मेयर साम्पाङले धरानमा मै हु भनेको भन्दै लिए तत्कालै एक्सन, यसरी सोधिखोजी गर्दै, पुर्ब वडाध्यक्षदेखि अरुले के बोले ?full video harka sampang Harka Sampang Mayor Dharan Sub Metropolitan City #Harkasampang #dharan #mayor
होइन यो बन स्थानीय जनताको लागि हो कि होइन? यदि स्थानीयले प्रयोग गर्न नपाउने भय के बिदेशी ले प्रयोग गर्ने हो कि बा नेपालको क्षेत्रहरू स्थानीयले प्रयोग गर्न पाउदैन भने यो नेपाल बिदेश लाई हो? कस्तो अचम्मित छ।