Тёмный

मेयर साम्पाङलाई वडा ४ को गाउ पुग्न बाध्य बनाउने यी २३ बर्षीय युवती । वडा अध्यक्षलाई गाली किन गरिन् ? 

Click Dharan
Подписаться 119 тыс.
Просмотров 70 тыс.
50% 1

वडा ४ का यी २३ बर्षीय युवती, जस्ले गर्दा मेयर साम्पांगलाई गाउ पुग्न बाध्य बनाईन् । अध्यक्षलाई गाली ! #clickdharan #dharannews #harkasampang

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 369   
@gitarai7528
@gitarai7528 3 дня назад
यो नानी पनी भविष्य को Harka Shampang नै हुने संकेत👏👏
@BabuRamrai-l1f
@BabuRamrai-l1f 3 дня назад
Hajur Esto sahas ra aaat vako nani haru lai Sath support hausala dinu parxa hami ley
@ranjitrai5698
@ranjitrai5698 3 дня назад
यो दिदिको घर श्रमदानबाट नै बनाइ दिनु पर्छ
@kumarrai7693
@kumarrai7693 3 дня назад
ई चेलि को प्रस्तुति र बोलाई हेर्दा सुन्दा उहाँ संग धेरै नै बाैदिक र सामाजिक काम मात्रै नभएर नेत्रित्व तहमै काम गर्न सक्ने खुबि भएको बुझिन्छ तेसैले उहाँ लाई हाईलाईटमा ल्याउनु परो पत्रकार जिउ।आसा छ उहाँ लाई पनि यो देश बनाउन को निमित्त गरिएको श्रम अभियानमा छिटै हेर्न पाउ।
@Asmita.Sangson
@Asmita.Sangson День назад
Dhereiiiiiii dhereiiiiiii dhanyabad hjurlai 🥰🙏
@umeshlimbu3572
@umeshlimbu3572 3 дня назад
एस्तै छोरिहुनु पर्छ सहिठाउमा बोल्नु भयो नानुकोकुरासुनुवाई भयो
@Amitrai-wu2wd
@Amitrai-wu2wd 3 дня назад
पुरुष मात्र हाेइन हर्क साम्पाङ महिला पनि हर्क साम्पाङ बन्नु पर्छ अब।
@surajrai2089
@surajrai2089 3 дня назад
यसता यसता साहसी चेलीहरु नि चाहिन्छ। भविष्यको बिकासप्रेमी ब्यक्ति❤❤
@jeewanrai8142
@jeewanrai8142 3 дня назад
स्वोतन्त्र बाट 84 को वोडा अधक्ष्य यि बुनुलाई उठाउनु पर्छ दिमाग पनि सर्फ छ.
@rongcup1
@rongcup1 3 дня назад
कस्तो राम्रो सोचाई बहिनीको
@deepakmagar2822
@deepakmagar2822 3 дня назад
युवा सचेतना कति राम्रो नानि
@Asmita.Sangson
@Asmita.Sangson День назад
Dhanyabad hjurlai 🥰🙏
@sbrai8048
@sbrai8048 3 дня назад
सहि कार्यको लागि मेयर साब सधै काम गर्नुहुन्छ। युवाहरु अब बिग्नु हुन्न । खुसि लाग्यो यि बैनिलाइ
@bhimbahadurlimbu1745
@bhimbahadurlimbu1745 3 дня назад
चेली निकै सम्भावना बोकेको नारी देखिन्छ अब हर्क साम्पाङ्को पार्टीमा जोडिनु पर्छ
@dharmarai5807
@dharmarai5807 3 дня назад
❤यी चेलीको उदाहरणीय कार्य मा नगरले पनि साथ दिनुहोला
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 3 дня назад
४ को वडा अध्यक्ष राम्रो हुनुहुन्छ बजेट छैन तैभएर हो
@sakthimyongya2398
@sakthimyongya2398 3 дня назад
बजेट जति सबै फ्रीज काम जति श्रमदानबाट मात्रै गर्ने रे 😂 सरकारी बजेट बाट प्रोसेसिङ लामो भो अरे मेयर साबलाई । हुन त प्रोसेस लामै झन्झट नै हुन्छ तर सरकारी बजेटको कामले प्राथमिकता पायो भने कालन्तरसम्मलाई बजेट परिरहन्छ त्यो सोच् बुझका साथ अगाडी सर्नु पर्छ श्रमदानबाट काम हुन्छ तर दिगो हुन्न सधैं दाताको भर पर्नु हुन्न ।
@TheRainayan
@TheRainayan 3 дня назад
यो देख्दा मेरो बाल्यकालको याद दिलायो। सबै मिलेर ब्यबस्थापन गर्नु पर्छ।
@harirai588
@harirai588 3 дня назад
Dharan mayor harka sampang jindabad jai saramdata jai dharan Very good reporter Well done cheli Ashmita Raí 🙏👍👏👏👏
@Anticorr318
@Anticorr318 3 дня назад
अबका नयाँ पिडिहरुले भ्रष्टचारीलाई काँधमा बोकेर जयकार गरेर समय बर्बाद गर्ने हैन ! परिवर्तनको निम्ति मेयर हर्क साम्पाङ्ग जस्तो विकासप्रेमी जनप्रतिनिधिहरुलाई साथ् र सहयोग गर्नु पर्छ !
@manpulamimagar3528
@manpulamimagar3528 3 дня назад
खुशि लाग्यो अस्मिता राइले समस्याको निवेदन दिएको १० दिन मै कहानि लाग्दो समस्या देखियो भविष्यको असल मन सफा भएको समाज सेवि अब ४ र ५ बाट लिदरको रुपमा उठाउनु पर्ने देखियो पढाइ अनि राम्रो बोलिमा दम छ
@mohanlimbu7124
@mohanlimbu7124 3 дня назад
परेको बेला सहयोग गर्नु नै भगुवान हो हॅाम्रो धरान मेयर हर्क साम्पाड•सर त्यत्रो दुख गरेर हिडेरै गएर सबै हेर्नु भयो त्यो दुखी पिडीत बहिनीलाई हौसेला दि राख्नु भयो गरीब को लागी हैसेला नै काफी छ।हॅाम्रो मेयर साबलाई समानको लागी एक सलुट दिनै पर्छ अनि २३ बर्षको यूबा छोरी यसरी नै अगाडी बडनु होस सबै काम छोरीको सफलाताको कामना गर्दछु सबैले गरौं
@BabuRamrai-l1f
@BabuRamrai-l1f 3 дня назад
Asmita bunu lai lu 84 ma oda adekxya sotantra bata jholey haru sanga vidadanta garnu lagaunu parxa hai support garum bahiniko bolney tarika sailli 1 dam Good lagyo maan paryo so ❤❤ good luck esari nai agdai badnu buunu
@PreamRai-we9ur
@PreamRai-we9ur 3 дня назад
बैनिको काम प्रती अग्रिम शुभकामना साथै बधाई छ 🙏🙏❤️❤️
@twoeyes7947
@twoeyes7947 3 дня назад
Bahinile Mayor sahb ko aakha khulai dinu bho, Good job, aafno gau samajko lagi yatiko bolne chai hunu nai parchha, Salute you bahini, 22 years agadi ma pani yo thauma pugeko thiye. Jay Harka Sampang...
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 3 дня назад
यो भिडियो हेर्न सारै मजा आयो... अशल प्रतिनिधि र नयाँ युवा समाज प्रेमी बुनुको यो उदाहरणिय कदमलाई सलुट गर्न चाहन्छु म...
@sagarcreation6326
@sagarcreation6326 3 дня назад
बहिनीको भबिस्य उज्वल छ! सधैँ यस्तै सकारात्मक सोच विचारलाई सिरोधार गर्दै अघि बढ्नु शुभकामना 🌹🌹
@shomkumarrai7902
@shomkumarrai7902 3 дня назад
Asmita चेली राम्रो काम्👍️👍️🙏🙏🇳🇵🇳🇵
@jibankumarrai3058
@jibankumarrai3058 2 дня назад
युगले चाहेको जिउदो सबुत मेयर हर्क साम्पाङ्🙏🙏🙏
@somraj7012
@somraj7012 3 дня назад
तपाइजस्तोछोरिको आबस्यक्ताछ देशलाइ गाँउसमाजलाइ मभन्दाबुद्दिअगाछन भनेरआफ्नोछेमतालाइ नरोक्नुहोला अाइपर्ने हरेक कठिनाइ पारगर्दै अझैअगाडि बढनुहो बढ्नुपर्छ यकपटक देशहँक्नापनिसकिन्छ शुभकार्य।
@dhansherma3136
@dhansherma3136 3 дня назад
❤❤❤❤❤❤❤❤❤ आमाको कुरो पनि राम्रो लाक्यो त्यहाँ सम्म बुग्नुहुने टिम मेयर साब ज्यु हरुलाई धेरै धेरै धन्यवाद ❤❤❤ अस्मिता ज्युलाई पनि धन्यवाद ❤❤❤
@bibasthapa5693
@bibasthapa5693 3 дня назад
Dear Mr @Rohit @clickdharan उहाँ DD को लागि safe ठाउँमा घर बनाउन को लागि मेयर साब सङ तपाईं र याे sis followup मा हुनु होला सरकारी तवर वा श्रम दान बाट जसरी हुन्छं। म बुटवल बाट हाे तर एकदम मन छोयो
@narendrarai8361
@narendrarai8361 2 дня назад
sir tyo dd ko lagi sahayog garna parla ghar banauna ko lagi
@ChetbahadurAle-c2f
@ChetbahadurAle-c2f 3 дня назад
अब स्थिर सरकारको लागि पार्टी छोड्नु पर्छ नत्र यस्तै हो
@sushilarai3372
@sushilarai3372 2 дня назад
सुस्मिता छाेरीकाे बुलन्द आवाजलाई मेयर साबले सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद धरानमा पनि यस्तो ठाउँ रहेछ मलाई पनि अचम्म लाग्यो मेरो आवज लाई पनि धन्यवाद यो ठाउँ पनि धरान नै भएको हेर्नु पाउ शुभकामना 🙏🙏
@Asmita.Sangson
@Asmita.Sangson День назад
Dhanyabad hjurlai 🥰🙏
@dhurba3499
@dhurba3499 2 дня назад
अब अस्मिता बहिनी आउदो चुनावमा जनप्रतिनिधि हुने गरी अगाडी बढ्न को लागी तयार हुंदा राम्रो हुन्छ की यस्तै नया युवाको नै जरुरत छ हाम्रो देश लाई।
@Kr-ny6xc
@Kr-ny6xc 2 дня назад
बहिनीको बोल्ने सैलि र क्षमता एकदमै सहि छ। आफ्नो गाँउ ठाउँको बिकासमा लागि पर्नु धेरै राम्रो गर्नु भयो। बहिनीको भविष्य एकदमै उज्वल रहोस्।
@BirsilaLimbu
@BirsilaLimbu 3 дня назад
सलाम छ नानीलाई ❤❤
@thaklungaasha1462
@thaklungaasha1462 2 дня назад
बहिनीको काम देखेर खुसि लागो ❤❤❤❤
@Expo-ml9bo
@Expo-ml9bo 3 дня назад
Asmita sister lai dherai dherai dhanyabad 🙏
@Minuartsofficial
@Minuartsofficial 3 дня назад
धरान मा पनि एति सोजा राइनी भेटियो😢😢😢
@Rajanchamlingrai
@Rajanchamlingrai 2 дня назад
अस्मिता बैनी लाई सलाम । यसरी नै युवा हरु जागरुक हुन जरुरी छ ।
@BirendraThami-c4j
@BirendraThami-c4j 2 дня назад
आमालाई कतै सुरक्षीत ठाँउमा सारिदिनु है मेयर साब।दुर्घटनामा निम्तिनु भन्दा अगाडी नै 🙏🙏🙏
@PoYu-bs9cr
@PoYu-bs9cr 3 дня назад
asmita sister good job❤❤❤
@Pbg957
@Pbg957 3 дня назад
दोस्रो हर्क साम्पाङ्ग पनि भेटियो अस्मिता राई😘😘🤗 जय हर्क साम्पाङ्ग❤❤❤❤
@reshammagar9855
@reshammagar9855 День назад
So many thanks चेली from गुल्मी
@TanindraPrasad
@TanindraPrasad 3 дня назад
बधाई छ यहाँ हरुलाई
@lamadinesh4563
@lamadinesh4563 2 дня назад
आफ्नो गाउँ ठाउँको लागि अगाडि बढ्नु पर्छ❤❤❤
@prajitrai2893
@prajitrai2893 3 дня назад
Jay Dharan jay Harksampang new day new please
@NishipRai-nk4un
@NishipRai-nk4un 3 дня назад
Good jobe sis m rati 2:20 rati timro vidiyo herdai chu
@nayanepal7084
@nayanepal7084 3 дня назад
जिन सत्य मा आधारित छ भने जो कोही को समस्यालाई सुनुवाइ त हुन्छ नै, तै पनि यो नानीको प्रस्तुति चाहि धेरै राम्रो छ।
@deumanlimbu3258
@deumanlimbu3258 3 дня назад
यस्तो मेयर दुन्यामा कता छ होला ??❤❤❤
@kamikazehang8115
@kamikazehang8115 3 дня назад
अस्मिता राम्रो लागेको थियो आमा हेर्दा त अस्मिता क्रिश्चियन पो हो कि क्या हो??हो भने खल्लो लागेर आयो हैन भने salute,,,hats Off,,,!!!
@GRPun-xq7gr
@GRPun-xq7gr 3 дня назад
Salyut click dharan Salyut meyar sir jyu Salyut ashmita bahini xito bato vaneko dekhna pau huss
@zoonchamling6386
@zoonchamling6386 3 дня назад
बैनीलाई धेरै धेरै सलाम छ बेसाहारा लाई नगर प्रमुख श्रमको पिता हर्क साम्पाङ् ज्यूलाई यो गरिबको झुपडीको रक्षाकोलागि सहयोगको अपिल गर्दिनु भएकोमा 🙏🙏
@silvanusrai5533
@silvanusrai5533 2 дня назад
यहाँहरू सबैलाई नमस्कार अस्मिता बहिनीको कुरा सुन्दा खुसी लाग्यो। आउने दिनहरूमा सबैजनाले साथ सपोर्ट गर्नुपर्छ ल उहाँलाई ❤❤❤❤
@motilalrai7332
@motilalrai7332 3 дня назад
नानी भबिस्याको कर्णधार रहेछिन।
@Asmita.Sangson
@Asmita.Sangson День назад
Dhanyabad hjurlai 🥰🙏
@kamallimbu715
@kamallimbu715 3 дня назад
अस्मिता बुनु लाई धन्यवाद 🎉😊
@RaiSangpang-r7p
@RaiSangpang-r7p 3 дня назад
Asmita cheli bhabisayako ramro samajsebi hune rahexa ramro soch bichar ko hunuhudo rahexa ab Aasha xa Meyar Harka Sangpang Aru haru jasto Neta hoina bole paxi Kam garnu hunxa.
@Om-PrakashRai
@Om-PrakashRai 3 дня назад
Kati ramro soch Ani ramri Pani lagayet talented Pani ❤❤❤❤ sapmpurna tim Lai dhannebat Ani hamro meyar Sahab Lai sadhai saprot milosh 🙏🙏🙏🙏🙏👍👍👏👏👏
@Asmita.Sangson
@Asmita.Sangson День назад
Dhereiiiiiii dhereiiiiiii dhanyabad hjurlai 🥰🙏
@debindrarai-hc5vo
@debindrarai-hc5vo 3 дня назад
Neta vaneko yesto Huna parxa jaye harka sampang jaye Nepal 🇳🇵 ♥️
@deepakmagar2822
@deepakmagar2822 2 дня назад
यो शान्तिमाया दिदिको जीवन स्तर उक्सिनेे गरि सवैले आर्थिक दान गरौं है !
@mankumar2622
@mankumar2622 2 дня назад
बैनि अब चऊरासिमा वडाअक्झेमा नाम लेखे मैले
@Dipe1991
@Dipe1991 3 дня назад
८४ मा ४/५ नम्बरबाट वडा अध्यक्ष मा उठाउनुपर्छ उहालाई स्वतन्त्रबाट❤
@Nirmal25u
@Nirmal25u 3 дня назад
यो चेलिले गरेको काम प्रती समाम्न ❤❤
@bidurwanemfago2563
@bidurwanemfago2563 3 дня назад
अब झोला बोक्नु छोड्नु पर्यो र देश विकाशमा सबै मिलेर अगाडि बढ्नु पर्छ यो चेलिको सोच जस्तो सबैमा जगृत हुनुपर्छ
@anbahadurpun5680
@anbahadurpun5680 3 дня назад
नानि अशमिता राइ ले आफ्नो गाउँ ठाउ मा परेको समष्या प्रत्येक्ष मेयर हर्क साम्पाङ लाई देखाइ दिनु भयो मेयर ले पनि positive response दिनु भयको छ नानि लाई धन्यबाद छ उहाँ जस्तो धेरै युबा हरु को खाचो छ ।
@santarai5728
@santarai5728 3 дня назад
पाटी धेरै भयो पछी यस्तै हो। बजेटको भरोसा नै हुदैन। अर्को आउछ फरी बजेट बन्छ। सरकार डल्छ। 😢
@mohanrai9425
@mohanrai9425 3 дня назад
syabas baini , uba harule garnenai astai kam ho, tapailai ajhai astai astai kam garne safalta milos ra akdin Harka sampang , Blen saha jastai nam chamkiwos tapaiko. Ramechhap jilla,hall chai ,HK chaina bata .
@dormagar-b9u
@dormagar-b9u 3 дня назад
oho yi kanxi chinese ki korean qute & inteligent
@ViJay-qd3hy
@ViJay-qd3hy 3 дня назад
Asmita bainiko soch dherai ramro xa
@Bhoojraaj-y8e
@Bhoojraaj-y8e 3 дня назад
bichara hamro meyar sab kati kura hru ma housala dinu hunxa ra sakeko kunai kam baki rakhnu huna yesto manxe le chai des ko pramukh thauma jaga paunu parxa ani matra hamro des ko den frkanxa natra oralo lageko mriga jastai ho salut xa yaha lai🙏🙏🙏🙏❤️❤️❤️
@ChetbahadurAle-c2f
@ChetbahadurAle-c2f 3 дня назад
पार्टीहरु ले गर्दैन हजुर पार्टीले खुट्टा तान्ने मात्र हो
@kamallimbu715
@kamallimbu715 3 дня назад
अस्मिता बुनु लाई धन्यवाद 🎉😊
@chandrarai5611
@chandrarai5611 2 дня назад
अश्मिता बहिनिको यो कर्यको लागि धेरै धेरै धन्यवाद छ। तपाईको यो प्रकारको सत्भाब सदाबहार रहिरहोस। हर्क साम्पाङ्ग ज्यू को पनि सबै ठाउमा आखा नपुग्न सक्छ, त्यसैले उहालाई देखाई दिनु होला, किन कि हर्क ज्यू हाम्रो देशको तारा हुनुहुन्छ।
@Asmita.Sangson
@Asmita.Sangson День назад
Dhereiiiiiii dhereiiiiiii dhanyabad hjurlai 🥰🙏
@prabinpun7802
@prabinpun7802 3 дня назад
Yasto netata biswale paudaina janatako lagi dukha garne
@deumanlimbu3258
@deumanlimbu3258 3 дня назад
अस्मिता नानी लाई 🙏🙏🙏
@biddrohisaila2794
@biddrohisaila2794 3 дня назад
धनेले मेयर सम्पाङ्गको साथ दीदा निक्कै राम्रो लाग्थ्यो तर ओआर्टीले हात, खुट्टा मुख बन्द गरे पछी बिकल्पमा यस्ता मान्छेहरु देखियो। स्याब्बास अस्मीता नानी ,समाजको सेवा पार्टी बिना पनि गर्न सकिन्छ । नानी अब निरन्तर गरीब दुखीहरुको साथमा रहनु हर्क साम्पन्ङ्ग जस्तै ।
@HimalLimbu-wn6ph
@HimalLimbu-wn6ph 2 дня назад
पहिलो कदम मै सफलता पाउनु भनेको मेयर साम्पाङ हुनु हो अब अगाडी बढने मौका पाउनु भएको छ छोरी निरन्तर अगाडी बढनु 🎉🎉🎉🎉
@Asmita.Sangson
@Asmita.Sangson День назад
Dhereiiiiiii dhereiiiiiii dhanyabad hjurlai 🥰🙏
@pradhanrairai9275
@pradhanrairai9275 2 дня назад
मेयर साब साथमा पहल गर्नुहुने बैनी र पत्रकार ज्यु गर्व लाग्यो हजुर हरुको कार्यप्रती🙏
@Asmita.Sangson
@Asmita.Sangson День назад
Dhanyabad hjurlai 🥰🙏
@johnraya2853
@johnraya2853 3 дня назад
Wow!great job of dear mayor harka sampang sir as well as great job and statements of dear asmita Rai sister.everyone should be speak and think like you.👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amardiplamsong2125
@amardiplamsong2125 3 дня назад
Asmita sis modle clz padhnubhayeko ho?
@missionrai6444
@missionrai6444 5 часов назад
बहिनीको आमाको बोली बचनले निर्धारण गर्यौ एतिकै ईमान्दार र संस्कारी हुन्न कोही पहिलो शिक्षा घर र घर भित्र नि आमा कति मिठो बोल्नु भएको आमा र बहिनीले आगामी दिनमा समाज प्रति पक्का सत्कर्म गर्नु हुने छ 🎉❤
@SOJHOlafabtm
@SOJHOlafabtm 3 дня назад
Khusi lagyo jaha afthero teha upaye good 👍
@BharatRai-q1d
@BharatRai-q1d 3 дня назад
Asmita nani abo dharan 4 ko woda adakchyema ladnu paryo ani huncha bikas
@MAZZAKOVIDEO
@MAZZAKOVIDEO 3 дня назад
साहसी चेली ❤
@PrakashRai-Jayanti
@PrakashRai-Jayanti 2 дня назад
अब सबैले बुझ्नु अनि चिन्नुपर्छ मेयर हर्क साम्पाङ्ग ज्युलाई ❤❤❤❤❤❤
@amitgrg6065
@amitgrg6065 19 часов назад
यी चेलिले केही गर्न सक्छ भन्ने क्षमता देखिन्छ, keep it up sis❤❤❤❤
@PrajalRai-l4w
@PrajalRai-l4w День назад
अब प्रत्येक ठाउँ बाट यस्तै युवा हरु उठ्नु पर्छ यसै गरी जना प्रतिनिधि हरुलाई सुझाव सल्लाह दिनु पर्छ
@SurenRai-on6sc
@SurenRai-on6sc 2 дня назад
यी चेलीले यी कुराहरु नउठाएको भए पहिरो बाढी पीडितमा पर्नुहुने भोजको कसले उद्धार गरिन्थ्यो होला सानासाना नानी रहेछ यी चेलीलाई करोडौं तोपको सलामी छ मेरो तर्फबाट❤❤❤
@ombasnet534
@ombasnet534 2 дня назад
बहिनी लाई सलाम पोहिला अनि मेयर सापलाई
@amardip7568
@amardip7568 2 дня назад
खुशि लाग्छ ❤❤ नेपाल आमाले अझ धेरै 'हर्क साम्पाङ'हरू जन्माउन 🙏
@SemantaWalakpaOfficialChannel
@SemantaWalakpaOfficialChannel 2 дня назад
हार्दिक सलाम छ यो बहिनीलाई ❤❤
@Chatur-fp4zg
@Chatur-fp4zg 3 дня назад
Good job meyar sab
@prakashnewarprasida
@prakashnewarprasida 3 дня назад
बहिनिको लग्नसिलता छ बोलिमा
@krishnagrg776
@krishnagrg776 День назад
kasam yar yo bunu ko soch ani kaam dekhda dherai khusi laagyo Ab wada adycha m bhidnu bunu ani afno gaao thao lai ramro banaonu God bless you bunu 😘😘🕉️🕉️🕉️🕉️👏👏👏👏
@dhanlimbu4758
@dhanlimbu4758 2 дня назад
सलाम छ अस्मिता राई चेली लाई यसरी मेयर साब लाई ध्यानाकर्षण गराउनु भएको मा ।यति को साहास चाई राख्नु पर्छ।राम्रो कार्य को लागि सधै अघि बढ्नु🙏🙏🇳🇵🇳🇵🇳🇵
@KumarRai-j2u
@KumarRai-j2u 2 дня назад
मेयरलाई सबैले सहयोग गरौ ❤
@puransubba5799
@puransubba5799 2 дня назад
बोल्ने शैली र सोचाइ धेराइ उच्च इस्तर को छ यी नानिको उस्ताइ को भए टिक्टोक र मोबाइल मा सुतेर बस्दाइ ठिक हुन्थ्यो।अनि आमा पनि आसाध्याइ राम्रो बोल्नु हुने रैछ।शिछित त सस्कारी आमाको अगाडि सबै सन्तान राम्रो🙏🤗
@dr.kiranadhikari2455
@dr.kiranadhikari2455 3 дня назад
Bichara shojha rai haru lai Church le ta puroi kuna kapcha tira ni xodenaxaa Good work mayor sab
@maitabahadur4131
@maitabahadur4131 День назад
सीता राई नानीलाई धेरै धेरै धन्यवाद
@surendrastha4610
@surendrastha4610 3 дня назад
Good job.
@hem-jb4no
@hem-jb4no День назад
अस्मिता बैनी भबिस्य मा सम्भबाना बोकेकोहुनुहुन्छ।सलाम छ मेयर हर्क संग सहकाॠ गर्नुहोला सपोट गर्नुहोला।अग्रिम शुभ कामना।बैनी।
@RajkumarLimbu1714
@RajkumarLimbu1714 2 дня назад
युवा सचेतक लाई सलाम ❤
@Asmita.Sangson
@Asmita.Sangson День назад
धेरै धेरै धन्यबाद click Dharan media लाइ मेरो गुम्सिरहेको आवाजलाइ प्रस्फुटन गराइ सार्वजनिक गरिदिनु भएको लागि 🙏🥰😊
@raiFulahangraiFulahang
@raiFulahangraiFulahang День назад
हर्क सर र बहिनिलाई सलाम छ
@sthanawaraj4770
@sthanawaraj4770 2 дня назад
Hark is real hero ho. Ward 4 ko adhxya lai ni dhanyabadh
Далее
Сколько стоит ПП?
00:57
Просмотров 173 тыс.