यो भिडियो हेरेर जनताहरुले बुझ्नु पर्छ, यो सबै पाटीहरु मिलिजुली बाडेर खाने हुन, यो एक ठाउ पचासौं बिघा बडी जमिन खाइरहेका छन त देश भरी कति ठाउँमा खाई रहेका होलान?????! खबरदार अब जनता जाग्नु पर्छ लुटीखानु कसैलाई दिनु हुदैन, जय हर्कबाद🙏🙏
ल हेर्नुस् बिना तलब भत्ता को मेयर हर्क साम्पाङ्ग ज्यू आर्मी बोर्डीगाड नेपाली जनता , के, पी , ओली , प्रचन्ड , सेरे , अरु पनि धेरै छन जनता को खुन पसिना को पैसा ले तलब भत्ता खाएर ईनी हरु को सुरक्षा गरि दिनु पर्ने , खै त मेयर हर्क साम्पाङ्ग ज्यू त जनता सँगै रमाउदै आन्नद हिडी रहनुहुन्छ , काम ( कर्म ) पबित्र हुनु पर्यो , केका लागी बोडी गाड , नेपाली जनता भन्दा को ठुलो याहाँ ) जय हर्क बाद , जिन्दावाद ) ❤
Harka sampang is best and fast ledar in dharan sotantar nagarik Samaj sotantar Didi baini ⛏️🔨⚒️🌱🌳🌲🌴10 dal ko jolly haru ko mutu ma dengro bajayo Harka sampang le 👍👍👍🇳🇵🇳🇵🇳🇵