गाउले चेली हरु गाउँ बाट धरान पढ्नु आउदा कलेज पढ्दा तपाईहरु के योन धन्दा चलाउनु हुन्छ?सन्जिता धमाला ले आरोप लगाईराखेको छ।कलेज पढ्ने चेली हरु के भन्नौ हुन्छ?
गुड जब यसरी नै एक आपसमा हातमा हात साथमा साथ दिएर अघि बढेको सम्पुर्ण प्रत्येक धरानवासीहरूको अपेक्षा एवंम खुशीको खबर हो । विशेष धन्यवाद नव प्रमुख प्रशाकिय अधिकृत ज्यु ।। जय होस - जय धरान ।।।। 👌👍🙏
धरान उपनगरका मेयर उपमेयर तथा वडा अध्यक्ष लगायत सम्पुर्ण वडासदस्यहरु यसरी नै मिलेर बिकास गर्ने हो भने धरान एक नमुना शहर बन्नेछ।अन्तमा बिनाप्रमाण यसता लान्छना लाउने पत्रकार होस या अन्य ब्याक्ती जो सुकै होस उपनगरपालिकाको सम्पुर्ण जनप्रतिनिधिहरु एक भएर माफी मगाउन सक्नुपर्यो।
पत्रकार साथिहरुले ति धमला बैनि ले खाजा खुवाउदै हिडायकि धमलाकि यैन ब्याबसाहि चेलिको चरित्र हत्या साथै परिवारको आर्थिक स्थिति को हत्या पनि गरेको र यस्तो हो भने ति यैन धन्दाचलाउने चेलिलाई धरानकै इज्जत र धरान यैन धन्दामा लिप्तहो? यस्को पनि सुचना पध्न पाइयो कर्वाहि पनि होस
आफ्नो मार्यदक्रमलाई मध्ये नजर राख्दै अनुशासित रहेर धरान उपमहानगरपालिकाको बिकास गर्न भ्रष्टचार मुक्त उपमहानगरपालिका बनाउन पर्छ भनेर मेयर हर्क साम्पाङले बारम्बार भनेकै छ त !
Dherai khusiko mahol dekhindaixa manoj and up meyor meyor tapai haru dekhaoti matra hain atma dharma sachi rakhera itihas rachane milan sara bannu hos taki meyor le suru garisaknu vaxa yo kadam hijo gutka khaini khadai hana hana garumla jhai garda ra aajako yo hasai milan sar miting ma xutai khusiyali lageko xa hami baira bat herne lai pani sabai mili teyo bikriti falaune maila purus jo sukai hos sap lai thik parnus best of luck
मियर साप तपाईं अलिक धेरै गरनु।हुनछ याे ठिक हाैईन ल मियर एउटा नारि माथि गरने बेभार ठिक लागेन मलाई चहि तपाईं नगर बासि काे एउटा जिमाबारि लेकाे मानछे ले गरने तरिका सहि हाे छाति मा हात राखेर भनु
K ani aaimai ho vanndamai navako kura garera hidnu milxa?? Hoina vanne pramarn dekhaunu saknu paryonita. Ma vayeta vudi futtne gari laat thokthiye yesta vatuwa aaimailai