्न मन लाकाे आज भन्दा दुई बर्ष अगाडि बाट हाे बल्ल आज मनकाे धाेकाे पूरा भयाे जय इन्द्रेणी
@rameshdangali2807
@rameshdangali2807 3 года назад
धेरै समय काे पर्खाईपछि मनले खाेजेकाे दाेहाेरि अायाे जय हाेस् ईन्द्रेणि काे🙏🙏
@sanamtamang1177
@sanamtamang1177 3 года назад
Very good song
@nirmayarai8756
@nirmayarai8756 3 года назад
Hajur ho ne hii
@sangamlama5638
@sangamlama5638 3 года назад
चन्दा दिदिको डिभोर्सको खबर सुन्दा निकै दुख लाग्यो। यो जोडीको भाग ३ पनि छिटै आए हामी निकै नै आभारी हुने थियौं ।
@user-lh7xz1qx5w
@user-lh7xz1qx5w 3 года назад
मुटुमा 💔 नै छुन्छ शब्द हरुले अतिनी राम्रो छ भाग 3 पनि ल्याउनु है कृष्ण दाइ चाडैं
@surendrapaudel365
@surendrapaudel365 3 года назад
गित हेर्दा हेरदै सीधै तल आएर comment पढ्ने को को छौँ ?
@CRSASMR
@CRSASMR 3 года назад
🙋‍♀️
@CRSASMR
@CRSASMR 3 года назад
@@sovaadhikari7928 🤝😀
@akritidhakal5282
@akritidhakal5282 3 года назад
Ma
@sujantiwari6530
@sujantiwari6530 3 года назад
ma ne xhau hai
@tekoli1975
@tekoli1975 3 года назад
Mapani 🙏🙈
@yamnathsubedi239
@yamnathsubedi239 3 года назад
कृष्णजी यो दोहोरी इन्द्रेणीको इतिहासकै नं. १ लाग्यो मलाई त!!!
@chandaaryal5231
@chandaaryal5231 3 года назад
धेरै धेरै धन्यवाद 🙏
@chandaaryal5231
@chandaaryal5231 3 года назад
हो है
@roshansapkota4892
@roshansapkota4892 3 года назад
@@chandaaryal5231 what a voice !!!! What a pain!!!! What a creation!!!! Just 💕 it ... U r the most talented singer. Have a great future ahead.
@grggg337
@grggg337 3 года назад
Ho ni
@sajidtayegi8231
@sajidtayegi8231 3 года назад
मेक्साम र चन्दा बैनिको भाग 3 हेर्ने आसा मा छौ फेरी गाउनु होला
@chandaaryal5231
@chandaaryal5231 3 года назад
Has hunxa ni
@kopilakarki930
@kopilakarki930 3 года назад
Vag 3 please 🙏
@linkcomputergraphicdesign9966
@linkcomputergraphicdesign9966 3 года назад
कति मार्मिक शब्द चयन अनि मिठो आवाज दुबै जनाको ।।। यसैले पनि होला एउटा पनि डिस लाईक आको छैन ।।।
@premkathayat6143
@premkathayat6143 3 года назад
मेक्सम खाति दाईको दोहोरी मनपराउने जति,👇 जोडिनुस् ❤️
@shyamthapa4973
@shyamthapa4973 4 месяца назад
I love him
@mmiteamgoldennepal
@mmiteamgoldennepal 3 года назад
अति मार्मिक मन छोयो मेकसम दादा र चन्दा दिदी लाई फेरि भाग ३ मा हेर्न पाइयोस ❤️❤️❤️❤️
@indrakamal6903
@indrakamal6903 3 года назад
यो पो गित!!!!! जति सुने पनि कान नै अघाउदैन!!!! ज्यादै रोचक छ मन पर्यो।
@tilakmagar885
@tilakmagar885 3 года назад
चन्दा दिदी को डिभोर्श पछि रिपित हेरेर भाग ३ को माग गर्नु आको म त 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙌🙌पिलिज कृष्ण दाजु भाग ३ आउनु परो।
@deepakghayal960
@deepakghayal960 3 года назад
आब सानु काहाँ छौँ भाग ३ को को ले हेर्न अनि सुन्न चाहनुहुन्छ धेरै like and comment गर्नुहोस् है सबैले 💚❤️🇳🇵💚❤️🌹
@chandaaryal5231
@chandaaryal5231 3 года назад
धेरै धेरै धन्यवाद 🙏
@maharadipaksingh6759
@maharadipaksingh6759 3 года назад
Me
@tirtharakmahatomapanipat3p697
@tirtharakmahatomapanipat3p697 3 года назад
Malai pani hwrnera sune manxa hai
@nitasangraula3913
@nitasangraula3913 3 года назад
Aba vagha 3 pani aaunu paro
@sandip9848
@sandip9848 Год назад
Feri lyaunu bhag 3
@gautamaayusha8567
@gautamaayusha8567 3 года назад
आहा आजत मलाइ निकै मनर्नै मेक्सम दादा चन्दा दिदी को दोहोरि आयछ हेर्न सुरु गरे जय इन्द्रेणि।
@hiralalpun2703
@hiralalpun2703 3 года назад
होनी आयोषा छोरी तिमी पनि कँमछैनौं सदा सफल हुनेछौं आयोषा छोरी पडाई र सङगितलाई राम्रोसँग पड अहिलेका कलीयुगका कृष्ण भगवान कृष्ण कंडेल सरको जिबंन पछी यो मानबिय र्तिथस्थल कार्यक्रम चलाउने जिमावरी तिरो हो
@srikrishna3316
@srikrishna3316 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@chandaaryal5231
@chandaaryal5231 3 года назад
धेरै धेरै धन्यवाद 🙏
@gautamaayusha8567
@gautamaayusha8567 3 года назад
@@chandaaryal5231 धेरै सम्झेको छु दिदी हजुरलाइ कुनै दिन भेट्ने छु🙏🙏🙏
@gautamaayusha8567
@gautamaayusha8567 3 года назад
@@hiralalpun2703 धन्यबाद हजुरलाइ यति धेरै सल्लाह सुझाव को लागि हृदय देखिनै नमन यो अमुल्य सुझाव लाई कहिल्यै भुल्ने छैन ।
@dhanbahadur7554
@dhanbahadur7554 3 года назад
आहा ई दम्दार दोहोरी जोडी कहाँ छुटेर आज लामो समयको अन्तरालपछी देख्न पाईयो फेरि उस्तै दोहोरी सुन्न पाईयो । धेरै खुसि लाग्यो ।👌💝💝💕💕
@gopalsunar1209
@gopalsunar1209 3 года назад
यो गित र जोडिको झल्को श्वदेशको भन्दा बिदेशमा रहने नेपाली को बात्बिक जीवन सङ्ग मेल खाएको हुँदा सम्पुर्ण प्रबाशी दाजुभाइ दिदिबहिनी हरु कोतर्फबाट शुभकामना भन्न चाहान्छु।मेक्सम र नरेश अनि चंदा बहिनी लाई धेरै धेरै बधाई तथा शुभकामना ।।आगामी दिनमा अलि धेरै समय सम्म दोहोरी लम्बाउन आग्रह गर्दछु।।।जय ईन्द्रेनी टिम
@bharatofficial2730
@bharatofficial2730 3 года назад
उसको माया छुट्टै कि मझै छ मेरो चिनो फालेउकी अझै छ ।। wow 🙏🙏🙏🙏🙏🙏
@shashilama4036
@shashilama4036 3 года назад
💔💔💔💔💔💕💔💕
@khananup8818
@khananup8818 3 года назад
🙉
@chandaaryal5231
@chandaaryal5231 3 года назад
है धेरै धन्यवाद 🙏
@vibasuaq8516
@vibasuaq8516 3 года назад
Yo गित सुनेर रुने जति यता हाजिर्😭😭😭😭
@chandaaryal5231
@chandaaryal5231 3 года назад
Hai
@andyanjandholkha2745
@andyanjandholkha2745 3 года назад
किन आँखा कमज़ोर बनाएको रोएर
@shivakhadka3206
@shivakhadka3206 3 года назад
यस्मा केछ र रुनुपर्ने
@GGgaming-dm5wm
@GGgaming-dm5wm 3 года назад
😭😭😭😭😭😭😭
@akabartamata4007
@akabartamata4007 3 года назад
सानू कहाँ छौ को भाग 3 कहिले आउँछ छिटो ल्याउनु भो हेर्न आत्तुर छौ।
@chandikamahat2187
@chandikamahat2187 3 года назад
भय हुन्थ्यो यो आउ अल्प ,अरु के नै रयोर बिकल्प सारै मार्मिक सब्दहरु उहाहरुलाइ सुभकामना जति सुनेनी धित मरेन अर्को भाग पनि देख्न पाइयोस ।
@bhaktathapa7713
@bhaktathapa7713 3 года назад
कति भाबु भयर गाको गित मो रुन दैइ हेर्दैछु यो गित ले धेरै मन छोयो हजुर सायत मेरो जीवन मा मेल खायो आज यो गित ले जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-of1dp5bn5v
@user-of1dp5bn5v 3 года назад
प्रतीक्षामा रहेको जोडी देख्न पाईयो धेरै खुशी लाग्यो भाग २ झनै बबाल आयो
@srikrishna3316
@srikrishna3316 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share😍😍😍
@narayanrawat5040
@narayanrawat5040 3 года назад
प्रतीक्षामा रहेको जोडी देख्न पाइयो धेरै खुसी लाग्यो भाग दुई झनै राम्रो
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 года назад
अतिनै मार्मिक अनि समाज को यथार्थ परक सारै मन छोयो दुबै जनालाइ विशेष धन्यवाद यस्तो श्रीजना हामिलाइ पस्किदिनु भयको मा🙏🙏🙏
@ybmmagar3084
@ybmmagar3084 2 года назад
जब मनमा पिडा को चाङ थुप्रीन्छ तब मनबाट गहिरो शब्द हरु प्रस्फुटन भएर आउँछ । आँसु आयो त्यो गितको शब्दहरुले ।
@rajanbasnet2933
@rajanbasnet2933 3 года назад
अब भाग ३ को पर्खाइमा बस्ने यति यता हाजिर गरम त
@bajgainprks5366
@bajgainprks5366 3 года назад
यस्तो भिडियो पुरै हेरेपछि केहि कुरा सिक्ने मौका पाउनुहुनेछ । यो भिडियो तपाईंको लागि । भिडियो यता 👇️👇️👇️👇️👇️ ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-mpBKyc8OfvA.html
@dangolpralhad4025
@dangolpralhad4025 3 года назад
म पनि भाग ३ को पर्खाइ मा छु।।
@gopalrai4994
@gopalrai4994 3 года назад
Ma Pani bhag 3 parkhai ma xu
@konosekai9058
@konosekai9058 3 года назад
Yo git jati dune pani ma againa ????
@rabinakshetri9163
@rabinakshetri9163 3 года назад
Ho ho chainxa 4 pani
@shantaniroula1402
@shantaniroula1402 3 года назад
चन्दा र मेक्समको पहिलो दोहोरी नै सारै मन परेको थियोे फेरि रमाइलो दोहोरी सुन्न पाईयो सारै भब्य र सब्य दोहोरी 👍️👍️👍️
@karanbhatt7367
@karanbhatt7367 3 года назад
यो गित सुने पछि भु-पु मायालाई सम्झेर रक्सी खाने हरु हाजिर हुम त साथी हो। कस्तो मन रोया छ यार मेरो त😥
@amrittamang4609
@amrittamang4609 3 года назад
Ma
@birBahadur-kw2hb
@birBahadur-kw2hb 3 года назад
अाज सम्म त्याे गित दस पटक हेरे अति राम्रो छ गित मेराेलागि धेरै अमुल्य छ त्याे गित जय ईन्देणि समाजलाई
@bakhatthapa4359
@bakhatthapa4359 3 года назад
धेरै रुने म मार्त हो कि अरु पनि यो गित सुनेर यता हाजिर हुम
@nandanbist6261
@nandanbist6261 3 года назад
Love is lake of sarrow
@babumagar4892
@babumagar4892 3 года назад
भाग १ जस्तै यो भाग-२ पनि धेरै दर्शक श्रोताहरुको मन मुटुमा बस्न सकोस धन्यवाद ❤️🙏🙏🙏
@rokkasony9293
@rokkasony9293 3 года назад
यो गित त्यति बेला सुन्दा जति दुख लागेको थियोे त्यो भन्दा अहिले चन्दा दिदिको जिबनमा मेल खाएको खबरले दुख बनायो
@sujatabasnet4121
@sujatabasnet4121 Год назад
यस्तै प्रर्णादायक अरु पनि गाउनुन धेरै धेरै🙏🙏🙏
@bhupendrabc4662
@bhupendrabc4662 2 года назад
सचै यो गीत हरेक लोक गीत पारखिको मन मुटु मा बस्ने छ। आज यो गीत सुन्दा धेरै दुखी भयको छु म पनि
@neeshaneesha8566
@neeshaneesha8566 2 года назад
ओक
@binodbhandari1500
@binodbhandari1500 3 года назад
भय हुन्थाे याे आयु अल्प अरु केनै रह्याे र विकल्प मन छुने शब्द ।
@chandaaryal5231
@chandaaryal5231 3 года назад
धेरै धेरै धन्यवाद 🙏
@gomaloj1u7bhandari65
@gomaloj1u7bhandari65 3 года назад
O9lp
@dipakdhakal375
@dipakdhakal375 3 года назад
यहि ल्याको भा हातैमा मलाइ देउ अब चिनो नराख जलाइ देउ😓 वाह! उत्कृष्ट सब्द छनोट मन छोयो मेक्सन दाई😭😭
@pasangcollege8335
@pasangcollege8335 2 года назад
90
@rabindrasijapati4752
@rabindrasijapati4752 3 года назад
कृष्ण दाई यो दोहोरि जति हेर्छु त्यति धेरै मन पर्छ।गायक मेक्सम र चन्दा पर्ति हार्दिक नमन छ। हिर्दय स्पर्सि सब्दले धेरै सिरानि भिज्यो दाई।
@sangitathapa159
@sangitathapa159 3 года назад
यती मीठो आवाज कि धनी टुक्काकी रानी प्यारी दिदिको डिभोर्स को खबर ले सारै मन रोयो😭😭 भाग 3 छिटै सुन्न पाइयोस।यो गित 10 पटक सुनिसके
@Heshe64
@Heshe64 3 года назад
Um😥😭
@bhupwajkaiki9428
@bhupwajkaiki9428 2 года назад
So nice song 💓💓💓💓💓💓💓💓
@pvithranepal5534
@pvithranepal5534 2 года назад
L@@Heshe64
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 года назад
मेक्सम खाती र चन्द्रा अर्याल को फ्यान जति यता हाजिर हुनुहै ? हजुर
@user-qc9jr3pp1j
@user-qc9jr3pp1j 3 года назад
यो गीत को कसको जीवनमा लागू भयो लाइक गर्नुहोस है 😭😭😭😭 बधाई छ मेक्सम र चन्दा दिदीलाई यो गीत मा बाँचुन्जेल सुनिरहने छु ...............
@susansunam1791
@susansunam1791 3 года назад
मेरो जीवन संग मिलेको छ इ जोडि लाई मेरो तर्फ बाट धेरै धेरै धन्य बात
@susmitakhadka1202
@susmitakhadka1202 3 года назад
Maro life ma poni
@madhavpoudel7329
@madhavpoudel7329 3 года назад
जतिसुनेपनि नअघाउने यो गित रचना गर्ने र गाउने गायक गायिका दुवैलाइ धन्यवाद छ
@krishnabaral2124
@krishnabaral2124 3 года назад
इन्द्रेणीको उत्कृष्ट कार्यक्रमको एक झलक ,स्वर ,लय अझ शब्दको भाव अतुलनीय रहेको छ,जतिसुकै पटक हेरे पनि हेर्न मन लाग्ने ,तेस्रो भागको अपेक्षा सहित ,सम्पूर्णलाई धन्यवाद !!
@subaswaiba5142
@subaswaiba5142 3 года назад
यो गित जति पटक सुनेपनि फेरि सुनम-सुनम लाग्ने कोको हुनुहुन्छ 💓जस्तै म
@madanrai1514
@madanrai1514 3 года назад
This is only the heart touching song among the thousands lokdohori songs , and voice of both singer's is very tipical , and also presentation was too good, wishing all the best for both of you.
@ramjiranjit6280
@ramjiranjit6280 3 года назад
@@madanrai1514 ⁰⁰⁰
@anilshinde6583
@anilshinde6583 3 года назад
@@ramjiranjit6280 .N m
@rupakrai644
@rupakrai644 3 года назад
Ma pani hjr
@suzusuzu8639
@suzusuzu8639 3 года назад
Me😍😘😘
@deepakvujel5954
@deepakvujel5954 3 года назад
शब्दले मन छोयो भाग तीन छिटै हेर्न पाईयोस🙏❤️❤️❤️❤️❤️
@dhawasailung480
@dhawasailung480 3 года назад
छिटै हइना दाजु २बर्ष पछि अलि राम्रो होला किनकी धेरै कुरा सुनाउन मिलछ कुराकानि
@motilimbu384
@motilimbu384 Год назад
@@dhawasailung480 1
@Sanjita12414
@Sanjita12414 3 года назад
सार्है मनछुने शब्दको साथ दोहोरी❤️❤️❤️ अब भाग ३ को पर्खाइमा 🙏🙏🙏😍
@chandrakhanal2232
@chandrakhanal2232 3 года назад
मेक्सिम भाइ र चन्दा बुनु को कति मार्मिक दोहोरी साथै भाका नि राम्रो । स्वर नि जति सुने नि न अघाउने।येस्ता दोहोरी फेरि सुन्न पाउ।
@sdjyoutuber1809
@sdjyoutuber1809 3 года назад
मेक्सम खाती भाईको भ्वाइस मलाई अत्यन्तै मनपर्छ यदि हजुरहरुला पनि मनपर्छ भने लायक कमेन्ट गर्नुहोला है साथीहरू 👌👌
@shashilama4036
@shashilama4036 3 года назад
मलाइ पनि
@dhurbaraj6613
@dhurbaraj6613 3 года назад
Dami xa voice bhaiko
@chandaaryal5231
@chandaaryal5231 3 года назад
धेरै धेरै धन्यवाद 🙏
@binubist5936
@binubist5936 3 года назад
Ma lai pane
@susmathapa2440
@susmathapa2440 3 года назад
Me to fan
@Indreni.Com2016
@Indreni.Com2016 3 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@sajittamang8503
@sajittamang8503 3 года назад
Paul shah sir lai pani invite garnu na indreni ma uncle.. Plz.. baru i can pay for 1day
@top....499
@top....499 3 года назад
Q
@cookieswirlc647
@cookieswirlc647 3 года назад
Kkkkkkkk
@sajittamang6368
@sajittamang6368 3 года назад
Please Paul shah sir lai pani lera aaunu na program ma
@manishsafarivlogs
@manishsafarivlogs 3 года назад
I also want to see Paul shah
@indhirabhattarai5602
@indhirabhattarai5602 3 года назад
बास्तबिक झल्काउने मनै छुने सुमधुर कर्णपृय स्वर साहृै मनपर्याे ।
@aieghale4797
@aieghale4797 3 года назад
अहिलेसम्मकै मैले हेरेको मध्य यस बिशेष भाग १-२ एकदम मन पर्यो , छोयो । गायक maxim र गायिका चन्दा ज्यु लाई उत्तरोत्तर प्रगतिशील कामना अनि कार्यक्रम लाई नि सलाम ।
@milanshah3153
@milanshah3153 3 года назад
भाग 3 को पर्तिछ्या मा हुने येता हाजिर गरम
@tejuaryal1997
@tejuaryal1997 7 месяцев назад
Yes I am waiting for 3 please
@rameshkarki4246
@rameshkarki4246 3 года назад
मेक्सन र चन्दा बीचको दोहोरीले यकदम मन छोयो।जय इन्द्रेणी।
@buddimayasunar588
@buddimayasunar588 2 года назад
दाजु भाइ कति मिलेर एकअाकामा सहकारेगरेर गित गानुभयाेकाे छ दुबै लाई बधाई छ चन्दा जि शुभकामना छ कहिले पनि दुख नमानुहाेला ल
@rrjkubresalli6091
@rrjkubresalli6091 3 года назад
कति मनमोहित मायालु गित यस्तै हुनुपर्छ ।
@purnachaudary2460
@purnachaudary2460 3 года назад
नरेश सरले सारै राम्रो राम्रो गित ल्याउनु हुन्छ धेरै धेरै धन्यवाद छ ।। लाखौं लाख सुभकामना छ 🙏🙏🙏🙏🙏
@babitaneupane6740
@babitaneupane6740 3 года назад
Ko{po{{
@srikrishna3316
@srikrishna3316 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share😍😍😍🌺
@chandaaryal5231
@chandaaryal5231 3 года назад
धेरै धेरै धन्यवाद 🙏
@aamachhantyal7379
@aamachhantyal7379 3 года назад
Sansama kati janalo jindagima mel khane git
@manishabhatta3293
@manishabhatta3293 2 года назад
@@chandaaryal5231 Pp
@nathjayalal4467
@nathjayalal4467 3 года назад
बल्ल पो आयो कैले आउँछ कैले आउँछ भन्दै हेर्दाहेर्दै थाकिसकेको थिय बधाई छ समपुर्न इन्द्रेनी टिमलाई जय गित जय सङिग्त
@sushilabaral8728
@sushilabaral8728 Год назад
नरेश भाइ र मेक्सिक भाइ हरु लाई धेरै धेरै धन्यवाद छ सारेै राम्रो माया ममता इस्नेह रहिरहाेस नरेश भाइ हजुर ले राम्रो राम्रो गित हरु रचेर हामी स्रोता हरुलाई सुनाउनुभयो हजुर हरु लाई धेरै धेरै धन्यवाद छ र चन्द्रा बैनि लाई पनि धन्यबाद छ चन्द्रा बैनि काे गित गाउने तरिका सारै राम्रो छ सहि छ
@teklamichhane9514
@teklamichhane9514 3 года назад
जिन्दगीको यात्रामा हिड्दै गर्दा लडनु कमजोरी हैन लडेर उठनै नसक्नु कमजोरी हो be strong चन्दा बहिनि कमल सर्ग्म ले हजुर र आमा सग सगै लिएको ईन्टर भियु हेर्दा धेरै दुख लाग्यो आगामी दिनमा खुशी छावोस बहिनि शुभकामना छ
@samunapokhrel5146
@samunapokhrel5146 3 года назад
आउन पनि सक्दिन फर्केर यस्तो भन्छौ झन रुन्छु धर्केर वाह कति दामी शब्द जति सुन्यो तेति सुन्न मन लाग्ने यो वियोगान्त गीतले धेरैको मन छोयको छ भाग 3 पनि छितै आयोस बधाई छ दुई दाजु भाइ अनि sis लाई उतर उतर प्रगतिको कामना
@sangamchandthakuri9982
@sangamchandthakuri9982 2 года назад
सारै दामि छ
@gayankarki2371
@gayankarki2371 3 года назад
सर्ब प्रथम ईन्द्रणी सलाम छ साथै नरेश खाती अनि मेक्सन खाती लाई सफलताको अग्रिम शुभ कामना माहान दाजु भाईलाई जन्मदिने अामा बुवालाई सलाम छ
@gomatigiri8555
@gomatigiri8555 3 года назад
अदालतमा डिबोर्सको मुद्दा चलिरहदा पनि कति धेरै मन थामेर गाउन सक्नु भको हो म भको भयर तेहि मुर्क्षा परेर ढल्थे होला धेरै दुख लाग्यो डिबोर्सको कुरा सुनेर
@pabitramagar4268
@pabitramagar4268 3 года назад
Meksan ra chandra husband wife ho ra?first time herdai xu
@tutudada8068
@tutudada8068 3 года назад
@@pabitramagar4268 haina chadao arkai saga behe vaera devorceko kura chali rako raicha
@tandahtandah726
@tandahtandah726 2 года назад
मत यो गाना शूनेर रोए शाचै मेरो जीनदगिमा एशतै भाछ खाना खादै थिए भातै नखाई आशूको धारा भयो😭😭😭😭
@jeetpoon4658
@jeetpoon4658 2 года назад
चन्दा आर्यल को शब्द भाग एकको भन्दा पनि मार्मिक जस्तो लाग्यो बधाइ छ बहिनिलाइ ।
@diludangi
@diludangi 3 года назад
पलपल सम्झनामा आईरहने सानु कहाँ छौं भाग 1 को अपार सफलता पछी आयको झनै उत्कृष्ट प्रस्तुति भाग 2 पछी अब भाग 3 को प्रतिक्षामा रहनुभएका साथीहरुले यता हाजीर गरुम🙏🙏
@chandaaryal5231
@chandaaryal5231 3 года назад
धेरै धेरै धन्यवाद 🙏
@user-bg1cy2ej7w
@user-bg1cy2ej7w 3 года назад
ढिलो आउँछ काडा आउँछ यार ♥️♥️♥️ यो दाजु को दोहोरी 👏👏👏
@Jesica293
@Jesica293 3 года назад
सुपर हिट गीत मन छुने कथा बस्तु अत्यन्त भाबुकं ❤️💔💔💔💔💔
@karnatamang7254
@karnatamang7254 3 года назад
अत्ती मार्मिक प्राय सबैको जीवन मा मेल खाने खालको ।। भाग एक हेरेर सरै मन छुको थियो फेरि भाग २ हेर्न को लागि प्रदेशको कुन पाउँदा कृष्ण कडेल दाजु र दुबै कलाकारमा धेरै धेरै धन्यवाद ।।
@gomabhandari5993
@gomabhandari5993 3 года назад
सानु कहा छौ धेरैले मन पराउनु भएको थियो मेक्सम र चन्दा बहिनीको यो पनि ट्रेडिङ मा आउँछ भन्ने आसा छ म पनि हेर्न बसे हजुरहरू पनि छिटो आउनु होला छुट्ला है
@hiralalpun2703
@hiralalpun2703 3 года назад
आजको दोहोरी ऐकदम राम्रो बधाई छ गायक गायिका दुबै जनालाई
@nabarajgurung2083
@nabarajgurung2083 3 года назад
Ma pani auxu hi
@dependrabist9978
@dependrabist9978 3 года назад
दिदि हजुर को कमेन्ट जता हेरेनि धेरै राम्रो हुन्छ गुड दिदि
@dipendrabahadurshah3392
@dipendrabahadurshah3392 3 года назад
दिदी नमस्कार आरामै हुनूहुन्छ मिठो सम्झना छ भाग एकमा तपाईं नाँचदै हुनूहुन्थयो आज कता जानू भाछ
@sandeshgurung5487
@sandeshgurung5487 3 года назад
हजुर पनि आउनु पर्यो के दिदी इन्द्रेणी कार्यक्रम मा
@krishnatimalsena82
@krishnatimalsena82 3 года назад
मेक्सम खात्ती र चन्दा दाहाल बिचको अनुशासित र मर्मस्पर्शी गित फेरि अर्को भाग पनि छिटोभन्दा छिटो हेर्न र सुन्न पाम्🙏🙏🙏🙏🙏🙏🙏
@swastikakarki5319
@swastikakarki5319 3 года назад
आहा कति राम्रो दोहोरी भाग 2 नि आयछ असाध्य मन परेको दोहोरी हो अझै धेरै भाग आइरहोस ❤️❤️❤️
@nirmalasingh7020
@nirmalasingh7020 3 года назад
धेरै राम्रो लाग्यो ।अरू पनी यस्तै यस्तै हेर्ने इच्छा लिएको छु।
@sagarkharel8831
@sagarkharel8831 3 года назад
लामो समय को पर्खाइ पछि यो जोडी को गीत सुन्न पाइयो खुसी लाग्यो ❤️❤️🙏
@binayaregmi2866
@binayaregmi2866 3 года назад
मेक्स्म दाजु को दोहोरी को को लाई मन पर्छ यता हाजिर हुम 2 पनि हेर्न पायो खुशी लग्यो
@madankunwar613
@madankunwar613 2 года назад
Congratulation excellent very sentimental song thanks for the success of chanda nanu n maxam Bhai n indreni team.
@arjunkandel1675
@arjunkandel1675 Год назад
यो गीतले भावुक बनाउँछ सधैं ।
@tejbahadursindhuli8501
@tejbahadursindhuli8501 3 года назад
दोहोरी त धेरै सूनिन्छ धेरै किसिमको हुन्छ तर यस्तो मार्मिक सब्द र मन छुने दोहोरी बिरलै पाइन्छ सलाम छ हजुर हरुलाइ 🙏
@chandaaryal5231
@chandaaryal5231 3 года назад
धेरै धेरै धन्यवाद 🙏
@sureshrokaya1171
@sureshrokaya1171 2 года назад
धेरै राम्रो कला गला
@narendrasawanofficial5270
@narendrasawanofficial5270 3 года назад
धेरैं समै पछि meksam दाइको दोहोरी सुन्न पाइयो मोजा आयो ❤️❤️
@rajendrakc4016
@rajendrakc4016 2 года назад
सार्है मिठो मन भित्र नै छोयो हजुर
@Max-ze2dv
@Max-ze2dv 2 года назад
सारै मन छुने शब्द छ अहिले त चन्दा सिस को जीवन मा मेल खाने गित भको छन झन पीडा हुन्छ्मन आँसु नै थामिएन
@gaganmalla6419
@gaganmalla6419 3 года назад
माया मा बिछोड भएका जोडि लाई त यो गित सुनेर आँखा बाट आँसु आउछ😥😥😥♥️
@yekrajkc7912
@yekrajkc7912 3 года назад
ebony
@ranakochhora4288
@ranakochhora4288 3 года назад
हो नि
@srikrishna3316
@srikrishna3316 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share😍😍
@soniyadong1414
@soniyadong1414 3 года назад
Honi😥😥😭😭
@gaganmalla6419
@gaganmalla6419 3 года назад
@@soniyadong1414 ummm
@dineshgiri3542
@dineshgiri3542 3 года назад
कुर्दा कुर्दा यो जोडि को दर्सन पाइयो।। सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद । मेक्सम र चन्दा जि को दोहोरी धेरै समय पछि सुन्न पाइयो। जय इन्द्रेणी ।।।
@mekhabahadurshrestha4233
@mekhabahadurshrestha4233 3 года назад
मेक्सम खाति र चन्दा अर्याल को दोहोरी गित काल्पनिक भए पनि यो सत्य घटना मा वास्तविक छ धेरै धेरै धन्यवाद ❤️🇳🇵
@radharairai3673
@radharairai3673 3 года назад
यो गितले मेरो जिबनमा मेलखायो आसु मात्र झरे अब भागतिन पनि आउनु परछ
@nitasangraula3913
@nitasangraula3913 2 года назад
meksam rachandako dohori jati hereni manai naghaune kati mitho ghaunu vayko dubsi janale
@rokkasony9293
@rokkasony9293 3 года назад
म अाज फेरि दोहोराएर हेर्न अाको लालिगुरास युटुव हेरेर फेरि दोहोराइ दोहोराई अब भाग 3 पनि अावस
@balkumari4075
@balkumari4075 3 года назад
Maile ni ho comments herne 😢😢
@kamalabhusal6623
@kamalabhusal6623 3 года назад
सलाम ददीई हजुरको हिमतमा हुजुरको अनुहार हेरिरहन मन लागे jदिदि
@lokendrarajbist1142
@lokendrarajbist1142 3 года назад
आहा कति हुन्हुन्छ मेक्सम को फ्यान हरु आउनु यता
@suryatamang9777
@suryatamang9777 3 года назад
मेक्सम दाजु तपाईं एकदम अद्भुत ब्यक्ती हुनुहुन्छ।उहिलेको त्यो बेला क्यासेट्मा तपाईं को गीत सुनेर आँसु झरेको याद आयो फेरि पनि तपाईं बाट यस्ता यस्तै मर्मस्पर्शी सिर्जनाहरुको अपेक्षा गर्दछु।उहीँ तपाईं को शुभचिन्तक 🙏
@chandaaryal5231
@chandaaryal5231 3 года назад
धेरै धेरै धन्यवाद 🙏
@jagannathpandit586
@jagannathpandit586 2 года назад
यस्तो पो लोकदोहोरी ,हृदयको भित्रीतहमा प्रेम-सञ्चार ,संवेदनाको परिपाक , मार्मिक तर उत्कृष्ट ,बधाइ !!!
@milantheengofficial5909
@milantheengofficial5909 3 года назад
मेक्सम जि र चन्द जि को दोहोरी एकदमै मन पर्यो मनै छोयो
@madhavbanjara7816
@madhavbanjara7816 3 года назад
यकदमै मार्मिक गित कुनै दोहोरो अर्थ लाग्ने शब्द छैन परिबार बसेर हेर्दा पनि अाँसु अाउने
@dilbahadur1034
@dilbahadur1034 3 года назад
यस्तो पो हो त गित गाउने तरिका भनेको , सबै को मन जितेर , माया पाउनु भनेकै उत्कृष्ट हासिल गर्नु हो , दुबै जान लाई धेरै धेरै धन्यवाद ,
@grggg337
@grggg337 3 года назад
Ah best ok luck meksam g li
@krishnabal7596
@krishnabal7596 3 года назад
भाग १ र २ मा गित गाए जस्तै यथार्थमा चन्दा बहिनिको जिन्दगी परिवर्तन भएछ अब भाग ३ ले प्रेममा पागल बन्नेहरुलाइ सन्देश र सल्लाह दिदै सुखान्त जीवन बिताउन सचेत बनाउने छ।
@santoshsunuwar9422
@santoshsunuwar9422 3 года назад
नेपाल को धेरै कलाकार हरु ईन्द्रेणी माफत नै चिनेको छु
@nagendrathapa9569
@nagendrathapa9569 3 года назад
कृष्ण दाजु रुदा मेरो नि आँखा बाट आँसु आयो शब्द नै करेन्ट लाग्ने छ्न जय गित जय सङगित ❤️
@bimalghimire7167
@bimalghimire7167 Год назад
part 3 waiting ....
@parshantkathayat1619
@parshantkathayat1619 3 года назад
अति राम्रो गित अनि गाउने मेक्सम ब्रो अनि अर्याल दिदी स्वर वावा मज्जा आयो
@sumangiri6577
@sumangiri6577 3 года назад
अब फेरिपनि भाग ३ लिएर आउनु पार्‍यो इनै जोडि यस्तै यस्तै मन छुने शब्दमा
@rjbishnu988
@rjbishnu988 3 года назад
यो दोहोरी सुनेर आफ्नो छुटेको मायालाई सम्झिने को को छौ हाजिर गरम।।
@manmayathapa7769
@manmayathapa7769 3 года назад
Me
@karismakhatri8062
@karismakhatri8062 3 года назад
Miii
@rekhab.k1976
@rekhab.k1976 3 года назад
Me
@krishnakarki2389
@krishnakarki2389 3 года назад
😭
@chandaaryal5231
@chandaaryal5231 3 года назад
होनी धेरै धेरै धन्यवाद 🙏
@milan12183
@milan12183 3 года назад
रियल जिन्दगीमा मेल खाको मान्छेको मन कति रुन्छ होला यो गीत सुनेर😘😘😘
@samjhanapariyar1673
@samjhanapariyar1673 3 года назад
mero jibnma mel khayo 😭😭😭😭
@ruplaldhakal8682
@ruplaldhakal8682 3 года назад
एक चोटि होइन सयांै पटक रुन्छ
@jamindragurung8824
@jamindragurung8824 3 года назад
मर्छु झै लाग्छ 😭😭😭😭😭😭
@rahutfgshagssa9900
@rahutfgshagssa9900 3 года назад
😂😂😂
@swami.kartik
@swami.kartik 3 года назад
😭😭😭😭😭
@sugamrana6858
@sugamrana6858 2 года назад
गीत र शब्द काल्पनिक बनाईए पनि जिवनको वास्तविक घटना सङ्ग मेल खाई रहेको हुदा धेरैको आखामा आँसु झल्किरहेको थियो यहाँ सम्म कि कार्यक्रम आयोजक श्री कृष्ण सर समेत भावुक हुनु भएको देखियो ।
@dinlama6879
@dinlama6879 3 года назад
Yo geet sunera aasu aayo 😭😭😭vag 3chahiyo from Japan 🇯🇵👍❤️❤️❤️
@baltamang9038
@baltamang9038 3 года назад
मेकसम् खाती र चन्द अर्याल भाई बहिनीको मिठास शब्द सङ्गै सुमधुर आवाजमा गाउनु भएको गीत सुन्दा आनन्द लाग्छ मलाई अझै भन्नु पर्दा मार्मिक शब्दले मुटु कुटुक्क नै खान्छ।। ❤️❤️❤️❤️ भाग तीन पनि सुन्न पाउँ है कृष्ण कँडेल ज्यू।। हजुरलाई मेरो भित्री आत्मा देखि नै लाखौं लाख सलाम।।🙏।।
@tankadankoti2611
@tankadankoti2611 3 года назад
यदि कसैको जिवनमा साँच्चै मेल खान जान्छ भने,उ जति कोही रुदैन😢😢😭😭
@chandaaryal5231
@chandaaryal5231 3 года назад
होनी धेरै धेरै धन्यवाद 🙏
@prempariyar6227
@prempariyar6227 3 года назад
दोहरी सुन्दा आँसु नै आयो कृपया भाग 3पनि ल्याइदिये अझै सुनआ सुघन्ध हुने थिय कृष्ण दाजु
@grggg337
@grggg337 3 года назад
Chittai 3 ma launu
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 года назад
राम्रो छ दोहोरी मेक्सम खाती र चन्द्रा अर्याल बिचमा.
Далее
Ревнивый песик😁
0:30
Просмотров 2,9 млн