Тёмный
No video :(

मेयर साम्पाङले अफिसदेखि धमलालाई हाने फेरि झापड, तत्काल पक्राउ माग Harka Sampang 

koshiawaj tv // koshiawaz tv
Подписаться 67 тыс.
Просмотров 128 тыс.
50% 1

सन्जिता धमलालाई तत्कालै पक्राउ मागियो, दिदीबहिनीले महिलाले बुझाए ज्ञापनपत्रसमेत
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor

Опубликовано:

 

7 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 428   
@kamalarai-fk7if
@kamalarai-fk7if Месяц назад
बिन प्रमाण बोल्ने यो धमला पागल लाई कारबाहि गर्नु पर्छ सर 🙏🙏
@ritamoktan895
@ritamoktan895 Месяц назад
Rishi dhamalko bahini😂
@ebeneiejehebebijwhsbeb93938
@ebeneiejehebebijwhsbeb93938 Месяц назад
​।म्7न।।इ ।। ।
@BholaJarkamagar
@BholaJarkamagar Месяц назад
दर्हो कार्बाहि भयेको हेर्न चाहान्छु तर के धरान मा महिला दिदि बहिनि हरु यति मात्र हो अनि स्कुल पड्ने महिला कहा गयो यो बेला त जुट्ने हो फुट्ने होइन येस्तो अबसर मा तेस्ता मान्छे को कालो कर्तुत सबैको सामु नग्याउन पर्छ आउने दिन हरु मा तेस्ता तत्वो हरु आफै हरायेर जाने छ नत्र भने फेरि अर्को केस हुन सक्छ धरान्को दिदि बहिनि को सन्ख्या कम देखियो कि यति मात्र हो स्कुल कलेज सबै ठाम बाट जाग्न पर्यो
@SurenRai-on6sc
@SurenRai-on6sc Месяц назад
एकदमै कारबाही गर्नुपर्छ एकदमै कारबाही गर्नुपर्छ। धेरै छाडा भो।
@user-nm9el4ts7d
@user-nm9el4ts7d Месяц назад
हर्के खुस्कियाे साला
@kiranchamling8012
@kiranchamling8012 Месяц назад
यो चरित्रहिन आइमाईलाई कडा भन्दा कडा सजाय हुनु पर्दछ।
@HdRai-bh6ds
@HdRai-bh6ds Месяц назад
India ma ramro kam garne vanera Narendra Modi le nari sakti bato pm bijaye hashil gare tar dharan ma meher harka le rari ko udhar Garda anekow truti dekhaune Pani nari nee yo sanjita randi ho afee lafee lai afeelai kina khaldo ma haleko he vagawan bachau yo Nepal lai
@Ritamallaktl
@Ritamallaktl Месяц назад
Sahi vannu vyo
@rrr4570
@rrr4570 Месяц назад
धराने दिदी बैनिहरु CDO कार्यलयमा पनि उजुरी लिएर जानू पर्यो है हजुर
@sisirrai9351
@sisirrai9351 Месяц назад
कडा भन्दा कडा कार्वाही होस ..
@Jackmgr1255
@Jackmgr1255 Месяц назад
सन्जिता धमलाको सपोर्त गर्ने हरु कता गयौ? मेयर लाई आरोप लगाएको थियौ त अब देखिस होला नि धराने चेलिहरुको पावर❤❤❤❤❤
@Siruvlog747
@Siruvlog747 Месяц назад
जगटा लुछेर थुकेर अब उप्रान्त चुप हुने गरि एसको सेखी झार्नु पर्छ
@rai2032
@rai2032 Месяц назад
🤣🤣🤣🤣🤣😅😅😅😅😂😂😂
@tokgurung2035
@tokgurung2035 Месяц назад
जताभाबी बोल्ने त्यो आईमाई धमलालाई पक्राउ गरेर सबक सिकाउन पर्छ्👌👌
@Ganesh.subba.
@Ganesh.subba. Месяц назад
त्यस फोहोरी आइमाई लाई आमा महिला समुह ले समाएर,सामूहिक रूप मा गु खुवाइयोस् बाँकी सबै चोथाले आइमाईहरू लाई सबक हुने छ।
@chakrachakra7509
@chakrachakra7509 Месяц назад
good job यस्तो मेयर धरानको जनताले मात्रै होनि हामी आम नेपालिले पाएका छौ सबै नागरिको कर्तब्य हो जय हर्क साम्पाङ्ग जय धरान
@Cave-ri5ud
@Cave-ri5ud Месяц назад
धरानमा हामी 99% पहाड बाट बसाइ झरेका हौ,पहाड बाट झरेको मान्छेहरु सबै देह ब्यापार गर्ने मान्छे होइन होलानी!हामिले न्याय पाउनुपर्छ।
@indrarai3694
@indrarai3694 Месяц назад
धराने महिलाहरूको चरित्र हत्या र मान हानी भएको छ, सन्जीता हमलालाई कारबाही गर्नै पर्छ है ।
@nandarai6315
@nandarai6315 Месяц назад
Yeslai tetikai छोड्नु हुन्न है आमा दिदी बहिनी हरू कुकुर ले हड्डी छोडला तर हामी ले छोड्नु हुन्न Yeslai पुलिसले ल्याउन सकेको भने धरान को दिदी बहिनी भानु चोक मा lyeunu पर्छ yeslai मुद्दा लाउनुपर्छ
@sujanmanar2161
@sujanmanar2161 Месяц назад
हाम्रो गृहमन्त्री कता हुनुहुन्छ होला? पहाडबाट आउनु भएको महिलाहरु र धरानको महिलाहरुलाई बिना प्रमाण गम्भीर र लजास्पद आरोप लगाउने एउटा बहुलाइनी सन्चिता धमला लाई किन कार्वाही गर्न अनुमती दिनुहुन्न?कि कुन पाटिले कार्वाही गर्न दिएको छैन?जयधरान!!
@LokbGurung
@LokbGurung Месяц назад
यो सन्चित धमाला झहा भए पनि पक्राउ गर्न आदेश नेपाल प्रहरी लाई ????
@madankumarrai435
@madankumarrai435 Месяц назад
अरिङ्गालको गोलामा हात लगाउदा यस्तै हुन्छ 😂
@सुन्दरमन्
@सुन्दरमन् Месяц назад
आज सम्म मेयरले लिएको प्रभावकारी action थाहा छैन हामीले यति साथ दिँदा पनि कस्तो action हुन्छ मेयर साबको हेर्नु बाकी छ।
@RajkumarLimbu1714
@RajkumarLimbu1714 Месяц назад
तत्काल पक्राउ गर्नु पर्छ यसलाई मानहानि केा सजाय हेास 😮
@sathaisagaman97
@sathaisagaman97 Месяц назад
धरानबाट मात्र हैन देशबाटै निकाला गर्नुपर्छ। यस्ता भाईरस हरू लाई जय धरान जय नेपाल
@Hangrai100
@Hangrai100 Месяц назад
कडा भन्दा कडा सजाय होस
@nirmalabasnet2260
@nirmalabasnet2260 Месяц назад
सहि कुरा हो मेहेर साब ज्यु को भनाइ र माग निवेदन हरु ,, याहा लाइ धन्यवाद छ ,र धमलाज्यु ले त्यस्तो बेभार हरु भेटेको देखेको हो भने किन सिधै गएर पुलिस प्रसासन ज्यु हरुलाइ बोलाइ पक्राउ किन नगरेर मेहेरसाब को कक्षा कोठामा तर्क गर्नु पुग्नु भएको होला त भन्ने मलाई पनि लाग्यो तर भित्री कुरा के थियो त्यो भने बुझ्न् सकिन ,, र धमला ज्यु ले मेहेर साब लाई त्यस्तो बिषय बारे निवेदन लेखी पेस गर्नु पर्थियो र मेहेर साब ले पनि यो बिसयलाई ध्यान दिनु चै पर्थियो कि अफिस कक्षा मा चुरोट पिउने होटेल होटेल मा त्यस्तो नराम्रो काम धन्दा भन्ने बारेमा तर धमला ज्यु ले हामी नेपाल देश नगर पलिकाको कानुन र नियम अनुसार ले जानू पर्ने चै थियो यहि गल्ती देखियो कि सिधै मेहेर साब को कक्षा कोठामा तर्क गर्नु भएको गलत देखियो जस्तो लाग्यो ,, हो नगर पालिकाको सदस्य ज्यु वाहा हुनुहुन्थ्यो भने मेहेर साब लाई यो सूचना जानकारी दिनु भएको चै राम्रो कुरा र विषय हो
@samuelsamsamsam1445
@samuelsamsamsam1445 Месяц назад
दलको दबाबमा पुलिस बाेल्न नसकेको हो त्यो सपाेटमा हो धराने जनताले बुझिसकेकाे हो
@nepali.news1
@nepali.news1 Месяц назад
त्यो सन्चिता धमला लाई कालो मोसो लगाएर धरान बाट मात्र होइन सिङ्गो देश बाट निकाल्नु पर्छ नत्र फेरि अर्को भाइरस नजमियोस जय नेपाल
@user-yg2ji8dw9x
@user-yg2ji8dw9x Месяц назад
अब चाखिस धमला ले जनताको अमिलो हमला तालि तालि🤬🤣
@sujitrai7388
@sujitrai7388 Месяц назад
बालिका खड्का र यो सन्जिता धमला भन्ने राई लिम्बुको चिकाइ मा पल्किएको भालुनी हुन
@user-gl6qr5zb2s
@user-gl6qr5zb2s Месяц назад
Thahile Pani dhank din vaes ta abo tahi phasne voies tahi tanak didorahechhs ta
@Shailendkumarmalla
@Shailendkumarmalla Месяц назад
रबि चोर देश छोर (👑 बालेन आऊ देश बचाउ👑)
@LekhGautam
@LekhGautam Месяц назад
tero bau ko k khidyo rabi le sale jhole jhund
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Месяц назад
हर्क को झोले बोल्यो।
@pradiprai1512
@pradiprai1512 Месяц назад
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️💐🇳🇵🇳🇵🌾
@user-ps7up5qs3z
@user-ps7up5qs3z Месяц назад
धरान कलेज वा क्यापस पढनेहरू किन चुप बसेको छन धमलाले भनेको सहि हो।
@pujanshrestha7565
@pujanshrestha7565 Месяц назад
Taetani campus padne phad bata ako nani haru kata gako hau???? Yasto afulae youwandhanda garxa pahad bata ako student Katie harula vannda Pani kina chupa lagera basnu vako hau nani haru????????
@pradhanrairai9275
@pradhanrairai9275 Месяц назад
हामीले यो सोच्नुहुन्न जुन सन्जिता धमलालाइ कारबाही गरिदैछ भनेर।यो आवज यो कारबाही देश र जनताको लागि अपरिहार्यछ। बेथिति को लागि बेमान फटाहा भ्रष्टाचारको विरुद्धमा हो यो।राजनीतिक पहुँचमा जेपनि बोल्ने।
@bikramgurung3
@bikramgurung3 Месяц назад
ल है धरानको चेली हरु मिलेर कारबाही गर्नुहोस त्यो केटि लाई!!
@sunilrai9346
@sunilrai9346 Месяц назад
कडा कारबाही होस यो आइमाई लाइ
@MuskanMagarVlog149
@MuskanMagarVlog149 Месяц назад
कडा भन्दा कडा कार्बाही गर्नु पर्छ
@user-df3uo5wi3b
@user-df3uo5wi3b Месяц назад
याे बाेल्ना नजान्ने अाईमाईलाई कडाभन्दा कडा कारबाही हाेस
@rosnstha9509
@rosnstha9509 Месяц назад
सन्जिता धमिराले धरान मा प्रहरीले ड्रग को करोबार गर्छ भनेको छ । पहाडी चेली ले योन धन्दा गर्छ भनेको छ। जनप्रतिनिधि ले नागरिक्ता बेच्छ भनेको छ। मेयर साप ले प्रमाण दिनुस कर्बाही गर्छु भन्दा दिन्न त को होस भन्दै पखुरा सुर्केको छ। के यो छाडा लाई पार्टी को सपोर्ट छ?
@shyamshrestha4491
@shyamshrestha4491 Месяц назад
यो धमला महिला परिचालित छ यो एमाले कै झाेले हुन सक्छ। प्रमाण बिना बिरोध गर्ने धमला लाई कार्बाही होस।
@tankatamang3226
@tankatamang3226 Месяц назад
यो सन्जिता आइमाइ लाइ कदा भन्दा कदा कार्बाही होस् हाम्रो पूर्व को धरान भनेर फेमस सहर कोइ बेइज्जती भाको छ
@user-rg1sg3ow6o
@user-rg1sg3ow6o Месяц назад
अब छाडन हुन छान बिन गरि कन कारवही गरनुस ❤❤❤❤❤❤
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 Месяц назад
जै हर्क सम्पाङ मेयर साब 🙏🙏🙏💘💘❤️❤️❤️
@shyambahadurgurung5523
@shyambahadurgurung5523 Месяц назад
ठिक गर्नु भयो कारबाही होस त्यो आइमाइलाइ
@minalimbuapwpals1321
@minalimbuapwpals1321 Месяц назад
Yo dhamalni penima lai daro karwai hos, hami sabai dharan baasi ko chahana ho. Jay harka sampang❤❤😊
@RajkumarLimbu1714
@RajkumarLimbu1714 Месяц назад
येा धमला लाई तत्काल पक्राउ गर्नु पर्छ यसलाई मानहानि केा सजाय हेास 😮
@NachhiringAadeshNachhiri-dv2ml
@NachhiringAadeshNachhiri-dv2ml Месяц назад
कडा भन्दा कडा कारभाई हुनु पर्छ
@user-mn9rv1qd3w
@user-mn9rv1qd3w Месяц назад
Jai didi bahini jai dharan,🙏🇳🇵🇳🇵👌👌♥️♥️♥️♥️
@DilMagar-td1lo
@DilMagar-td1lo Месяц назад
Great thinks harka g Karbahi hunu parxa
@shovarai4548
@shovarai4548 Месяц назад
Jay Dharan didi bahini 🙏🙏🙏❤️💜🦋❤️❤️❤️
@sonamyonjan5736
@sonamyonjan5736 Месяц назад
गृहमन्त्री ले यो बिसय मा गम्भीरता पुर्ण चासो चासो लिन जरुरी छ।
@sabitalimburai9883
@sabitalimburai9883 Месяц назад
सारै राम्रो गरेछन दिदी बहिनी हरु
@sameerpuma9605
@sameerpuma9605 Месяц назад
हर्क एक देश । हर्क एक स्वच्छ भाव।
@PoYu-bs9cr
@PoYu-bs9cr Месяц назад
सन्जिता धमला लाई कारबाहीमा लेउनु पर्यो त्यस्को बोली सुन्दा त
@padamgurung5270
@padamgurung5270 Месяц назад
Always ❤ right harka sir ❤❤❤❤❤❤
@syangtanlaxman1596
@syangtanlaxman1596 Месяц назад
यस्तो चरित्राहिन मानासिक सन्तुलन गुमाएको मान्छेलाई बेलैमा i have maney proof ल्याउन र कानुनी रूपमा कडा भन्दा कडा दण्ड होस् जय नेपाल ।।।
@YusufRaiofficial
@YusufRaiofficial Месяц назад
जय हर्क साम्पाङ जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@mixcelebrityworld
@mixcelebrityworld Месяц назад
Good job ❤
@padamgurung5270
@padamgurung5270 Месяц назад
Good job harka sir ❤❤❤❤
@SumitRai-yw9fb
@SumitRai-yw9fb Месяц назад
जब सम्म पुलिस ले यस्लाइ जेल को हावा खुवादेइन तब सम्म यो धमला सिध्रीदेइन।जस्तै सर्मीला वाइबा
@user-gs6cv2hg1x
@user-gs6cv2hg1x Месяц назад
jaya harka sampang ❤❤❤
@meenasubba111
@meenasubba111 Месяц назад
यो धमला हो कि गमलालाई नराम्रो सङ्ग सादे सातको दशा लागेछ। आइमाईहरुलाई कि थुतिनोले बिगार्छ कि मुतुनोले बिगार्छ भनेको सुनेको थिए हो रछ। हदै सम्मको सजाय भएको सुन्न पाइयोस।
@pradiprai1512
@pradiprai1512 Месяц назад
Good job all of you.🙏❤️🙏👍️🇳🇵💐
@bindodlimbu6668
@bindodlimbu6668 Месяц назад
Good job sachet Dharane nariharuma❤❤❤❤
@surajmagar4050
@surajmagar4050 Месяц назад
स्थानीय सरकार र प्रहरी प्रशासन बाट नै कारबाही अगाडि बढाउनु पर्छ।। जय हर्क ज्यू।।
@user-fg1ur2mo6d
@user-fg1ur2mo6d Месяц назад
यो झोलेनी लाई कसकस्ले संरक्षण गरि रहेछ।।यसको छानबिन गर्नु पर्छ।।सचेत जनताहरु पनि यो विषयमा गम्भीर भएर लाग्नु पार्‍यो जुट्नु पार्‍यो ।।
@damarpun4623
@damarpun4623 Месяц назад
आफ्नो भिउको लागि बिना प्रमाण जे पायो तेहि बोले आईमाई लाई कडा कार्वाही गरियोस।
@khapanrai9769
@khapanrai9769 Месяц назад
धरानबासी जनता एउटा आईमाई धमालाले धरानको बेईजत गर्दै हिडेको हामी बिदेशमा बस्नेहरु ले पनि सामाजिक सन्जलमा देख्दै आई रहेका छौ। यश छाडा आईमाई धमाला लाई धरान बासी प्रसासन संबंधित निकाय र आम धरानबासी ले यो जेपिटी बोल्दै हिडिरहेका पागाल धमला लाई कार्बाही छिटोभन्दा छिटो गर्न अनुरोध छ।वरु हामी बिदेस बाट के हेल्प चाहिने हो हामी पनि हुन सक्ने हेल्प गर्ने छौ। धरानको साह्रै बेईजत भयो
@chamlingrai2587
@chamlingrai2587 Месяц назад
समाजमा कस्तो सन्देश दिदैछ त्यो सन्जिता भनिने झ्यासले पत्रकार भन्नुत बिलकुलै सुहाउदैन त्यो एक भाईरस मात्रै देखिन्छ कडा कारबाही गर्नुपर्छ।
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Месяц назад
नोचान्स मेयेरसाफ सिधैपक्राउ होस र अरुलाइआचआउनेआरोप दियेछन
@SahilGhimire-f1f
@SahilGhimire-f1f Месяц назад
Wow mera shab neta hos ta yasto hos
@user-sc2un3yv3k
@user-sc2un3yv3k Месяц назад
Good sir
@manishraee590
@manishraee590 Месяц назад
जुताको माला लगाइदिनुपर्छ ! धराने दिदी बहिनीहरूले धमलालाई
@NirajRasaily-db3vn
@NirajRasaily-db3vn Месяц назад
हृदय देखि सम्मान छ हाम्रो धरान को आदरणीय सचेत धरान को आमा दिदि बहिनि अनि चेलि हरुलाई.......यस्तो आराजक किसिमको बौलाईनि...हिस्टोरिया को विमारि लाई चाडो भन्दा चाडो कारवाहि भएको होस....
@user-nq1gp6ye8g
@user-nq1gp6ye8g Месяц назад
Very good
@jessy124
@jessy124 Месяц назад
त्यो गतिछाडी आइमाईलाई कडा भन्दा कडा सजय होस् ती भाइरसलाई तेतिकै छाडा नछाडनु होला।अब धरानमा घुम्न आउन पनि डरमर्दो भयो है।
@user-jm3rv9jf9l
@user-jm3rv9jf9l Месяц назад
कोच्नु पर्छ राई लिम्बुहरु त अगाडी बद्न नदिने नियत हो जेल कोच्नै पर्छ।भालुनि लाई
@bpanuraghi8224
@bpanuraghi8224 Месяц назад
यो कुरा अहिले जहा तहि छ त्यस्को प्रमाण भए दिने लाइ पनि गाह्रो हुन्छ बरु तै चुप मै चुप बस्नु राम्रो यौन को विषय मा।
@sapanadhimal-g8l
@sapanadhimal-g8l Месяц назад
Jay harka sampang..🙏🙏
@BishalKhotang
@BishalKhotang Месяц назад
Good meyar shab
@binitarai2112
@binitarai2112 Месяц назад
Good job
@user-vk3wy8uv1k
@user-vk3wy8uv1k Месяц назад
Very very good
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo Месяц назад
कुनै हालतमा नछोड्नु होला है,,सम्पूर्ण दिदिबहिनी हरु सबै मिलेर,,धरान बासिहरु,,यदि पुलिस ले खोजेना भने तपाईं हरुले नै खोजेर त्यस्को करङ झ्याप्प्पै भाचिदिनु होला विनम्र अनुरोध गर्दछु,,जय मेयर ज्यु ,जय नारिहरु!!
@nakulpaudel5713
@nakulpaudel5713 Месяц назад
Good luck sark sir
@sangyasaru6119
@sangyasaru6119 Месяц назад
Good job all of you ❤❤
@surenfago
@surenfago Месяц назад
kada vanda kada karbahi hunu parxo.
@musiclovers902
@musiclovers902 Месяц назад
बिन प्रमाण बोल्ने यो धमला पागल लाई कारबाहि गर्नु पर्छ सर
@tej1307
@tej1307 Месяц назад
Jai harka sampang 🙏🙏♥️❤
@jayalimbu212
@jayalimbu212 Месяц назад
साच्चिकै भन्नू पर्दा त्यो आइमाई धमिली कि कमिली हो??त्यसरी मेयर साब को अपिस मा नाना थरी बोल्ने मुख मा आइन्जेल बोलेको छ। तेस्लाइ धराने महिला दिदी बहिनी र पहाड् बाट पढ्न आउने बिद्यार्थी नानी हरु सबै लाई एति नराम्रो सुन्नु नसकिने आरोप लाको छ।तेस्लाइ छोडनु हुन्न।जय धराने जनता ❤❤❤❤❤❤❤
@nepalitiktok7171
@nepalitiktok7171 Месяц назад
ढमला लाई हमला 🎉🎉👍👋👋👋👋
@user-wp5tt7hy9l
@user-wp5tt7hy9l Месяц назад
Thik thik
@user-qq3yv4kd7t
@user-qq3yv4kd7t Месяц назад
Right ho harka sir
@chhewangdong501
@chhewangdong501 Месяц назад
Good 👍
@krishnadevgurung9010
@krishnadevgurung9010 Месяц назад
very good
@kashidai796
@kashidai796 Месяц назад
त्यो आइमाई लाई कडा करबाइ गर्नु पर्यो। मेयर सब ।
@misanrai6620
@misanrai6620 Месяц назад
कारवाही भएको हेर्न पाऊ
@GaneshTamang-kz2vl
@GaneshTamang-kz2vl Месяц назад
आइमाईलाई ईन्डिया कटाई दिनु । अनि हर्के पनि गतिलो चही हैन । आफ्नो पद सहि ठाँउमा सदुपयोग भएन ।
@marthalimbu8391
@marthalimbu8391 Месяц назад
Good
@GautamRai-jh4vj
@GautamRai-jh4vj Месяц назад
करबही १जनता dd बहेनी प्रती योन धनदा को आरोप लगायक्कोमा २ प्रहरी प्रति आरोप लगाएको मा एकदम करवाही हनु परेयो है
@santoshgrg1866
@santoshgrg1866 Месяц назад
Jai harkha sampang.
@abcdabcd7135
@abcdabcd7135 Месяц назад
👍👍👍👍👍👍👍👍👍👍👍👍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹धराने दि र बहिनि हरु लसई सममान चाहियो
@amarkunwar844
@amarkunwar844 Месяц назад
जय धरान ❤❤❤❤❤❤❤ जय मेयर साहब ❤❤❤❤❤❤❤❤ धरान प्रमुख जनताका भगवान रूपी निस्वार्थ लिडर लाई सञ्जिता भन्ने ले मनपरी अपच्य शब्द बोलिकी छ नारी माथि ठूलो दाग लगाई दिएकी छ कडा कारवाही होस
@SanamTamang-nd4dv
@SanamTamang-nd4dv Месяц назад
कडा भन्दा कडा कारबाही हुनुपऱ्यो है मेर साहेब
@vaiadhikari209
@vaiadhikari209 Месяц назад
Keep it up
Далее