ठेक्कामा दिएको परिणाम , ढिला सुस्तीको नेपाल सरकारको बजेट धाटा , कम्सेकम बर्षको बेला त रोक्नु पर्ने थियो अब जनताले रोक्नुपर्छ ❤ दाई लिला ज्युले सहि भन्नुभयो बर्षामा रोक्नु जरुरत छ
त्यसै त नगर प्रमुख हर्क साम्पाङ ले भन्ने गर्छन खोला दोहन नगरौँ खोलाको नजिक बस्ती नबसालौँ भनेर बर्खाको भेल हो छेकेर छेक्न सकिँदैन छिर्यो भने छिर्यो एकै छिनमा नोक्सान गर्छ जान्छ सबैजनाले आ आफ्नो सुरक्षा अपनाउनु होला🙏
हो हो आजाको दिन सम्म यो राज्य क सासक र राजनीतिक पार्टी हरुले करोडौं को बजेट छुट्टाएर भ्रष्टाचार गरेर मोज मस्ती गरेको हुनाले यो अवस्था र स्थिती भएको हो।
Dharan ma baneko koi pani kam dharan bashile dhiyan dinu parxani thegedar ko kam chhaina aadha paisa gojima aadha total pura kam garxa yesta thedar lai sidai jeell halnu parxa mayer wada adekchhe sabaile dhiyan dinu parne ho mayer jangal tira wada adekchhe mayer ko khutta tandai thik kaha bata hunxa
Dhukure ko jhole jhamte bgauda hunxa barko fedma tali pitne haru dhukure le bjet jhuwam parekoxa sang ra pardes ko poisa dhukure lai tersauna ho kholama
सर्दु खोलाको पुर्बी क्षेत्र मात्र हैन पश्चिम क्षेत्रमा रहेको धरान २० को सिमाना पनि ध्यान दिनु पर्यो । बस्ती जोगाउने उपायले खोलालाई पश्चिम भेग तिर फर्काउनाले धरान २० को पहाडी इलाका कटान हुँदै गई रहेको छ। त्यहाको भुगोल र भौगोलिक र प्राकृतिक पदार्थहरु बर्सेनि खोलाको कटानले गर्दा क्षती भई रहेको छ । खोला पश्चिम तिराको भाग चेपेर बग्ने हुदा खोलाको कारणले पहिरो जाने र बर्सेनि क्षति ग्रस्त हुँदै जाँदै छ यता तिर पनि ध्यान दिने पो होकि...🤔
एस्पालीको बर्षालले धेरै क्षति गर्छ भनेर भाइरल जोतिसीले भबिस्य बाणी गरेको थियो र जेठ ३० गते देखि असोज २९ सम्म पानी पर्छ भनिरहेको थियो होकि कसो मलाइ त अझ रक गार्डन रमुना नर्सरीको चिन्ता छ 😢यो करिडोर प्रदेशको बजेट होला अब प्रदेशले एस्ता वडालाइ दिने बजेट नगरलाइ दिनु परो र ठेक्का गरे पनि नगरले गर्ने वा जनस्रम बाट गराउने नगरको जिम्मा हुन्छ