नेपाल भोरि को मन पर्ने एक मात्र मेयर हर्क सर हो जनतालाई माया गर्ने जनता सग काम गर्ने अरु मेयर त कुर्चि नै छोडनै हाम्रो तिर को मेयर कस्तो छ थाहा छैन कहिले देखेको छैन भिकारिले जस्तो भोत माङ्न आँउदा मात्र देखेको थिय यस्तो जनता सग बोलदै काम गर्दै गरेको मेयर धरान मा मात्र छ नेपाल भरि छैन यस्तो मेयर
बिकाश प्रेमी,सजग, विवेकशिल, अग्रगामी, दुर्दर्शि, इमान्दार अनि मेहेनति, देश र जनप्रेमी साचो नेता हर्क साम्पाङको सदा जय होस, धरान लगायत सम्पुर्ण मुलुकमा सुख, सान्ती र समृद्धि छावोस।
जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।